What the difference Between England,Britain,and the UK/इंग्लैड, ब्रिटेन,र युके मा फरक

इंग्लैड, ब्रिटेन,र युके(England,Britain,and the UK)मा फरक

१. द युनाइटेड किङडम:-युनाइटेड किङडमको राजधानी लन्डन हो ।युनाइटेड किङडम को आधिकारिक नाम युनाइटेड किङडम अफ ग्रेट ब्रिटियन एन्ड नर्थेन आर्यल्यान्ड हो । युनाइटेड किङडम जस्तो यसको नाम रहेको छ । त्यस्तै गरेर विभिन्न राष्ट्रहरु मिलेर बनेको एउटा देश हो । युनाइटेड किङडम स्कटल्यान्ड,नर्थयर्न आर्यल्यान्ड,वेल्स,इंग्लैड बाट बनेको एउटा देश हो । युनाइटेड किङडम को निर्माणमा पनि धेरै वर्ष लागेको थियो।किनभने पहिलास्कटल्यान्ड,नर्थएर्न आर्यल्यान्ड,वेल्स,इंग्लैड सबै अलग–अलग राष्ट्रहरु थिए । तर पछि फ्रान्स र अन्य युरोपपियन राष्ट्रको आक्रमणहरुको कारण सबै देश एउटै राष्ट्रमा एकिकृत भए । त्यहि समयमा सन् १५४२ मा इंग्लैड वेल्स राष्ट्रमा आफ्नो अधिकार जमायो । त्यसपछि नयाँ देश द किङडम अफ इंग्लैड बन्यो । त्यसपछि सन् १७०७मा स्कटल्यान्ड With kingdom of England को हिस्सा बन्यो । त्यसपछि किङडम अफ इंग्लैडलाई नयाँ नाम मिल्यो । जसलाई किङडम अफ गे्रट ब्रिटियन भन्ने गरिएको थियो ।

सन् १८०१मा द किङडम अफ गे्रट ब्रिटियन लाई आर्यल्यान्ड ले पनि जोइन गर्यो । त्यसपछि यसको नाम फेरेर युनाइटेड किङडम अफ ग्रेट ब्रिटियन एन्ड आर्यल्यान्ड राखियो । तर केहि वर्ष पछि सन् १९२२मा आर्यल्यान्डको एउटा ठुलो हिस्सा यानिकि दक्षिणी आर्यल्यान्ड आजाद भयो । र युनाइटेड किङडम अफ गे्रट ब्रिटियन एन्ड आर्यल्यान्डलाई छोडिदियो । र त्यसपछि जसले गर्दा यस आधुनिक देशको नाम युनाइटेड किङडम अफ गे्रट ब्रिटियन एन्ड नर्थयर्न आर्यल्यान्ड रह्यो । यानी कि आज जुन नाम रहेको छ । युनाइटेड किङडमको ४हिस्सा इंग्लैड वेल्स,स्कटल्यान्ड,नर्थआर्यल्यान्ड को कुरा गर्नु पर्दा यि सबै देशहरुको फरक–फरक झन्डाहरु र फरक–फरक राजधानीहरु रहेका छन् । तर यि सबै देशहरुको नागरिकता युनाइटेड किङडम को रहने गर्दछ । सामान्य भाषामा बुझदा नेपालमा जुन प्रकारबाट अलग–अलग प्रदेशहरु रहेका छैन । ठिक त्यसैगरि युनाइटेड किङडममा फरक–फरक देशहरु रहेका छैन।

तर यि सबैको अलग–अलग राजधानी ,अलग–अलग भाषा ,अलग–झन्डाहरु रहेका छन् । जस अनुसार इंग्लैडको राजधानी लन्डन हो । यस देशका नागरिकहरु आफुलाई अगे्रज भन्ने गर्दछन् । त्यसैगरि वेल्सको राजधानी कार्डिन हो । वेल्सको नागरिकहरुलाई वेलिस भनेर चिन्ने गरिन्छ । स्कटल्यान्डको राजधानी एडिन्वर्ग हो । आफुलाई यस देशका नागरिकहरुले स्कोटिस भनेर चिनाउने गर्दछन् । त्यसप्रकार नर्थयर्न आर्यल्यान्डको राजधानी बेलफेस्ट हो । यस देशका नागरिकलाई नर्थयर्न आइरिस्ट भन्ने गरिन्छ । यि सबै देशहरु मिलेर युनाइटेड किङडम देश वा राष्ट्र बन्ने गर्दछ । यि ४ देश बाहेक युनाइटेड किङडम अन्र्तगत अरु केयौ दिपहरु आउने आउने गर्दछन् । जुन युनाइटेड किङडम को क्षेत्रभन्दा धेरै पर्दछन् । किनभने कुनै शताब्दी पहिला यि दिपहरु र कैयौ राष्ट्रहरुमा ग्रेट ब्रिटियनको अधिकार रहेको थियो । जस अनुसार युनाइटेड किङडमले यि दिपहरुलाई आजाद गरेको छैन ।

lydnepal.com

२.ग्रेट ब्रिटियनः-ग्रेट ब्रिटियनको नाम सुन्न वित्तिकै हरेक भारतीयहरुको मनमा अगे्रजहरुले २००वर्ष सम्म शासन वा गुलामी गरेको कुरा संझना आउने गर्दछ । तर गे्रट ब्रिटियन एउटा भौगोलिक नाम हो । गे्रट ब्रिटियन उत्तरी पश्चिम फ्रान्स र पुर्वी आर्यल्यान्ड मा एउटा दिप हो । युनाइटेड किङडमको एउटा ठुलो भाग ब्रिटियन दिपको हो , र गे्रट ब्रिटियनमा स्वायत देश इङग्यान्ड,वेल्स,र स्कटलैड आउने गर्दछन् । गे्रट ब्रिटियन मात्रै एउटा भौगोलिक नाम हो । यो कुनै राजनितिक देशको समुह होइन । यिदेशहरु९इंग्लैड,वेल्स,स्कटलैड० एकै चोटि परिभाषित गर्नको लागी गे्रट ब्रिटियन शब्दको प्रयोग गरिन्छ । गे्रट ब्रिटियन कुरा गर्दा गे्रट ब्रिटियन दुनियाभरिको सबै भन्दा ठुलो दिप भनेर ९स्थानमा चिनिन्ने गरिन्छ । ग्रेट ब्रिटियनमा ६हजार भन्दा बढि ब्रिटिस टापुहरु रहेका छन् । ग्रेट ब्रिटियनको कुल क्षेत्रफल २,०९,३३१ वर्ग किलोमिटर रहेको छ । ग्रेट ब्रिटियनको दक्षिणी पुर्वि हिस्सामा इंग्लैड स्थिीत रहेको छ । भने जब कि वेल्स दक्षिण पश्चिममा स्थिीत छ ।भने र स्कटलैट ग्रेट ब्रिटियनको उत्तरमा रहेको छ ।

३.ब्रिटियनः-पुरै इंग्लैड र वेल्सलाई ब्रिटियन भन्ने गरिन्छ । जुन युनाइटेड किङडमको हिस्सा हो । वेल्स इंग्लैडको प्रशासनिक अधिकार फरक–फरक हुने भएकोले यि दुइ देशहरुको खेलको टिमहरु पनि अलग–अलग खेल्ने गर्दछन् । त्यसकारण एक देशको खेलाडी दोस्रो देशमा खेल्दैनन् । आज वर्तमान समयमा ब्रिटियन शब्दलाई थोरै मात्रामा प्रयोग गर्ने गरिन्छ । किनभने ब्रिटियन शब्दलाई आज दुनियाको कैयौ देशहरुले घृणा गर्ने गर्दछन् । किनभने धेरै जसो देशहरुले ब्रिटियनको गुलामी गर्नु परेको थियो ।

४.इंग्लैडः-इंग्लैड पनि युनाइटेडको एउटा हिस्सा हो । इंग्लैड एउटा स्वायत्त देश हो । युनाइटेड किङडमको मार्फतबाट इंग्लैड र आर्यलैड जस्ता देशहरुलाई केही प्रशासनिक छुट उपलब्ध छ । त्यसकारण क्रिकेट जस्तो खेलमा एउटै राष्ट्रको हिस्सा हुदा पाि इंग्लैड र आर्यलैड देशहरुको अलग–अलग टिमहरु देख्ने गर्दछौ । इतिहासको हिसाबले हेर्ने हो । भने इंग्लैड युनाइटेड किंडमको घरको रुपमा पनि देख्ने गरिन्छ । किनभने इंग्लैडको मार्फत युनाइटेड किंडमको निर्माण भएको थियो । र लन्डन इंग्लैडको राजधानी हुनुको साथै युनाइटेड किंडमको राजधानी पनि बनेको छ ।

५.नर्थयर्न आर्यलैन्डः-यो पनि युनाइटेड किंडमको हिस्सा हो । र नर्थयर्न आर्यलैडको दिपको उत्तरको भाग हो । त्यहि भएर यसलाई नर्थयर्न आर्यलैडको नामले चिन्ने गरिन्छ । सन् १९२२मा आर्यलैड युनाइटेड किंडमको हिस्सा बनेको थियो । तर यो आर्यलैड देश दुई भागमा टुक्रियो । नर्थयर्न आर्यलैड युनाइटेड किंडमको हिस्सा रहीरह्यो ।तर बाँकी आर्यलैड देश एउटा स्वतन्त्र राष्ट्र बन्यो जसलाई रि पब्लिक अफ आर्यलैड नामले चिनिन्छ ।

More………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *