China Taiwan Conflict/चिन ताइवान विवाद
आज भन्दा ४हजार वर्ष पहिला यलो नदिको आसपास बाट चिनि सभ्यताको विकाश भएको थियो । त्यसकारण अझै पनि चाइना यस नदी लाई मदर रिवर भन्ने गर्छ ।त्यसपछि राजा महाराजाहरुको जन्म भयो ।जसको साथै चिनि सभ्यताको पनि विकाश हुदै गयो । किनभने फरक–फरक समयमा राजाहरुले आफ्नो योगदान दिइएका थिए । जस अनुसार चिनिया सभ्यता एकदमै बलियो हुन्छ । र सदियो सम्म यसले आफ्नो अस्तित्तव बनाई राखिरह्यो । १३औ सताब्दीमा मार्को पोलोले (इटालिका नागरिक)एशिया मादिपको यात्रा शुरु गर्दछन् । अरब देखि चिन,बर्मा र भारसत हुदै आफ्नो देश जान्छन् । फिर्ता फर्केर यिनी चिन र भारतको अधिक धनको बारेमा कहानी सुनाउँछन् । जसले गर्दा युरोपिय मानीसहरु भारत र चिनको लागी प्रेमि हुन्छन् । जसले गर्दा गर्दा युरोपियनहरु जुनसुकै अवस्थामा पनि भारत र चिन पुग्न चाहने यसै क्रममा वास्को डिगामा भारत जान्छ । भारतलाई गुलाम बनाएर शुरु गर्छन् । तर चिन यस्तो अवस्थाबाट टाढाँ नै थियो । किनभने चिनमा बलियो राजाशाही शासन चलिरहेको थियो । सन् १६४४सम्म मिंग डायनेस्टी को शासन शुरु हुन्छ । चिनमा,जसअनुसार यिनले चिनको ठुलो भागलाई आफ्नो अधिनमा गर्छ । त्यो समयमा क्ंिवग डायनेस्टी दुनियाको चौथो साम्राज्य थियो ।
१८औ शताब्दिमा चिनमा लाखौ ,करौडोको सख्यामा सेना हुने गर्दथे, बलियो नेवी थिए । चिन सगँ धन सम्पदा पनि अधिक थियो । त्यहि भएर बाँकी देशहरु यिनीहरु माथी हमला गर्नबाट डराउने गर्दथे । तर चिनेले समय आफ्नो सेनामा कुनै सुधार गरेन जसले गर्दा लड्ने पुरानो सेना र नेवी पहिला जस्तै थिए । तर त्यो समयमा पुरै विश्वभरि ब्रिटिश एंपायर दुर्त गतिमा फैलिरहेको थियो । र दुनियाको व्यापारको ठुलो हिस्सा ब्रिटिश एंपायरको हातमा थियो । यसको प्रमुख कारण थियो । बलियो र आधुनिक,सन् १८३०पछि ब्रिटेनले चिनको व्यापार कब्जा गर्ने कोशिश गर्छ । सन् १८३९मा पहिलो अपियम युद्ध हुन्छ । तर ब्रिटेनको जेवी बलियो हुनुको कारणले सन् १८४२मा चिन यो युद्ध हार्छ । त्यसपछि नानकिनको सन्धी हुन्छ । जसले गर्दा पुरै हङकङ द्धिप ब्रिटेनलाई दिनु पर्यो । त्यसको साथै चिन सगँ फ्रि व्यापारको अनुमति पनि दिनु पर्यो । सन् १८४४मा दोस्रो अपियम युद्ध शुरु हुन्छ । जसमा ब्रिटेन र फ्रान्स दुईवटै मिलेर चिनमा हमला गर्दछन् । यस पटक पनि चिनले हार्छ । जसले गर्दा चिनलाई धेरै नोक्सान हुन्छ । र यस युद्धलाई द एरो वा ,तिर युद्धको नामले पनि चिनिन्छ ।
क्विंग डायनेस्टीले समय अनुसार कुनै सैन्य सुधार गरेको थिएन । पुरानै सिस्टम लाई समातेर राखेकोे थियो । त्यहि भएर विदेशी शक्तिहरुले चिन लाई हराईदिन्थे फरक–फरक सन्धीहरुको कारणले गर्दा चिनको राजालाई प्रत्येक चोटि ठुलो नोक्सान बेहोर्नु पर्दथ्यो ।यसकारण क्विंग डायनेस्टी कमजोर हुदै जान्छ ।
किनकी चिनको जनसङख्या पनि अत्यधिक बढ्दै गइरहेको थियो । र ति जनसङख्या को लागी भरण पोषण को लागी पर्याप्त कृषि भुमि वा नोकरिहरु थिएन । यस बाहेक चिनमा भ्रष्टाचार बढ्दै गइरहेको थियो । जसले गर्दा देशको राजस्व एकदमै कम भइरहेको थियो । त्यसैमा शक्तिशाली देशहरु सगँ युद्ध हानु र सन्धिहरु नोक्सान भइरहेको थियो । र चिनलाई अझै कमजोर गरिदिराको थियो । सन् १८६८मा जापानमा मेजी रेस्टोरेशन शुरु (देशलाई शक्तिशाली बनाउने अभियान )हुन्छ । किनकि जुन तरिकाबाट तिब्र रुपमा ब्रिटिश एंपायर दुनिया भरिमा फैसलदै गइरहेको थियो । र धनी बनदै गइरहेको थियो । जापानले पनि आफ्नो साम्राज्य बढाएर एशियाको देशहरुलाई लुट्न चाहन्थ्यो त्यसकारण मेजी रेस्टोरेशन मार्फत जापानले आफ्नो सेना र नेवी लाई बलियो बनाउन शुरु गर्यो । सन् १८९४ मा चिन र जापान बीच युद्ध हुन्छ । त्यसबेला जापान सगँ चिनले घर बेहोर्नु पर्छ । सन् १९००मा चिनले बाहिरी शक्तिशालीहरु लाई आफ्नो देशबाट उखालेर फाल्नुको लागी एउटा ठुलो युद्धको शुरुवात गरिन्छ । जसलाई बाँक्सर रिभेलियशन को घटना भन्ने गरिन्छ । त्यसपछि गएर रुस,ब्रिटेन,फ्रान्स,जर्मनी,इटली,आँस्ट्र अग्र र अमेरिका जस्त ८देशहरु मिलेर सचन माथी हमला गर्दछन् । र सजिलै सगँ चिन लाई हरादिन्छन् । सन् १९११मा सानिया सेन जनरल यूएन सिकाई ले मिलेर राजाशाही को विरोधमा बोल्न शुरु गरे त्यो समयमा चिनमा फरक–फरक प्रांत दिन्छ । त्यसै क्रममा ६वर्षका राजा पुईलाई सत्ता बाट हटाईदिन्छ ।
जस कारण सबै क्रान्तिकारीहरु ले चिन रिपब्लिक अफ चाइनाको स्थापना गरेका थिए । जसले अघि देखि चलदै आइरहेको सन् २०००वर्ष पुरानो राजाशाही चली आइरहेको थियो । जसको पतन हुन्छ । त्यस पछि सानिया सेनले नामको एक राष्ट्रवादी एक पार्टी स्थापना गर्छन् जुन नेशनालिस्ट पार्टी थियो सानिया सेनले ३आदर्श सिद्धान्त दिए,मानीसहरु लाई नेशनालिज्म(राष्ट्रवाद),डेमोक्रेसी,सोशलिज्म थियो । उनी चाहन्थे यिनै सिद्धान्त चल्नुपर्छ ।जसले गर्दा देश जनताको राम्रो होस् ।क्रान्तीको तुरुन्तै सुनिया सेनले केएमटि वा राष्ट्रपत्ति पाट्रीको स्थापना गरिदिएका थिए । अब क्रान्ती त सफल भएता त्यसपछि देशलाई चलाउनको लागी एउटा प्रेसिडेडको आवश्यकता पर्दछ ।
सन् १९१२मा चुनाव हुन्छ । जसमा बेजिङ तिर जनरल युएन सिकाई ले जित्छन् । र नानजिङ तिर सनिया सेनले जित्छन् । तर देश राम्रो विकाश होस् , भनेर सनिया सेनले सत्ता युएन सिकाई दिन्छन् । त्यसैगरि सन् १९१२ मा युएन सिकाई चिनको प्रसिडेन्ट बन्छन् । यूएन सिकाईले विस्तारै–विस्तारै देशको सबै सत्ता आफ्नै हातमा ल्याउन शुरु गर्छन् ।र एउटा निरकुश शासन सहित सन्र १९१५मा उनले चिन राजा घोषित गर्दछन् । यस मतलब चिनी क्रान्ती त भयो तर असल भयो ।किनकी राजाशाही लाई हटाउन को लागी त यो क्रान्ती भएको थियो । तर ४वर्ष भित्र युएन सिकाइले फेरि राजा घोषित गर्छन् ।यिनि राजा बनेपछि केएमटि को सदस्यहरुले फेरि क्रान्ती गर्ने प्रयास गर्दछन् । तर यूएन सिकाईले केएकटिको सबै सदस्यहरुलाई सरकारबाट बर्खास्त गरि दिन्छन् । र यिनिहरुमाथी अत्याचार गर्न शुरु गरिन्छ । त्यहि भएर केएमटिको धेरै जसो सदस्यहरु चीन छोडेर अर्को देशमा भागेर जान्छन् ।
सन् १९१६मा यूएन सिकाईको मृत्यु हुन्छ । यिनको मृत्यु पछि सत्तामा कोहि थिएन । यूएनको मृत्युपछि सत्ता को लागी लडाई गर्न थाले,जसलाई वललाँर्ड ईरा..भनिन्छ । चिनमा जो–जो अल्लि शक्तिशाली मानीसहरु थिए । त्यहाँ–त्यहाँ क्षेत्रमा कब्जा गर्दछन् । आफ्नो –आफ्नो क्षेत्रमा आ–आफ्नो सरकार बनाउँदछन् ।बेजिङको पुरा क्षेत्र कब्जा गर्दछन् । र त्यहाँ आफ्नो सरकार बनाएर बेजिङमा शासन गर्न शुरु गर्दछन् । त्यसकारण चिनको क्षेत्र फरक–फरक मानीसहरुको नियन्त्रणमा आउँछ । जसले गर्दा चिन भित्रैबाट टटि सकेको थिया् । नकुनै अखण्ड देश,नकुनै सरकार थियो । सन् १९१७मा सनिया सेन जापानबाट चिन आउँछन् । र निरन्तर ४वर्ष पछि यस ग्ंवागजु मा यिनले फेरि आफ्नो सरकार स्थापना गर्दछन् । तर चिन को बाँकी हिस्सा अझै केएमटी पनि अरु शक्ति शक्तिशालिहरुको हातमा थियो । सनिया सेन ले सबै लाई मिलाएर एउटा अखण्ड चिन बनाउन चाहन्थे । तर यसको लागी उनलाई ठुलो सैन्य शक्तिको आवश्यकता थियो । सन् १९२१ नया राजनितिक पार्टी कम्युनिष्ट पार्टी,सिपिसी बन्यो यस पार्टीको स्थापना माओ डोगं र जोएनला जस्त साधारण मानीसहरु ले बनाएका थिए । शुरुवातमा यो पार्टी सानो थियो विस्तारै–विस्तारै सङख्या बढ्दै गइरहेका थिए । र यो पार्टी पनि चाहन्थ्यो अखण्ड चिनको निर्माण होस् ।
मौका हेरेर सिपिसि पार्टी सगँ सनिया सेनले हात मिलाउँछन् । अर्को तिर छिमेकी देश रुसमा क्रान्ती भयो रसियन रिभुलेशन जसमा राजा जहरलाई हटाएर लेनिन सत्तामा आउँछ । र यिनले सोवियत सघंको निर्माण गर ।र यो सोवियत कम्यनिष्ट विचारधारा भएको देश थियो । र चिनमा बनेको पार्टीले पनि कम्युनिष्टमा काम गरिरहेको थियो । त्यसपछि सनिया सेनले सोवियत सगँ सहयोग माग्दछ । ठुलो सेनाको निर्माण गर्नु छ । हजुरले हामीलाई सहयोग गर्नुहोस् । त्यसै क्रममा सोवियत सघंले चिनको नयाँ पार्टाी का सेनाहरुलाइृ दिन थाल्छ । तर ठुलो सैन्य शक्तिको निर्माण नहुदै सन् १९२५मा सानिया सेनको मृत्यु हुन्छ । त्यसपछि ले केएमटि पार्टीको नेतृत्तव गर्छन् । सन् १९२६मा आफ्नो बलिया सेनाको निर्माण नर्थएन एक्सपेन्डिसन शुरु गरे जस अनुसार ले आफ्नो पुरै सेनालाई ग्वांगजुबाट नर्थ तिर जान्छन् । र जसले पहिला आछन् । र जसले पहिला आफ्नो–आफ्नो सरकार बनाएर बसेका थिए । २वर्ष भित्र हरायर शंकाई शेक ले कब्जा गर्छन् ।
केएमटी र सिपिसी पार्टी बिच आफ्नो–आफ्नो विचार धारा नमिलेको कारणले गर्दा दुई पार्टी विच विवाद शुरु हुन्छ । यो विस्तारै ठुलो हुन्छ । यसै क्रममा शकाई शेकले आफ्नो केएमटि पार्टीबाट सिपिसि पार्टीको सबै सदस्यहरुलाई निकाल्दीन्छन् । सन् १९२७मा ५०हजार भन्दा धेरै सिपिसिको मेबंरलाई मारिदिन्छन् । यही घटना पछि चाइनिज सिविल वार शुरु हुन्छ । सिपिसि को धेरै जसो सदस्यहरु शहरमा सर्किय थिए । तर केएमटि को हमला पछि गाउँ भाग्न थाले र जङगल र पहाडहरुमा लुकेर केएमटिको सेना सगँ लडाई जारी राख्छन् ।
सन् १९३०पछि केएमटीको पुर्र सेनाले धेरै पटक सैन्य अभियान चलाउछन् । बाटोघाटो र प्रविधिको अभावको कारण केएमटिको सेना पटक–पटक असफल भइरहेको थियो । सन् १९३४मा केएमटिको सेनाले पाचौ सैन्य अभियान शुरु गरे जसअनुसार यिनिहरुले सिपिसी को सबै मानीसहरुलाई सबै तिर बाट धेरै जसले गर्दँ सिपिसि पार्टीको पतन हुन्छ । भन्ने लागीरहेको हुन्छ । तर अन्तिममा सिपिसीको मुख्य लिडरमा एक जना माओ व्याडोगंले आफ्नो सुझबुझ अनुसार जति पनि नागरिक जिउदै थिए । एक ठाउँमा जम्म गरे सिपिसिको सदस्यहरु भाग्दै –भाग्दै एनान सम्म भाग्दै जान्छन् । यसै को साथै सिपिसि लाई युद्ध लडेर बचाउनको साथै अगाडी आएका चुनौति पनि पार गर्नु पर्ने थियो ।
यस घटनालाई द लगं मार्चको नामले चिनिन्छ । सन् १९३६सम्म केएमटि सगँ लडाई जारी राखे । सन् १९१६सम्म् जापान धेरै शक्तिशाही बनिसकेको थियो । चिनमा गृह युद्ध चलिरहेको थियो । त्यसै क्रममा जापानले मौका पाउन वित्तिकै कोरियामा कब्जा गर्छ ।जापानले एकचोटि चिनको २शहरमा हमला शुरु गर्छ जापानले केएमटिको सरकार माथी हमला गर्छ । जापानको हमला पछि केएमटि को सरकार भाग्न सफल हुन्छ । जापानको सेनाले अमान्वीय तरिकाबाट नानकिंगको नागरिकहरुलाई मार्न शुरु गर्छ । ८०हजार महिलाहरुको सगँ दुष्कर्म गरिन्छ । एकलै नाकिगंमा जापानले ३लाख नागरिक मारिदिन्छ । यस घटनालाई नानकिंग नरसंहार भन्ने गरिन्छ । यसै घटनाका कारण चिनले आजपनि जापान सगँ नफरत गर्छ । केएमटिको सेना आफ्नै गाउँ र शहरलाई बर्बाद गर्दै गइरहेका थिए । त्यस क्रममा जापानको सेना यिनीहरुको पछि आए भने खाने पिउनेको कुराहरु केही पनि नमिलोस भनेर तर यस्तो गर्नाले आफ्नै जनाताहरुलाई मार्ने खान पिन गाह्रो पनि भइरहेको अवस्था थियो । र त्यहि भएर केएमटी सरकारको पक्षमा भएका जनता यस्ता घटना घटिसकेपछि केएमटि सरकार सगँ नफरत गर्न थाले ।
र सिपिसि सेनाको पक्षमा हुन्छन् । किनभने जापानको विरुद्धमा गोरिला टेक्नीकबाट लडीरहेका थिए । जापान सगँ आफ्नो गाउँलाई बचाईरहेको थियो । चिनको ठुलो सख्या माओ जाडेन को पक्षमा आइरहेको थिए । जसले गर्दा सिपिसी अत्यन्तै ठुलो सख्या भइरहेको थियो । त्यसैगरि केएमटिको सरकार कम हुदै गइरहेको थियो । जापानको चिन माथी गरिएको हमलाको दौरानको क्रमम सन् १९३९मा युरोपमा हिटलरले दोस्रो विश्व युद्धको जगं छेडेको थियो । पल हार्वरमा जापानको हमला पछि अमेरिका पनि यही युद्ध मा कुदछ । र जापानले दक्षिण पूर्व एशियाको जुन देशमा कब्जा गरेको थियो । सबै देशहरुलाई अमेरिकाले आजाद गराउँछ । सन् १९४५मा जापानको हिरोशिमा र नागासाकी मा परमाणु बम खसालेर जापानलाई आत्मसमर्पण गर्नको लागी बाध्य बनाउँछ ।

सन् १९४५मा जापानको हार पछि दोस्रो विश्व युद्ध सकिएता पनि तर चिनको माहोल अझै तातो थियो त्यसकारण अमेरिकाले चिनमा आएर सिपिसि र केएमटि दुबै बिच सम्झौता गराउने कोषिष गरे तर अमेरिका यो सम्झौता गराउने कोषिष् गरे तर अमेरिका यो सम्झौत गराउन सक्दैन । सन् १९४६मा चिनमा फेरि युद्ध शुरु हुन्छ ।
यि दुई पार्टीहरु बिच,एननान बेजिगंको नजिकको क्षेत्र र पुरा मंचुरिया सिपिसीको नियन्त्रणमा थियो ।र अरु केएमटी नियन्त्रण थियो । अर्को तिर सिपिसिको लिडर माओ जेडमले आफ्नो प्रोपेगेडा चलाउँछन् । र चिनको नागरिकहरुलाई बहकाउन शुरु गर्छ जस्तै हामीहजुरहरुको बालबालिका लाई फ्रिमा पढाउँछौ,खेतिको लागी जमिन दिइन्छ । रोजगारी दिइन्छ । तपाइहरुलाई अब कसैले शोषण गर्ने छैन् । यस्ता धेरै कुरा भनेर विश्वास गराउन थाले ।यसै कारण धेरै जसो नागरिकहरु सिपिसिको समर्थन गर्न लागे । साथै केएमटीको नेताले धेरै भ्रष्टाचार गरिरहेका तिए ।
यिनको सेनाको लाखौ सैनिक जापानको हमलामा मारिएका थिए । यिनले आफ्नो गाउँलाई बर्बाद गरिरहेका थिए । पिडित भएर चिनका नागरिकहरु केएमटि छोडेर सिपिसि मेम्बर बन्न थालेका थिए । जसले गर्दा केएमटि एकदमै कमजोर भएको थियो । सन् १९४९मा लाग्दा पुरै चिनमा सिपिसि अर्थात डंगको नियन्त्रण भइसकेको थियो । सन् १९४९,२०अप्रेल को दिन सिपिसिको सेनाले अन्तिम हमला गरे जुन केएमटिको नागरिक जिउदै थिए । ति इलाकामा उनीहरुका लागी कमिटिको लिडर सकाई शेकले २६ वटा सैनिक जहाज पठाए र केएमटिको ११ लाख जहाजको आधारमा चिनको मुख्य भुमिबाट भागेर फोरमोसा द्धिप मा जान्छन् । जसलाई हामी ताइवानको नामले चिन्दछौ ।
केएमटी को ११लाख मानीसहरु जति पनि ताइवान आएका थिए । उनीहरुले सन् १९४९,मे १९का दिन ताइवानमा मार्शल लाँ लगाइदिन्छन् । र ताइवानमा कम्युनिस्ट विचार धाराका मानीसहरु थिए । उनीहरुलाई शुरु गर्छन् । लगभग यस बेला २८हजार मानीसहरुको मृत्यु हुन्छ । र १लाख ४०हजार मानीसहरुलाई जेलमा हालिनिन्छन् । यिनिहरुको अरु केही अपराध नभएर उनीहरु कम्युनिस्ट विचारधारा (माओ जडनको समर्थन)का थिए । यस घटनालाई ताइवानको इतिहासमा माइट टेरर को नामले चिन्ने गरिन्छ । जसरी ताइवानको सबै कम्युनिस्टहरुलाई खत्म गरिन्छ । त्यसपछि सकाई शेकले ताइवानलाई एउटा देशको रुपमा घोषित गरिन्छ । जसलाई रिपब्लिक अफ चाइना नाम दिइएको थियो । अर्को तिर चिनको मुख्य भागमा ग्रहयुद्धमा जितेपछि सिपिसि अर्थात माओ जडनको कन्ट्रोल थियो । र उनले सन् १९४९अक्टुबर १का दिन रिपब्लिक अफ चाइना को स्थापना गरे यसै तरिकाबाट चिन र ताइवान फरक–फरक देश बनेका थिए । चिनमा सन्१९२७–१९४९सम्म सिविल वार चलेको थियो । त्यसबेला लाखौ सैनिक र लाखौको संख्यामा चिनको सर्वसाधारण जनता युद्ध,भोकमरी र बिरामी को कारणले मारिएका थिए । यस सिविल वारमा कुल ८०लाख देखि १करोड १६लाख मानीसहरुको मृत्यु भएको थियो ।
चिन ताइवान विवाद
सन् १९५०को दशमा विश्वको दुई सबैभन्दा शक्तिशाली अमेरिका र सोवियत बिच कोल्ड वार शुरु भइसकेको थियो । किनकी अमेरिका पुँजीवादी र सोवियत साम्यवादी थियो । त्यसै क्रममा माओ जडन –चिनको कम्युनिस्ट पार्टी)र सकाई शेक (केएमटी पार्टी)ले आफ्नो–आफ्नो देश घोषित गरीसकेको थिए । सन् १९४९मा माओ जेडंग ले सिजिंड र तिब्बत लाई पनि चिनको हिस्सा घोषित गरिदिए । जसमा सिजिंग शान्तिपुर्वक बिना कुनै लडाई नगरी चिनमा सहभागी भयो तर तिब्बतले यो कुरा मानेन र हामी चिनको हिस्सा घोषित गरिदिए ।जसमा सिजिंग शान्तिपुर्वक बिना कुनै जगरी चिनमा सहभागि भयो तर तिब्बतले यो कुरा मानेन र हामी चिनको हिस्सा होइनौ तिब्बत एउटा छुट्टै देश हो,भन्यो त्यसकारण १९५०पछि चिनले तिब्बतम नरसार शुरु गर्छ ।जसले गर्दा जबरजस्ती तिब्बतलाई चिनको हिस्सा बनाइदियो । र दलाई लामालाई बाध्य तामा भारतमा गएर शरण लिनु पर्यो सन् १९११मा जुन क्रान्ती भएको थियो । त्यो हाम्रो नेता डाक्टर सन्यात सेनले गरेका थिए ।
उनीको कारणले गर्दा चिन आजाद भएको थियो अर्थात चिनलाई आजाद गराउने हामी थियौ त्यसकारण् पुरै चिन हाम्रो हो भनेर ताइवान ले भनिरहेको थियो ।तर चिनले चिन छुट्टै देश हो । मौका पाउना बितिकै ताइवान लाई कब्जा गरेर हामी चिनको हिस्सा बनाउछौ भनेर भनिरहेको थियो ।अर्को तिर ताइवानको सरकार पुँजीवादी विचारधारामा काम गरीराको थियो । त्यसबेला अमेरिका,युरोप र दुनियाको धेरै जसो देशहरु पुँजीवादी थिए । यि पुँजीवादी देशहरुले यि ताइवानलाई असली चिन मान्दछन् । कम्युनिस्ट चिनाई पुँजीवादी देशले मान्यता समेत दिएनन् किनकी त्यो समयमा कोल्ड वारको कार दुनया २ भागमा बाडिएको थियो । त्यसकारण युनाइटेड नेसन्समा ताइवानलाई सिट मिल्छ । असली चिनको रुपमा र यस कम्युनिस्ट चिनलाई मात्र सोवियत र बाँकी केही साम्यवादी देश जो थिए । उनीहरुले मान्यता दिए । तर साम्वादी देशहरुको संख्या एकदमै कम थियो । त्यसकारण चिजलाई युनाइटेड नेसन्समा सिट मिलेन र नत एउटा देशको रुपमा मान्यता मिल्छ ।
त्यसकारण चिनलाई सोवियतको पुरै समर्थन थियो । त्यसबेला हाम्रो छिमेकी देश भारतलाई सोवियतको आवश्यकता थियो । कम्युनिस्ट चिनलाईनेहरुले एक देशको ,रुपमा मान्यता दिन्छन् । त्यसपछि विस्तारै–विस्तारै अरु देशहरुले पनि कम्युनिस्ट चिनलाई मान्यता दिन थाल्दछन् । पछि गएर कम्युनिस्ट चिन पहिला भन्दा बलियो हुन्छ । किनकी त्यो समयमा यस चिनको जनसङख्या ४२करोड पुगेको थियो । त्यसकारण युरोप र अमेरिका जस्ता देशहरुलाई चिन सगँ व्यापार गर्ने महसुस हुन्छ । त्यसकारण् यस क्रममा पुँजीवादी देश पनि अब चिनलाई एउटा देशको मान्यता दिन थाले । त्यहि भएर सन् १९७१मा युनाइटेड नेन्सनले ताइवानबाट अरली चिनको मान्यता फिर्ता लिन्छ । र यस कम्युनिस्ट चिनलाई युनाईटेड सिट र एउटा वास्तविक चिजको मान्यता पनि यसैलाई निल्छ । सन्१९४९–१९७४सम्म माओ जेडन चिनको लिडर बनेका थिए । यिनले एकोहोरो राज गरेका थिए चिनमा ,सन्१९७४मा मृत्यु पश्चात ,डेन जिओपिंङ..ले चिनको गद्धी संहाल्छन् । उता सन् १९४९मा ताइवानको गठन पछि सकाई शेक ताइवानको प्रसिडेन्ट बनेका थिए । सन् १९७५मा यिनको मृत्यु पश्चात ताइवानको गद्दी यिनको छोरा शियाङ सिंहले समालेका थिए ।
यिनले पनि ताइवानमा तानाशाही जसरी राज गरेका थिए । यदि कोही पनि व्यत्तिः चिनको समर्थनमा भेटिहाले भने कि मारी दिने कि त जेलमा हालि दिने गरिथ्यो । त्यति मात्र नभएर पुरै ताइवानको मिडिया यिनको कन्ट्रोलमा थिए । ताइवानमा कोही ले अर्को पार्टीको निर्माण गर्दथे । भने तिनिहरुलाई जेलको सजाय भोग्नु पर्थो । अन्तमा सन्१९८८मा शियांग सिंहको मृत्यु पश्चात लि तंग ताइवानको प्रेसिडेन्ट भन्छन् । यिनी सरकारमा आएपछि डेमोक्रेसी को जन्म हुन्छ । किनकी यिनले ताइवानमा धेरै कुरामा सुधार गरेका थिए । धेरै सबैधानिक कानुन बनाउँछन् । अहिले सम्म भिडिया लाई सही लेख्न बोल्न पाइदैन थियो । मिडियालाई स्वतन्त्र रुपमा बोल्न र लेख्नको लागी स्वतन्त्रता दिइन्छ । त्यहि भएर यिनलाई ताइवानमा फादर अफ डेमोक्रेसी भन्ने गरिन्छ । किनकी पालामा सन् २हजार मा ताइवानमा चुनाव हुन्छ । ताइवानको इतिहासमा पहिलो चोटी पुरानो केएमटी पार्टी ले हार्छ ।एउटा नयाँ पार्टीका नेता सेन हुई बियान देशको प्रेसिडेन्ट बन्छन् ।
अर्थात ताइवानमा ५०वर्ष पछि राम्रो डेमोक्रेसी देख्न पाइन्छ । माओ जडनको मृत्यु पछि डेन ओपिंग चिनको लिडर बन्दछन् । सन् १८०देखि यिनले चिनको इकोनोमी लाई बलियो बनाउने कोशिश शुरु गरे र यिनको २०वर्षको कार्यकालमा सबै तिर तिव्र रुपले विकासित भयो ।र विश्वभरि एउटा शक्तिशाली देश बनेर चिनिन्छ । अर्थाट चिन र ताइवान एउटा फरक–फरक देशको रुपमा काम गरिरहेको थिए । सन् २०००मा चिनले,ताइवानलाई वान कन्ट्री टु सिस्टमको अफर दिन्छ । तर ताइवानले यो अफरलाई इन्कार गरिदिन्छ । र त्यस समयमा जुन सरकार काम गरिएिको थियो,त्यो डिपिपी पार्टीको थियो । जसले ताइवानको पुरानो मार्टी केएमटीलाई हराएको थियो ।त्यसकारण केएमटी चिनको हिस्सा बन्न चाहन्थे ।सन् २००५मा केएमटीले पार्टीको लिडर पहिलो चोटी चिन जान्छन् । चिनमा गएर हामी तपाई सगँ मिल्छ चाहन्छौ ।तर ताइवानको सत्ता अहिले हाम्रो छैन । यदि सत्ता हाम्रो हातमा आयो भने चिन र ताइवानले क्रृज मिसाइलको परिक्षण गर्छन् ।
तर चिनलाई यस बारेमा थाहा हुन्छ । ताइवानको मिसाइल संघाई हङकङ जस्ता शहर सम्म आउन सक्छन् । अर्थात मिडियाले यस मुद्दा लाई धेरै बढाई चढाई पेश गरिदिन्छन् । ताइवान अब युद्धको तयारी गरिरहेको छ । जसको अर्थ ताइवान एउटा छुट्टै देश बन्न चाहन्छ । त्यसकारण यस परिक्षण पछि चिन (ताइवान बिच खटपट हुन थाल्यो) सन्२००७ ताइवान फेरि युनाइटेड नेसन्स हुन गएर हाम्रो वास्तवीक चिनको दर्जा खोसिएको थियो । त्यहि भएर,हामीलाई एउटा देश मान्ने कुरालाई पनि अस्विकार गरिएको थियो । त्यहि भएर हामी हाम्रो देशको नाम ताइवान राखिदिन्छौ ।र अहिले त हाम्रो सरकार पनि आफ्नै छ । र हामीलाई एउटा देशको मान्यता दिनुहोस् । तर युनाइटेड नेसन्सले यो कुरालाई अस्विकार गर्छ । तिमिहरुलाई फरक देशको मान्यता दिइदैन् । भनेर भन्छन् ।तर ताइवान एउटा छुट्टै देश बन्न चाहन्थ्यो ।त्यसै क्रममा यस बाहेक सन्२०१४मा ताइवानले आफ्ना अधिकारीहरुलाई चिनमा पढ्न जान दिने कुरामा रोक लगाई दिन्छ । ताइवान को सरकारी अधिकारी चिनमा पढ्न जाने छैन् । किनकी यस्तो गर्नाले देशको सुरक्षामा खतार हुन सक्छ । तर चिनले ताइवान लाई वान कन्ट्री,टु सिस्टमको अफर दिन्छन् ।
तर ताइवानले यस पटक पनि अविस्कार गर्छ ।
त्यसकारण सन् २०१८मा चिन ले विश्वको सबै भन्द्या ठुला–ठुला कम्पनी थिए ।जो चिनमा निवेश गर्न चाहन्थे ।तिनिहरु माथी दबाब गर्छ ।कि ताइवान चिनको हिस्सा हो । त्यसपछि मात्र चिनमा निवेश ,व्यापार गर्न दिनेछ । सन् २०१८पछि अमेरिकाले खुल्ला रुपमा ताइवानलाई सपोर्ट गर्न लागेको थियो । त्यस समयमा चिनको इकोनोमी ठुलो भइसकेको थियो । अमेरिका सगँ बराबरी गरेर चलिरहेको थियो । र अर्को विश्वकै सबैभन्दा ठुलो बजार ताइवान सगँ थियो । जस्तै चिप,कमप्युटर,गैजेट वा कुनै पनि इलेक्ट्रनीक आइटम सबै भन्दा आवश्यक चिज हो । त्यहि भएर चिन ताइवानलाई आफ्नो कब्जामा गर्यो भने चिप मार्केट आफ्नो विरोधी देशहरुलाई दबाउनको लागी गर्न सक्छ । यस्तो नहोस भने अमेरिका ले ताइवानलाई आफ्नो फाइदाको लागी ताइवानलाई आफ्नो फाइदाको लागी ताइवानलाई सर्पोट गर्न थाल्छ । त्यहि भएर चिन ताइवानको बनोस भनेर चाहन्छ । चिनका लिडर जिंगपिंग ले ताइवानलाई चिनको हिस्सा बनाइनेछ । भनिरहेका छन् । त्यहि कारण चिनले पटक आफ्नो लडाकु विमानको सिमामा उडाइ रहन्छन् ।
त्यहि भएर बितेका केही समय देखि दुई देश बिच मनमुटाव विस्तारै–विस्तारै गइरहेको छ । सन् २०२२मा रुस र युक्रेनको युद्ध शुरु भयो विश्वकै मिडियाले भनिरहेको थियो ।अब चिनले पनि ताइवानलाई कब्जा गर्नको लागी युद्ध शुरु गर्ने छ । तर जिंगपिंग ले भने युक्रेन फरक देश हो ।तर ताइवान त पहिले देखि चिनको हिस्सा हो ।र आफ्नै हिस्साको लागी हामी युद्ध किन गर्छौ र ?