Amazing facts about Switzerland/स्वीजरल्यान्ड बारे रोचक

Switzerland/स्वीजरल्यान्ड बारे रोचक

स्वीजरल्यान्डको अफिसियल नाम स्विस कन्फेडेरेसन हो । स्वीजरल्यान्डको जनसङख्या ८७ लाखको आसपास रहेको छ । यस देशको कुल जनसङख्या घनत्वको कुरा गर्दा २१९प्रति व्यक्ति स्कवार्य किलोमिटर रहेको छ । यस देशका ७५प्रतिशत मानीसहरु गाउँमा बसोबास गर्ने गर्दछन् । स्वीजरल्यान्ड लाई दुनियाको रचनात्मक देश भनेर चिनिन्छ । त्यसकारण पहिला ८ वर्ष देखि स्वीजरल्यानडले पुरस्कार पाउने गरेको छ । यस देशका नागरिकहरुको सधै भरिको बानी केही न केही नयाा आविष्कार नयाँ काम गर्न चाहो र खाली बस्ने मन पराउदैनन् ।

र यिनिहरुको सबैभन्दा ठुलो ताकत हो । स्वीजरल्यान्ड देशको नियम कानुन भिन्नै किसिमको रहेको छ । कोहि पनि मानीस राती १०बजे पछि बाथरुम जान सक्दैन ू। किनभने रात १०बजे पछि फ्लशको आवाज आउनु भनेको गुना गरेको मान्ने गरिन्छ । कि फ्लशको आवाजले अरुलाई सताएको मानीन्छ । तर स्वीजरल्यान्डका मानीसहरु एकदर्म रचनात्मक भएको कारणले यिनिहरु यस्तो वासरुम बनाए कि, जसको आवाज नै आउदैन् ।

More….

स्वीजरल्यान्ड यस्तो देश अन्तर्गत पर्दछ । यस देशका मानीसहरुले एकदमै धेरै मात्रामा बन्दुक खरिद गर्ने गर्दछन् । यस देशका मानीसहरु बन्दुक खरिद गर्न एकदमै सोकिन रहेका छन् । यस देशको एकदमै राम्रे यस देशका अपराधीक गतिविधि भन्ने नाममा केही पनि हुदैन् । यस देशमा मान्छेले कसै सगँ कसैले नराम्रो काम गर्दैन । यस देशमा प्राय सबै मानीसहरु सगँ बन्दुक रहेको हुन्छ । यस्तो अवस्थामा कसैले कसै सगँ आपाराधिक गतिविधी गर्दैन् । त्यसकारण स्वीजरल्यान्डलाई दुनियाको जनत भनिन्छ । यस देशमा प्राकृतिक सौन्दर्य चारैतिर पाहाड र हरियाली रहेको छ ।

स्वीजरल्यान्डमा चारैतिर सरसफाई देखिन्छ । यस देशका मानीसहरु अत्यधिक मात्रामा पढेलेखेका हुन्छन् । र यस देशका मानीसलाई किताब सगँ एकदमै मायाँ हुन्छ । यस देशमा जहिले बिदा हुन्छ । धेरै जसो मान्छेहरु किताब पढेर सबदा मनाउने गर्छन् ।अर्को कुरा यस देशमा धेरै उमेर पुगेपछि बिहे थर्ने प्रचलन रहेको छ । भन्ने गरिन्छ ३२ वर्षमा पुरुषको उमेर र २९वर्षमा महिलाको उमेरमा बिहे गर्ने प्रचलन छ । यस देशमा ४०प्रतिशत डिभोर्स हुने गर्छ । स्वीजरल्यान्डमा पढाईको खर्च एकदमै कम लाग्ने गर्दछ । यो देश एकदमै महँगो देश भए पनि यस देशमा पढाई खर्च एकदमै कम लाग्ने गर्छ ।

दुनियाभरिको सबै भन्दा राम्रो चकलेट स्वीजरल्यान्डमा पाइन्छ । एक समय थियो । बेल्जीयम देशको चकलेटको नाम पहिला आउने गथ्र्यो । तर पहिला १० वर्ष पछि स्वीजरल्यान्डले सबै भन्दा धेरै चकलेटको बित्रली गर्छ। यहाँ धेरै किसिमका चकलेटहरु पाइन्छन् । यस देशमा चकलेका धेरै फ्याक्ट्रीहरु छन् । यिनी फ्याक्ट्रीमा हजारौ को सङख्यामा मानीसहरु काम गर्छन् । स्वीजरल्यान्डलाई धेरै तालहरु भएको देश भनेर पनि चिनिन्छ ।

lydnepal.com

यस देशमा करिब ७०००हजार तालहरु रहेका छन् । र यस देशमा हरेक ठाउँमा तालहरुरु देख्न पाइन्छ । यो देश सानो भए पनि यस देशका तालहरु आफैमा अनौखा छन् । यस देशको कुल जनसङख्या मध्ये २५प्रतिशत जनसङख्या अरु देशका हुन् र मतलब अरु देशबाट आएर स्वीजरल्यान्डमा बसोबास गरिरहेका छन् । यस देशमा धेरै जसो मानीसहरु फान्सबाट आएर बसेका छन् । साथै जर्मनी र स्पेनका नागरिक पनि स्वीजरल्यान्डलाई सपनाको गनतव्य मान्ने गर्छ । यस देशमा कुनै कुराको चिन्ता गर्नु पर्दैन् । किनभने सबै यहाँको सरकारले हेर्ने गर्छ ।यदि यस देशको सरकारलाई Tax तिरेको खण्डमा मेडिकलमा लाइफ टाइम सम्म सोच्नुपर्दैन् । मतलब हस्पीटलमा फ्रि सुविधा पाइन्छ ।

स्वीजरल्यान्डको केटिहरुलाई एकदमै सुन्दर मानीन्छ अर्को कुरा स्वीजरल्यान्डको मानीसहरु एकदमै फिट हुने गर्छन् । यिनको जीवनको एउटै उद्देश्य रहने गर्छ । जुन बेला काम गर्छन् ।त काम मजाले गर्ने । र जुन बेला आराम गर्ने हो । मजाले आराम गर्ने । यहाँ आधा अधुरा का मगर्ने चला छैन् । साथै यहाँ साईकिलीङ गर्न सबैलाई मन पर्छ । किनभने आफ्नो शरिर पनि फिट रहन्छ । र एक ठाउँबाट अर्को ठाउँमा मजाले जान सकिन्छ । र प्रदुषण पनि कम हुने गर्छ । स्वीजरल्यान्डमा दुध जन्य बस्तुहरु राम्रो पाउछ । यस देशको कुल जनसङख्या मध्येबाट १७प्रतिशत मात्र मोटा हुन्छन् ।

यस देशमा चिजहरु धेरै प्रयोग गरिन्छ यहाँ गरिन्छ । यहाँ प्राय खानामा चिज राख्ने गरिन्छ । तर पनि सबै नागरिकहरु फिट रहेका छन् । स्वीजरल्यान्डको सबै भन्दा ठुलो शहरहरु जुरिच र जेनेभा हुन् ।यि दुई शहरलाई दुनियको हयापिनीङ सिटी भनिन्छ ।यस देशका कलचर,वातावरण ,शिक्षा,पूर्वाधार सबै सानदार छन् । स्वीजरल्यान्ड सानो देश भएपनि यसले कैयौ Nobel Prize winner लाई जन्म दिइएको छ । वैज्ञानिक र Nobel Prize winner हरेक दास्रो दिन यस देशमा जन्म लिने गर्छन् । यस देशमा कैयौUniversity हरु छन् । त्यस University का विधार्थीहरुले नयाँ–नयाँ आविष्कार गरेका छन् । र दुनियाको सबै ठुलो Nobel Prize Award आफ्नो नाममा गरेका छने ।

यस देशका नागरिकलाई रक्सी पिउने एकदमै नराम्रो बानी छ । यस देशका नागरिकहरु वाईन,हुस्की ,बेयर जस्ता पिय पदार्थ नापिएर एक दिन पनि बस्न सक्दैनने । भन्ने गरिन्छ । कि यस देशका प्रति व्यक्तिले ३६लिटर वाईन,५६लिटर वियर र ८लिटर अल्कोहल खाने गर्दछ । देशमा चारवटा राष्ट्रिय बोल्ने गर्छन् । ति भाषा फ्रेच ,जर्मनी, इटालियन,रोमान्स भाषाहरु हुन । यहाँ धेरै मान्छे अग्रेजी भाषा बोल्छन् । यस ठाउँका मान्छे आफ्नो भाषा बोल्न मन पराउछन् । यस देशमा पर्यटकहरु सगँ चाहि अग्रेजी भाषा बोल्ने गर्छन् । स्वीजरल्यान्डमा पर्यटकहरु एकदमै आउँछन् ।

यस देशमा प्रत्येक वर्ष ४–५करोड पर्यटकहरु घुम्नलाई आउने गर्छन् । त्यहि कारण यस देशलाई घनी देश भनेर भनिन्छ । स्वीजरल्यान्डको नागरिकहरु एकदमै मेहेन्ती हुन्छन् । र यहाँको बेरोजगारी दर मात्र ४प्रतिशत रहेको छ ।यसको मतलब ४प्रतिशत मान्छे सगँ काम काज नभएर होइन ।अल्छी भएर हो । केही गर्न चाहदैनन् । केही नगरे पनि जीवन जीउनको लागी सरकार सगँ पैसा पाइन्छ । त्यहि कारण यिनी ४प्रतिशत मान्छे कामचोर हुन्छन् ।

युरोपमा सबै भन्दा धेरै तलब दिन देश स्वीजरल्याल्ड पर्दछ ।यस देशमा यदि दुई वर्ष सम्म टिकेर काम गरेको खण्डमा राम्रो पैसा जम्मा हुने गर्दछ । स्वीजरल्यान्ड देश एकदमै सुन्दर देश छ । यहाँ कुल २०८ पहाडहरु रहेका छन् । यहाँ रहेका पाहाडहरु एकदमै सुन्दर छन् । त्यशि भएर यहाँ धेरै ट्रयाकिङ गरिन्छ । दुनियामा सबैभन्दा मासु पनि यही यस देशमा पाइन्छ । र यहाँबाट अन्य युरोपियन देशहरुमा मासु बिक्री गर्ने गरिन्छ । अरु युरोप देशहरुको तुलनामा यस देशको मासुको मुल्य ६०प्रतिशत महँगाई रहेको छ । स्वीजरल्यान्डको ९प्रतिशत नागरीकहरु मात्र गरिबीको रेखा मुनी रेहेका हुन् । यस देशका कोही गरिब हुदैनन् । किनभने यहाँका नागरिकहरु सगँ सबै चीजहरु उपलब्ध हुन्छ । यस देशमा सबै काम गर्ने पैसा कमाउने गर्छन् । यहाँ राम्रा घर हुनुका साथै यिनिहरु सगँ जीउनको लागी सबै सुविधा उपलब्ध हुन्छ । यस देशका मानीसहरु गाउने र नाच्नमा दुनियाभरिमा अगाडी छन् ।

More….

Leave a Reply

Your email address will not be published. Required fields are marked *