Pyramids/हामी किन पिरामिड भित्र जान सक्दैनौ ?

Pyramids/हामी किन पिरामिड भित्र जान सक्दैनौ ?


वैज्ञानिक रिसर्च र इतिहासमा लेखिएका दस्तावेजको अनुसार पिरामिडलाई आज भन्दा ४००० वर्ष पहिला बनाइएको थियो । रिसर्चद्धारा इजिप्टमा करिब ११८पिरामिडहरुको खोजी कार्य गरिसकिएको छ । तर यि मध्ये सबै भन्दा अग्लो र सबैभन्दा अग्लो र सबैभन्दा रहस्यमय पिरामिड The Great Pyramid of Giza हो । यो करिब १३ हेक्टर जमिनमा फैलिएको छ । यस पिरामिडको उचाई ४८१फिट रहेको छ । र यस पिरामिडको निर्माणमा प्रयोग गरिएका ढुङगा कुनै साधारण ढङगा होइनन् । मतलब एउटा लाइम स्टोन ढुङगा हुन् । जो धेरै गर्मीमा विस्तार हुने गर्थे ।

र चिसो भएपछि फेरि नर्मल भइहाल्थे । यस्तो लाइम स्टोन पृथ्वीमा अरु कुनै ठाउँ पाइदैन् । यो पिरामिड पुरै तरिकाबाट भुकम्प निरोधक रहेको छ यो पिरामिड त्यो समयमा बनाइएको थियो । जुन समयमा अत्याधुकि मेसिनहरु बनेको थिएनन् । यो पिरामिड बनाउने बेला प्रयोग गरिएको एउटा ढुङगाको तौल २००००–७००००के.जी सम्म रहेको छ ।एउटा ढुङगा माथी अर्को ढुङगा राखेर यो पिरामिड बनाइएको हो । त्यो समयमा पनि यस्तो निर्माण कार्य कसरी गरे । आजको आधुनिक क्रेनले पनि २०००० हजार भन्दा धेरै तौल भएको बस्तु उठाउन सक्दैन् ।

More….

तर ७०००० हजारको ढुङगा कसरी ? उठाएर पिरामिड तयार गरे होलान । पिरामिडको इतिहासलाई सुरक्षीत राख्नको लागी संरक्षण गर्नको लागी यस पिरामिड भित्र सरकारले जान्न दिदैन् । एउटा समय सम्म जुनबेला पिरामिड भित्र सबैलाई जान दिइन्थ्यो । र मानीसहरु पिरामिड भित्र सजिलै सगँ जाने गरिन्छ । यो कुरा पुरानो समयको बेलाको हो त्यस बेला पिरामिडबाट महत्तवपूर्ण चिजहश्रको चोरी भयो जसले गर्दा पिरामिडको इतिहासलाई धेरै नोक्सान बेहोर्नु पर्यो । यहि कारण हो । अब सरकार चाहदैन । कि इतिहारको कुनै पनि चिजको चोरी हो । वा पिरामिडलाईकुनै नोक्सान पुगोस् । त्यहि कारण यहाँको सरकार बाहिरका मानीसहरु लाई जानको लागी अनुमति दिदैन ।

पिरामिडमा उपलब्ध राजाहरुको कर्बरको रेस्पेक्टलाई ध्यानमा राखेर पिरामिड भित्र जान दिदैन् ।गिजाको पिरामिड ४००० वर्ष पुरानो भएकोे बाहिरबाट हेर्दा बलियो देखिएपनि पिरामिडको भित्र कमजोर बिन्दु छन् । जसले गर्दा पुरा पिरामिडमा नोक्सान पुग्न सक्दछ । कैयौ रिसर्चमा देखिएको छ । पिरामिडको धेरै जसो संरचना छानाको  Point मा  Balance  रहेको हुन्छ । यदि कोहीले जान बुझेर वा सानो गल्तीले बिन्दुलाई नष्ट गरिदिन्छ । भने गिजा पिरामिडलाई धेरै नोक्सान पुग्ने भएकोले । यस बाहेक केही वैज्ञानिकहरुले रिसर्च गरेका थिए । गिजाको पिरामिड भित्र साना ठाउँ,साना कबरौको जाँच गरेका थिए । यस भित्र सानो रोबोट लाई पठाएका थिए । तर पनि यस पिरामिडको सबै भन्दा अन्तीम कोठाको जाँच गर्न पाएन ।

किनभने यहाँको जुन मेन ढोका थियो । त्यसको आकार एकदमै सानो थियो । जसले गर्दा रोबोटलाई जान पनि मुश्किल भयो र यस ढोकालाई भित्रबाट ढुङगाले बन्द गरेको हुनाले त्यो रोबोट जान सकेन । त्यसकारण वैज्ञानिकहरुले चाहेर पनि यो अन्तीम कोठामा भएका चीजहश्रको बारेमा जानकारी पाउन सकेनन् । त्यसकारण वैज्ञानिकहरुको अनुसार त्यहाँ जे पनि हुन सक्छ । तर वैज्ञानिकहरुलाई आशा छ कि । यस पिरामिडको संरचनाको बारेमा राम्रो जानकारी लिन सक्छन् । तर अहिले थ्रि डी टेक्नोलोजि नएको कारणले जुन यति ठुलो पिरामिडको थ्रि डि मोडेल बनाउन सक्थे । र त्यहि कारण केही लामो समय सम्म पर्खाई गर्नु पर्ने हुन सक्छ । वैज्ञानिकहरु रिसर्च गर्न चाहिरहेका छन् ।यस पिरामिडको रहस्यको बारेमा तर यस पिरामीडमा रिसर्च गर्न धेरै कठिनाई रहेको छ । किनभने यस पिरामिडको आकार ठुलो छ ।

lydnepal.com

र इजिप्टमा रहेका ११८ पिरामिड मध्ये गिजाको पिरामिड ठुलो रहेको छ । जसको उचाई ४८१ फिट रहेको छ । आजको समयमा ४८१फिट त्यति ठुलो नलाग्न सक्छ । तर एउटा कुरा ध्यान दिन जरुरी छ । ४०००वर्ष पहिला हामी मानवद्धारा निर्माण गरिएको थियो । तर अर्को कुरा यस पिरामिडलाई बनाउनको लागी प्रयोग गरिएका ढुङगाको तौल २००००किलो रहेका छन् । र कुनै ढुङगाको तौल करिब ७०००० किलो सम्मका पनि रहेका छन् । यस्ता ढुङगालाई ४८१फिटको उचाईमा उठाएर एउटै संरचनामा लगाएर पिरामिडको निर्माण गर्न ४००० हजार वर्ष पहिलाको टेक्नोलोजीको हिसाबले लगभग असंभव छ । यहि चिज यस पिरामिलाई खास, र रहस्यमय बनादिन्छ ।

त्यसकारण कैयौ मानिसहरुले पिरामिडलाई इलियन्सद्धारा मानीसहरुको लागी बनाइदिएको गिफ्ट मान्ने गरिन्छ । तर आज यो एउटा ठुलो मिस्ट्री मान्ने गरिन्छ । आज भन्दा ४०००हजार वर्ष पहिला यति ठुलो ढुङगाहरुको साहायताले यो पिरामिडको निर्माण गरे । यदि रातीको अध्यारो समयमा पिरामिडलाई हेर्दा तिनवटा पिरामिडको माथी एउटै तारामण्डल एउटै रेखामा देखिन्छन् । यस तारामण्डललाई Orion Belt भनिन्छ । यिनी तिनवटै ताराहरुको नाम Alnilam,Mintaka,Alnitak हो । र आज पनि यो रहस्यमय छ । पृथिवीको केन्द्र जि.पी. एउटा ठुलो रहस्य हो । किनभने पृथिविको पुरै मानचित्र लाई हेर्दा बुझन सकिन्छ । कि यस इजिप्टमा उपलब्ध यि सबै पिरामिड पृथिवीको म्याप केन्द्रमा आउने गर्छन् । तर आजको टेक्नोलोजि अनुसार त बुझन सकिन्छ ।

कि आज भन्दा ४००० वर्ष पहिला जहाँ अलग–अलग कन्टीनेन्टमा अरु देशहरुको बारेमा समेत थाहा नभाको अवस्थामा यिनीहरु सगँ पुरै दुनियाको सही म्याप समेत नभाको बेला यस्तो अवस्थामा मानीसहरुले पृथ्वीको म्यापको सेन्टर्रल मा उपलब्ध ठाउँमा पिरामिडको निर्माण कसरी गरे । पिरामिडलाई राजा माहाराजाको कबरको लागी बनाइएको थियो । गिजाको पिरामिडमा कैयौ सुरुङहरु रहेका छन् । जहाँ यस पिरामिडमा पुरै तरिकाले रिसर्च त गर्न सकिएको छैन् । पहिला यिनमा रोबोटद्धारा रिसर्च त गरिएको छ । किनभने यी ठाउँ यति धेरै पातला छन् । कि यस पिरामिड भित्र मानीस जान पाउने संभव नै छैन् । हरेक सुरुङको अन्तमा एउटा ढुङगाको ढोकाले बन्द गरिएको छन् ।

र जुन बेला रोबोटलाई पठाइएको थियो । त्यस बेला त्यहाँ भएको बन्द ढुङगाको ढोकाको अगाडी अर्को च्याम्बर रहेको छ । रोबोट च्याम्बरमा सम्म जान त सकेन । तर वैज्ञानिकहरुको अनुमान अनुसार यस बाहेक पनि पिरामिड भित्र कैयौ अरु च्याम्बर पनि हुनसक्छन् । जसको बाटो तिनी बन्द च्याम्बर हुनसक्छन् । पिरामिडको भित्र कैयौ हजार वर्ष पहिला अरु तस्वीरहरु लगायत इलियन्सका तस्वीरहरु पनि बनाइएका छन् ।The Great Statue पुरै मिश्रको आश्चर्यजनक मृर्ति मानिन्छ । जुन मृर्तिको बारेमा कसैले पनि थाहा पाउन सकेको छ्रैनन् ।यो मृर्ति कीन ?र कसको लागी बनाइएको थियो ।७३मिटर लामो र २०मिटर अग्लो यस मृर्तिको खास कुरा के छ । भने एउटै ठुलो ढुङगालाई काटेर यो मृर्ति बनाइएको छ । यो दुनियाभरिमा सबै भन्दा ठुलो एकल ढुङगाको मृर्ति हो ।

More….

Leave a Reply

Your email address will not be published. Required fields are marked *