History of Jewish/यहुदिहरुको पिडा र संघर्षको इतिहास

Jewish/यहुदिहरुको पिडा र संघर्षको इतिहास

पहिलो र दोस्रो विश्व युद्धको समयको बेला यहुदी अर्थात जेयुस युरोपको लगभग सबै देशहरुको तिरस्कार सहिरहेका थिए । जस्तै रसिया,पौलैंड,फ्रान्स,लिथुआनिया,बेल्जियम र आँस्टिया को जनताको मन मष्तिष्कमा त झनै यहुदी मानव नै होइनन् भन्ने सोच राख्दथे । युरोपको कैयौ धेरै देशको शहरमा टाढा सम्म सिमानामा यहुदिहरुको बस्ती हुने गर्दथ्यो । शहरको सिमाको पारि बसेको यस्तो यहुदीहरुको बस्तीलाई युरोपमा गेटो भन्ने गरिन्थ्यो । युरोपको कैयौ क्रिस्चियन जातीलाई गेटोमा बस्ते ति यहुदीहरु मानौ जन्मजात देखि तिराकार पात्र मानीसहरु थिए ।

Portrait of smiling jewish father reading book with daughter at home

जर्मनीको छिमेकी देश आस्टियामा जन्मेका २४वर्ष सम्म उनको क्यापिटल विएनामा बस्ने हिटलरको मनमा पनि यहुदीहरुलाई लिएर यहि भावना थियो । तर हिटलरको रगत तेजाबी प्रकारको थियो । त्यसकारण यहुदीहरुको लागी हितलको मनमा धमिलो नफरत,तिरस्कार को भावना थियो । वास्तवमा क्रिस्चियनिटिको आराध्य लाँर्ड जीसस क्राइस्ट आफै जन्मजात नै यहुदी थिए । र यहुदी हिब्रू बाइबल नै क्रिश्चियननिटीको शुरुको निव थियो ।

तर क्रिश्यिन संम्रदायको स्थापक जीसस क्राइस्ट आफु जातबाटै यहुदी भएता पनि क्रिश्चियन र यहुदी संप्रदाय तेल र पानी जस्तै एकअर्का सगँ टाँढा नै रहेका हुन् । यहुदीको पिता भनेर अब्राहम रहेको थिए । जसलाई यहुदीहरुले अब्राहम एविन भन्ने गर्छन् । यिनको छोराको नाम इजराइल थियो । र इजराइलको १२ भाई छोराहरु थिए । र सबै यहुदीहरु यि १२ भाई छोराको वंशज वा सन्तान हुन भन्ने कुार मान्दछने । सन् १९४९मा यहुदीहरुको लागी बनाइएको नयाँ देशको नाम पनि इजराइल राखिएको थियो ।मानिन्छ कि सदियो सम्म यहुदीहरुको लागी कुनै ठेगाना थिएन । त्यहि भएर यहुदिहरुको लागी मिल्ने इजराइललाई नयाँ देश भन्न सकिन्छ ।

Jewish/यहुदीहरुको इतिहास

यहुदीहरुको शुरुवात ४०००वर्ष पहिला भएको थियो । भारतमा सिन्धु घाटी सभ्यता हजारौ वर्ष देखि बसी रहेको थियो । त्यसै क्रममा अर आँफ द चलडिस जसमा हिब्रू बाइबलमा अर कसदाइम लेखिएको छ । यस शहरमा अब्राहमको जन्म हुन्छ । त्यस समयको यो शहर मेसोपोटामिया अर्थात आजको आजको इराकमा अवस्थित थियो । अब्राहम को बुबाको नाम तिराह थियो । र तिराह र यिनको सम्पूर्ण परिवार एउटा मुर्ति पुजक परिवार थियो ।

lydnepal.com

त्यस बेला इराकमा सबै देउताको मुर्तिको पुजाँ गर्दथे । तर अब्राहमले मुर्ति पुजाँको विरोध गर्दछन् । र त्यसपछि आफनो परिवार को साथै ओर आँफ द चर्स यानी कि मेटोपोटामियालाई छोड्छन् । त्यसपछि उनीहरुरु हैरन गएर बस्दछन् । त्यसबेलाको यो हैरन गएर बस्दछन् । त्यसबेलाको यो हैरन शहर आजको समयमा साउथ टर्किको विस्तारमा आएको छ । त्यसपछि अब्राहम र उनकी परिवारले हैरनलाई पनि छोड्छन् । त्यसपछि उनीहरु कनान देशमा आएर बस्छन् । कनान देश अर्थात आधुनिक इजराइलको परिश्चमी तिर र भन्ने गरिन्छ । उनीहरु यहाँ आएर,कसम खाएका थिए । उनको सन्तान यस ठाउँको मालीक बन्ने छन् । यस पश्चात अब्राहमको श्रीमती साराले एउटा छोरा जन्माउछिन् ।

जसको नाम इसआक थियो । र इसआकको छोरा थिए । याकुब,याकुबको अर्को नाम नै इजराइल थियो । अर्थात यिनि इजराइल वा याकुबको १२सन्तान थिए । र १२बाट जन्मीएका सन्तानहरु सबै यहुदी कहलाउँछन् । यि यहुदी एउटा ईश्वर वादमा मान्यता राख्दछन् । यिनको भगवानको नाम यहोवा हो । अर्थात भगवानलाई हिब्रू भाषामा यहोवा भन्ने गरिन्छ । जस्तै अग्रेजीमा गड र हामीहरुले भगवान भन्दछौ । र यहुदी धर्मको सबै भन्दा पवित्र धर्म ग्रन्थ तैरा हो । यसपछि यहुदीहरु अझै चारैतिर फल्न वा फूल्न लागे ।

आज भन्दा ३०००वर्ष पहिला यरुशलेमको राजा को छोरा डेविडको छोरा सोलोमनले यहुदीहरुको लागी सबै भन्दा पहिला पवित्र ठाँउ मन्दिरको स्थापना गराउँछन् । र यस राजा डेविडलाई राजा दाउद र उनको छोरा सोलोमन लाई सुलेमान पनि भन्ने गरिन्छ । सोलोमनले जुन मन्दिरको निर्माण गराएका थिए । त्यस मन्दिरलाई द फस्ट टेम्पल भन्ने गरिन्छ । करिब १०००बिसि मा यरुशलेममा बनेको द फस्ट टेम्पललाई ५८७बिसि मा बेबीलोन बासिन्दाहरुले नष्ट गरिदिन्छन् ।फेरि पनि त्यस ठाउँमा द सेकंड टेम्पललाई रोमन साम्राज्यले ७०सालमा नष्ट गरिदिन्छन् ।

आजको समयमा यरुशलेममा फस्ट टेम्पल र सेकंड टेम्पलको मात्र अवशेष मेटिन्छन् । र अवशेषको रुपमा एउटा पर्खाल बचेको छ । जसलाई द वेस्टर्न वाँल वा द वेलिंग वाँल पनि भनिन्छ । विश्वभरिका यहुदीहरु आज यरुशलेमको यस ठाउँमा पुरै श्रद्धा सगँ पुजाँ गर्दछन् । र यही ठाउँमा द थर्ड टेम्पल बनाउने कुरा पनि भइरहेको अवस्था छ । तर यहुदीहरुको अगाडि धेरै चुनौतिहरु रहेका छन् ।

त्यस्तै गरि यहुदिहरुको द फस्ट टेम्पल नष्ट गरे त्यस पछि यहुदिहरुलाई गुलाम बनाइयो । जसोतसो गरि फेरि द सेकंड टेम्पल बनाउँछन् ।तर त्यसलाई पनि नष्ट गरिदिन्छन् । त्यसपछि पुरै विश्वमा यहुदीहरु आजको इजरायलमा दुई ,ढाई वर्ष पहिला बसोबास गर्दथे । र यरुशलेममा निवास गर्दथे ।उनीहरु युरोप र रसियामा भटकन थाले । लगभग चारैतिरबाट उनीहरुमाथी हिस्सा अत्याचार भएको छ । र यहिबाट शुरु हुन्छ । यहुदीको पतन ।

Jewish/यहुदीहरुको पतन

यहुदी प्रजाले श्राप पाएको जसरी सैकडौ वर्ष विदेशी सम्राटहरुको गुलामी भएर बाच्न बाध्य भए । उनीहरुले जन्मभुमी गुमाईदिए । र युरोपका कैयौ देशहरुमा सदियौ सम्म यताबाट उता उताबाट यता भटकिए । र उनीहरुले कैयौ वर्षससम्म सामाजिक र आर्थिक अन्याय खेप्नु पर्यो ।सबै देशहरुको लागी तिरस्कृत बाच्न बाध्य भए । यस प्रजाको दुर्भाग्य यो थियो । कि जुन जीसस क्राइीटले क्रिश्चियन संप्रदायको स्थापना गरे ।

ति संप्रदाय युरोपमा व्यापक रुपमा फैलिसकेको थियो । तर १२सन्तान भनेर चिनिन्ने इजराइलको १२छोराको वंशज यहुदी आफनो संप्रदाय छोडेर क्रिश्यिनमा कन्वर्ट हुनको लागी सहमती थिएनन । त्यस समयम ालगभग युरोपियन देशहरुमा त्यहाँको प्रजामा त्यहाँको सम्राटको नगालेर क्रिश्चियन चर्चको हुने गर्दथ्यो । जसको रिस यहुदीहरुले पनि भोग्नु पर्यो ।युरोपियन क्रिश्चियन जनताको मन यहुदीहको लागी द्रोणा हुन स्वभाविकै हो ।

यस्तो हुनुमा स्वयम यहुदीहरु अर्थात इजरायल वंशजको पनि योगदान थियो । किनकी नयाँ देश अपनाएपछि सामान्यता उहाँको प्रजासगँ घुलमिल हुन सकेन्न । धार्मिक,तिहार आफनो परम्परागत अनुसार खाना बनाउने खाना खाने उनीहरुको संस्कृति,रुढिवादि,निति नियमको अनुसरण गर्न एउटा पर्टिफुलर पाइपको पोसाक लगाउनु यि सबै ुिरतिरिवाजको कारण यहुदीहरु प्रत्येक सहरमा फरक देखिन्थे । वा अलगै छुटिन्थे । युरोपियन देशहरुमा आफनो चौकी बनाएर बस्न थाले ।यस्तो कदम यहुदीहरुले आफनो इच्छा अनुसार उठाएका थिए ।

More….

तर त्यसपछि १६सताब्दिमा क्रिश्चियन धर्मका सबैभन्दा ठुला धर्म गुरु पोप पाँलले यहुदी जनतालाई आदेशका साथ शहरमा फरक विस्तार बनाएर बस्ने आदेश पारित गर्दछन् । यसको मतलब यहुदीहरु अब शहरमा आम जनताका बिच रहन सक्दैन्थे । र यस आदेशको पालना रसिया र सबै युरोपियन देशका अन्य चर्चहरुले पनि गरे । यहुदीहरुको अन्य विस्तार बनेका थिए । उनलाई गेटो भनिन्थ्यो । गेटोको चारैतिर पर्खाल बनेको हुन्थ्यो ।

जसको ठुलो ढोकालाई रातीमा बन्द गरिदिइन्थ्यो । स्पेनको रानी इसाबेलालाई यि ढोकामा कुनै नाँन क्रिश्चियन प्रजाती बस्ने कुरामा सहमत थिइनन् । त्यसकारण स्पेनबाट सबै पुरुष महिला र बालाबालीकाहरुलाई देश निकाला गरिदिए । अरु रशिया,फ्रान्स,जर्मनी,पोलैंड,लिथुआनिया,बेल्जियम जस्ता देशहरुबाट निकाला त गरिएन ।तर यि देशहरुमा उनीहरुको दर्जा दोस्रो नागरिकको थियो । यहुदिहरु यि देशहरु बस्न त सक्थे तर जग्गा किन्न पाउँदैन थिए । ठुला प्रतिष्ठित व्यवसाय गर्न पाउदैन थिए । खेतीपाती गर्न पाउने छुट पनि थिन् ।

यस्ता धेरै व्यवसाय कुरा थिए । जनमा यहुदीहरुको सहभागी हुन पाउदैन्थे । यस्तो नियम जिवन भारि यहुदीहरुलाई गरिब राख्नको लागी बनाइएको थियो ।गरिबीमा जीवन चलाउने यहुदी जस सगँ बस्नको लागी बास थिन पैसाको त कुरा छाडौ बिहान र साझको दुई छाक खान पाइयो । भने पनि ठुलो कुरा थियो । यस्तो दरिद्रतामा बाचे का यि मानीसहरु पुरै विश्वमा सबै भन्दा प्रजातिमा नाम आउँछ । पुरै स्विटजरलैंड र स्विस बैंकमा सबै भन्दा धेरै धन छ । पुरै अमेरिकामा यिनीहरुको राज चल्छ । सबै भन्दा ठुलो कम्पनीको नाम लिदा त्यो कम्पनी यहुदीको हुन्छ ।

lydnepal.com

विश्वमा धनी यहुदीहरुको नाम लिदा गुगोलको फाउन्डर ल्यारी पेज र सर्की ब्रेन यहुदी थिए । फेसबुकका मालीक मार्क जुर्कबर्ग पनि जन्मजात यहुदी थिए । कुनै पनि ठुलो व्यक्तिको नाम लिदा जस्तै लेमन ब्रदर्स,गोल्ड म्यान ,याच एण्ड याम बेन एण्ड जेरियस दुनियाको सबै भन्दा ठुला वित्तिय र बैंकलाई डोमिनेटस गर्ने परिवार पनि इतिहासमा यहुदी नै रहेका छन् ।

ठुला भन्दा ठुला वैज्ञानिक,फिजिक्सका गड फादर अल्वर्ट आइस्टाइन अथवा विश्वका सबै भन्दा ठुला आविष्कारहरु यहुदी नै रहेका छन् । यति मात्रै नभए नोबेल प्राइजको शुरुवात सगै ,सन् १९०१देखि आज सम्म कुल ९२३इंडिविजुअल व्यक्तिहरुलाई नोबेल प्राइज दिइएको थियो । कुल ९२३मध्येबाट २१४नोबेल पुरुषकार प्राप्त यहुदी नै रहेका छ । यसको मतलब २३प्रतिशत नोबेल प्राइज यहुदीको हात लागेको छ ।

Jewish/यहुदीको विकास

युरोपमा लामो समयसम्म दरिद्रातामा बाचिरहेका यहुदीहरुलाई गिने चुने व्यवसाय शुरु गर्न थाल्छन् । यहुदी एउटा बुद्धिजिवि कौम थिए । उनीहरुले आफनो लागी बाटो नै हाल्छन् । यहुदीहरुले थोरै गरि पैसा जम्मा गर्न शुरु गर्छन् । र त्यस रकमलाई व्याजमा दिन शुरु गर्छन् । जसले गर्दा उनीहरु सगँ धन जम्मा हुन थाल्दछ ।

सावाँको व्याजको नि व्याजको नि व्याज गर्दा गर्दै यहुदीहरु सगँ एक मुष्ट धेरै रकम जम्मा हुन्छ । २०सताब्दिमा युरोपमा कैयौ रजवाडे र शासक यहुदीहरुको पैसा निर्भर हुन थालेका थिए । यस्तै गर्दा गर्दैै अझै धनी र शक्तिशाली हुदै जान्छन् । यसै गर्दा मानीसहरुले यहुदीलाई रगत चुस्ने र तुच्छ । र अनैतिक पनि भने ।यस्तो नगरेका अवस्थामा यहुदीहरुलाई जिवन चलाउन गाह्रो थियो । किनकी सबै तिरबाट निषेध गरिएको थियो ।

जसले गर्दा कृषि,व्यवसाय कुनै काम गर्न सक्दैन थिए । २०औ शताब्दिमा यहुदीहरु हुन धेरै धन त थियो । तर पनि फस्ट वल्ड वाँ पछि हिटलरले यस्तो गरेका थिए । कि सुन्दा पनि मुटु काप्छ । होलोकास्टा करिब ६५लाख यहुदीहरुलाई जस्तै बुढा,बच्चा,महिला,मनोरोगी,हैंडीकैप्ड हरुलाई जिउदै जलाउँछन् । र त्यसैगरी धेरै वर्ष पहिला देखि आज सम्म इजराइल र प्यालिस्टाइन बिच जमिनलाई लिएर द्धन्द्ध चलिरहेको छ ।

More….

Leave a Reply

Your email address will not be published. Required fields are marked *