स्वीस बैकं कालो धनको लागी किन प्रख्यात छ ?
स्वीस बैंक Swiss Bankयो नाम सुन्न बितिकै हाम्रो दिमागमा कालो धन र मनी लान्ड्रि«ङ जस्तो कुराको ख्याल आउँछ । हामिले सुनेको कुरा धनी मानीसहरु आफ्नो कालो धन लुकाउनको लागी स्वीज बैंक लाई रोज्दछन् । र स्वीस बैंक को साहारा लिने गर्दछन् । हाम्रो दिमागमा जहिले एउटा प्रश्न आउने गर्दछ । किन ? संसारको धनी मानीसहरु स्वीस बैंकमा नै आफ्नो पैसा राख्ने गर्दछन् । कि,कोही साधारण व्यक्ति पनि स्वीस बैंकमा खाता खोल्न सक्दछ । स्वीस बैंकलाई यती धेरै खास बनाउने यिनिहरुको कडा नियमहरु हुन् । वास्तवमा स्विट्जरलैंड को बंैकिङ निती कानुनको अनुसार त्यहाँको बंैक अफिसर आफ्नो कुनै पनि व्यक्तिगत विवरण कसैको अगाडी खुलासा गर्न पाउँदैनन् । त्यहाँ खातावालाको नाम त्यही बेला रिबेल गरिन्छ । जहिने कोर्टलाई यस्तो गर्नको लागी अनुमति दिइन्छ । अनि कोर्ट यस्तो खालको त्यतिबेला दिने गर्दछ । जुन त्यो होल्डरस्को विपरित कुनै गम्भीर आपराधिक आरोप लागेको हुन्छ यो बैंकमा कुल मिलाएर मानीसहरु आफ्नो परिचलाई गोप्य राखेर मानीसहरु आफ्नो कालो धन लुकाएर राख्न सक्दछन् । र कारण नेपाल मात्रै होईन छिमेकी देशहरु भारत,पाकिस्तान जस्ता विश्वका धोकेबाजहरु मनी लाउनडर्स स्वीज बैंक यिनीहरुको लागी पहिलो मनपर्ने बैंक बन्दछ ।
अब भन्नलाई त स्विट्जरलैंड एउटा सानो देश हो । यसको जनसङख्या ८५लाखको आसपासको छ । यस देशमा करिब ४००बैंकरस्हरु संल्गन छन् । र यस देशको नियम कानुन अनुसार त्यहाँ हरेक बैंकरस्हरुले आफ्नो लागी फरक फरक नियम वा कानुन बनाउन सक्दछन् । र कारण हो कि । केही बैंक खाली व्यसायिक र कम्पनी खाता मा नै फोकस गर्ने गर्दछन् । त केही बैंक साधारण मान्छे र विधार्थीहरु आदिको लागी आफ्नो बैंकिङ सेवा प्रदान गर्दछन् । स्विट्जरलैंडमा भएका प्रायजसो बैंकहरुले उच्च स्तरको गोप्नीयता राख्ने गर्दछन्। त्यस्तै प्राइभेट सेक्टर को बैंक यु .बि.एस. संसारको सबै भन्दा ठुलो प्राइभेट बैंक मानिन्छ । स्विट्जरलैंड को पनि सबै भन्दा ठुलो बैंकिङ संस्थाहरु भनिन्छ ।सन् १८६२मा स्थापना भएको युनियन बैंक स्विट्जरलैंड र स्वीज बैंक कर्पोरेसन् बीच सन् १९९८ मा मर्जर भएर यु.बि.एस. बनेको थियो। यस बैंकमा धेरै नै कडा गोप्नीयता हुने भएकोले त्यस बैंकमा कसले कति के जम्मा गरेको छ । भन्ने कुरा पत्ता लगाउन अत्यन्तै गाह्रो हुने गर्दछ ।यो बैंकले सन् २०२०मा ३७अरब अमेरिकी डलर खुद मुनाफा गरेको थियो। यो बैंकमा पैसा मात्र नभएर सुन,हिरा,मोतिहरु पनि लुकाउन मिल्ने गर्दछ। त्यस बैंकमा को सँग कति पैसा,सामाग्रीहरु छन्। भन्ने पत्ता लगाउन नसकिनुका साथै कसैसँग । रेकर्ड हुदैन् ।
स्वीज बैंक Swiss Bankकर छल्नको लागी प्रयोग गरिएको आरोपहरु लाग्ने गर्दछ । खोज पत्रिकारिता केन्द्रले एक खुलासा गरेअनुसार ५५ जना नेपालीहरुले स्वीस बैंकमा ५२ अरब भन्दा बढि रकम जम्मा गरिएको देखिएको छ । विदेशमा लगानी गरिएका नेपालीमा नाम चलेका प्रतिष्ठीत उधोगीहरु र कहिले नाम सुन्नमा नआएका व्यक्तिहरु रहेका छन् ।

नेपालको मौज्दात कानुन अनुसार विदेशमा लगानी गर्नु,पैसा राख्नु गैरकानुनी काम हो। यो कानुन आफैमा गलत छ । किनभने हरेक वर्ष नेपालीहरु कुनै न कुनै काम, कारणले पढाईको सिलसिलामा विदेशमा जाने त्यहाँ गएका नेपालीहरुको विदेशी खाता हुन्छ । सबै नेपालीहरुले गैरकानुनी काम गरेका हुन त स्वीस बैंकसंसारमा सबै भन्दा गोप्नीयता राख्ने बैंक भएको हुनाले कसले के साम्रागी राखेको छ । कति रकम जम्मा गरेको छ । भन्ने सबै गोप्य राखिन्छ । त्यसकारण गम्भीर अपराध तथा गैरकानुनी कामबाट प्राप्त गरेको रकम यस बैंकमा बचत गर्ने गरिएको छ । यसरी उच्च स्तरीय गोप्यनीयता राख्ने स्वीज बैंक मा नेपालीहरुको मौज्दात रकम अहिलेको समयमा बढेको छ। चिन्ता र चासो अत्यधिक बनेको छ ।
स्वीज नेशनलले सार्वजनिक गरेको विवरण अनुसार स्विट्जरलैंडका बैंकमा नेपालीहरुले जम्मा गरेको रकममा २०१९ को तुलनामा सन् २०२०मा झन्डै २४अरब ले वृद्धि भएको छ । यसरी १वर्षको अवधिमा नेपालीहरुको रकम दोब्बर हुदा धेरै जम्मा भएको देखिने धेरै नै आश्चर्यजनक संकेत मानीएको छ । किनभने सन् २०२० मा कोरना माहामारीको कारणले देशनै आक्रान्त भएको वर्ष हो । यस्तो समयमा पैसाको कारोबार हुनु नै अनौठो कुरा हो। यसबेला बढेको पैसा कसको हो । के स्रोतबाट प्राप्त भएको हो । यस बैंकमा कसरी जम्मा भयो कसले जम्मा गर्यो । यो कुरा गोप्य राखिएकोले अनुमान लगाउन मात्र लगाउन सकिन्छ । नेपालको मौज्दात कानुन अनुसार विदेशमा प्रतिबन्ध लगाउने ऐन २०२१ मा नेपाली नागरीकले विदेशमा खाता खोल्न कम्पनी वा फर्ममा लगानी गर्न नपाउने व्यवस्था गरिएको छ । यस्तो ऐन हुदा पनि स्वीस बैंकमा कसले खाता खोल्यो,कसले पैसा राख्यो यस्तो कुराको खोजिनिती हुनु । अत्यन्तै जरुरी रहेको छ । अत्यधीक रकम वा पैसा कुनै पनि नेपालीले वैधानीक ढङ्गबाट कमाएर त्यहाँ स्वीस बैंकमा लगेर जम्मा गर्ने संभाव्यता एकदमै कम रहेको छ । त्यसकारण यो कुनै गम्भिर प्रकारको अपराध करछली,भ्रष्टाचार,मानव तथा हातहतियार बेचविखन लगायतका धेरै गैरकानुनी कामबाट प्राप्त भएको रका हो। भनेर आंकलन गर्न सकिन्छ । किनभने खोज पत्रकारहरुको अन्तराष्ट्यि संस्था आई.सि.आई.जे.सन् २०१५ मा गरेको स्वीज लिङक मार्फत करछली तथा आपाराधीक कार्यबाट प्राप्त गरेको पैसा स्वीस बैंकमा गरेको डरलाग्दो चित्र यस अघी नै सार्वजनिक गरिसकेको छ । यस बैंकमा २२४वटा देशहरुको मानीसहरुको रकम मौज्दात रहेको भनिएको छ ।
तपाईहरुले आफै सोच्नुहोस्। यसको भाडा यती धेरै छ। भने अनि यसको भित्र सामान कतिको लागतको होला ?
१९९० Osma bin Ladenले स्वीस बैंकमा आफ्नो खाता खोलेका थिए । यसैैगरी जुन बैंक स्टेटमेन्ट हुन्छ । त्यसको पनि खातावाला को नाम समेत देखाईएको हुदैन । यसरी पत्ता लगाउन सकिन्छ । कि इन्डियाले १३ वर्षको रेकर्ड तोडेको भनेर स्वीस बैंकमा पैसा जम्मा गर्नको लागी यस विशेष सेलिबे्रटीको त्यसमा स्वीस बैंक यात्रु चेक पत्ता लगाईयो । Osma bin Ladenको स्वीस खातामा ६ वर्षसम्म कुनै क्रियाकलाप भएको थिएन । तर पनि स्वीस बैंक परिचित छ । आफ्नो अंकित खाता को कारणले मानीसहरुले खरिद गरेको सुन चाँदी हिरा बंकरमा राख्ने गर्दछन् । र स्वीस बैंककोSwiss Bank कोणको आधारमा आफु पछिको पिडी पछि पिडीलाई हस्तान्तरण गर्ने गर्दछन् । त्यस पछि स्वीस खाता होल्डरको पनि लिस्ट आयो तर भारतमा एक रुपैया पनि पैसा फिर्ता के कारणले स्वीस बैंकSwiss Bank यति धेरै चर्चित छ । शक्तिशाली र धनी व्यक्तिहरुले अरु बैंकहरु छोडेर सरकारबाट लुकाएर स्वीस बैंकमा किन ? जम्मा गर्ने गर्दछन् । यसबाट के फाईदा हुन्छ ।
हामिहरु जुन सुकै देशमा बसेर स्वीस खाता खोल्न सक्दछौ ।कागजातहरु के चाहिन्छ ? यो बैंक भित्र नम्बरर्डखाता किन ? यति फेमस छ । कालो पैसा जुन हामीले के हो ? भनेर बुझन जरुरी छ । जस्तो की कुनै पनि स्रोत जुन पैसा प्राप्त गर्ने बाटो हुन्छ । जुन सरकारबाट लुकाएको हुन्छ । त्यो रकम कालो धन हो । यसमा एउटा स्रोत त कानुन विपरित कार्य गरेर लुकाउने गरिन्छ । भने जस्तै बेटिंग,लुटपाट,तस्करी,अर्को स्रोत हो । कानुन विपरितकार्य गरेर जस्तै एउटा पसलवालाले सामान बेचेर पैसा लिन्छ । बिल दिदैन् । र त्यस पैसालाई जम्मा गरिएको छ । त्यो कालो धन हो । एउटा आदर्श अर्थव्यवस्थामा प्रत्येक लेनदेनको को रेकर्ड सरकार सगँ हुनु जरुरी छ । जसको रेकर्ड छैन । त्यो कालो धन हो । यसलाई हामिले सजिलै सगँ खर्च गर्न सक्दैनौ । यस कालो पैसालाई सेतो पैसा बनाउनको लागी मानीसहरुले फरक तरिका अपनाउने गर्दछन् । जुन उत्तम उपाय स्वीस बैंकमा पैसा जम्मा गर्ने हो । हामिले स्वीस शष्द प्रयोग गर्छौ । त्यो कोही एक्लै बैंक होईन । स्विट्जरलैंडको नियमहरु यस्तो छन् । कि जसले गर्दा स्विट्जरलंैड सबै बैकहरुलाई विश्वभरिनै फेमस बनाईदिएको छ ।
सन् १७३०मा स्विट्जरलैं सरकारले यस्तो कानुन बनाईगियो । कुनै पनि बैंकले आफ्नो ग्राहकरुको कुनै पनि डिटेल शेयर गर्न नपाउने भनेर । यस्तो नियम लगाएपछि स्विट्जरलैंडको राजधानी जेनेभा ,फ्रान्स र बाँकी युरोपियन देशहरुको जति पनि धनि र शक्तिशाली मानीसहरु थिए । तिनिहरुले मा जम्मा गर्न थाले र यहीबाट शुरु हुन्छ । स्वीस बैंक भित्र राख्न थाले यहीबाट शुरु हुन्छ । रहस्य र मौन को कलचर जुन आजको मिती सम्म स्वीस बैंकको लागी धेरै महत्तवपूर्ण बनेको छ । यो नियम पछि स्विट्जरलैंड मा जुन बाहिरबाट पैसाको प्रवाह आईराको थियो । यिनीहरुको सरकारको लागी धेरै फाइदा जनक रहन गयो । त्यसपछि सन् १९३४मा फेरि अर्को कानुन बनायो । त्यसमा कुनै पनि स्विट्जरलैंड को बैंकले आफ्नो ग्राहकहरुको डिटेल कुनै पनि देशको सरकारलाई वा कर एजेन्सी अपराध हुन्छ । चाहे त्यो डिटेल कुनै अपराधीको नहोस् । कोहिले यसलाई बंंैगनी गर्दछ । भने त्यसलाई ५वर्ष सम्मको सजाय भोग्न पर्दछ ।

यो कानुन बनाईएको कारण विश्वमा धेरै कडा बैंकिङ कानुन त्यो समयमा पनि थियो र यो अहिले पनि छ । यो देखेर विश्वभरिको धनी र शक्तिशाली मानीसहरुको लागी स्विट्जरलैंड एउटा आकर्षक गन्तव्य बन्यो । उनीहरुलाई आफ्नो कालो पैसा र धेरै पैसाको लागी कसैलाई उत्तर दिनु पर्दैन । आफ्नो देशको सरकारलाई समेत पनि नाई । यदि पाकिस्तानमा यस्ता खालका बैंकहरु हुन्थे भने । त्यहाँ पैसा राख्न मान्दैन थिए होला । चाहे त्यो नेपाल होस् वा भारत जति राम्रो बैंक भएता पनि ।तर स्वीजरल्यान्ड मा कुनै पनि देश सगँ दुश्मनी छैन् । शित युद्धको समयमा सबै देशहरुको मजबुरी थियो तर अमेरिका । सोभियत रुसमा कुनै एउटाको साईड लिने त्यसबेला पनि स्विट्जरलंंैड ले तटस्थता को बाटो रोजेको थियो ।
सन् १९५१देखि लिएर अहिले सम्म कुनै पनि युद्ध गरेको छैन् । यस्तो कुराले गर्दा कुनै पनि देशको लागी ठुलो फाईदा को कुरो हो । यस्तो होईन की स्वीस बैंकमा कालो धन अथवा धेरै धनी व्यक्तिले मात्रै पैसा जम्मा गर्दछन् । मानीसहरुले बाहेक अरु कुनै कारणले यस बैंकमा पैसा जम्मा गर्दछन् ।गोपनियता जुन देशमा सरकार अस्थिर हुन्छ । त्यहाँको बैंकहरु विश्वसनीय हुदैनन् । जस्तै अफगानिस्तान,ुसुडान,यमन,सोमालिया त्यहाँको मानीसहरु पनि स्वीस बैंकमा पैसा जम्मा गर्ने गर्दछन् । यसको साथै स्विट्जरलैंड को मुद्राहरु स्वीस फ्रैंक विश्वको सबैभन्दा नाफा करेन्सी मानिन्छ । यसकारणले गर्दा अरु देशहरुको तुलनामा स्विट्जरलैंड बैंकमा धेरै विश्वास रहेको छ ।
जुन देशको मानीसहरुले पनि आफ्नो घरमा बसेर स्वीस बैंकमा खाता खोल्न सक्दछ । तर एउटा नियम पालना गर्नु पर्दछ । जुन व्यक्तिले खाता खोल्ने हो । त्यस व्यक्तिले १० लाख स्वीस फ्रैंक कम्तीमा पनि जम्मा गर्नु पर्दछ । त्यसपछि यो भन्दा जति जम्मा गरेनी हुन्छ । स्वीस बैंकमा खाता खोल्नको लागी कम्तीमा पनि १८वर्ष भएको हुनु पर्दछ । एउटा वैंध पासपोर्ट जसको ६महिना सम्म होस् ।यसको साथै खाता खोल्ने व्यक्तिको रेजुम पनि पेश गराइन्छ । जसमा खाता खोल्ने व्यक्तिले के काम गर्छ । कहाँ गर्छ । जुन कोष खाता होल्डरले पेश गरिन्छ । कुन तरिकाबाट आको हो। त्यसको डिटेल पनि दिनु पर्दछ । स्विट्जरलैंड मा जुनसुकै समयमा कुनै पनि भाषामा सम्पर्क गर्न सकिन्छ । देश बाहिरको ग्राहकको लागी हरेक सुविधा उपलब्ध छ ।
स्वीस बैंक फेमस छ ।अकिंत खाताको लागी यो खाता खोल्नको लागी व्यक्ति प्रत्यक्ष्य स्वीजरल्यान्ड जाने र खाता खोल्नु पर्दछ ।यस अकिंत खातामा खाता खोल्ने व्यक्तिको गोपनियताको पुरै ध्यान राख्ने गरिन्छ । यो अकिंत खातामा खासमा नामको ठाउँमा एउटा कोण दिइन्छ । बैंकको कुनै व्यक्तिहरु बाहेक अरु कसैलाई यो सम्बन्धी थाहा हुदैन । यसमा के भईरहेको छ । भनेर साधारणतया खाता नम्बर आई.एफ.एस.सि.कोर्ड ब्रान्च खाता नम्बर शेयर गरिएको हुन्छ । अकिंत खाता को लागी स्वीस बैंकमा जुन कमप्यूटर हुन्छ। त्यसमा ग्राहकहरुको नाम समेत आउँदैन् । बैंकको कोही कर्मचारी ले खाता होल्र्डस को पहिचान देख्न सक्दैन् । साथै कुनै साइबर अपराध हुन्छ । त्यसपछि पनि खाता खोल्ने व्यक्तिको नाम आउँदैन् । त्यति मात्र नभएर बैंक विवरण मा खाता होल्डरको नाम हुदैन् । खाली एउटा नम्बर हुने गर्दछ । जो पुरा खातामा आधारित हुन्छ । यस खातालाई चलाउन पनि धेरै खर्च लाग्दछ । यसको वार्षिक शुल्क ३०० डलर सम्मको हुन्छ । यदि स्वीजरल्यान्ड भन्दा बाहिर देखि खाता खोलिएको छ । भने गैर आवासीय शुल्क स्वीस बैंकको अर्को खास कुरा अरु साधारण बैंकमा पैसा जम्मा गर्दा ग्राहकलाई व्याज पाइन्छ । तर स्वीस बैंकमा -0.75%व्याज पाईन्छ । मतलब स्वीस बैंकमा खाता खोल्ने व्यक्तिले उल्टै व्याज दिनु पर्ने हुन्छ । जस्तै १लाख रुपैया छ । भने त्यसको ७५० व्याज दिनु पर्दछ ।
जो व्यक्तिले स्वीस बैंकमाSwiss Bank आफ्नो पैसा राख्दछ । तिनिहरुले नाफा नै पाईराको हुन्छन् । यदि कुनै कारणले स्वीस Swiss Bankबैंकमा खाता होल्डरको मृत्यु हुन गएमा । त्यस्तो अवस्थामा नामित व्यक्तिको बारेमा जानकारी दिइएको अवस्थामा आफै स्वीस बैंकले पैसा हस्तान्तरण गर्छ । सबै डिटेल हस्तान्तरण हुन्छ । त्यसको Nomineeलाई यदि खाता होल्डरको मृत्यु भएमा स्वीस बैंकलाई थाहा नै हुदैन् । यो बैंकले कुनै पनि खाता होल्डर लाई आफै सम्र्पक गर्दैन् । स्वीस बैंकले आफै खाता होल्डरलाई कन्स्टेन्स गरेमा त्यसको गोप्य खुलासा हुन सक्दछ । जुन देश गएर खोज्न थाले पछि । यदि १०वर्ष सम्म कुनै गतिविधि हुदैन् । भने कुनै पनि स्वीस बैंकले खाता होल्डरलाई सम्पर्क गर्न सक्दछ । सम्पर्क गरेपछि खाता होल्डर नभेटिएमा त्यस खातालाई बन्द गरिन्छ ।