सबै भन्दा धनी देश कंगाल कसरी भयो ?
नाउरु देश विश्वको स्वतन्त्र गणराष्ट्र हो। नाउरु देश विश्को एउटा त्यस्तो राष्ट्र हो । जसको कुनै राजधानी छैन । माइक्रोनेसिया दक्षिण प्रशान्त महासागरमा स्थित एउटा दिप राष्ट्र हो । जसको क्षेत्रफल २१ किलोमिटर स्कवार्य रहेको छ । नाउरु लाई सुखद दिप पनि भनिन्छ । यस देशका मानिसहरु आराम र सुख सगँ आफ्नो जीवन चलाउने गर्दछन् । २०१८को जनगणना अनुसार यस देशको जनसङख्या ११४४५को करिब छ । यस देशको बारेमा धेरै मानीसहरु लाई थाहा छैन् । या भनौ यो देश विश्वभरि त्यति परिचित छैन् । त्यसकारण यस देशमा कम मात्रामा मानिसहरु घुमफिर गर्न आउछन् । सन् २०११को रिपोर्ट अनुसार यस देशमा मात्र २०० जना पर्यटकहरु आएका थिए । यस देशका धेरै मानिसहरु ईसाई धर्म मान्ने गर्दछन । तर कतिपय मानिसहरु कुनै पनि धर्म मान्दैनन् । यस देशमा आधिकारिक भाषाहरु जस्तै अग्रेजी र नाउरुवान हो । यस देशलाई १९६७मा अष्ट्रेलियासगँ स्वतन्त्रता प्राप्त भएको थियो । यस देशलाई विश्वमा तेज राष्ट्र हुने गौरब प्राप्त भएको छ । यस देशको सबै भन्दा ठुलो नगर Yarenहो । नाउरुको अन्तराष्ट्रिय एयरपोर्ट पनि यसै जिल्लामा अवस्थित छ । यसको नाम नाउरु एर्यरपोर्ट हो । यस देशसगँ ना कुनै सेनाहरु छन् । नत कुनै शेटेलाइट सिस्टम नै छ ।
विश्वभरि नै कुनै यस्ता देशहरु पनि थिए । आफ्नो देशको निर्माणको समयमा गरिबी र बेरोजगारि सामना गर्नु परेको थियो । तर अहिले यि देशहरु दुनियाको अर्थव्यवस्था वाला देश बनेको छन् । जस्तै अमेरिका ,चिन,सिङगापुर नक्सामा आको समयमा यिनी देशहरु एउटा गरिब देशमा गनिन्थे ।तर अहिले दुनियाभरिमा सबै भन्दा धेरै अर्थव्यवस्था अन्र्तगत आउने गर्दछन् । यिनी सबै देशहरुको कुल ग्राह्यस्थ उत्पादन लगातार बढिरहेको छ । तर यिनीदेशहरु बाहेक अरु देशहरुको कुल ग्राह्यस्थ उत्पादन बिस्तारै बढिरहेको छ । किनभने नर्थ कोरिया,इरान जस्तो देशहरु अधिक प्रतिबन्धको सामना गरिरहेका छन् । तर पनि यिनिहरुको विकाश दर पनि बढिरहेको छ । तर पहिला यस्तो देशपनि जुन संसारभरिको धनि देशमा गनिन्थ्यो । तर अहिले वर्तमान समयमा यो देश दुनियाको सबै भन्दा गरिब ,पिछडिएको र आर्थिक कमजोर देशहरुमा आउने गर्दछ । यस देशको नाम नाउरु हो । यो देश पनि सानो छ । कि यदि विश्वभरिको नक्सामा हेर्दा यो देश देख्न पनि ग्राहो हुन्छ । किनभने यो देश एकदमै सानो छ । तर पनि सन् १९७०दशकमा यो देशमा प्रत्येक व्यक्ति संकल घरेलु उत्पादन ५० हजार डलर भन्दा माथि थियो । प्रति व्यक्तिकुल ग्राह्यस्थ उत्पादन मा साउदी अरबीया पछि दोस्रो नम्बरमा आउने गथ्र्यो । तर यो देशको ९०प्रतिशत कुल ग्राह्यस्थ उत्पादन सकिएको छ ।
यस देशको अर्थव्यवस्था खत्म भईसकेको छ । तर प्रश्न यो छ । कि यो देशसगँ के ? भयो यस्तो नाउरु देशको कुल ग्राह्यस्थ उत्पादन ९०प्रतिशत ले घट्यो । कुनै बेला यति धेरै धनि देश अहिले आएर किन? गरिबीको सामना गर्नू पर्यो । नाउरु देशको सबैभन्दा नजिकको देश किरीबाटी बनुवा दिप हो । पूर्वमा लगभग ३०० किलोमिटर को दुरिमा छ । भने त्यहि उत्तरपूर्वमा १३००किलोमिटर सोलोमन दिप छ । तर नाउरु देशको प्रतिव्यक्ति कुल ग्राह्यस्थ उत्पादन यिनिहरु साना-साना देशहरु मध्येमा धेरै छ । एउटा भनाई छ । कि,कुनै देशको लागी प्राकृतिक स्रोत साधन त्यस देशको वर्दान हुनुका साथै कुनै देशको लागी अभिश्राप हुने गर्दछ । किनभने सजिलो भाषामा भन्नु पर्दा मध्य पुर्वी देशहरुमा अत्याधिक मात्रामा कच्चा तेल र एल पि.जि. ग्यास पाइन्छ । यस्ता देशहरुको अर्थ व्यवस्था पुरै कच्चा तेलमा नै निर्भर हुन्छ । यदि कच्चा तेल सकिएको खण्डमा यस्ता देशहरुको अर्थ व्यवस्था खत्म र वर्वाद हुन्छ,। यस्ता देशहरुको मानिसहरुलाई बेरोजगारी र भोकमरीको सामना गर्नु पर्छ । यहि कारण हो । की हरेक देशको प्राकृतिक स्रोत साधन कुनै देशको लागी वर्दान हुन्छन् । भने कुनै देशको लागी अभिश्राप हुन्छन् । किनभने पुरै देशको अर्थव्यवस्था प्राकृतिक स्रोत साधनमा नै निर्भर रहन्छन् ।
नाउरु देशले पनि यस्तो समस्या भोग्नु पर्याे । विश्वमा ऐतिहासिक रुपमा हेर्दा नाउरु देशको खोज सन् १७८९मा यूरोपका नागरिकहरु द्धारा गरिएको थियो । त्यस बेला नाउरुमा कबेलाको रुपमा मानीसहरु रहने गर्थे । यसकारण यस दिपमा पुरै तरिकाबाट हरियाली छाएको थियो । आफ्नो प्राकृतिक सौन्दर्यताको कारण यस दिपको लुटेरा”Pleasant is Land“पनि भन्ने गर्थे । यस देशको प्रमुख व्यवसाय सुगुर पाल्ने ,नरीवल र खेतीपाती गर्नु थियो । र ब्रिटिसहरु आएपछि,ब्रिट्हिरुले नाउरु देशमा कच्चा तेलको खोजी गर्ने प्रयास गरे। तर तिनीहरुलाई यस देशमा केहि भेटिएन । अनि सन् १९सयमा प्रोस्पेक्टर अल्बर्ट फुलर एलिस यस दिपमा उच्च श्रेणीको फास्फेट को खोजी गरे । वास्तवमा यो डायमोनियम फास्फेट पुरै विश्वभरि माग थियो । साथै यो दिपमा हजारौ वर्ष देखि पन्छीहरुको बासस्थान हुनुका कारण पन्छीहरुको सुख्खा मल र सेवाल पनि धेरै मुल्यवान थियो । किनभने यसको प्रयोग सौन्दर्य क्रिमममा मिलाउने र उर्वाहको तवरले प्रयोग गरिन्थ्यो। त्यहि दिपको किनारामा समुन्द्री झिलको मलमुत्रको काभर त्यहि अवशेष थिए । जुन खेतहरुमा उर्वराको लागी प्रयोग गरिन्थ्यो । र धेरै मुल्यवान पनि थियो । सन् १९०६ मा जर्मन लुटेराहरुले यस दिपमा अधिकार जमाए । शुरुको वर्षमा सानो दिपबाट ८० मिलियन मेट्रिक टन्स फास्फेट को ढुवानी गरियो । तर प्रथम विश्वयुद्धमा जर्मनीले नराम्रो तरिकाले हार्यो । त्यसकारण प्रथम विश्वयुद्ध पछि अस्ट्रिलीयाले नाउरु देशमा कब्जा गर्यो ।
त्यस पछि अस्टे«लिया,नेदरल्यान्ड,ब्रिटियनहरु मिलेर यस देशको प्राकृतिकहरुको दोहन गर्न शुरु गरे। अब अस्ट्रिलीयाले कब्जा गरे पछि प्रयेक वर्ष फास्फेट को खोजी ४गुणा धेरै भयो। तर यति मात्रै नभएर यस देशको प्राकृतिक सम्पदा अस्टे«लिया,नेदरल्यान्ड,ब्रिटियनहरुको किसानहरुले अनुदानको दरमा बेचिराखेको थिए । मतलब बजार मुल्य भन्दा कम मुल्यमा यस देशको प्राकृतिक स्रोत साधनलाई बेचिदै गईरहेको थियो। त्यस कारणले गर्दा देशको प्राकृतिक स्रोत साधनलाई धेरै नाश गरिदै गइरहेको थियो । यस कारण सन् १९२१मा द नेसन्ल जियोग्राफीक,म्यागजिन यस देशमा भइरहेको खन्ने कार्य भनेर भनिन्छ । त्यस कारण यस देशलाई “Ghastly Tract of Land” नाम दिइयो । तर पनि यो देशमा खन्ने कार्य छोडिएन तर दोस्रो विश्वयुद्धमा जापानको जनसङख्या धेरै कम भईसकेको थियो। यस देशमा ६००नाउरु बाकी थिए । त्यहि पनि संयुक्त राष्ट्रले अस्टे«लिया,नेदरल्यान्ड,ब्रिटियनलाई यस देशलाई चलाउनको लागी आदेश दियो,फेरि फास्फेट खन्ने काम शुरु भयो र आउने वर्षमा अरु बढ्दै गयो । सन् १९४५देखि १९६८सम्म तिन देशहरुले मिलेर धेरै मात्रामा फास्फेट खन्ने कार्य गरे। तर ३१जनवरी १९६८मा नाउरु अस्ट्रिलीयाबाट मुक्त भयो जसले नाउरु देश एउटा स्वतन्त्र र गणराष्ट्र बन्यो । तर सन् १९६८ सम्म नाउरु देशको खन्न गर्ने कार्य एक तिहाई भाग गरिसकेका थिए। यिनी देशहरुले गर्दा ६०प्रतिशत उब्जाउ जमिन नष्ट भइसकेको थियो । नाउरु देशले आजादी पछि पनि आफ्नो देशको प्राकृतिक स्थिती सुधार्नुको सट्टा सन् १९६८ मा अधिकरुपमा खन्ने प्रक्रिया लाई चुने । जसले गर्दा नाउरु देशलाई अधिक मात्रामा धन आर्जन भयो । नाउरु देशको जनसङख्या एकदमै थोरै भएकोले। यिनीहरुले कृषी कार्य, माछापालन र बागावत्ति जस्तो मुश्किल कार्य लाई छोडेर । खन्ने क्षेत्रमा रोजगारी गर्न शुरु गरे । हेर्दा हेर्दै नाउरु देशको ९०प्रतिशत नागरिक यस क्षेत्रमा आवद्ध भएका थिए ।

किनभने अधिक मात्रामा धन कमाउने उद्देश्यले फास्फेट अधिक खन्ने गर्ने कार्य गरे खन्ने र निर्यात गर्ने कार्यले गर्दा नाउरु देशले अधिकतम् मात्रामा आयआर्जन गर्यो । र विश्वमा नै धनि देश गनिन्न थाल्यो । सन् १९८१ मा नाउरु देश प्रतिव्यक्ति घरेलु उत्पादन २७ हजार थियो । जबकि त्यति बेला अमेरिकाको घरेलु उत्पादन प्रति १४हजार डलर थियो । यानिकी नाउरु देशको प्रति व्यक्ति अमेरिकाको भन्दा २ गुणा धनी थियो । त्यस कारण ९०प्रतिशत जनसङख्या फास्फेट को खन्नसगँ जोडिएको कारणले देशमा कृषि कार्य पूर्ण मात्रामा बन्द भई सकेको थियो । र माईनिङको कारण जमिन को माथीको उर्वरा जमिन पूर्ण रुपले नष्ट भइसकेको थियो । त्यस कारण विदेशबाट अन्नलाई आयात गरिन्थ्यो । त्यहि भएर यस देशमा धेरै धनी नागरीक भएको कारण उनीहरुले धेरै जसो जङ फुडको आयात गर्न थाले । धेरै जसो जङ फुडको प्रयोगले गर्दा यस देशको मानीसहरु धेरै मात्रामा मोटा हुन थाले जसमा ४०प्रतिशत मानीसहरु टाइप २ मधुमेह मृगौला र ह््रदय रोगहरुबाट ग्रसित हुन थाले, विश्व स्वास्थ्य संगठन अनुसार सन् १८९०सम्म दुनियाको सबै भन्दा मोटा मानीस र सबै भन्दा धेरै विरामी हुने देशमा गनिन्न थाल्यो । यसको बाहेक प्राकृतिक सम्पदाको पनि एक दिन अन्त हुन्छ । नाउरु देशमा पनि फास्फेटमा नै आधारित थियो । नाउरु देशमा अन्न र पानी समेत अन्य देशबाट निर्यात गनुपथ्र्यो । तर नाउरु देशको अर्थव्यवस्था कमजोर हुन थाल्यो । भौगोलिक स्थिति र थोरै जनसङख्या हुनुको कारण यस देशमा उधोगहरुको विकाश गरिएको खन्न कार्यले गर्दा यस देशको अर्थ व्यवस्था सकिन थालेको थियो ।
त्यसकारण नाउरु देशले आफ्नो अर्थव्यवस्था बचाउनको लागी सन् १९९०को दशकमा अफ शेयर बैंकिङ को सहयोग लियो । नाउरुमा ४०० विदेशी बैंक खोल्नको लागी लाइसेन्स दिइयो ।दुनियाको कुनै पनि नागरिक नाउरु देश नआएर खाता खोल्न सक्थ्यो । र कुनै नागरिक निश्चित पैशा दिएर नाउरुको आर्थीक पासपोर्ट लिन सक्थ्यो। यसकारण देश मनी लाउनडेरीङ को लागी कर ह््वोन्स बन्यो। नाउरु देशमा मनी लाउनडेरीङ हुनुको कारण धेरै पैसा पनि कमायो। तर सन् २००१सम्म अमेरिका र फाइनान्सियल एकसन् टास्क फोर्सको कार्य पनि बन्द गर्नु पर्यो। र सन् १९९५मा सरकारी खर्च राजस्व खर्च भन्दा धेरै हुनुको कारणले यस देशको अर्थ व्यवस्थाको धेरै नराम्रो दिन शुरु भयो।सन् १९९० मा यस देशको अर्थ व्यवस्था १.३ बिलियन डलर थियो । भने सन् २००१मा ०.३बिलियन डलर थियो। मतलब नाउरु देशले आफ्नो देशको ९०प्रतिशत कुल ग्राह्यस्थ उत्पादन सकेको थियो । यति मात्रै भएर नाउरु देशको अर्थव्यवस्था रित्ति सकेको थियो । कि र नाउरु देशको विदेशी सम्पतीलाई जफत गरिएको थियो । नाउरु देशको हवाई जहाजलाई पनि जफत गरिएको थियो। पुरै देशमा बेरोजगारीको दर ९०प्रतिशत सम्म पुग्न थालिसकेको थियो। सन् २००५मा फास्फेट पुरै तरिकाबाट खत्म भईसकेको थियो । र सन् १९६८ देखि सन् २००२ सम्म नाउरु देशले ३.६बिलियन गुमाएको थियो। सन् १९७१ मा प्रति व्यक्ति कुल ग्राह्यस्थ उत्पादन ५०हजार डलर सम्म थियो । सन् २००४ मा सबै गुमाई सकेको थियो । मतलब यस देशको ९०प्रतिशत कुल ग्राह्यस्थ उत्पादन को हिस्सा गुमाई सकेको थियो । वर्तमान समयमा यो देश अस्ट्रेलिया जाने व्यक्तिहरुको लागी शणार्थी क्याम्पको तवरले शणार्थीहरुलाई रोक्नको लागी प्रत्येक वर्ष नाउरुलाई ४.३मिलियन डलर दिने गर्दछ । जसले गर्दा । नाउरु देश माछापालन नरिवल खेति र औधोगिक सामानको निर्यात गर्दछ ।मतलब यो देश अस्ट्रेलिया नेदरल्यान्ड को भरमा बाचिराको छ। र यो घटना विश्वकै आर्थिक अव्यवस्थाको हो । किनभने यस देशको आफ्नो पुरै कुल ग्राह्यस्थ उत्पादन मा प्राकृतिक स्रोत साधनमा निर्भर थियो । प्राकृतिक स्रोत साधनमा निर्भर थियो। प्राकृतिक स्रोत साधन सकिन, वितिकै यसको कुल ग्राह्यस्थ उत्पादन पनि कम हुन थाल्यो । त्यसकारण नाउरु देशको अर्थव्यवस्थाको अवस्थालाई मात्र प्राकृतिक स्रोत साधनमा सिमित राख्न चाहदैनन् । अरु देशहरु आफ्नो नागरिकहरुलाई सिप विकाश कार्यक्रमको हिस्सा बनाउँछन् ।