Panama Canal/पनामा नहर

Panama Canal/पनामा नहर

विश्वभरि जलमार्गको कारोबार अन्तराष्ट्रिय व्यापार र सम्बृद्धिकाृ लागी एकदमै एकदमै आवश्यक छ। विश्वभरिको लगभग ९०प्रतिशत व्यापार समुन्द्री मालढलाईद्धारा चल्ने गर्दछ। प्रत्येक वर्ष १०अरब टन भन्दा पनि धेरै मालसामान जहाजहरुबाट ल्याउने लैजाने गरिन्छ । १००वर्ष भन्दा अगाडि पनामा नहर प्रशान्त र एटलान्टिक महासागरहरु बीच जलमार्गको लागी एउटा सर्टकर्ट बनेको छ। अर्को बाटोबाट पुरै साउथ अमेरिका घुमेर जाने एउटा महँगो सम्झौता हो। जसमा २ हप्ताको समय लाग्ने गर्दछ। अनि लाखौ ग्यालेन्स फियूल्स अधिक लाग्ने गर्दछ। सन् २००६ मा इन्जिनियरहरुले एदटा ठुलो चुनौती सामना गरिराखेको थिए। १००वर्ष खगाडीको तुलनामा जहाजहरुको साईजहरु धेरै बढिरहेको छन्। मालसामाहरु बोक्ने यिनी जहाजहरु पहिलो वर्षको तुलनामा करिब ३गुणा मालसामान ल्याउने लैजाने गर्दछन्। अनि जहाजहरु यति धेरै ठुला छन्। कि यिनी जहाजहरु नहरबाट सजिलो सगँ निक्लन सक्दैनन् ।

यस समस्याको समाधान थियो। ठुलो इन्जिनेरिङ प्रोजेक्ट,पनामा नहरलाई ठुलो बनाउने प्रोजेटमा नयाँ लक च्याम्बरस पनि बनाइयो। जसमा हरेक लक च्याम्बरसको लम्बाई ४फुटबलको मैदानको बराबर छन्। प्रत्येक च्याम्बरसलाई एक अर्कासगँ अलग गर्ने गेटस्हरुको उचाई ११मन्जीलको बिल्डिङ जति छ। नयाँ लक चेम्बरस र च्यानल बनाउनको लागी १५करोड क्यूविट मिटर जमिन खनियो। ४४लाख क्यूविट मिटर Concretमा १ लाख ९२Structral Steelराखियो। र ७७किलोमिटर लामो Canal बनाइयो। जसमा विश्वको केहि सबै भन्दा ठुला जहाजहरु जान सकुन ।तर यस नहरलाई बनाउन सोचेको जस्तो सजिलो थिइएन्। आजभोली मालसामान बोक्ने जहाजशरु यति ठुला भइसकेका छन्। कि नहरलाई चौडा गर्नुको साथ, साथै दायाँ र बायाँको धेरै ठाउँलाई बन्दरगाहामा बदल्नु पर्ने आवश्यकता थियो। Contract Managerहुनुको साथसाथै Jorge Dela Guardiaलाई थाहा थियो। कि यस ठाउँमा पानीको तल माथिको ठाउँलाईModifiedगर्न एकदमै ठुलो काम हो। तर एउटा ठुलो नहर बनाउनको लागी चाहिएको थियो।

कसरी सम्भव हुन सक्छ। कि? जुन Shipसमुन्द्रमा चल्नको लागी बनाइएको हुन्छ। त्यो Ship Sortcut काट्ने चक्करमा पहाडमा चढ्ने वा कुनै अर्को साईड मा गएर समुन्द्रमा गएर ल्यान्ड गर्ने सुन्नमा कति अच्चम लाग्छ। है। खासमा यो कुरा सही पनि हो। जुन कुरा सम्भव भएको पनि छ। त्यस ठाउँको नाम हो । Panama Canalजुन इन्जिनिङको मिसाल हो। जसलाई कहिले भुलाउन सकिदैन्। करिब १६० वर्ष अगाडिबाट China बाट निकल्ने जहाज यूरोप पुग्नका लागी South China Sea Bay Of Bencral,Indian Oceansभएर म्याराग्यासकर गरेर यूरोप सम्म पुग्नु पर्थो। यो पुरा यात्रा २४,००० किलोमिटर लामो थियो।र समय पनि धेरै लाग्ने गर्दथ्यो। र पैसा पनि धेरै लाग्थ्यो।यस यात्रालाई कम गर्नको लागी अर्को Optionपनि थियो।

तर यो बाटोEast China Sea भएर Russiaलाई बाईपास गरेरEastern Seaबाट जाने गरिन्थ्यो। Comparisonगरियो। भने पुरा बाटो ११००० किलोकिटर छोटो थियो। यसको कारण पनि यो बाटोलाई मतलब गरदैन थिए। किनभने वर्षको केहि समय सम्म त यसबाटोमा समुन्द्रमा बर्फ जम्मा हुने गर्दथ्यो। तर छिटो यो समस्यालाई हल गर्नको लागी समुन्द्रमा सर्टकर्ट बाटो बनाउनको लागी सन्१८५९मा नहर बनाइएयो। जसलाई Suez Cannal स्वेज नहरको नाम दिइयो। १५०किलोमिटर लामो यो नहरले Arebian Sea को सजिलै सगँMediterian Sea सम्म ल्याईयो, जुन सफर African काउनटेनेस बाट घुमेर २४,०००किलोमिटर मा तय गरिन्थ्यो, त्यो स्वेज केनाल मार्फत १३,०००किलोमिटर सम्म पुरा गरिन थालियो। स्वेज केनालको सफलता देखेर अमेरिकन सिपिङ कम्पनीलाई पनि

lydnepal.com

यस्तै केनालको आवश्यकता हुन थाल्यो। East Americaबाट West America बाट Europजानका लागी South American काउन्टेन्सबाट घुमेर जानु पथ्र्यो। त्यसकारण South Americanलाई Conectगर्नेवाला योLand Connection जुन पनामा मा संल्गन छ। यहाँ पनि एउटा केनाल बनाउने निर्णय गरियो। जुन केनाललाई आज विश्वभरि Panama Canalको नामले चिनिन्छ। तर स्वेजको जस्तै पनामाबाट केनाल निकाल्न असंम्भव थियो। भन्ने कुरा कसैलाई थाहा थिएन। जहाँ स्वेज मा केनाल लाई खन्न जति सजिलो थियो। किनभने बाँकी समुन्द्री लेबल सगँ केहि फिट उचाईमा थियो। त्यहाँको जमिन पनि रेतिलो थियो ।तर त्यहि कार्य पनामा मा जमिन खन्न लगभग असंभव र कठिनाई थियो। त्यहाँका अगला ठुला पहाडहरु र यहि भएका ठुला ढङगाहरु थिए। यस ठाउँमा केनाल खन्नुको मतलब यो थियो । कि ५००मिटर अग्ला ढुङगा भएका पहाडहरुलाई समुन्द्रको लेबलको गहिरोमा खनियोस।

आखीर सन् १८७० मा यो असंभव चुनौति एउटा फ्रान्स कम्पनीले आफ्नो टाउँको थियो। यसमा काम गर्ने कामदारहरुलाई यस ठाउँमा ढुङगा फोड्नु को साथसाथै जंगलमा भएकम विशालु किराहरुबाट अफ्नो ज्यान बचाउनु पर्ने थियो। अहिले काम शुरु भएको केहि वर्ष वितेको थियो। कि मच्छरहरु ले टोकेर कामदारहरुलाई अनौठो खालको रोगहरु लाग्यो। यो रोग यति खतरनाक थियो। कि एउटा-एउटा गरेर कामदारहरुको मृत्यु हुन थाल्यो Stiuationयस्तो सम्म भयो।कि ५,६०० कामदारहरुले यो रोगको कारणले आफ्नो ज्यान गुमाउन पर्यो। Banch Company Bankrupभए र प्रोजेक्टलाई छोडेर भागे । सन् १९०४ मा अमेरिकन जेव यही ठाउँमा आए। पनामा केनाल को महत्तवलाई बुझेर। केहि अर्को चोटि यो प्रोजेक्ट लाई Complete गर्ने कोसिस गर्ने। अमेरिकन ले थाहा पाई सकेका थिए। कि एउटा ठुलो पहाडलाई खन्न एउटा असंभव कार्य हो। त्यसकारण पहाड र Sea Levelफरकलाई पुरा गर्नको त्यस ठाउँमा एउटा Artificial Lake बनाइयो। जसलाई विश्वमा Gatun Lakeको नामले चिन्ने गरिन्छ। को नामले चिन्ने गरिन्छ।

यस लेक को एउटा भागबाट Attlantic Oceanसम्म ल्याइयो। भने अर्कोPacific Oceanसम्म पुगाइयो।तर सबै भन्दा ठुलो समस्या अझै बाँकी थियो। किनभने  Artifical Lakeपहाडहरुको बीचमा पानी जम्मा गरेर बनाइएको थियो। यसै कारणले Sea levelबाट ८५फिट उचाईमा थियो। मतलब Atlantic Oceanवा Pacific Ocean Lake सम्म पुगाउनको लागी १फिट सिप कोस को उचाईसम्म ल्याउन एकदमै जरुरी थियो। तर यसकामलाई पुरा गर्न को लागीLock को प्रयोग गरियो । जसको Water Stairsपनि भनिन्छ। जहाज जुन पहिलोStairs or Lock नजिक पुग्दछन्। रLock को भित्रको पानी Levelको लागी Drainगरिन्छ। पहिलो Lockको Water levelपानी समुन्द्र लेबल जति हुन्छ। त्यस बेलाLockखोलिन्छ। र ShipपहिलोLock को भित्र जान्छ।

Tug BoatवाTug Trainको मद्दतबाट गरिन्छ। shipपहिलोlock मा आउँछ। त्यसबेला पहिलो लकबाट अर्को लक सम्म shipलाई माथी चढाउनको लागी अर्को लकको पानी Drainभएर पहिलो लकमा राखिन्छ। त्यसबेला दुई वटै लकको Water Levelबराबर हुन्छ। त्यसबेला गेट खोलिन्छ। shipफेरि अर्को lockको गेट अर्को चोटि बन्द गरिन्छ। यसै गरीLakeको पानी lake मा भरिन्छ। जुन बेला Second Lakeको Water Level Gatun LakesfकोlevelसगँMatchगरिन्छ। Ship Gatun Lakeमा तैरिन शुरु हुन्छ। करिब ३०किलोमिटरlake पारगरे पछि एक चोटि फेरि lock सिलसिलामा शुरु हुन्छ। जसरी शीपलाई माथी लगिएको थियो। त्यसैगरि बल्कस् को प्रयोग गरेर शिपलाई  Pacific Oceansfकोlevelसम्म पुगाइन्छ। panama canalपिुरै इन्जिनिङको इतिहासको नमुना हो। जो आफुमा एउटा अजुवा छ। र यसको बिनाShiping Industryबिलकुलै खाली हुन्थ्यो। यसको माध्यमबाट  Western US Ports EU Rope नजिक हुन्थे।East  US Portपनि एशियाको नजिक हुन्थे होलान्। Cargo Shipsयो सुविधा प्रयोग गर्नको लागी महिनाको यात्रा केहि दिनमा पुरा गर्नको लागी Toll Tax दिनुपर्छ। प्रत्येक २०फिट Containerको बापत ६० US डलर Shiping Companys लाई Toll taxदिनुपर्छ।

Average Size को ship जसमा १५,०००Container हुन्छन्। जब एक चोटि यो केनाल प्रयोग गरेको $ 9 Lakhas Dollarsदिनुपर्छ। जुन ६देखि ७ करोड सम्म हुने गर्दछ। पनामा नहर पुरै विश्वभरी क्जष्उष्लन क्ष्लमगकतचथ Shiping Industryको लागी यति धेरै महत्तवपूर्ण भइसकेको छ। कि पनामा नहर को लकको साईजको हिसावले बनाइन्छ। सन् २०१६मा Extra Large Cargo Shipsलागी पनामा नहर को लकको साईज लाई बढाइयो। यो फरक पनामा नहर को सिमित सम्म नभएर New jersey State of $1,700,000,000(1.7Billion)खर्च गरेर तिनी हरेक ठुला पुलहरुको उचाईलाई समेत बढाइयो। जुन Extra Large Shipsलाई त्यो ठाउँ पार गर्नु पर्ने थियो। East US मा New work Portजुन धेरै Busy Port हो। त्यहाँ सम्म Shipsलाई पुग्नको लागी Bayonne Bridgeको तल्लो भाग पार गर्नुपर्छ। जुन बेला पनामा ठुला ship को Size को स्वीकार गर्न थाल्यो।

Bayonne Bridgeको उचाईलाई पनि बढाउन पर्यो । यसको साथसाथै East US मा जुनPort Cities Deep Waterमा छैनन्। त्यहाँ Direct Cargo Ships हरु पुग्न सक्दैनन्। यसको लागी Transshipment Hubsबनाइदैछ। यदि ठुलो Cargo ships Direct Portसम्म पुग्न सक्दैन। भने Ailand मा उपलब्ध Transsshipment Hubs मा Upload हुन्छन्। यिनका Cargoछोटा शिपस मा Again Loadगराइन्छ। फेरि यिनिहरु सेल्लो Water Port Cities सम्म cargoलाई लगेर जान्छन्।

किनभने यहाँ सानो गल्ती पनि भयो भने त्यसको नतिजा पुरै विश्वभरि कैयौ वर्षसम्म भोग्नु पर्छ। यसको अन्दाज हजुरहरुले यो कुराबाट लगाउन सक्नुहुन्छ। सन् २०२१मा Container Ships Cannal६दिन सम्म फसेको थियो। यसको कारणले यस ठाउँमा अधिक ट्राफिक जाम लागेको थियो। र ६दिन पछि Canal लाई Clear गराइयो। तर यो घटनाको कारणले Shiping Industriesको $60 Billion Dollers यानिकी ४,६८० अरब रुपैयाको खर्च उठाउनु परेको थियो।

More……….

Leave a Reply

Your email address will not be published. Required fields are marked *