bill gates

Bill Gates Sucsessful Story/बिल गेट्स को कहानी

बिल गेट्स(Bill Gates) को कहानी

बिल गेट्स(Bill Gates) २८सेप्टेम्बर १९५५मा सिपेटल,वाशिंगटमा जन्मिएका थिए । उनी बिलियन एच गेट्स सिनियर र मैरी मैक्सवेल गेट्सका छोरा थिए । उनको बुबा एक प्रमुख वकिल थिए । र उनको आमाले पहिलो इन्स्र्टेट ब्यान सिस्टम र युनाइटेड वे को बोर्डमा सेवा गरिन । गेट्सको(Bill Gates) हजुरबुबा जे–डब्लु मैक्सवेल,एक राष्ट्रिय बैङक अध्यक्ष थिए । गेट्सको (Bill Gates)एक जना दिदि क्रिस्टीक्रस्टियन्नी र एक जना बहिनी ,लिब्बी थिए । उनले १३वर्षको उमेरमा एक निजि तयारी विधालय लेक्साइडाइडमा भर्ना भएका थिए । उनले आफ्नो पहिलो पहिलो कम्प्यूटर प्रोग्राम यस मेशिनमा लेखे टिक–टेक–टो कार्यान्यन जसले प्रयोग कर्ताहरुलाई कम्प्यूटर बिरुद्ध खेल खेल्न अनुमति दिए । बिल गेट्स(Bill Gates) मेशिनद्धार मोहित थिए । उनले सोच्दथे कसरी सधै साफ्टवेयर कोडलाई कसरी सधै राम्ररी कार्यान्वयन गर्ने सोच थियो । बिल गेट्सको(Bill Gates) श्रीमतीको नाम मेलिडा फ्रेन्च(डिभोर्स),र यिनको बच्चाहरुको नाम(फोबे एडेल गेट्स),छोरा(रोरी जाँन गेट्स)र छोरा(जेनिफर कैयरीन गेट्स) हुन् ।

यो त्यहि विधालय हो ।जहाँ बिल गेट्सले पल एलेनलाई भेटे,जो उनीभन्दा २वर्ष सिनियर थिए । कम्प्यूटरको मिल्दो धारणा र विचारका कारण दुबै जना असल साथी बनेका थिए । अरु कुरामा भने यि २को विचार मिल्दैन्थ्ये । यि दुई साथी विल गेट्स र पलले अधिकांश समय प्रोग्रामिङमा बिताउथे । सन् १९७०मा १५वर्षको उमेरमा ,बिल गेट्स आफ्नो मिल्ने साथी पल एलेनसगँ व्यापारमा लागे । उनले ट्राफ–ओ–डेटा कार्यक्रम सिर्जना गरे जसले सि.ए.टल.शहरको ट्राफिक ढाचाँलाई अनुगमन गर्दथ्यो । र उलनाई यस बापत २०डलर मिलेको थियो । जो उनको पहिलो कमाई थियो । सन् १९७३मा लेकसाइड स्कुलमा भएको एसएटि परिक्षा मा १६००मा १५९०अकं ल्याएर आफ्नो बौद्धिकता देखाएका थिए । बिल गेट्स(Bill Gates) १७वर्षको उमेरमा,आफ्नो साथी एलेनसगँ ट्राफ–ओ–डेटा नामक उपकरण स्थापना गरेका थिए । जुन इन्टेल ८००८प्रोसेसमा आधारित ट्राफिक काउन्टरहरु सिर्जना गर्न प्रयोग गरिएको थियो । सन् १९७५मा बिल गेट्स(Bill Gates) र पल एलेनसगँ मिलेर विश्वको सबै भन्दा ठुलो साफ्ँटवेयर कम्पनी माइक्रोसाफ्ँटको खोल्न साझेदारी गरे ।

जसले कम्प्यूटर सफ्टेवयरहरु बनाउने,कम्पनीलाई कसरी बढाउने र यससगै उत्पादनहरु विकासगर्ने आफ्नो व्यवसायलाई कसरी अगाडी बढाउने र आफ्ना सफ्टवेयरको बजारीकरण कसरी गर्ने भन्ने जिम्मेवारी कम्पनीका २५युवा कर्मचारी माथी दिएको थियो । २३वर्षको उमेरमा मात्रै उनले २५मिलियन डलरको कुल नाफा कमाएका थिए । बिल गेट्स र उनको पार्टनरलाई अल्बुकर्कमा एमआई टिससको कार्यालयमा काम गर्न अनुमति दिइयो ।तिनिहरुले आफ्नो पार्टनरसीप लाई माइक्रोसाफ्ट नाम दिए र अल्बुकर्कमा नै आफ्नो पहिलो कार्यालय स्थापना गरेका थिए । सन् १९७६,नोबेम्बर २६मा ले माइक्रोसाफ्टको नाम व्यावसायिक रुपमा गरेका थिए । बिल गेट्सको कडा मेहन्त र लगनशीलताको कारण एप्पल,इन्टेल र आईबी एम जस्ता हार्डवेयर बनाउने कम्पनीको जस्तै कम्पनीको प्रगति दिन प्रति दिन बढ्दै गयो । बिल गेट्स (Bill Gates)को आमाको कारणले गर्दा नै आइ बिएम बोर्डका सदस्यहरु सगँ राम्रो सम्बन्ध थियो ।र आफ्नो आमाको कारण बिलले आईबिएमका सीईओलाई भेट्न सफल भएका थिए ।

lydnepal.com


धेरै कठिनाहरु पार गरेपछि बिल गेट्स (Bill Gates)ले सिएटल कम्प्यूटर उत्पादनहरु सगँ सम्झौता गरे । जसले एकीकृत इजाजतपत्र एजेन्ट र पछि ८६डसको पूर्ण आधिकारिक बने । पछि यसलाई पी सी डसको नाममा ८०हजार डलरमा आई बिएमलाई बेचे ।माइक्रोसाफ्टले उधोगमा निकै नाम कमाएका थिए । सन् १९८३मा माइक्रोसाफ्ट र यसको फाउन्डेशन सगँ सम्बन्धित अर्को समाचार आयो जसमा पलएलेन हजकिन्स रोगबाट ग्रसित भएको कारणले१वर्षको उपचार पछि क्यान्सरबाट मुक्त भए पनि उनले सोही वर्ष माक्रोसाफ्टबाट राजीनामा दिइएका थिए । सन् १९७५देखि २००६सम्म ,बिल गेट्सले(Bill Gates) माइक्रोसाफ्टको पदमा अद्धत काम गरे ।
बिल गेट्स पर्सनल कम्प्यूटर क्रान्ति को अग्रिम श्रेणीको उधमी मान्ने गरिन्छ ।त्यहि कारण बिल गेट्सको आलोचना उनको व्यापार रणनितिहरुको लागी गर्ने गरिन्छ ।
३२वर्ष पुरा हुनु भन्दा पहिला सन् १९८७मा उनको नाम अरबपत्तिको सुचीमा आको थियो ।रकैयौ वर्ष सम्म यस सुचीमा पहिलो स्थानमा रही रहे । २००७बिल गेट्सले ४०अरब डलर (लगभग १७६०अरब रुपैया) दानमा दिएका थिए ।
बिल गेट्स माइक्रोसाफ्नो को चेयरमैन छन् ,सन् २०१०मा कारोबार ६३बिलियन डलर र नाफा करीब १९अरब रहेको थियो ।

बिल गेट्को (Bill Gates)नेतृत्वमा माइक्रोसाफ्टको सफर

१.सन् १९७५मा न्यू मैक्सिको अल्बुकर्कमा बिल गेट्सले आफ्नो साथी पल एलनसगँ मिलेर माइक्रोसाफ्टको स्थापना गरेका थिए ।
२.सन्१९७६मा यस कम्पनीको नाम चेन्ज गरेर माइक्रोसाफ्ट राखिएको थियो ।
३.सन् १९७९मा माइक्रोसाँफ्टको अफिस न्यू मैक्सिको को अल्बुकर्कबाट हटाएर वाशिंगटन राज्य मा शिफ्ट गरिएको हो ।
४.सन् १९८५मा विंडो १.०लन्च गरियो ।
५.सन् १९९५मा विंडो ९५लन्च गरियो ।
६.सन् २०००मा माइक्रोसाफ्ट मा चीफ साँफ्टवेयर आकिटक्ट को पद समालिरहेका स्टीव विलमरको माइक्रोसाफ्ट को सिइयो ।
७.सन् २००८मा बिल गेट्सले माइक्रोसाँफ्ट को दैनिक कार्य मा भाग बन्द गरिदिए ।
८.२०१४मा बिल गेट्स माइक्रोसाफ्टको चेयरमैन पदबाट राजिनामा (इस्तीफा)दिए ।
बिल गेट्सले(Bill Gates) दुई वटा किताब लेखेका थिए । पहिलो किताब द रोड अहेड र दोस्रो किताब बिजनेस स्पीड अफ थोट्स हो ।

More

Leave a Reply

Your email address will not be published. Required fields are marked *