इरान ईजरायल विवाद(Israel Iran conflict)को इतिहास
कुनै पनि देशहरु बिच विवाद कुनै न कुनै कारण भइरहेको थाहा पाउन सकिन्छ । कित सिमानाको कारण,कित अन्य कुनै कारणले त्यसै गरी इरान र इजरायल Israel Iran conflictदेश पनि विवाद चलिरहेको छ । इरान र इजरायल यि दुई देशहरु एकअर्का देखि टाढा भएता पनि यि दुई विच कट्टर दुश्मनी छ । इरान एउटा छुट्टै मुस्लिम संगठनद्धारा इजरायलमा हमला गरिराख्छ । र इजरायलले पनि आफ्नो एजेन्सी द्धारा इरानलाई पटक–पटक नोक्सान गरिरहन्छ । यदि अलिकति इरान र इजरायलI बिच भंयकर युद्ध हुने संभावना अत्यधिक रहेको छ । बितेका केही वर्ष अगाडी यि दुई देशहरु राम्रो साथीहरु थिए र तर आज को समयमा यि दुई देशहरु एक अर्कालाई सक्ने जर्मकोमा हुन् । आज भन्दा करिब ४हजार वर्ष पहिला यहुदी धर्मको स्थापना भएको थियो ।जुन ब्रिटिस मेडेल प्यालिस्टाइन भनेर भनेर चिनिन्थ्यो ।
त्यो समयमा यो समयमा यो पनि अग्रेजीहरुको अधिकमा थियो ।(दोस्रो युद्ध भन्दा पहिलेको कुरा हो यो) यि यहुदीहरुले आफ्नो पवित्र यरुशिलममा बनाएका थिए । तर पछि गएर रोमन र ग्रिक राजाहरुले यहुदीहरु बसेको स्थानमा पटक–पटक हमला गरेर यहाँको यहुदीहरुलाई भगाइन्छ । त्यसपछि यि बस्न थालेका थिए । धेरै जसो युरोप र १८सताब्दीमा एन्टी सेमिटिज्म अर्थात यहुदीहरु प्रति नफरत गर्न शुरु गरियो त्यसपछि यहुदिीहरु थालियो, घरबार लुट्ने जस्ता घटना त्यो समयमा समान्य रुपमा लिइन थालियो । दोस्रो विश्व युद्ध पछि अमेरिका ब्रिटेन र युनाइटेड नेसन्स द्धारा प्यालिस्टाइन २००० वर्ष पहिला यहुदीहरु बस्ने गर्दथे ।प्यालिस्टाइनको आधा जमिन फिर्ता यहुदीहरुलाई दिइयो र आधा प्यालेस्टाइनहरुलाई दिइयो । जसले गर्दा यहुदीहरु शान्तीका साथ बस्न सकुन ।बचेका यहुदीहरुले इजरायल नाम देश बनाउछन् । तर इजरायलको नजीकका देशहरुको जति पनि थिए । सबै मुस्लिम देशहरु थिए । नजिकको देशहरु कलिले पनि चाहदैन्थे । कि अरबहरुको जमिनमा इजराइल कुनै देश बनोस् । त्यसकारण जहिले इजरायलको निर्माण हुन्छ ।
देशहरु इजिप्ट ,साउदी अरबिया जोर्ड,सिरिया,इराक र लेबनानले इजराइल सगँ युद्ध गर्दछन् । किनकी इजराइल देशको निर्माण नै नहोस् । तर इजराइले जसरी पनि युद्ध जित्छ । त्यति मात्र नभएर इजराइलले प्यालिस्टाइन को जमिन पनि आफ्नो कब्जामा गर्छ ।लाखौ प्यालिस्टाइनहरुलाई त्यहाँबाट भगाइन्छ । अर्थात अरब देशहरुको सैन्इ बिरोध पछि पनि अरबजमिनमा इजराइल देशको निर्माण हुन्छ । त्यसपश्चात युनाइटेड नेसन्समा भोटिङ पछि विश्वका केही देशहरुले खासगरि अमेरिका रुस र युरोपियन देशहरुले इजरायल एउटा देश हो । भनेर मान्यता दिन्छ । विश्वका केही देशहरुले इजरायल लाई देशको मान्यता दिन मानेका थिएनन् । धेरै जसो अरब देशहरु इजरायल को विरोधमा थिए । भारत,पाकिस्तान र इरान पनि देशहरुमा संलगन थिए । त्यो समयमा इजराइलाई मान्यता दिइएको थिएनन ।इरान पनि एउटा मुस्लिम देश हो । तर यसलाई अरब देशहरुमा गनिदैन् । किनकि मुस्लिमान पनि दुई प्रकारका हुने गर्छन् ।
शिया मुस्लिम र सुन्नी मुस्लिम र इरान शिया मुस्लिम मा पर्छ । सन् १९५०मा इरानका राजा रजा पहलवी बनेका थिए । र यिनले इजराइललाई एउटा देशको मान्यता दिइएका थिएनन् । उनले यस्तो भनेका थिए । प्यालिस्टाइन र इजराइल को विभाजन ले गर्दा त्यहाँ कैयौ पिडिहरुको लडाई चलिरहनेछ त्यसकारण प्यालिस्टाइन र इजरायल विभाजन नगर्दा राम्रो हुन्छ । त्यहि कारण इरानको राजाले इजराइललाई मान्यता दिइएका थिएनन । इरानमा त्यो समयमा धार्मिक मानीसहरुले देश चलाइरहेको थिए । राजा नामको मात्र राजा थिए । र अर्को कुरा गर्नुपर्दा इरान सगँ प्रसस्तै खनीज सम्पदाको भण्डार थियो । जसमा तेल र ग्यास मुख्य थियो ।त्यसकारण अमेरिका र ब्रिटेन दुबैको आखाँ इरानको तेल मा गाडिएको थियो ।सन् १९५३मा ब्रिटेन र रजा पहलवी ले इरानको सबै धार्मिक मानीसहरु लाई चुप गराउँछन् । र इरानमा आफ्नो हुकुम चलाउन थाल्छन् । इरानको राजा ब्रिटेन र अमेरिकाले जे भने त्यहि गर्दथे । तर यि दुइले इजराइललाई पनि पुरै समर्थन गर्दथे । त्यहि कारण इरानको राजाले पनि इजराइल एउटा देश हो भनेर मान्यता दिन्छ । इजराइललाई पनि इरानको आवश्यकता थियो । किनभने चारैतिर का देशहरु इजराइलका दुश्मन थिए । त्यहि भएर सन् १९५३पछि इजराइल र इरान भित्र राष्ट्र बन्न ।
त्यसपछि यि दुई देशहरु एक अर्कालाई परेको बेला सहयोग गर्न थाल्छन् । एक अर्का सगँ व्यापारको हात अगाडी बढाउँछन् । इजराइलले आफ्नो दुतावास इरानमा बनाउछ ।इजराइलको सैन्य आधिकारी ले इरानको सेना लाई टे«निङ दिने गर्थे ।इजराइल सगँ भएको आधुनिक फार्मिग र टेक्नोलोजी थियो । त्यसले इरानलाई धेरै फाइदा हुन्छ । सन् १९५६मा इजराइल सगँ अरब देशहरुले दोस्रो युद्ध गरेका थिए । इरानले इजराइललाई कैयौ आवश्यकता पुरा गरेको थियो । इजराइल हतियार निर्माणमा अगाडी बढि सकेको थियो । विश्वमा आफ्ना हतियार निर्यात पनि गर्दथ्यो । त्यो समयमा इजराइलको सबैभन्दा धेरै हतियार इरानले खरिद गर्दथ्यो । भने इरानले पनि इजराइललाई तेल र ग्यास निर्यात गथ्र्यो । सन् १९६७मा अरब देशहरु र इजराइल बिच ६दिच ६ दिनको युद्ध चलेको थियो । त्यो समयमा इजराइल,युरोप र अमेरिका लाई तेल दिनको लागी बन्द गरिदिएको थियो । त्यो बेलाको समय एउटा मात्र देश इरान थियो । जसले अमेरिका र इजराइललाई तेल दिएको थियो । सन् १९६०को दशकमा इरानको राजा रजा पहलवी ले इरानमा सुधार गर्न शुरु गरे जसलाई बाइट रेभुलेसन भनिन्छ । त्यो बेला इजराइलले इरानलाई धेरै सहयोग गरेको थियो । सन् १९५३देखि १९७८सम्म दुबै देशको सम्बन्ध राम्रो र बलियो सम्बन्ध थियो । इजराइलले प्यालेस्टाइन जनता सगँ जो गरिरहेको थियो । त्यो विषयमा इरान कहिले केही बोल्दैन थियो ।
इजराइले १९४८–१९६७को युद्धमा लाखौ लाखौ प्यालेस्टाइन जनताहरुलाई इजराइलले प्यालिस्टाइन शरणर्थी जनताहरुले आफ्नो बदला लिनको लागी अर्थात आफ्नो प्यालेस्टाइन देश लाई बचाउन को लागी कैयौ सैन्य संगठन बनाए को थिए । जस्तै पि एल ओ,यासिर राफ इजराइल सगँ लडिरहेका थिए । तर इरानले कहिले पनि कुनै सहयोग गरेन । किनकी इरानको राजा अमेरिकाको काखाँमा बसेको थियो । अर्कोतिर राजा लाई इरान का जनताले बिल्कुलै मन पराउदैनथे । वास्तवमा इरानी जनता प्यालेस्टाइन जनता प्रति साहनुभुति राख्ने गर्थे समय–समय मा प्यालेस्टाइन जनताको लागी कपडा ,खाद्य जस्त चिजहरु दान (सन् १९७८भन्दा पहिले)गरिरहेका थिए । जुन बेला इरानको राजाले थाहा पाउँछन् । आफ्नो जनतालाई प्यालेस्टाइन जनतालाई हामी सहयोग गर्न सक्दैनौ भनेर आफ्ना जनतालाई दान गर्नबाट रोक लगाउँछन् ।
यदि हामिले प्यालेस्टाइन जनतालाई सहयोग गरेको खण्डमा इजराइल र अमेरिका रिसाउँछन् । यस बाहेक इराक र इजराइल बिच सन् १९७८भन्दा पहिले कैयौ गोप्य योजना चलेको थियो जस्तै सन् १९७९मा दुई बिच प्रोजेक्ट फ्लावर नामको एउटा सिक्रेट अपरेशन शुरु गरिएको थियो ।जसमा १.२बिलियन अमेरिकी डलर लगानी लगाएर नयाँ मिसाइल विकाश गर्न चाहन्थे ।त्यो समयमा इरानमा धर्मको पदको सबैभन्दा उच्च स्थान हुन्थ्यो ।त्यस पदमा बस्ने व्यक्तिलाई अयातुल्ला भन्ने गर्दथे ।त्यो समयमा त्यो पदमा अयातुल्ला रुहुल्लाह खुमैनी तैनात थिए । इरानमा यिनलाई सबैले समान गर्ने गर्दथे । सन् १९६०मा इरानको राजाको विरोधमा यिनले आवाज उठाए । राजाले शुरुवाल रुहुल्ला लाई जेलमा हालदिन्छन् । त्यसपछि १५वर्षको लागी देश निकाला गरिदिन्छन् । सन् १९७८मा यिनि इरानमा आउँछन् । त्यो समयमा इरानमा ठुला–ठुला आन्दोलन थिए ।

रुहुल्लाह इरान आउँछन् ।त्यहि समयमा इरानमा क्रान्ती हुुन्छ । इरानको राजा दबाई गर्ने बहाना बनाएर अमेरिका भाग्छ । सन् १९७९मा इरानमा राजाशाही र डेमोक्रेसी हटाएर रुहुल्लाह ले इरानमा इस्लामिक रिपब्लिक स्थापना गरिदिन्छन् । राजाशाही लाई हटाएर रुहुल्लाहलाई इरानको सुप्रीम लिडर बनाइन्छ । र अमेरिका र युरोपलाई कत्ति पनि मन पराउदैन् थिए । यिलने आफ्नो एउटा बयानमा भनेका छन् । अमेरिका एउटा ठुलो शैतान र इजराइल एउटा सानो हुन् । अर्थात उनले इजराइल सगँ जुन सम्बन्ध थियो ।त्यो सबै तोडिदिन्छन् । र इजराइल एउटा देश हो । भन्ने कुरालाई पनि इन्कार गरिदिन्छन् । इरानमा प्यालेस्टाइन मुद्दालाई आफ्नो मुद्दा मान्न थाले ।अर्थात प्यालेस्टाइनहरु सगँ जुन अन्याय भइरहेको थियो । इरान खुल्ला रुपमा बोल्न लाग्यो । रुहुल्लाहले बाँकी मुस्लिम देशहरुलाई एकजुट बनाउने कोषिष गरे सबै मुस्लिमहरु मिलेर र प्यालेस्टाइलहरुलाई उनीहरुको हक फिर्ता दिलाउन सकियोस् ।त्यहि होला सन् १९७९देखि इरान र इजराइल बिच सम्बन्ध मा दरार आउन थाल्यो ।त्यहि पनि इजराइलले कुनै प्रतिक्रिया नदिएर चुपचाप लागेर हेरिरहेको थियो ।
अर्को तिर इरानका जनताहरु ब्रिटेन र अमेरिका सगँ नफरत गर्ने गर्दथे ।किनभने अमेरिका र ब्रिटेन ले इरानको तेल निकालेर दुनियालाई बेचीरहेका थिए । तर यस्तो गर्दा इरानको जनतालाई कुनै फाइदा भएको थिएन । त्यो समयमा पनि गरिब नै थिए । त्यसकारण इरानमा क्रान्ति आए सगै इरानका रिसाएका जनताहरु अमेरिकी दुतावास (राजधानी तेहरान)थियो । अमेरिकी एमंबेसीमा घुसछन् । जुन अमेरिकाको ५२जना अधिकारीहरु लाई बन्धी बनाई दिन्छन् । र अमेरिकालाई हाम्रो राजा रजा पहलवी लाई हाम्रो देशमा पठाई देउ । जसले क्रान्ती को समयमा सैकडौ इरानी मानीसहरुलाई मारिदिइएका थिए । हामी हाम्रो राजालाई सजाए दिन चाहन्छौ ।जतिबेला सम्म राजालाई हाम्रो देशमा पठाउदैनौ हामी ५२जना अधिकारीहरुलाई छोड्ने छैनौ । लगभग १वर्ष भन्दा धेरै समय सम्म इरानले ५२जना अमेरिकी अधिकारीहरुलाई बन्धी बनाएर राखे जसकारण रजा पहलवीको क्यान्सरको कारण मृत्यु हुन्छ । पछि अफ्रिकी देश अल्जेरियाले सम्झौता गराएर अमेरिकाको अधिकारिहरुलाई फिर्ता अमेरिका पठादिन्छन् । यस घटनालाई इरान होस्टेजेस क्राइसेस भनिन्छ ।
जुन सन् १९८१मा सकिएको थियो ।इरानको छिमेकी देश इराक डराइएको थियो ।किनभने इरानमा क्रान्ति गरेर राजालाई हटाइदिएको थियो । इराकमा सन् १९८० देखि सद्दाम हुसैन इराकको लिडर बनेका थिए । सुन्नी मुस्लिम थिए । इराकमा धेरै जसो शिया मुस्लिमको सख्या धेरै थियो । त्यसकारण सद्दाम हुसैनलाई डर थियो । इरानको जसरी हाम्रो देशमा क्रान्ती नहोस् ।किनकी इरानको क्रान्ती पछि इरानको केही धार्मीक मानीसहश्र इरानमा गएर इराकका शिया मुस्लिमहरुलाई इस्लामिक रिपब्लिक को लागी उकसाउन लागेका थिए । अर्थात सद्दाम हुसैन यो सबै हेरिरहेका थिए । यस कारण उनलाई सबै कुराको महसुस भएको थियो । इस्लामिक क्रान्तिको डरको कारणले इराकले सन् १९८०,२२सितंबर का दिन इरानमा हमला गर्ने आबहान गर्दछ । त्यसकारण इरान र इराकको युद्ध शुरु हुन्छ । इरानका रुहुल्लाह जसरी पनि इराकका सद्दाम हुसैन लाई सत्ताबाट हराउन चाहन्थे । इराकको पक्षमा अमेरिका,साउदी अमेबिया कुवेत र जोडन रहेका थिए । किनकी यि देशहरुमा राजाशाही थियो । र यिनिहरुलाई डर थियो ।
इरानको जस्तै इस्लामिक क्रान्ति इराकमा हाम्रो देश पनि आउन सक्छ । जसले गर्दा हाम्रो सत्ता खतरामा आउन सक्दछ । जसले गर्दा त्यो युद्धमा इराकको जित अत्यन्तै जरुरी थियो । त्यहि भएर यि तिन अरबिय देशहरु आफ्नो सत्ता बचाउन को लागी इराकको पक्षमा उभिन्छन् । अर्को तिर इजराइलले चाल पाउँछ इराकको लिडर सद्दाम हुसैन मिडिल इस्टको हिरो बन्न चाहन्थे । र इजराइल का दुश्मन देशहरु (जोर्डन,साउदी अरबिया) यिनिहरु पनि इराक को पक्षमा उभिएका थिए । त्यो समयमा इराक ले न्युक्लियर बम बनाई रहेको थियो । जसको जानकारी इरानलाई थियो । यस्तो अवस्थामा पनी इजराइल लाई डर थियो । कतै सद्दाम हुसैन ले जित्यो भने न्युक्लियर बम बनायो भने ।पछि इजरायलमा हमला गरेर हाम्रो इजरायलको नाम निशान मिटाउन सक्छ । त्यसकारण इजरायले इरान सगँ भन्छ हामी यस युद्धमा तपाई लाई सहयोग गर्छौ । तपाइलाई जुन हतियारको आवश्यकता पर्छ । त्यो सबै हामी तपाइलाई दिन्छौ ।
किनकी तपाई जसरी सद्दाम हुसैन लाई हटाउन चाहन्छौ । त्यसको बदलामा सद्दाम हुसैन कुन ठाउँमा बम बनाइ रहेको त्यसको जानकारी निदु पर्ने हुन्छ । इरान यस युद्धमा एक्लो इरानले पर्दाको पछाडी यस्तो अफर लाई स्वीकार गर्छ ।इरानले सद्दाम हुसैनको न्युक्लियर प्रोग्रामको जानकारी इजराइलाई दिन्छ । र इजराइलले सद्दाम हुसैनको यस प्रोग्रामलाई नष्ट गर्ने जिम्मेबारी लिन्छ । त्यसको साथै इजराइm ले इरानलाई हतियार दिन पनि शुरुवात गर्छ यस घटनालाई अपरेशन ओपेरा भनिन्छ । जसले गर्दा इजराइल वायु सेनाले सद्दाम हुसैनको न्युक्लियरको प्रोग्रामलाई नष्ट गरिदिन्छ । र इरान केही आउदा वर्ष सम्म इराक सगँ लडिरहयो । किनकी इजराइलले हतियार दिरहेको थियो । सन् १९८८सम्म यो युद्ध चलिरहन्छ । अन्तमा सन् १९८८मा युनाइटेड नेसन्स अनुसार युद्ध सकिन्छ । जसमा न सकैको हार न कसैको जित भएको थियो । तर पनि इरान र इराकले जितको खुसी मनाउछन् । इजराइलले त्यै पनि इरानलाई सहयोग गर्नुको कारण इजराइल पनि सद्दाम हुसैनलाई हटाउन चाहन्थ्यो ।
यदि यस युद्धमा इरानको सहयोग गर्नाले हुन सक्छ रुहुल्लाह खुमेनी सगँ फेरि आफ्नो सम्बन्धमा सुधार होस् ।तर सन् १९८९मा रुहुल्लाह खुमेनीको मृत्यु हुन्छ । त्यसपछि इरानको सुप्रिम लिडर अली खुमेनी बन्दछन् । असलमा यिनको विचारधारा रुहुल्लाह खुमेनी भन्दा १कदम अरु अगाडी थिए । पुरै मुस्लिम जगतमा इरान सबै लिडर बनुन भन्ने चाहन्थे । किनकी यिनको मान्यता थियो । कि पुरै मिडिल इस्टमा इरान सबैको पुरानो देश मा पर्छ जसले गर्दा मुस्लिम देशको लिडर पनि इरान हुनुपर्छ । तर मुस्लिम देशको लिडर साउदी अरबिया थियो । इरानले मान्ने गर्दथ्यो ।एउटा–एउटा पेयोर मुस्लिम देश हो । सब भन्दा पुरानो देश हो जसकारण इरानलाई नै मुस्लिम देशको हुनुपर्छ । यदि इरानलाई मुस्लिम देशको लिडर बनाउनु छ । भने शिया र सुन्नी मुस्लिमलाई एकैचोटी सङगै लिएर जानुपर्छ ।किनकी इरान शिया बहुल थियो ।
तर बाकी मुस्लिम देश इराक र यमनलाई छोडेर सबै सुन्नी मुस्लिम थिए । अर्को तिर इरानलाई मुस्लिम देशहरुको लिडर बन्नको लागी इजराइल सगँ आफ्नो दुश्मनी जारी राख्नु पर्दछ । किनकी इजराइलको यरुशिलममा यहुदी र मुस्लिम बिच जुन अलक मस्जिद र टेंपल माउन्टलाई लिएर बिवाद चलिरहेको थियो ।त्यसलाई लिएर विश्वभरिका मुस्लिमहरु एक साथ रहेका छन् । र इरानलाई पनि यस मुद्दालाई पक्डनु पर्छ । किनकी इराकलाई सबै मुस्लिमहरुको समर्थन मिल्ने सकोस् ।तर यिनको सत्तामा आएपछि फरक मस्जिदलाई सर्मथन दिन पनि शुरु गरेका थिए । अर्कोतिर इजराइलले लाखौ प्यालेस्टाइनहरुलाई भगाई दिएको थियो । जोर्डन,सिरिया र लेबनान जस्तो देशहरुमा शरणार्थी शिविरोमा बस्ने गर्थे ।
लगभग सबै मुस्लिम देशहरु चाहन्छन् । प्यालेस्टाइनीहरुलाई उनीहरुको हक मिलोस् ।यसको लागी शुरुवातमा अरब देशहरु शुरुवातमा इजराइल सगँ लडेका पनि थिए । तर पछि गए। अरब देशहरुले लड्न बन्द गरे ।र सबैले इजराइलाई मान्यता दिइन्छ । इजराइल एउटा देश हो । यदि प्यालेस्टाइनहरुको पक्षमा लागेर लड्दा प्यालेस्टाइन देशमा इरान देशमा इरानको एउटा ठुलो नाम रहन्छ । लेबनानको देशमा भागेर गएका प्यालेस्टाइनीहरु बस्ने गर्दथे ।सन् १९६७को युद्ध पछि यि प्यालेस्टाइनहरु कैयौ पटक इजरायलमा हमला गर्ने गर्दथे । र इजरायलाई नोक्सान पुराउने गर्दथे ।सन् १९८२मा हुक्क परेर लेबनान हमला गर्छ । केही भाग लेबनानको केही हिस्सा कब्जा गरेर गर्यो र धेरै वर्ष सम्म लेबनानमा इजराइलले आक्रमण गरिएको थियो । त्यो समयमा ३२प्रतिशत सिया मुस्लिम थिए ।
त्यसकारण लेबनानका सिया मुस्लिमहरुले इजराइल सगँ लाइनको एउटा संगठन बनाउँछ ।जसको नाम हिजबुल्ला थियो । त्यसपछि हिजबुल्लाको लिडरले इरान सगँ सहयोग भाग्दछ ।सन् १९८५पछि इरानले हिजबुल्ला लाई सहयोग गर्द शुरु गर्दछन् । हिजबुल्लालाई हतियार,लडाकुलाई मिलिट्री टे«निङ,पैसा दिएर मद्दत गर्छ । सन्१९८५पछि हिजबुल्लाले इजराइली कन्ट्रोल एरिया हमला गर्छ ।अर्कोतिर इरान इराक युद्ध पनि खराब भएको थियो ।त्यसकारण इरानले सन् १९९०पछि हिजबुल्लाले पुरा सर्पोट गर्न शुरु गर्यो ।त्यसपछि हिजबुल्ला संगठन लेबनानमा एउटा राजनितिक पार्टी पनि बनेको थियो । र ससदीय चुनावमा भाग पनि लिन लागिसकेको थियो । र इजरायलसगँ हिजबुल्लाको युद्ध जारी थियो । सन् १९९३मा हिजबुल्लाको एउटा युद्धमा इजराइलका दर्जनौ सैनिक मारिन्छन् ।
इजराइलको नियम मृत्युको बदला मृत्यु यसको जबाफमा हिजबुल्लाले इजराइलमा कैयौ राकेट हमला गर्छ ।सन् १९९६मा पनि इजरायलले एउटा ठुलो अपरेशन गर्छ । हिजबुल्लाई सक्नकोलागी ,तर यिनको हमला इजरायलमा जारी रह्यो ।यो शिलशिलामा सन् २०००सम्म चलिराख्यो ।इजराइल र हिजबुल्लाको युद्धलाई दुनियाले अमेरिका र भेतनाम सगँ तुलना गर्न थाल्दछन् । त्यसकारण इजरायललाई बाध्यतामा लेबनानबाट भाग्नु पर्छ ।पहिलो चोटि कुनै सन्धि नगरेर अरब देशबाट भाग्नु परेको थियो ।अर्थात हिजबुल्लाको एकदमै ठुलो जित भएको थियो । तर सबै भन्दा ठुलो सहयोग इरानले गरेको थियो । त्यसपछि गाजा मा बनाइएको हमास संगठनले जसले इजराइललाई मिटाएर फेरि प्यालिस्टानी नागरिकहरुको लागी प्यालेस्टाइन देश बनाउन चाहन्थ्यो ।हमास संगठनलाई पनि इरानले सबैतिर सहयोग गर्न थाल्छन् ।
जसले गर्दा हमासले पनि छुटपुट हमला गर्न शुरु गर्दछ । अर्थात एकातिर बाट हिजबुल्ला र अर्कोतिर बाट हमास ले इजराइलमा हमला गरिरहेको थिए । यि दुई लाई सहयोग इरानले गरिरहेको थियो । यसको साथै तेस्रो संगठन यहुथी रिबेललाई पनि सर्पोट गर्न शुरु गर्छ सन् २००५पछि इरान र इजराइल बिच लगातार तनाब बढ्रदै गइरहेको थियो । सन् २००६मा इजराइल र लेबनान बिच युद्ध हुन्छ । जसले गर्दा हिजबुल्लाई पुरै तरिकाबाट भुटाइयोस् । तर हिजबुल्ला नडरायर हजारौ रकेटले आक्रकणगर्छ । जसले गर्दा इजराइलले युद्ध रोकिदिन्छ । किनभने हिजबुल्लालाई खत्म गर्ने योजना योजनामा मात्र सिमित रह्यो किनकी इरानकोे सहयोग गरिरहेको थियो ।सन् २००६मा पनि हमास संगठनलाई खतम गर्नको लागी धेरै कोशिश रहेको थियो तर इजराइलले तर त्यहाँ पनि कोषिश मा मात्र सिमित रहन्छ । त्यसकारण इरान आफ्नो काममा धेरै सफलता पाइरहेको थियो । इजराइल एउटा न्युक्लियर पावर देश थियो ।
त्यसकारण इरान इजराइल सगँ सिधा युद्ध गरिरहेको थिएन् ।त्यहि भएर इरानले पनि आफुलाई न्यक्लियर पावर भएको बनाउनको लागी तयारी शुरु गर्छ ।त्यो समय नर्थ कोरियाले सहयोग गरिरहेको थियो । सन् २०१०मा इजराइल खुफिया एजेन्सी मोसाद र अमेरिकी खुफिया एजेन्सी सि.आइ.ए.ले मिलोर इरानको परमाणु वैज्ञानिकहश्रलाई निशाना बनाएर उनीहरुको हत्या गर्न शुरु गरिदिए ।जस अनुसार २०१०का दिन इरानको परकमाणु वैज्ञानिक मसुद अजी मोहमदको मृत्यु हुन्छ । २९नोबेम्बर २०१०मा दुई वरिष्ट इरानी परमाणु वैज्ञानिक मजिद शहरियार र फेरान अब्बासीको मृत्यु हुन्छ । सन् २०१०मा दावरी रजन जाद र मुस्तफा अहमदी रोशज त्यस बाहेक इजरायल र अमेरिका ले कम्युटर भाइरस बनाएर जस ले गर्दा इरानको न्युक्लियर प्रोग्राममा कैयौ पटक साइबर हमला पनि गरेका थिए । आवश्यकता भएमा इजराइली वायु सेनाले परमाणु साइटोमा पनि हमला गर्छ ।जसले गर्दा इरानी दर्जनौ नागरिक लाई मृत्यु हुन्छ ।
सन् २०१२पछि इरानले पनि जबाफी हमला गर्न शुरु गर्छ ।विश्वभरि इजराइली एमबेसीमा हमला गर्न शुरु गर्छ ।जस्तै जर्जिया,भारत र थाइलैन्ड आदि यस बाहेक बल्गेरिया,दक्षिण अफ्रीका ,अजरबैजान ,केन्या,टर्की,साइप्रस सहित विश्वमा भएका इजराइलमा भएका हमलालाई इरान वा हिजबुल्लाको एजेन्टहरु द्धारा २०भन्दा धेरै हमलालाई इजराइलले विफल गरिदिएको थियो । अमेरिका र इरान बिच सम्झौता पनि हुन्छ । इरानले परमाणु बम नबनाउने शर्तम सन् २०१८मा इजराइलका प्रधानमन्त्री नेतनयाहु ले युनाइटेड नेशन्समा गए । सबैलाई जानकारी गराएका थिए । इरानले ६०प्रतिशत पुरेनियम २५बनाई सकेको छ । परमाणु हतियार बनाउनको लागी ९०प्रतिशत को आवश्यकता पर्दछ । परमाणु हतियार बनाउन लाको भन्ने कुरा थाहा पाएर अमेरिकी प्रसिडेन्ट डोनाल्ड ट्रम ले इरानमा फेरि प्रतिबन्ध लगाई दिन्छ । सन् २०१९पछि इजरायलमा आक्रमण गर्न गर्ने हिसाबले इरानले आफ्ना कैयौ सैन्य अण्डाहरु श्रिया र इराक मा बनाएका थिए ।कासिम सुलेमानी जुन इरानका मेजर जनरल थिए । यिनको सुझबुझले गर्दा लेबनानमा हिजबुल्ला संगठन गाजामा हमास संगठन र यमनमा थिरिबेल धेरै बलिया संगठन बनेका थ्एि । इरानका सुप्रीम लिडर पछि यिनी सबै भन्दा पावरफूल व्यक्ति थिए ।
तर सन् २०२०,३जनवरी का दिन अमेरिकाले यिनको हत्या गरिदिन्छ । जसरी यो कुरा थाहा हुन्छ । इरानमा ठाउ–ठाउमा अमेरिका र इजराइल विरोधी आन्दोलन शुरु हुन्छ । र त्यो समय लागी रहेको थियो । दुनिया अर्को एउटा युद्धमा कुदने छ । तर ६महिना पछि इरानमा न्यक्लियर प्रोग्रामको साइट थिए । ति मध्ये कैयौ साइटहरु इजराइलले हमला गरेको थियो । जसले गर्दा इरानलाई धेरै नोक्सान भएको थियो । भनिएको थियो इरान परमाणु हतियार बनाउने काममा २वर्ष पछाडी गइसकेको थियो । यसपछि २०२०नोबेम्बर २७का दिन इजराइलको न्युक्लियर प्रोग्राम का लिडर मोहसिन फरवरी जाहिजको पनि हत्या गरिदिन्छ । जसले गर्दा इरान लाई धेरै नोेकसान हुन्छ । सन् २०२१,१०अप्रेलका दिन इरानको एउटा न्युक्लियर साइटलाई इजराइलले उडादिन्छ । फेरि २६अक्टुबरका दिन इजराइलले इरानमा एउटा साइबर हमला गर्छ ।जसमा इरानको सबै ग्यास स्टेशन ब्लक हुन्छ ।
सन् २०२२,मे २२दिन इरानका कर्नल हसुन सैयद खुदाई को गोली मारेर हत्या गरिन्छ । फेरि १३जुनका दिन इरानका वैज्ञानिक मोहमद अब्दोसको पनि हत्या गरियो । यस बाहेक २वैज्ञानिक अयुब एंट र जारी र कामरान अमोलालाई विष दिएर हत्या गरिन्छ । यस प्रकार २०२२–२०२३शुरुवातीमा इरानले आफ्नो कैयौ ठुला मानीसहरु लाई गुमाउन पर्छ ।इरानको कैयौ हतियार गोदान धोस्त गरिएको थियो । इरानको न्यक्लियर साइटमा हमला भएको थियो । जसले गर्दा इरानलाई अधिक भएको थियो । जसले गर्दा इरानलाई अधिक नोक्सान बेहोर्नु पर्छ । इजराइलको कारण तर इरान पनि इजराइललाई नोक्सान पुराउने कोशिस गरिरहेको थियो । तर यि मध्ये धेरै जस्ता हमलाइलाई मोसाद ले रोकिदिथ्यो ।त्यसकारण इरानसगँ एउटै बाटो थियो । साथ प्राँक्सीलाई ठुलो बनाउनु त्यसैक्रममा सन्२०२३को शुरुवात इरान ले हिजबुल्ला हमास र रिबेल लाई ठुलो संख्यामा हतियार दिन शुरु गर्छ । र २अक्टुबर २०२३को दिन लेबनानको राजधानी बेरुलमा बैठक हुन्छ ।
जसमा इजराइलमा एउटा हमलाको लागी हमास संगठनलाई हरियो झन्डा मिल्छ र ७अक्टुबर २०२३को दिन हमास संगठनले गाजाबाट इजराइलमा आश्चार्य जनक हमला गर्छ ।जसमा इजराइलका सैकडौ मानीसहरु मारिन्छन् । जस कारण इजराइलले प्रतिउत्तर कार्बाही शुरु गर्छ । र गाजामा हमला शुरु गर्छ । अब गाजाको लागी अवस्था पहिला देखि नै खराब थियो ।यस अवस्थामा इजराइली कार्बाही पछि गाजा एउटा नर्क बन्न पुग्यो । र इजराइल हमास युद्धमा अहिले सम्म ३१०००भन्दा धेरै मानीसहरु मरिसकेका छन् । र गाजा को हजारौ मानीसहरु आफ्नो घर बार छोडेर पलायन भइसकेका छन् । हमासको यस हमलाको योजनामा इरानको धेरै सहयोग गरेको थियो । किनकी गाजा युद्ध पछि लेबनान को बोर्डमा इज।ाइल र हिजबुल्लाको बिच सानो तिनो लडाई शुरु भएको छ । र यमनको रिबेल पनि इजराइलमा हमला गर्न लागेको छ । त्यहाँ कैयौ मानीसहरुको मानिरहेका छन् । कि गल्ती गर्यो हमास सगँ दुश्मनी मोलेर ,तर यस्तो बिलकुलै होइन इजराइललाई ठुलो हमला भने इजराइलले जवाबी ठुलो हमला गरेउ भने इजराइलले जवाबी कार्बाही अवश्य पनि गर्ने छ ।
त्यसकारण हमासले गाजामा यति धेरै सुरुगं बनाएको छ ।कि आजको दिनसम्म हमास र इजराइल युद्ध चलिरहेको छ । आउँदा दिनहरुमा के हुन्छ ।कसैलाई केही थाहा छैन् । तर हमासको पक्षमा इजरान भएको सबैलाई थाहा छ । अर्को तिर यो पुरा मिडिल इस्ट लाई छोडेर बाँकी सबै मुस्लिम देशहरु हुन् । र यस जमिनमा ग्यास र तेलको साथसाथै धेरै खनिज सम्पदा छ । तर त्यहा इजराइलको लाग्ने गर्छ । इजराइल सबै भन्दा शक्तिशाली छ । किनकी इजराइल सगँ परमाणु हतियार छ । अर्कोतिर अमेरिका र इजराइल बिच राम्रो मित्रता रहेको छ । एक हिसाबले हेर्न हो ।भने मिडिल इस्टमा अमेरिकाको नियन्त्रण छ । किनकि अमेरिका शक्तिशाली छ । अमेरिकाले जहिले चाह्यो त्यहिल कुनै पनि देशमा प्रतिबन्ध लगाएर त्यस देशलाई बर्बाद गरिदिन्छ । जस्तै आज इरान,पहिला अफगानिस्तान,इराक,लिबिया २०२२मा अमेरिकाले रुस,युक्रेन युद्ध शेुरु भयो । त्यस बेला रुसमा पनि प्रतिबन्ध लगाइदिएको छ । त्यसकारण दुनियाका केही देश आज अमेरिका सगँ दिक्क छन् । किनकी आफ्नो फाइदाको लागी कुनै पनि देशमा प्रतिबन्ध लगाई दिन्छ । तर यि प्रसतबन्ध बाट कुनै देशहरु बर्बाद भइसकेका छन् ।