Eastern Europe/पुर्वीय युरोप किन गरिब छन् ?
युरोपको नाम सुन्न वित्तिकै सबै भन्दा पहिला हामीसबैको दिमागमा ब्रिटेनको समझना आउने गर्दछ । किनकी यो त्यही देश हो । जसले हाम्रो छिमेकी देश भारतलाई २००वर्ष सम्म कब्जामा लिएर आफनो अधिकत्व जमाएको थियो । युरोपियन कान्टिर्नेटमा एउटा देश मात्र नभएर ५०औ देशहरु रहेका छन् । त्यैपनि हाम्रो दिमागमा केही देशहरुको नाम मात्र आउने गर्दछन् । जस्तै ब्रिटेन,जर्मनी,इटली,पोर्चुगल र फ्रान्स कि हामीले सोचेका छौ ?कि यि देशहरु मात्र किन ? प्रख्यात रहेका छन् । युरोपमा त अरु देशहरु पनि रहेका छन् । तर कतिपय त्यस्ता देशहरु रहेका छा् । प्रख्यात नहुनुको साथसाथै धेरै गरिब पनि छन् । आखिर किन यस्तो युरोपको एउटा भाग धेरै धनि विकसित र अर्को भाग गरिब किन छन् । तर पश्चिमी युरोपमा धनि देश र पुर्वीय युरोपमा गरिब देश किन रहेको छन् ।
युरोपको कुरा गर्नुपर्दा यो विश्वको दोस्रो महादेशमा पर्दछ । र यो महादेश विश्वमा प्रख्यात महादेश हो । तर आजको समयमा पनि पुर्वी र पश्चिमी युरोप आज पनि विभाजित भएको देख्न सक्दछौ । मानौ विभाजनको लागी कुनै पर्खाल बनाइएको छैन् । तर पनि मुख्य आधार त्यँहाको अर्थव्यवस्था ले गर्दा हो । त्यहि पश्चिमी युरोपको जिडिपि पर क्यापिटा करिब ६८०००डलर रहेको छ । भने पुर्वी युरोपको जिडिपि पर क्यापिटा मात्र १४०००डलर रहेको छ । यदि एवरेज एनुअल इनकम पर क्यापिटालाई हेर्दा थाहा हुन्छ । कि युरोपको सबै भन्दा कम इनकम भएको देश इस्टर्न पार्ट हो । र सबै भन्दा धेरै इनकम वाला देशहरु वेस्टर्न युरोपमा रहेका छन् । यही कारण द इनविजिबल इकोनोमिक लाइनको कारणले विभाजन भएको थियो । आखिर एउटै महादेशमा यति धेरै फरक किन छ ।
यस्तो अवस्था दोस्रो विश्व युद्ध पछि भएको हो । त्यस बेलाबाट केहि परिवर्तन आएको थियो । अझै पनि सबै लाग्न सक्छ । कतै यस विभाजनको पछाडि भुगोल र इतिहास नामको कुनै इन्डिविजुअल शक्ति हो । कि ? तर यस्तै नै कारण रहेको छ । यस विभाजन पछाडी इतिहास र भुगोल दुबैको ठुलो योग्दान रहेको छ । युरोप दोस्रो छोटो महादिप भएता पनि २०औ र २१औ सताब्दिको शक्तिशाली महादिप रहेकोे थियो । त्यसकारण आजपनि इकोनोमिक पावर युरोपमा सामेल छ । त्यहि कारण युरोपमा विश्व राजनितिमा धेरै प्रवाह छ । यदि युरोपको जियोग्राफीक लोकेशनको कुरा गर्नुपर्दा युरोपको साउथ मेडिटरेनियम र ब्लेक सी को साथै कैस्पियन सागर पनि उपलब्ध छ । त्यहि उत्तरमा आर्कटिक सागर र पश्चिममा अटलान्टिक महागर रहेको छ । अटलान्टिक महासागरमा नै आयरलैड र आइसलैड नाम गरेका २ दिप संलगन रहेका छन् । जसलाई युरोपको हिस्सा मान्ने गरिन्छ ।
यति मात्र नभएर ग्रिनलैड लाई पनि कल्चरल एण्ड पाँलिटिकल को रुपबाट युरोपको हिस्सा मान्ने गरिन्छ । विश्व युद्ध दोस्रो मा सबै भन्दा धेरै भागीदारी युरोप नै थियो । जुन बेला विश्व युद्ध दोस्रो सकियो । त्यसपछि युरोपको नक्सा फरक देखिनु त्यसको कारण इस्टर्न हिस्सामा ति देश थिए । जसमा कम्युनिज्म अवस्थित थियो । पश्चिमी हिस्सामा ति देशहरु थिए । जसमा डेमोक्रेसी र क्यापिटलज्म थिए । कम्युनिज्मको को कुरा गर्नुपर्दा यसको अनुसार कुनै पनि देशको सबै रिसोर्सेस मा सरकारको कब्जा हुनुपर्दछ । चाहे जग्गा ,बिजनेस होस् ।वा कुनै पनि चिज नै किन नहोस् । यस्तो यस कारण गरिन्थ्यो । कोही धेरै धनि हुनु भन्दा राम्रो समाजमा उपलब्ध सबै मानव जातिलाई समान अवसर र फाइदा मिल्नु पर्छ । तर यो विचार जति सुन्दा राम्रो लाग्छ । त्यति नै खतरनाक सावित हुन्छ । किनकि यसको कारण व्यापार गर्ने वा को नयाँ इन्र्वेशन गर्नुको कुनै इंसेन्टिव बच्दैन थियो । अर्को तिर वेस्टर्न युरोपमा क्यापिटिस आइडियोलोजी थियो । जसमा मानीसलाई आफनो इच्टा अनुसार व्यापार गर्ने नाफा कमाउनेको स्वतन्त्रता थियो ।
यस आइडियोलोजीमा व्यापारीले जति पनि नाफा कमाएपनि नाफाको केही प्रतिशत कर को रुपमा सरकारलाई बुझाउनु पर्दथ्यो । जसले गर्दा बाँकी को सबै नाफा आफै राख्न पाउथे । तर कम्युनिष्ट आइडियोलोजीमा यस्तो कति पनि हुदैन थियो । यसको कारण थियो । कि पूर्वी र पश्चिमी युरोप बीच यति फरक थियो । तर विभाजन जुन बेला बढ्छ । सन् १९९१मा सोवियत युनियनको विगटन हुन्छ । र यसको नियन्त्रणमा चल्ने सबै युरोपियन देशहरु स्वतन्त्र हुन्छन् । यसको ३०वर्ष कटेपछि वेस्टर्न युरोप भन्दा पुर्वी युरोप आर्थिक अवस्थामा फेरि पछाडी रहेको पाइन्छ । तर सोच्नु पर्ने कुरा छ कि आखिर किन यस्तो वास्तवमा इस्टर्न युरोपको जियोग्राफीले ठुलो प्रभाव पारेको छ । यस्तो यसकारण भएको हो । पुर्वी जियोग्राफीको दुई एक्सटीम लोकेशनको बिचमा रहेको छ । यस्तो यसकारण भएको हो ।

एकातर्फ युक्रेन,पोलैंड र बेलारुस रहेका छन् । यि देशहरुको कुरा गर्नुपर्दा यहाँका जमिनहरु फलैट जग्गा रहेका छन् । कृषिको लागी एकदमै राम्रो जग्गा छन् । अर्को तर्फ दुश्मनहरुको लागी यि जग्गा भएका देशहरुमा आक्रमण वा अटैक गर्न एकदमै सजिलो छ । त्यसकारण नै यि तिन देशहरु सधै भरिबाट युरोपको संघर्षको केन्द्र बनीरहेका छन् । यसको उदाहरण युक्रेन वार हो । आजको समयमा पनि रुस र युक्रेनको युद्ध चलिरहेको छ । र पोलैंडको कुरा गर्नुपर्दा युरोपको सबै भन्दा धेरै काँन्फलेट रेडन देश रहेको छ । जसको आंकलन हामी युस कुराबाट गलाउन सक्दछौ । यस देशलाई लगभग सबै साम्राज्यले आफनो निशाना बनाएको छ । जस्तै रोमानिया एंपायर,सोवियत युनियन सबै यस देशलाई आक्रमण गरेका थिए । यस्तो किनभने फलैट जग्गा र पहाडको अभावको कारणले दुश्मनहरुलाई पुर्वीय युुरोपमा घुसेर लुटमार गर्न सधै भरि सजिलो भएको छ ।
यस्तो उर्वरा जमिन हुदा हुदै पनि यस देशले आफनो कृषि उत्पादनको पुरै लाभ उठाण्न सकेको छैन् । कोही हद सम्म आफनो आर्थिक अवस्थामा सुधार गर्ने कोशिस गर्दा गर्दै बाहिरबाट आएका शत्रुहरुले हमला गरेर यिनलाई बर्बाद गरिदिन्थे । यो त भयो इस्टर्न युरोपको कुरा र अब अर्को एक्सटीमको कुरा गर्नुपर्दा खेरि साउथ इस्टर्नमा युरोपमा बाल्कन देश उपलब्ध छ । जुन पहाडले घेरेको छ । यहाँ पहाडको अधिकताको कारण कन्स्टक्सन वा इफ्रास्टक्चर बनाउन पहिले देखि गाह्रो रहेको छ ।
त्यसकारण यो देश अवस्था लगायत शान्ति र स्थिरताको कुरामा पनि पछाडी परेको छ । सन् १९९१देखि जतिपनि युरोपमा प्रमुख संघर्ष भएका छन् । सबै भन्दा धेरै पुर्वी युरोपमा भएका छन् ।
यि संघर्षको कारण यिनी देशहरुको आर्थिक अवस्था कमजोर मात्र नभएर इमीगे्रशन रेट्स पनि भएको छन् । त्यसकारण दुनिया भरिबाट पुर्वि युरोप भन्दा पश्चिमि युरोपमा मानीसहरु जान चाहन्छन् । यो भयो जमिनको कुरा अब समुन्द्रको कुरा गर्नुपर्दा समुन्द्र जसलाई व्यापारको आधार मान्ने गरिन्छ । पुर्वी युरोपको गरिबीको एउटा कारण समुन्द्रको एक्सेस हुनु पनि हो किनकी यि देशको समुद्र सम्म पहुँच रहेको छ । जहाँ वेस्टर्न युरोपीय देशहरुको समुन्द्री चारैतिर पहुँच रहेको छ । किनकि नाँर्थमा बाल्टिक सागर वेस्टमा नाँर्थ सी र अंटलान्टिक ओशन र साउथमा मेडिटरेनियन सी उपलब्ध छन् ।
यिनका कारण वेस्टर्न युरोप ले १६औ शताब्दिमा पुरै दुनियामा व्यापार गरे काँलोनियो को माध्यमबाट धनि बने । यस बाहेका २०औ शताब्दिमा नाँर्थ सि मा तेल र ग्यासको ठुला रिजर्व डिस्कवर भएका थिए । जसको कारण ब्रिटेन,नेदरल्याण्ड र जर्मनी युरोपमा एनर्जीको पावर हाउस बन्दछन् । यहाँ पनि इस्टर्न युरोपको किस्मत खराब निस्कन्छ । किनकी नत तेल ग्यास कुनै पाइदैन् । प्राकृतिक स्रोत साधनको लागी पनि बेस्टर्न युरोपमा भर पर्नु पर्छ । पुर्वी युरोप सबै तिरबाट गरिब त छैन् । यहाँको कुषि उत्पादन एकदमै राम्रो छ । यदि कम्युनिज्म नआइदिएको भए पहिला शायद यो क्षेत्र दुनियाको फुट बास्केट बन्ने थियो । समय परिवर्तन अनुसार कुनै देशहरुमा विकाश भइरहेको अवस्था नि छ । पोलैंड कुनै समयमा युरोपको सबैभन्दा गरिब देश थियो । तर अहिले तिव्र रुपमा युरोपको अघिल्लो सुपरपावर बन्ने तर्फ बढिरहेको छ । सायद इस्टर्न युरोप को भविष्यलाई बदलाव ल्याउन सक्छ ।