Why is Latin America still poor?/ल्याटिन अमेरिका देश आज पनि किन? यति धेरै गरिब छ

ल्याटिन अमेरिका देश आज पनि किन? यति धेरै गरिब छ
आजको समयमा आएर पनि गरिबी आंतकबाद, भोकमरी,विश्वभरी देशहरुको समस्या रहेको विधमानै छ। जसले गर्दा एउटा देशलाई पुरै तरिकाबाट खत्म वा कमजोर बनाइदिन्छ। तर सबैभन्दा ठुलो समस्या भने गरिबी हो। गरिबीबाट नै विश्वभरी भोकमरी र आंतकबाद फैलिने गर्दछ। तर विश्वभरि हामिले गरिबी रेखामुनी कुन देशहरु पर्दछन्। त्यस बेला ठ्याकै हाम्रो दिमाकमा अफ्रिकाका देशहरु आउने गर्दछन्। हामिहरुलाई लाग्दछ। कि,अफ्रिकामा नै धेरै जसो देशहरु गरिबी देशहरु मा पर्छन्। त्यस्तो होइन, तर हजुरहरुलाई जानकारी भयो। भने अचम्म लाग्ने छ। हो,मैले साचिकै भनिराखेको छु। विश्वकै बलियो र आर्थीक अवस्था राम्रो भएको देशको छिमेकी ल्याटिन अमेरिका गरिबी देशमा पर्छ। ल्याटिन अमेरिकाको देशहरुमा धेरै जस्तो देशहरु अफ्रिकाको देशहरु भन्दा धेरै देशहरु आउने गर्दछन्। ल्याटिन अमेरिकामा गरिबीको अनुमान यस कुराबाट लगाउन सकिन्छ। यिनी देशहरुमा ९०प्रतिशत भन्दा धेरै जनसङख्या गरिबी रेखामा पर्दछन्।

र अर्को तर्फ ल्याटिन अमेरिकाहरुको देशहरुमा भरिपूर्ण प्राकृतिक स्रोत साधनहरु उपलब्ध छन्। यिनिहरुसगँ कच्चा तेलको खानी, प्राकृतिक खनीज हुदा पनि यहाँ अत्याधिक गरिबी रहेको छ। भेनेजुएला भन्ने देशसगँ दुनियाको सबै भन्दा ठुलो पुरानो रिजर्व रहेको छ। त्यसको बाबजुत पनि ल्याटिन अमेरिकाको देशहरु विश्वभरिमा १०नम्बरको मा यो भेनेजुएला गरिब देशमा आउने गर्छ। हजुरहरुले पत्रपत्रिका,न्यूज च्यानलमा ल्याटिन अमेरिका सगँ जोडिएको अनेकौ खबर सुन्नु हुन्छ। र यिनी न्यूजहरुमा भनिएको हुन्छ। कि कसरी ल्याटिन अमेरिकाको नागरीक गरिबी र भोकमरीका कारण कसरी आफ्नै सरकारको बिरुद्धमा हरियार उठाउने गर्दछन्। र भयंकर विद्रोह पनि गरिदिन्छन्। वास्तवमा सन् २०१० भन्दा पहिला ल्याटिन अमेरिकामा पर्ने देशहरुको अर्थव्यवस्था ४प्रतिशत का दरले तिव्र रुपले विकाश भईरहेको अवस्था थियो। तर हजुरहरुले अनुमान गर्न सक्नु हुन्छ। गरिबी र भोकमरी अवस्थालाई कम गर्नको लागी ल्याटिन अमेरिकाको देशको खस्किएको मुन्द्रालाई सम्हाल्न को लागी १लाख सम्मको नोट छाप्नको लागी घोषणा गरिदिएको थियो। ल्याटिन अमेरिकामा अरु देशहरुको हालत यति खराब भएको छ,कि १के.जी. चामल खरिद गर्नको लागी लगभग रु ५२,००० हजार सम्म पुगेको अवस्था रहेको छ। त अचानक यिनिदेशहरु सगँ के भयो त्यस्तो अत्यधिक गरिबी सगँ सामना गर्नु परिरहेको छ। किन? ल्याटिन अमेरिकाका देशहरुमा किन? यति गरिबी बढ्यो। अमेरिका जस्तो देश र यति धेरै प्राकृतिकस्रोत साधन हुदाहुदै पनि यिनीदेशहरुमा यति धेरै गरिबी किन? छ किन?यिनी देशहरुमा गरिबी कम हुनुको सट्टामा झनै बढिरहेको छ। ल्याटिन अमेरिकामा कुन(कुन देशहरु आउछन्। ल्याटिन अमेरिकामा कति गरिबी फैलिएको छ। आउनुहोस्, सबै यि प्रश्नहरुको उत्तर बिस्तारै हजुरहरुले थाहा पाउनु हुने छ।

ल्याटिन अमेरिकामा २०देशहरु आउने गर्छन्। यिनिहरुको लगभग ६५करोडको जनसङख्या ।रहेको छ। र ल्याटिन अमेरिकाको सबै देशहरुमा सत्ता बिरुद्ध आल्दोलन भइराख्छ। किनभने ल्याटिन अमेरिका को देशहरुमा अधिक मात्रामा गरिबी, भोकमरी र तानाशाही भ्रष्ट शासनबाट पिडित छन्। तर ब्राजिल र अर्जेन्टिना जस्ता देशहरुको सत्ता हालै परिवर्तन भएको छ। र ब्राजिल र अर्जेन्टिना जस्तै २देखि३ देशहरुको आर्थिक अवस्था अल्ली राम्रो रहेको छ। तर ल्याटिन अमेरिकाको अरु देशहरु पुरै रुपमा बर्बाद भइसकेको छन्। ल्याटिन अमेरिका मा१०प्रतिशत गरिबीको रेखामुनी रहेका छन्। र ८५प्रतिशत नागरिक त्यस्तो छन्। कि अत्यधिक गरिबी सगँ लडिरहेका छन्। ल्याटिन अमेरिकाको सामाजिक दृश्यको वार्षिक रिर्पोट ई.सि.याल.ए.सी.२०२१(२२ को अनुसार पहिला ८वर्षमा ल्याटिन अमेरिकाको ६.२करोड नागरिकहरु अत्याधिक भोकमरीको शिकार भएका छन्। जबकी २०४मिलियन नागरिकहरु गरिबी सगँ लडिरहेका छन्। यति मात्रै नभएर व्यक्तिको प्रत्येक दिनको औषत खर्च १.९० डलर र रु १५० भन्दा पनि कम छ।

र ल्याटिन अमेरिकी देश म्याक्सीको अमेरिका सगँ सिमा साझा गर्दछ। त्यहि पनि म्याक्सीको अमेरिका भन्दा गरिबी देशमा आउने गर्दछ। अमेरिका र ल्याटिन अमेरिका बीच भिन्नता यही उदाहरण बाट हजुरहरुले थाहा पाउन सक्नु हुन्छ। अमेरिका र म्याक्सीको को सिमामा नोगलेश नामक शहर छ। यसमा बस्ने नागरिकहरु एउटै भाषा र सस्कृति मान्ने गर्छन्। तर यस शहरको एउटा भाग अमेरिका र अर्को भाग म्याक्सीको मा अवस्थीत छ। र अमेरिका वाला भागमा ९१प्रतिशत व्यक्तिहरु शिक्षित रहेका छन्।भने म्याक्सीको वाला हिस्सामा ६प्रतिशत व्यक्तिहरु शिक्षित छन्। र अमेरिकामा रहने व्यक्तिहरुको आय म्याक्सीको मा रहने व्यक्तिहरुको तुलनामा २०गुणा बढिरहेको छ। म्याक्सीको मा अपराध दर ६८प्रतिशत रहेको छ। भने त्यहि अमेरिकामा अपराध दर ०.८९प्रतिशत रहेको छ।
तर यति धेरै असमानता किन?छ। किन,ल्याटिन अमेरिकाका देशहरु गरिब छन्। त धेरै कारण छन्। ल्याटिन अमेरिकाका देशहरु अहिले सम्म गरिबी सगँ लडिरहनुको प्रमुख कारण यो पनि हो। ल्याटिन अमेरिकाका देशहरु लामो समय सम्म युरोपेली देशहरुको शोषणमा भएको कारणले हो । अर्को तर्फ अमेरिकालाई छिटै युरोपेली देशहरुबाट मुक्ती मिलेको थियो। त्यसकारण युरोपेली देशहरुले धेरै लुट्न पाएनन्। नत अमेरिकाको प्राकृतिक स्रोत साधनको उपभोग गर्न पाएका थिए। जब की ल्याटिन अमेरिकाका देशहरु युरोपेली देशहरु सगँ २०र२१शताब्दीमा मुक्त भएका थिए। मतलब युरोपेली देशहरुले ल्याटिन अमेरिकाका देशहरुलाई लामो समय सम्म लुटेका थिए।हाम्रो छिमेकी भारतलाई जस्तै ल्याटिन अमेरिकाका स्रोत साधनहरु लाई लुटेर तिनीहरुको लघु उधोगहरुलाई नष्ट गरिदिएका थिए। यति मात्रै का होर ।

र कहि रिसर्च अनुसार कास्टा प्रणाली पनि ल्याटिन अमेरिकाको गरिबीको कारणहरु मध्ये एक कारण हो। कास्टा धर्मको जातीहरुको जस्तै एउटा नश्लीय प्रणाली थियो जहाँ जातीहरुको अनुसार मानीसहरु लाई सामाजीक वर्गहरुमा छुटाईने गरिन्थ्यो। र कुन जातीहरुलाई कुन रोजगार दिने र को सगँ उसको बिवाह हुन्छ। यस्तो व्यवस्था थियो। मतलब उच्च वर्गको नागरीकहरु निम्न वर्गहरुको नागरीकहरु लाई दबाएर राख्ने गर्थे। र दबिएर रहेका व्यक्तिहरु लाई स्वतन्त्र हुने कुनै अधिकार थिएन्। र यस कास्टा प्रणालीलाई उपनेसवीक बादीद्धारा लोकप्रिय बनाइएको थियो। उपनेसवीक ताकतहरुले उच्च वर्गहरु सगँ मिलेर निम्न वर्गहरुलाई शोषण गरेका थिए। त्यसकारण आज वर्तमान समयमा आएर पनि यिनी देशहरु गरिबीको असमान स्तर देखिन्छन्। फेरि ल्याटिन अमेरिकाका देशहरुमा स्पेनको शासन काल पछि नेपोलेन बोनापाटले स्पेनको शासनलाई ल्याटिन अमेरिकाको देशहरुबाट ल्याटिन अमेरिकाको देशहरुमा सत्तालाई प्राप्त गर्ने चलन रहेको छ।सत्तालाई आफ्नो अधिनमा ल्याउनको लागी यिनी सबै अमेरिकी देशहरुमा तानाशाही सरकार रहेको छ।

जसमा भेनेजुएला र म्याक्सीको जस्ता देशहरु प्रमुख देश हुन्। र म्याक्सीको मा सन्१८२४ देखि १८६७ सम्म ५२पटक देशको राष्ट्रपति फेरि सकेका थिए। त्यहि पनि यिनी सबै तरिकाबाट यटि मात्रै होईन अहिलेको वर्तमान समयमा हेर्दा पनि म्याक्सीको,भेनेजुएला,ब्राजिल,अर्जेन्टिना र पेरुमा प्र्राय सत्ता परिवर्तनको लागी हिसांक प्रर्दशन हुने गर्दछन्। तर यहाँको सरकार अधिक भ्रष्टाचार गर्न,धन कमाउन र प्राकृतिक स्रोत साधनहरुलाई अवैधानिक तरिकाबाट बिक्री गर्नको लागी यस्तो खालको आन्दोलनहरुलाई दबाउने गर्दछन्। त्यसकारण ल्याटिन अमेरिकाका देशहरुमा सरकारी धन धेरै जस्तो नेताहरुको पकेटमा हुने गर्दछ।जसले नत आर्थीक व्यवस्थामा यसको योग्दान रहेको हुन्छ। नत व्यक्तिहरुलाई रोजगारी मिल्छ। नत व्यक्तिहरु सम्म पैसा पुग्न पाउछ। त्यस बाहेक ल्याटिन अमेरिकामा धेरै जसो तानाशाही सरकार भएको कारणले कुनै पनि व्यवसाय सजिलै सगँ शुरु हुन पाउदैन। नत कुनै जग्गा खरिद गर्न,र कुनै घर बनाउन सकिन्छ । जबकी ल्याटिन अमेरिकाको छिमेकी देश अमेरिका र क्यान्डा जस्ता देशहरुमा व्यावसाय गर्न सजिलो हुने भएकोले त्यहाँ विकाश पनि राम्रो तरिकाले भएका छन्। यति मात्रै होईन अमेरिकाको नागरिकहरुको केहि मौलिक अधिकारहरु पनि छन्। जुन अमेरिकाको सरकारले त्यहाँका नागरिकहरुको सुरक्षाको जिम्मेबारी पुरा गर्ने गर्दछ। तर ल्याटिन अमेरिकाको सरकारको त्यस्तो कुनै पनि नियम कानुन छैन्। नत ल्याटिन अमेरिकाको देशहरुमा राजनितिक स्थिरता छ। नत सुरक्षित सम्पति को अधिकार छ।

त्यस कारणले गर्दा ल्याटिन अमेरिकाको सरकार जतिबेला चाहे कुनै पनि व्यवसाय वा त्यस देशका नागरिक को सम्पती आफ्नो कब्जामा गर्दछ। त्यहि भएर ल्याटिन अमेरिकाहरुको देशहरुमा कुनै पनि ठुला व्यावसायिक सस्था र कम्पनिहरु छैनन्। त्यहि भएर यहाँ बेरोजगारी अधिक मात्रामा रहेको छ। त्यहि भएर होला। यी देशहरुमा गरिबी समाप्त हुने कुनै नामनै लिइदैन्। फेरि धनको असमान वितरण ले पनि ल्याटिन अमेरिकाको देशहरुको प्रमुख कारणहरु हुन्। ल्याटिन अमेरिका का देशहरु धनको असमानता कारणमा विश्वका प्रमुुख देशहरुमा आउने गर्छन्। ल्याटिन अमेरिकाका अधिक देशहरु विशेष रुपले पर्यटकीय स्थलहरुमा पनि धनको असमानता मजाले देखिन्छ। यिनी क्षेत्रहरुमा एकातिर ठुला(ठुला मन्जीलहरु,घरहरु देखिन्छन्। भने अर्को तर्फ साना(साना झोपडीहरु देखिन्छन्। र ल्याटिन अमेरिकाको कुल धनको ८०प्रतिशत धन ल्याटिन अमेरिकाको ३देखि४व्यक्तिहरु सगँ मात्रै रहेको पाईन्छ। जसमा धेरै जसो राजनितिक नेता र ड्रक्समा आउने गर्छछ।
यस बाहेक केहि रिपोर्टस् लोकतान्त्रीक सस्थाहरु ल्याटिन अमेरिकाको देशहरुमा आर्थिक कालो बजार र धेरै देशहरुमा आर्थिक कालो बजार र तानाशाही शासन हुनुको कारण अमेरिकालाई मान्ने गर्दछन्। यिनीहरुको अनुसार अमेरिका ल्याटिन अमेरिकाको अधिक देशहरुमा माफिया ,लागु औषध कारोबार,आंतकबादी संगठनहरु,राजनितिज्ञहरु गोप्यरुपमा मोहिया गराउने गर्दछ। जसले गर्दा यिनी देशहरुको माध्यमबाट अमेरिकन देशहरुमा नियन्त्रण गर्न सकोस्। उदाहरणको लागी हजुरहरुले थाहा पाउन सक्नु हुन्छ। विश्वको सबैभन्दा ठुलो पुरानो रिजर्ववाला देश भेनेजुएला ९०प्रतिशत नागरीकहरु आज गरिबीको शिकार भएका छन्। यसको सबै भन्दा ठुलो कारण भेनेजुएलामा लगाइएको प्रतिबन्ध हो।

अमेरिकाको कैयौ प्रतिबन्धका कारण न कोहिले तेल खरीद गर्छन्। नत कोही देशहरुले व्यापार गर्दछन्। किनभने भेनेजुएलाले विश्वकै मंचमा अमेरिकाको समर्थन गर्छन्। त्यसकारण सेतोस भेनेजुएला यस्तो हालत भएको हो। यानिकी अमेरिका,ल्याटिन अमेरिकाको नियन्त्रणको लागी यस्ता खालको कार्यहरु अपनाउने गर्दछ। अनि यिनी सबै कार्यहरुको लागी जलवायु परिवर्तन। कोरोना माहामारी र शिक्षा पनि ल्याटिन अमेरिका गरिब हुनुको कारण हो। हामीहरु सबैलाई थाहा छ। कोरोना माहामारीको कारणले विश्वभरी यसले असर गरेको थियो। र ल्याटिन अमेरिकाका देशहरु ले पनि आफ्नो बचेको आर्थिक व्यवस्थालाई समाल्न सकेन। यिनी देशहरुको सबै निवेश र एक्सपोर्टहरु बन्द भइसकेका थिए। यसकारण माहामारीले यिनी देशहरुलाई अझै अधिक गरिब बनाइदिएका थिए।
ल्याटिन अमेरिकाको सबै देशहरु कृषिमा नै निर्भर छन्। तर जलवायु परिवर्तको कारण यिनी देशहरुमा, अधिक चक्रवात र वर्षारुदको कारण कृषि नष्ट भईरहेको छ। त्यसकारण पनि यिनी देशहरुमा गरिबी बढि रहेको छ। त्यसकारण पनि यिनी देशहरुमा गरिबी बढिरहेको छ। द वाशिंगटन पोस्ट को अनुसार ल्याटिन अमेरिकाको ७४ मिलियन नागरिकहरु प्रतिदिन २ डलर भन्दा पनि थोरै पैसामा काम गर्छन्। यिनीहरुमा धेरै जसो आधा बालबालिकाहरु छन्। किनभने बालबालिकाहरु शिक्षाको ठाउँमा काम खोजिरहेका छन्। मतलब यिनी देशहरुमा शिक्षाको दर कम भएकोले भविष्यमा गरिबी अझै बढ्ने संम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *