Albert Einstein/विश्वकै सबैभन्दा बुद्धिमान व्यक्तिको काहानी
अल्बर्ट आइस्टाइनको जन्म सन् १८७९,मार्च मा जर्मनीको एउटा साधारण परिवारमा भएको थियो । अल्बर्टको पिताले बिजुलीको सामानको सानो कारखाना चलाउने गर्दथे । भने आमाले घरको कामकाज गर्दथीन् । अल्बर्ट आइस्टाइनको पालनपोशणको जिम्मेबारी उनको काकाले निभाएका थिए । अल्बर्टको काकाले आफ्नो भतिज अल्बर्ट जिज्ञासु छन् ।
र उनीभित्र लुकेको प्रतिभालाई थाहा पाइसकेको थिए । र सानो छदा नै अल्बर्ट प्रतिभालाई वैज्ञानको तिर मोडि दिइएका थिए । अल्बर्टको काकाले उनलाई अनेक थरिका उपहारहरु दिने गर्दथे । ति उपहारमा थरिथरिका वैज्ञानिक यन्त्रहरु हुने गर्दथे ।र यहि क्रममा वैज्ञानिक अल्बर्टको आमाले ख्याल ठट्टामा मेरो छोरो अल्बर्ट ठुलो भएर प्रोफेसर बन्ने छ । उनको आमा हासो मा भनेको कुरा साँचीकै पुरा भयो । सन् १९०९मा उनी म्युनिख विश्वविधालयको प्रोफेसर बनाइयो ।फेरि केही वर्षपछि केसर विहेल्म संस्थान विश्वविधालय विज्ञान संस्थानको निर्देशक पनि बनाइन्छ । उनी भावनाशिल ह्द्य प्रधान मानव थिए । जुन समयमा जर्मनी मा हिंसा र उत्पीडितको तांडव खडा गरियो । तर अल्बर्ट आइस्टाइनले यस कुकृतिको घोर निन्दा गरे । यहीकारण उनलाई जर्मनी छोड्नु पर्छ अल्बर्टले आफुलाई साधारण व्यक्ति मान्दथे ।
Albert Einstein/अल्बर्ट आइस्टाइनको बाल्यकाल जीवन
१.अल्बर्ट सानो उमेरमा एकदमै जिज्ञासु स्वभावका थिए । र आफ्नो शिक्षक सगै धेरै प्रश्न सोध्ने गर्नथे । कहिलेकाही त शिक्षक पनि उनको प्रश्नको उत्तर नदिएर अकबक परिहाल्थे ।
२.अल्बर्ट मुख्यतया कुराबाट प्रभावित थिए । जुन उनले एकदमै सानो उमेरमा अनुभव गरेका थिए ।
३.उनको प्राथमिक अनुभव एउटा कपास सगँ थियो । जुन समयमा उनी ५वर्षका थिए । दोस्रो प्रभाव उनी १२वर्षका हुदा उनले आफ्नो ज्यामिति पुस्तकमा कुनै दिलचस्प पाएका थिए ।
४.उनलाई बोलनमा पनि कठिनाई हुन्थ्यो । तर पनि उनलाई शास्त्रिय संगीत र वायलिन बजाउनेमा पनि शोक र रुची थियो ।
५.सबैभन्दा विशेष रुपबाट उनको गहन जिज्ञासा र सोधपुछद्धारा परिभाषित गरिएको थियो ।
अल्बर्ट आइस्टाइनको शिक्षा
१.अल्बर्टको शिक्षाको बारेमा भन्नुपर्दा गणित र फिजिक्समा उत्कृष्ट प्रदर्शनको कारण उनलाई स्विस फेडरल इस्टिस्चुट अफ टेक्नोलोजीमा प्रवेश गर्नका पाएका थिए । जसले गर्दा उनले स्नातक तहको पढाई पुरा गर्छन् ।
२.त्यस पश्चात अल्बर्टलाई पूर्व विश्वविधालय शिक्षा लाई पहिला पुरा गर्नु पर्ने आश्वयकता थियो । त्यहि भएर उनी स्विट्जरलैडको आरो मा जोस्ट विटेलर को हाई स्कुलमा जान्छन् ।
Albert Einstein/अल्बर्ट आइस्टाइनको बिवाह,श्रीमती
१.सन्१९०३जनवरी ६मा मिलेवामेरिक सगँ विवाह गर्छन् । मिलेवामेरिक सर्वियाई भौतिकको छात्रा थिन । ज्यूरिखमा स्कुल जाने समयमा अल्बर्ट र मिलेवामेरिक सगँ चिनाजानी भएको थियो । यही क्रममा अल्बर्ट र मेरिक नजिक हुन्छन् । तर उनीहरुको आमा ,बुबा जातियताको कारणले उनीहरुको सम्बन्धको विरोधी थिए ।
२.अल्बर्ट र मेरिकबाट ३जना सन्तानहरु को जन्म भएको थियो ।जसमा एक जना छोरी(लिसेरल),र२छोरा(हंस,एडवर्ड)थिए ।

Albert Einstein/अल्बर्ट आइस्टाइनको करियर
१.अल्बर्टले स्नातक तहको पढाई पुरा गरिसकेपछि उनलाई कैयौ चुनौतिहरुको सामना गर्नुपर्छ । सन्१९०२मा कसैको रेफरेसले गर्दा आइस्टाइनलाई स्विस पेटेंट अफिसमा क्लर्कको नोकरी मिल्छ । आइस्टाइनको लागी त्यो पहिलो पटक थियो । उनी स्थिरता खोज्नमा सक्षम थिए ।
२.एक क्लर्कको रुपमा आफ्नो नोकरी को साथै अल्बर्ट स्विस फेडरल इस्टीच्युड अफ टेक्नोलोजीमा ति सबै अवधारणाहरुलाई विस्तार र पाँलिश गर्ने उत्कृष्ट अवसर मिल्छ । जसलाई उनले बुझेका थिए ।
३.त्यो समयमा ,उनले आफ्नो सबैभन्दा लोकप्रिय प्रमेय,प्रिन्सिपल अफ रिलेटिविटी मा काम गरे ।
४.सन्१९०५मा अल्बर्टले एनालेन डेर फिजिकमा ४वटा पत्र प्रकाशित गरे । एनालेन डेर फिजिक त्यो समयको सबैभन्दा प्रसिद्ध भौतिम पत्रिकाहरु मध्ये एक थियो । फोटोइलेक्ट्रिक प्रभाव र ब्राउनियन गति ति मध्येबाट २विषय थियो ।
५.अन्य २मध्ये उनले र सापेक्षताको विशेष सिद्धान्त लाई रेखाकित गरे अल्बर्ट करियर र विज्ञानको विकाशमा महत्तवपुर्ण रहेका छन् ।
Albert Einstein/आविष्कार
१.सापेक्षताको सिद्धान्तः–सापेक्षताको सिद्धान्त त्यस्तो सिद्धान्त हो । जसमा पुरै ब्रहमाण्ले कसरी काम गर्दछ ।उनको व्याख्या अनुसार गुरुत्तवआर्कषण अंतरिक्ष–समयको तानाबाना लाई कसरी प्रभावित गर्छ । सामान्य सापेक्षताको रुपमा जान्ने गरिन्छ । सन् १९१५मा प्रकाशित यस परिकल्पनाले अल्बर्टको विशेष सापेक्षताको सिद्धान्तमा सुधार गरे ।जसलाई उलने १०लाख पहिला प्रकाशित गरेका थिए । विशेष सापेक्षतामा वर्णन गरियो ।कि समय र स्थान एक आपसमा जोडिएका छन् ।
२.फोटोइलेक्ट्रिक प्रभावः–अल्बर्टले कैयौ सिद्धान्तहरु को खोज गरे । तर पनि ,सन्१९२१मा उनले उनको फाटोइलेक्ट्रिक प्रभावको लागी सर्वोच्च पुरस्कार (नोबेल पुरस्कारबाट)सम्मानित भएका थिए । फोटोइलेक्ट्रिक प्रभाव मा ,उनले सम्झएका छन् । प्रकाशको दोहोरो प्रकृति छ । प्रकाश एउटा तरंग जसरी काम गर्छ ।एउटा कर्ण जसरी पनि काम गर्छ ।उनको थेउरीमा अझै पनि धेरै,रिसर्च चलिरहेको छ ।
३.आइस्टाइनको सिद्धान्त र परमाणु बमः–संयुक्त राज्य अमेरिकाले सन्१९४५मा क्रमश ६र९अगस्त हिरोशिमा र नागासाकी(जापानका २शहर)मा परमाणु बम ले हमला गर्यो । यि २हमला मा१ला२९हजार–२लाख१६हजार मानीसहरुको हत्या गरियो । अल्बर्टले परमाणु बमको आविष्कार त गरेका थिएनन् ।तर अल्बर्टको सिद्धान्तहरुले परमाणु बम बनाउनमा महत्तवपुर्ण भुमिका निभाएको छ । तर पछि अल्बर्टलाई यस कुराको धेरै नराम्रो लागेको थियो । कि उनले बनाएको सुत्रले पुरै मानवताको खतरा बन्न सक्दछ । भनेर ।
Albert Einstein/पुरस्कार
१.सन्१९२१मा अल्बर्टलाई सर्वोच्च पुरस्कार,भौतिकमा नोबेल पुरस्कारले सम्मानित गरिएको थियो ।
२.फोटोइलेक्ट्रिक प्रभावको व्याख्याको लागी अल्बर्टलाई नोबेल पुरस्कारले सम्मानित गरिएको थियो । उनको भनाई थियो ।कि उनको मस्तिष्क उनको प्रयोगशाला र उनको फंउटेन पेन उनको उपकरण ।
Albert Einstein/अल्बर्ट आइस्टाइनको मृत्यु
सन्१९५५,१८अप्रैल प्रिसटनको यूनिभर्सिटी मेडिकल सेन्टरमा उनको अल्बर्टको मृत्यु भएको थियो । अल्बर्टलाई अप्रैल सन् १९५५मा अल्बर्ट प्रिस इस्टिच्युड फाँर एडभान्स स्टडीज गर्ने आफ्नो कोठामा थिए । त्यहि समयमा उनको पेटमा अंदरुनी रक्तस्राप शुरु हुन्छ । अल्बर्टलाई अस्पतालमा लगिन्छ । त्यस अवस्थामा पनि अल्बर्टले आफ्नो काम भुलेका थिएनन् ।
इजराइल स्थापनाको सातौ वर्षको उपलक्ष्यमा टेलिभिजनमा एउटा भाषण दिनु पर्ने थियो । तर अवसोस यो भाषण कहिले दिन सकेनन् । जब अल्बर्टलाई सर्जरीको लागी नाइ गरे । र भने मैले आफ्नो जीवन पुरै तरिकाबाट बाचेको छ । र म मेरो भाग्य देखि खुसी छु । भनेर अल्बर्टले अस्पतालमा उपचार नगर्ने भन्छन् । उनले आफ्नो अन्तिम जीवनको क्षणमा कृत्रिम रुपले जीजलाई लामो बनाउनु वेस्वाद हो । मैले आफ्नो भागको काम सबै गरे । मेरो जाने समय आयो म शान सगँ मर्छु ।