Why is the Mona Lisa so Famous ?/मोना लिसाको रहस्य

Mona Lisa/मोना लिसाको रहस्य

मोला लिसाको पेन्टिङलाई सन् १५०३मा बनाइएका थियो । यस पेन्टिङलाइ इटालियन आट्रिसLeonardo da vinciद्धारा बनाइएको थियो । Leonardo da vinciएक पेन्टर मात्र नभए यिनी एक इन्जीनियर,साइन्टीस,स्कलचर,आर्किटेक्ट,र थियोरिस्ट पनि थिए ।(Enginer,Scientist,Sculptor,Architect,Theorist)यिनी यति धेरै विषयहरुको बारेमा फरक–फरक ज्ञान थियो । चाहे यो पेन्टिङ होस् वा कार्टोग्राफी ,यास्ट्रोनोमा ,यानोटोमी,बोटयानी,हाइड्रोलोजी,जियोलोजी,अपटिक्स, वा पेलियनटोलोजी नै किन नहोस ?


पहिलो खुलासाः- Giorgio Vasariनामका एक इटालियन आर्टियसद्धारा जसले सन् १५५०मा लिनारडो दा भिन्सी आत्म कथा लेखेका थिए । भसारी को अनुरार महिला थिन । लिसा गिरारदिनि (Lisa Gherardini),यि महिलाको बिबाह फ्लोरेन्स शहर मा बस्ने एक जना सिल्क ट्रेडर सगँ भएको थियो । फ्रान्सेसको ले यो पेन्टिङ आफ्नो श्रीमतीको लागी बनाउनको लागी आदेश दिएका थिए । यहिबाट यस पेन्टिङको २नाम निस्कन्छ । पहिलो नाम मोना लिसाबाट पम्परागत इटालियन भाषामा मेडम शब्दको लागी मडोना शब्द प्रयोग गर्ने गरिन्छ । त्यहि भएर मडोना लिसाको अर्थ मेडम लिसा हुन्छ । मडोना को छोटो नाम बनायो मोना लिसा ,यहि चिजलाई इङगलिसमा लेख्दा खेरि ल् लाई ड्रप्ड गरेर मोना बन्यो मात्र मोना लिसा ,त्यसकारण मोना लिसाकोे आजको दिनको अर्थ मेडम लिसा वा लेडी लिसा हो ।

अर्को आउने गर्दछ ,मोना लिसाको दोस्रो नाम ला जोकोन्डो हो । बिवाह पश्चात लिसा गेराडेनीबाट लिजा जोकोन्डो बनेकी थिन । इटालियनमा जोकोन्डो को मतलब लाइट हाट्रड वा चियरफूल पनि हुने गर्दछ । यसको अर्थ हस मुख हुने गर्दछ । र आजको दिनमा मोना लिसा आफ्नो मुस्कानको लागी पनि धेरै फेमस छिन् । फ्लोरेन्स मा बस्ने एक जना प्रोफेसर ले २५वर्ष सम्म यस कुरामा रिसर्च गरेका थिए । र अभिलेख खोज निकालेका थिए । सन् २००४मा यसको कुराको स्पष्ट प्रमाण भेटियो यो कुरालाई साविट गर्नको लागी यिनले अर्को कुरा पनि थाहा पाए , दा भिन्सीको परिवारको नजिकको सम्बन्ध थियो ।

फ्रान्सेसको जोकोन्डोजको परिवार सगँ ,साथै अर्को रेकर्ड पनि भेटियो लिसाको बिवाह सन् १४९५मार्च ५मा रजिष्टर भएको थियो । त्यो समयमा उमेर मात्र १६ वर्षको थियो । र उनको फ्रान्सेसको आफ्नो लिसाको श्रीमान को उमेर ३० वर्षको थियो । यिनले लियोनार्डियो दा भिन्सी बुबा र लिसाको श्रीमान को एक अर्कालाई राम्रो सगँ चिन्दथे । र यस्तो हुन सक्दछ । कि यस मोना लिसाका तस्वीर बनाउनको लागी सुम्पिले कार्य लिसाको श्रीमानद्धारा नभएर लियोनार्डियो को बुबाद्धार गराइएको थियो । पलान्टीले भनेका छन् । मोना लिसाको यो पेन्टिङ बनाएको समयमा मोना लिसाको उमेर २४ वर्षको थियो ।

Mona Lisa/मोनालिसाको यो पेन्टिङ बनाउनको लागी २ कारणहरु छन् ।

१.सन् १५०३ मा फ्रान्सेसको र लिसा ले आफ्नो घर खरिद गर्दा
२.सन् १५०२दिसेम्बर मा मोना लिसाको दास्रो सन्तान रुपमा छोरा जन्मिएका थिए । यि २कारणहरु मध्ये दोस्रो कारण महत्तवपुर्ण छ । किनभने भने सन्१४९९अर्थात ३वर्ष अगाडी मा मोना लिसाले आफ्नो छोरी गुमाएकी थिन् । मोना लिसाको पन्टिङलाई नजिकबाट नियालेर हेर्ने हो ।भने लिजाको कपालमा एउटा पर्दा जस्तो लगाएको छ । यसलाई कतिपय मानिसहरुले मर्निङ वेल भनेर बोलिन्छ । यस्तो पर्दा कपालमा लगाउनुको कारण परिवारमा कुनै सदस्यहरुको मृत्यु भयो भने लगाइन्छ ।
इतिहासिक रुपमा प्रष्ट नभएमा पनि भन्ने गरिन्छ । दा भिन्सीले अझै पनि यो मोना लिसाको पेन्टिङलाई पुरा गरेका थिएनन् । पेन्टि शुरु गरेको १५वर्ष पछि पनि यस पन्टिङमा काम गरिरहेका थिए ।

अझै मोडिफाई गरेर अझै राम्रो बनाउने प्रयास जारी थियो । सन् १५१९मा राजाको महलमा भईरहदा लियोनार्डियो दा भिन्सीको मृृत्यु हुने गर्छ । र यो पेन्टिङलाई राजाले आफ्नो रोयर क्लेशनको लागी राख्छन् । त्यस पछि सन् १७९७मा करिब १५०वर्ष पछि फ्रेन्स रेभुलेसन् फ्रान्स क्रान्ती हुन्छ । यस पेन्टिङलमई राजाको महलबाट निकालेर लुभर्र मियूजियममा राखिन्छ । लुर्भर मियूजियममा राखिएको कारणले सन् १९११मा मोना लिसाको पेन्टिङ चोरि गरिन्छ । यस पेन्टिङको मास्टर माइड थिए । को साथै यिनका २साथी पनि संलगन थिए । यिनीहरु इटालियन नेशनालिस्ट ,देशभक्त नागरिक थिए । यिनिहरुको भनाई थियो । कि यो मोना लिसाको पन्टिङ इटली सगँ हुनु पर्छ । फ्रान्स सगँ होइन । त्यहि भएर यसलाई चोरेर इटलीमा लगेर जान्छन् ।

lydnepal.com


Mona Lisa/मोना लिसाको पेन्टिङ किन स्पेशल छ ?

१.यो मोना लिसाको पेन्टिङ कुनै कपडा,पेपर,क्यानभस,मा बनाएको छैन् । र पेन्टिङ बनाउनको लागी लियोनार्डो दा विंचीले शफ्माटो प्रविधिको प्रयोग गरेका थिए । यसमा कुनै पनि आउट लाइन हुदैन ।
२.यस पेन्टिङलाई एउटा पोपुलर काठँमा भएर त्यो समयमा पेन्टरको मनपर्ने काठँ हुने गर्दथ्यो ।
३.यो पेन्टिङ आकारको तोवरले त्यति ठुलो छ्रन् । यसको साइज ७७सि.एम.बाई५३सि.एम.रहेको छ ।
४.त्यैपनि यस पेन्टिङलाई खास मान्नुको कारण इटलीमा पहिलो त्यस्तो पेन्टिङ थियो । मानवमा यति धेरै नजिकबाट फोकस गरेर बनाइएको थियो । यो हाप लेन्थ पोर्टरेइट हो ।

More…

आज भोलीको समयमा यस्तो पेन्टिङ बनाउनु सामान्य मानिन्छ । तर त्यो समयमा यस्तो पेन्टिङ कसैले बनाउदैनथ्यो । मोना लिसाको पेन्टिङको रहस्य यो पनि हो यो पेन्टिङलाई जति पटक हेयोै यो पेन्टिको एक्सप्रेशस पटक–पटक बदलिएको देख्न सकिन्छ । यस पेन्टिङमा मोना लिसाको ओठ यति रहस्यमय छ । कि यो हेर्दा फरक–फरक देखिन्छ ।कुनै बेला हेर्दा मोना लिसा मुस्कुराएको देखिन्छ । कुनै बेला मायुस देखिन्छ । यो मोना लिसाको पेन्टिङ हरेक एंगलबाट फरक किन देखिन्छ त ?केहि इतिहासकारहरुको भनाई छ । मोना लिसाको माथिल्लो ओठ थोरै दबिएको छ । जसले गर्दा मोना लिसाको मुस्कानलाई रहस्यमय मुस्कान बनाउने गर्दछ । एक जना साइन्टिस्ट लो यो पनि भनेका छन् ।

कि मोना लिसाको ओठ कहिले बदलिदैन । यो जुन पनि फरक देखिन्छ । ब्रेनको कारण लो हुन्छ । जुन बेला हामिले ध्यान दिएर यो तस्विर हेर्दछौ । आफैले फरक जस्तो देख्दछौ । त्यसकारण यो सबै दिमागको खेल हो ।तर साँचो कुरा त यो हो ।कि मोना लिसाको आखाँ थोरै खुशनुमा छ । र ओठ थोरै मायुस,जसले गर्दा जो कोहिले पनि यो पेन्टिङलाई फरक–फरक हेर्दछ ।त्यो बेला फरक–फरक एकप्रेशस देखिने गर्दछ । मोना लिसाको मुहार स्माइलिङ गर्न थाल्छ । जुन समयमा मुस्कानमा धेरै फोक्स गर्दछौ । यही मुस्कानलाई बनाउनको लागी दा भेन्सीले सबै भन्दा धेरै समय लगाएका थिए । उनले कैयो राती फ्लोरेन्सको एउटा हस्पीटलमा पनि बिताएका थिए । उनले डेड बडिजको स्कीन निकाल्ने गर्दथे । उनी अध्ययन गर्न चाहन्थे मुहारको मसल्स र नर्रभेस छ । कसरी त्यसबाट स्माइल आउँछ ।

उनले आफ्नो किताबमा लेखेका थिए । मोना लिसाको यो पेन्टिङ विश्वको सबै भन्दा महँगो पेन्टिङ हो । जुन पेन्टिङको मुल्य सन् १६६२मा १००मिलियन डलरको थियो । र सन् २०१९मा बढेर ८५०मिलियन डलरको भएको छ । अर्थात ६०००करोड भन्दा पनि धेरै तर फ्रेंन्च को कानुनको नियम अनुसार यस पेन्टिङलाई खरिद र बेच्न सक्दैन् । मोना लिसाको यस पेन्टिङलाई फ्रान्सको म्युजियममा ठुलो सेक्रोटीको साथ राखिएको छ । सन् १९५१मा एक जना मान्छे ले यस पेन्टिङमा ढुङगा ले हानेको थियो । जसले गर्दा मोना लिसाको बायाँ हातमा स्क्रेच आएको थियो । त्यो समयबाट फ्रान्स सरकारले यस पेन्टिङको सुरक्षाको लागी एउटा स्पेशल कोठा बनाउन लगाए । जसको टेंपेचर यस्तो राखिन्छ । जसले गर्दा यो पेन्टिङ खराब नहोस् ।र त्यस कोठालाई पुरै तयार गर्न ५०करोड सम्म को खर्च लागेको थियो ।

More….

Leave a Reply

Your email address will not be published. Required fields are marked *