Guinea-Bissau/विश्वकै सबैभन्दा गरिब रखतरनाक देश-गिनी बिसाउ
गिनी बिसाउ अफ्रिकाको एउटा युनिक देश हो । यस देशको रहनसहन संस्कृति पंरम्परा र भेषभुषा हरु देशहरु भन्दा फरक रहेको छ । यस देशको आधिकारिक नाम गिनी बिसाउ गणराज्य हो । यानि रिपब्लिक अफ गिनी बिसाउ हो । र यो पश्चिम अफ्रिका पर्दछ । गिनी बिसाउ ३६,१२५वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस देशको बोर्डर पश्चिम मा अटलान्टिक सागर देखि उत्तरमा सेनेगल र पूर्वबाट दक्षिण सम्म गिनी रहेको छ ।
यस देशको कुल जनसङख्या २१,५०,८४२रहेको छ । धर्मको कुरा गर्नुपर्दा यस देशमा पहिला इशाई धर्म मान्ने धेरै रहेका थिए । र आजभोलिको समयमा इस्लाम धर्म मान्नेहरुको कमि छैन् । यहाँ,यस देशमा कुन जनसङख्याको ४६.१प्रतिशत मुस्लिम,१८.९प्रतिशत ईसाई र बाँकी हिन्दु अरु धर्म मान्ने जनसङख्या रहेको छ ।
यस देशमा अरु भन्दा आउँदा दिनहरुमा हिन्दु धर्म मान्ने मानीसहरुको जनसङख्या तिव्ररुपमा बढ्ने छ । जसको कारण फर्टिलिटि रेट हो एक जमाना पनि थियो जुन बेला गिनी बिसाउ काबु राज्यको हिस्सा हुने गर्दथ्यो ।यस बाहेक गिनी बिसाउ माली साम्राज्यको पनि भाग रहिसकेको छ । १६औ शताब्दिमा यस देशको धेरै जसो भाग पुर्तगालिहरुको हातमा रहेको थियो । र १९औ सेन्चुरीमा पुर्तगालिहरुले आफ्नो खुट्टा जमाएका थिए । त्यति बेला पुर्तगालि गिनी को रुपमा चिनिन्ने गरिन्थ्यो ।तर सन् १९७३मा यस देशलाई स्वतन्त्रता मिल्दछ ।
र एउटा स्वतन्त्र देशको रुपमा विश्व सामु चिनिन्छ । तर त्यो समयमा यो देश गिनी नामले चिनिन्थ्यो । र समस्या यो थियो ,कि यस देशको पूर्व र दक्षिणमा यस देशको छिमेकी देशको नाम पनि गिनी थियो । जसले गर्दा पनि कन्फ्यूजन नहोस् भनेर यस देशले आफ्नो राजधानी जसको नाम बिसाउ थियो ।
त्यो नामलाई जोडेर सन् १९७४मा गिनी बिसाउ देश बन्छ । वास्तवमा गिनी बिसाउ एउटा सानो देश तर आज पनि यहाँ ४०फरक भाषाहरु बोल्ने गरिन्छ । गिनी बिसाउको आधीकारीक भाष पुर्तगाली भएता पनि गिनी बिसाउमा धेरै जसो बोलिने भाषा राष्ट्रिय भाषा गिनी बिसाउ क्रियोल हो । जसले बिकाश को नाममा खासै केही गर्न सकेको छैन् । आजादी पछि देशको राष्ट्रपति ले समालेका थिए । आफ्नो कार्यकाल ७वर्ष सम्म बिताएका थिए । अहिलेको प्रेसिडन्ेट उमारो सिसोको एम्लो रहेका छन् ।
यिनि सन् २०२०,फेब्रररी देखी यस देशका बनेका हुन । अहिले नै सत्ता चलाई रहेका हुन । यस देशमा गाडीहरु एकदमै,कम देखिन्छन् । यस देशमा गरिबी पुरै तरिकाबाट फैलिएको छ । यहाँका मानीसहरुले दिनमा २डलर मात्रै कमाउने गर्छन् । एक जना मानीसहरुले प्रत्येक दिनको २समयको खाना खान पनि धौ–धौ हुन्छ । यहि कारण् यहाँका मानीसहरु सगँ गाँडी किन्ने पैसा हुदैन ।गिनी बिसाउ देश भरि मात्र ६२हजार भेकल्सहरु रहेका छन् ।यानी १हजार मानीसहरुमा सिर्फ ४१मोटर भेकल्सहरु जसमा गाडी,स्कुटी र कार सबै मामेल छन् ।
अर्को कुरा यस देशले काजुलाई फैलाउने वा उब्जाउने काम गरेको थियो ।सबै भन्दा धेरै यस देशबाट काजु ,माछा,पिनट्सको निर्यात गर्ने गरिन्छ । यो देश एक्सपोर्टको मामिलामा धेरै अगाडी रहेको छ । यस देशले प्रत्येक वर्ष २४४मिलियन अमेरिकन डलरको सामान निर्यात गर्ने गर्दछ । यस देशले धेरै जसो आफ्नो सामान चिन,नेदरलैड,भारत र पाकिस्तान देशहरुमा निर्यात गर्ने गर्दछ । र निर्यात लगायत पनि यस देशमा अधिक हुने गर्दछ । जस्तै रिफाइन्ड,पेट्रोलियम,चावल,सिमेन्ट पर्दछ ।

सेनेगल,भारत,युनाइटेड किंगडम र पोर्तुगल जस्ता देशहरुबाट यहाँ आयात गरिन्छ । यस देशले प्रत्येक वर्ष ३९८मिलियन अमेरिकी डलर निर्यात गर्दछ । अहिले समयमा पनि यस देशमा लव मैरिज लाई संस्कृतिको विरुद्धमा गएर मान्ने गरिन्छ । त्यसकारण यस देशमा युवतीलाई आफ्नो संस्कृति र परिवारको सहमतिमा विवाह गर्नु पर्ने हुन्छ । यस देशको गरिबी रेट ६९.३प्रतिशत सम्म रहेको छ । जुन प्रति दिन गरिबी बढिरहेको अवस्था छ । यस देशको करेन्सी वेस्ट अफरिकन सिएएफए फ्रान्स हो ।
यस देशको जिडिपि १.७०बिलियन अमेरिकी डलर रहेको छ ।जुन अत्यन्तै कम हो ।साथै यस देशको २०२२अनुसार ३.५८प्रतिशत रहेको छ । किनभने यस देशका नागरिकहरु धेरै जसो लेबरी काम गर्ने गर्दछन् । शिक्षाको कुरा गर्दा यस देशमा सबै भन्दा कम पढेलेखेका मानीसहरु देखिन्छन् । यस देशको लिटरेसी रेट लगभग ५२.८९प्रतिशत रहेको छ ।यस देशका नागरिक कम पढेलेखेका हुनुको कारणले गरिबी हुनुको कारणले आफ्नो बालबालिकाको शुल्क तिर्न सक्दैनन् ।जसले गर्दा ति बालबालिकाहरुले पनि आफ्नो पढाई छोड्न पर्छ ।
जसले गर्दा अभिभावक जसरी अनपढ भएर बाच्नु पर्छ । पढेलेखेका र रोजगारी नहुनुको कारणले गिनी बिसाउका युवाहरु नराम्रो बाटो तिर पनि लागेको देखिन्छ । यस देशमा युवतीहरुलाई सबै भन्दा बढि सर्तक भएर हिड्नु पर्ने अवस्था किन भने दिउुै चोरी,डकैती,बलात्कार जस्तो घटनाहरु घटीरहन्छन् ।
यस देशमा भ्रष्टाचार पनि बिगबिगी छ । यस देशका एउटा पनि सिनेमा र थ्रिएटर उपलब्ध छैनन् । यो देश एउटा पिछडिएको देश भनेर चिनियता पनि यस देशमा ८वटा एयरपोट्र्स रहेका छन् ।देशमा आजादी भएको धेरै वर्ष बितिसक्दा पनि नत सरसफाई ,एंफ्रास्ट्रक्चर,अशिक्षित व्यक्तिहरु ,नराम्रो निति,बलियो नभाको आर्थिक अवस्था रहेको छ । यस देशको अर्थव्यवस्था पनि कृषिमा नै निर्भर रहेको छ ।
यस देशमा प्राय जसो यस देशका नागरिकहरु मजदुरी र कृषिमा काम गरेको मा देखिन्छन् । यस बाहेक नोकरी वा जागिरको कुरा गर्दा जस्तै एकदमै कम तलब ३०–४०डलर सम्म मात्रै पाइने गर्दछ । यदि कुनै कम्पनी ठुलो छ । भने त्यस्तो अवस्थामा १४०–१५०डलर सम्म दिने गरिन्छ । यहाँको जिवनस्तर बिग्रीएको छ ।
साथै यहाँको बिग्रीएको निति,अगतिलो कानुन व्यवस्था,भ्रष्टाचारले गर्दा यस देशका नागरिकहरु लाई अगाडी बढाउनुको साटो झनै पछाडी धकेलिरहेको अवस्था छ । यस बाहेक गरिबी क्राइम र भ्रष्टाचार लाई वेवास्ता गरेर हेर्दा यो एउटा सुन्दर देश पनि रहेको छ । यहाँको पर्यटकीय स्थलहरु पनी केही राम्रा र रमाईला रहेका छन् । जस्तै सुन्दर ठाउँहरुले पर्यटकहरुलाई आन्नद अनुभुती दिलाउछँ ।