The Secrets of the Black rock/ब्ल्याक रक कम्पनी

Black rock Company/ब्ल्याक रक कम्पनी

ब्ल्याक रक यस्तो धनी कम्पनी हो ।जसले विश्वभरिको सम्पत्ती व्यवस्थापन गर्ने गर्दछ । यस कम्पनीका मालीक लोरेस डगलस फिंक हुन । आज ब्ल्याक रकको कुल सम्पत्ती ९.३ट्रिलियन डलर रहेको छ ।यो एउटै कम्पनीको सम्पत्ती अमेरिकाको जिडिपिको आधा छ । वास्तवमा लोरी फिंक राजनिति अर्थशास्त्रका विधार्थी हुन् । तर उनको रुची स्टक बजारमा बढ्न गयो । शुरुमा लोरी फिंक वस्टन फस्र्ट नामक कम्पनीमा आबद्ध भएका थिए । त्यो कम्पनीमा रहदा उनी त्यो कम्पनीको एम डि बन्न बित्तिकै उनले कम्पनीका लागी १अर्ब डलर नाफा कमाए पछि लोरी फिंक निकै चर्चित हुन थाले ।तर समयको क्रम सगै एक दिन उनको कारणले गर्दा कम्पनीले ८अर्ब डलर नोक्सान बेहोर्न पर्छ त्यस पछि लोरि फिंक ले कम्पनी छोडेर हिड्नु पर्छ ।त्यहि घाटा उनको जीवनको ठुलो टनिङ पोइन्ट बन्न पुग्दछ ।

त्यस पश्चात आफु जस्तै व्यक्ति र सोर्ज म्यानको कम्पनी ब्ल्याक स्टोन सगँ जोडिएर काम गर्न थाल्छन् ।शुरुमा कम्पनीले राम्रो नाफा कमाएता पनि लोरि फिंक लाई उनको का गर्ने तौैर तरिका फिटिकै मन परेन र त्यो कम्पनी पनी छोडछन् । सन् १९९४बाट ब्ल्याक कम्पनीको शुरुवात हुन्छ । शुरुवामा ब्ल्याक रक कम्पनीले आफ्नो कम्पनी को ठुलो व्यापारीक परिचय ठुलो घरको रुपमा बनाउन थालिसकेको थियो । यो कम्पनी स्थापना भएको ५वर्षमा नै १६५अरब डलर बनायो । सन १९९९मा कम्पनीले १४हजार डलरमा आई पि यो लन्च गर्छ ।ब्ल्याक रकको यात्रा निरन्तर शिखर चुमिरहेको थियो ।सन्२००८को समयमा संकट लागिरहेको थियो । त्यो समयमा पनि यो कम्पनी नाफा मा रहेको थियो । त्यसैगरि कोभिड १९को संकटको बेलामा पनि अवस्था त्यस्तै थियो । श्वासमा ब्ल्याक रक कम्पनी एउटा लगानी गर्ने कम्पनी हो ।

यस कम्पनीले अरु कम्पनीको सम्पत्ती व्यवस्थापन गर्ने काम गर्छ । यो कम्पनीले हरेक ठुला कम्पनीहरुमा लगानी गर्छ । जसले नाफा कमाइरहेका छन् ।वा कमाउन सक्ने अवस्था मा छन् । सबै ठुला देशहरुमा यसको उपस्थिति छ । र यस्को शेयर पनि छ । यस कम्पनीको करिब देशहरु मा ७०बटा आफ्ना कार्यालयहरु छन् । भने १००देशहरुमा कलाइन्ट बेस अफिसहरु पनि रहेका छन् ।कुनै पनि त्यस्ता महादेश जसमा यस कम्पनीको उपस्थीति नभएको होस् । तसर्थ प्रत्यक्ष्य वा अप्रक्ष्य रुपमा यसको उपस्थिी रहेको छ । यसले ठुला देशको अतिरिक्त त्यस्का कोषको व्यवस्थापन हेर्ने गर्छ हाम्रो छिमेकी देश भारत सम्म भारतिय रिजर्ब बैक सम्म यसको पहुँच रहेको छ । भारतिय बैकको पेन्सन कोष र बिमा पनि व्यवस्थापन गर्दछ । यति मात्र कहाँ होर कुनै पनि देशहलाई पैहा चाहियो भने पनि दिने गर्दछ । ठुला–ठुला कमानीमा यसको शेयर रहेको छ ।

lydnepal.com

जस्तै फोर्ड ७.२५प्रतिशत,फेसबुक मा ६.५ ,एपल रजेपी मोर्गन बैंक पनि ६.५शेयर रहेको छ । यस्ता क्रैयौ कम्पनीहरुमा ब्ल्याक रक को शेयर रहेको छ ।हामीले प्रयोग गर्ने धेरै वस्तुहरुको उत्पादनमा यो कम्पनीको शेयर रहेको छ । जहाज बुकिङ गर्ने वेबसाइट देखि लिएर जहाजमा प्रयोग हुने स्टील वा त्यसमा भरिएको इन्धन सबैमा यसको पहुँच रहेको छ । यस बाहेक होटल,मल,मनोरञ्जन क्षेत्र खाद्य वस्तु,गार्मेट सम्म यसको लगानी छ । हामीले आखाँले देख्न सक्ने सबै हरेक कम्पनीमा ब्ल्याक रक छ । यस कम्पनीको बारेमा थाहा नहुनुको कारण उनीहरु स्वयम कसैले यस कम्पनीको बारेमा थाहा होस् । भन्ने चाहदैनन् । विश्वको मिडियाको ९०स्वामित्त यस ब्ल्याक रक कम्पनीको छ ।

फोक्समा १८%,सिबिएसमा १६%कमकास्ट मा १३%लगानी रहेको छ । उनीहरुले चाहने हो । भने दिनहु संसारका ठुला–ठुला मिडिया देखिन सक्छन् । तर ब्ल्याक रक लाई कुनै रुची छैन् ।नत यस कम्पनीका सिइयो लोरीलाई नै चर्चामा आउनु छ । अहिले ब्ल्याक रकको सम्पती अमेरिका र चिन बाहेक सबै देशहरुको भन्दा माथी रहेको छ । यस कम्पनीको लगानी त्यस्तो देश पनि रहेको छ । जुन देश ले बिदेशी लगानी सजिलै सगँ भित्रन दिदैनन् ।

जस्तै चिन यो कम्पनीले विश्वका ५००भन्दा अधिक कम्पनी हेन्डल गर्ने गर्छ । यदि हामिले गुगोल मा गएर ठुला कम्पनी खोजेको अवस्थामा यसको शिर्ष संस्थागत लगानी कर्ताको नाम हेर्दा सबै तिर एउटै नाम ब्ल्याक रक रहन्छ । त्यसैगरी यस कम्पनी सगँ हाम्रा व्यक्तिगत सुचनाको बारेमा भंडार रहेको छ । जसको प्रयोग गरेर हामिलाई प्रभावित गराउछ । वास्तवमा ब्ल्याक रकले आफुलाई वातारणीय र सामाजिक संस्था सुशासनको झन्डा वाहक भनेता पनि उसको धेरै जसो लगानी जीवश्म इन्धन को व्यवसाय गर्ने अधिक कम्पनीमा देखिन्छ । ब्ल्याक रकको बिरोधमा सन् २०१८मा प्रदर्शन भएको थियो ।चिनिया कम्पनीमा पनि लगानी गरेको जसलाई अमेरिकी सरकारले कालो सुचीमा राखेको थियो । सन् २०२२,२८दिसेम्बर मा ब्ल्याक रकले युक्रेन को प्रसिडेट ब्लाँग चैलेज सगँ मिलेर युक्रेनको रिकन्स्ट्रकशन मा आफ्नो कन्सट्रिमेन्सनको अनाउन्समेन्ट गरेको थियो ।

More…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *