Diamond/हिरा कसरी बनाइन्छ ?
हामिसबैलाई थाहा छ । हिरा सबैभन्दा बहुमुल्य चिजहरुमध्ये एक हो । वर्षौदेखि हिरालाई High Social Status कोSimbols मानिएको छ । हिराको लागी कैयौ मानीसहरु र कैयौ साम्राज्यहरु बीच लडाई भएको सुन्नमा आउछ । हिराको खोजी आज भन्दा ४०००वर्ष अगाडी हाम्रो छिमेकी देश भारतमा गोल्कोन्डा यरिया अर्थात आजको हेद्राबादमा समुद्री तटमाको रेतमा भएको थियो । भारतलाई सुनको चुराको साथै हिराको धर्ति पनि भनिन्छ । किनभने १८औ सताब्दी सम्म भारत बाहेक अरु ठाउँमा हिरा पाइदैन थियो । आज भारतमा हिराको खानी मध्येप्रदेश,आन्दप्रदेश,र छत्तिसगणमा रहेको छ । दुनियाको सबै भन्दा अनमोल र बहुमुल्य हिरा कोहिनुर पनि जुन ब्रिटियनको माहारानीको ताजको रुपमा सजिएको छ । भारतको गोल्कोन्डा यरियामा नै पाइएको थियो ।
प्रायजसो हिराको खानी जमिन र समुन्द्रको असिमित गहराईमा रहेका हुन्छन् । हिरा हेर्नमा जति सुन्दर र आर्कषक हुन्छ । तर हिरालाई बनाउने प्रक्रियामा त्यति नै कठिनाई हुन्छ । जमिनको १६०किलो मिटर तल भित्र एकदमै तातो माहोल हुने गर्दछ । यहाँ एकदमै भंयकर टेम्पेचर र उच्च दबाबको बीच कार्बानको अणु बलियो सगँ एकअर्कामा जोडिएर हिरामा बदलिन्छन् ।त्यसपछि ज्वालामुखी ,भुकम्प जस्ता प्राकृतिक प्रकोपले गर्दा यि जमिनमुनी रहेका हिरालाई माथी ल्याउने काम गर्छन् । हामीसबैलाई थाहा छ । कि हिरा एउटा पार्दर्शी रत्न हो । आजको समयमा विश्वभरी धेरै देशहरुले सफलता पाएका छन् । कि प्राकृतिक हिरा बाहेक कृत्रिम हिरा पनि मानीस स्वयमले बनाउने गर्दछ ।

यदि कुनै मृत मानव र जनावरको शरिरबाट पुरा हाइट्रोजन र अक्सिजन निकालिदिएमा उसको टिसुमा खाली कार्बन बच्छ । त्यो टिसुलाई अत्यधिक तापक्रम र दबाबको प्रयोग गरि हिरा बनाइन्छ । दुनियाभरिमा रहेका कुनै कम्पनीहरु मानव र जनावरको अवशेषलाई हिरामा बदल्ने काम पनि गर्न थालेका छन् । तर यो प्रक्रिया पुरा गर्नको लागी धेरै खर्च लाग्ने गर्दछ । तर क्रृत्रिम रुपबाट बनाइएको हिरा पनि प्रकृतिमा पाईने हिरा जस्तै उस्तै देखिन्छन् । यस बाहेक वैज्ञानिकहरुले पिनट बटरबाट पनि हिरा बनाउन सिकेका छन् । भुटेको बदमबाट पिसेर बनाईएको पेस्टलाई पिनट बटर भनिन्छ । यस पेस्टलाई धर्तिको सतहबाट ८००देखि ९००किलोमिटर कडा दबाबको बिचमा राखिएको खण्डमा यसको त्रिस्टलको आणविक संरचना बदलीने गर्दछ । र त्यो हिरामा परिर्वतन हुने गर्दछ ।
अमेरिकाको जनलोजिकल इन्सटीच्युट अनुसार अधिक गहिराईबाट निकालिने हिरा रासायनिक रुपले शुद्ध हुने गर्छन्। र फ्याक्ट्री र प्राकृतिक रुपमा बनाइएको हिराहरुलाई छुट्याउन कठिनाई हुने गर्दछ । मात्र खास यन्त्रको प्रयोगबाट हिरा छुट्याउन सकिन्छ । तर यस्ता केहि तरिका पनि छन् । जसले असली र नक्ली हिरा पत्ता लगाउन सकिन्छ । असली हिराको बनाबट उबडखाबड हुने गर्छ । तर क्रृत्रिम हिरा भित्रबाट पनि नरम देखिन्छ । यदि हिरालाई पत्रिकाको माथी राखेर पत्रिकाको अक्षरहरु प्रस्ट जस्ताको त्यस्तै देखिन्छ । भने त्यो असली हिरा हो । नत्र त्यो हिरा नक्ली हो । यदि पानीमा हिरा राख्न बित्तिकै डुब्छ । भने त्यो असली हिरा हो । यदि पानीमा नडुबेर माथी तैरिन्छ । भने त्यो हिरा नक्ली हो । हिरा जति महँगो भएपनि यो किमती धातुले कैयौको जिन्दगी बर्बाद गरिदिएको छ । यस्तै एउटा काहानी छ । दुनियाको महँगो हिरा कोहिनुरको । वास्तवमा कोहिनुर शब्दको अर्थ उज्यालो पाहाड हुने गर्दछ । यो हिरा जो सगँ हुन्छ । त्यसको जीवन बर्बाद गरिदिन्छ ।
यस हिराले कैयौ राजपरिवारलाई बर्बाद गरिदिएको छ । कैयौ साम्राज्यहरुले यो हिरालाई आफुसगँ राखे । तर जसले पनि राखे त्यसले मृत्युको मुखमा जानु पर्यो । यो हिरा जो सगँ भयो उसको खुबै तारिफा हुनुका साथै एक समयपछि उसको अनत्य भयो । यो हिरा सन् १३०६मा खुब चर्चामा त आयो । यसलाई लगाउने व्यक्तिले लेख्यो जो ले यस हिरालाई लगाउछ त्यसले यो संसारमा राज त गर्छ । तर त्यसको दुर्भाग्य पनि शुरु हुन्छ । आखिर भयो पनि त्यस्तै जसले पनि त्यो हिरालाई आफुसगँ राख्यो ।त्यहि समय देखि त्यसको बर्बादी शुरु भयो । कोहिनुर हिरा आफ्नो इतिहासमा एक चोटि पनि बिक्री भएको छैन् । यो यात एक राजाद्धारा अर्को राजा सगँ जितेका थिए ।
यात पुरस्कारमा दिइएको थियो । त्यसकारण यसको मुल्य कहिले तोकिएन । यसको मुल्य हामि आफैले पत्ता लगाउन सक्छौ । आज भन्दा ६०वर्ष पहिला हङकङमा एउटा हिरा ४६मिलियन डलरमा बिक्री गरिएको थियो । जुन मात्र २४.७८ क्यारेटको थियो । जब कि कोहिनुर १०५.६क्यारेटको छ ।यस हिसाबले कोहिनुरको वर्तमान मुल्य कैयौ ब्रिलियन डलर हुन सक्छ । जानकारहरुको अनुसार कोहिनुरको वर्तमान मुल्य लगभग १५०हजार करोड रुपैया रहेको छ । दुनियाको यो बहुमुल्य हिरा कोहिनुर सन् १८४९मा इस्ट इन्डिया कम्पनिको हात लागेको थियो । र सन् १८५० मा ब्रिटियनको माहामारी भिक्टोरियाको हात लाग्यो । त्यसबेला सम्म यो बहुमुल्य हिरा १८६ क्यारेटको थियो ।
तर यो हिरा ब्रिटियन पुगेपछि माहारानीलाई मन परेन त्यसकारण यसको अर्को चोटि कटीङ गराइयो । त्यसपछि यो १०५.६ क्यारेटको रह्यो । कोहिनुर ब्रिटियन पुगेपछि माहारानी भिक्टोरियाको शावित हुनुको कुरा भनियो । र माहामारीले त्यो हिरालाई आफ्नो ताजमा जोडिन् । र एउटा आदेश पास गरीन् यो ताजलाई जहिले महिलाले नै लगाउने भनियो । यदि कोही पुरुष ब्रिटिसको राजा बन्दछ भने । त्यो राजाको सट्टामा उसको श्रीमतीले लगाउनु पर्नेछ । त्यो बेला देखि अहिले सम्मको समय सम्म ब्रिटियन राजपरिवार को सोभा बढाई रहेको छ ।वास्तवमा किम्ती र दुर्लब चिजलाई पाउने सपना महिला मात्रै नभएर पुरुषको सपना हुने गर्दछ ।मानीसहरुले यसलाई फेसन स्टेटमेन्टको रुपमा खरिद गर्ने गर्दछन् ।