Amazing fact about Antarctica/विश्वकै सबै भन्दा चिसो महादिप–अंटार्कटिका

Antarctica/विश्वकै सबै भन्दा चिसो महादिप–अंटार्कटिका

विश्वकै सबै भन्दा चिसो ठाउँ अंटार्कटिका महादिप लाई मानिन्छ । यो चारै तिरबाट दक्षिण महासागर बाट घेरिएको छ । यहाँ टाढा–टाढा सम्म पनि हिउँले ढाकेको छ । यस ठाउँमा आउने र सेतो बर्फको रेगिस्तानमा खेल्ने रमाइलो गर्ने अरु कुनै हिस्सा छैन् । अंटार्कटिका लाई चिसो रेगिस्तान भनेर पनि भनिन्छ । किनभने विश्वकै चिसो हुने ठाउँ हो ।यहाँ चारैतिर बर्फवाला समुन्द्र र बर्फबाट बनेको पहाड देख्न पनि पाइन्छ । तर यस महादिपमा एउटा यस्तो ठाउँ पनि छ । नत बर्षौसाल बाट पानी परेको छ । नत बर्षौसालबाट बर्फ खसेको नै छ ।

तर पनि यस ठाउँमा मोटो –मोटो लेयर्सले आफ्नो घर बनाएको छ । त्यस कारण अंटार्कटिका महादिपलाई विश्वकै चिसो र रहस्यमय ठाउँ मानिन्छ । यसको क्षेत्रफल १करोड ४२लाख स्क्वायर किलोमिटरमा फैलिएको छ । अंटार्कटिका महादिपले हेर्ने हो भने दुनिया देखि बाहिर सेतो मात्र भएको दुनियामा आएको अनुभव हुन्छ । यस महादिपमा अत्यधिक चिसो हुन्छ । चिसोको कारणले गर्दा मानीसको हड्डी समेत गल्दछ । त्यसकारण यस महादिपमा मानवीय कबस्ती वा मानवको बासस्थान छैन् । अंटार्कटिका मा सबै तिर बर्फको मोटो तन्ना बिछाएको जस्तो हुन्छ ।

More….

यसको मोटाई करिब १.६किलोमिटर सम्म रहेको छ । यस ठाउँमा अधिक पानी रहेको छ । पुरै दुनियाम छैन् । बरु यहाँ जतिको पानी अंटार्कटिका मा उपलब्ध ट्रांस अंटार्कटिका पर्वत यस महादिप लाई इस्ट र वेस्ट दुई भागमा विभाजन गर्दछ । यो पर्वत सृखला विश्वकै हाइएस्ट माउन्टेन रेज मध्ये मान्ने गरिन्छ । अर्को कुरा अंटार्कटिका जस्तो सुन्दर महादिप हाम्रो अगाडी छ । र अट्रेक्शनको केन्द्र बनेको छ । यस महादिपको सन् १८२१मा खोजी भएको थियो ।

नर्वेको एक जना व्यक्तिले अंटार्कटिका महादिपको बारेमा पत्ता लगाएका हुा् । र बर्फले ढाकिएको नयाँ नमुना एउटा महादिप छ । यस महादिप खोज गर्ने रोल्ड अमंड सेन भन्ने व्यक्ति हुन् । यिनि पहिला व्यक्ति थिए । दक्षिण धुर्व पुगेका थिए । अंटार्कटिका यस्तो देश हो । यस महादिपमा कोही पनि आउन चाहदैन् । तर अमेरिका पहिलो देश थियो । आफ्नो देशको झन्डा फहराउने र यस महादिपमा बस्ने प्रयास गरेको थिाये ।तर दोस्रो विश्व् युद्ध पछि जब अमेरिकाले यस महादिपलाई एक्सप्लोर गर्ने निर्णय गर्दछ । तर यस महादिपमा अरु देशहरुको पनि आखाँ त थियो । रिसर्च गर्ने हिम्मत थिएन । अमेरिकाले अंटार्कटिकालाई एक्सप्लोर गर्न को लागी एउटा आपरेशन चलाउँछ । जसको नाम हाइजंप थियो ।

जसमा १३वटा जहाजहरु खटाइयो ।जसले नि बर्फलाई चिरेर आफ्नो लक्ष्यतिर पुग्न सफल भए । र अंटार्कटिका जस्तो बर्फीली रेगिस्तानमा यस्तै जहाजहरुको आवश्यकता थियो । यि जहाजहरु बाहेक २५सबैभन्दा एडभान्स फाइटर प्लेन र४७००मानीसको एउटा गु्रप निस्कन्छ । अंटार्कटिका महादिपमा रिसर्च गर्नको लागी ,यस गु्रपमा संलगन थियो । एक जना माहिर नेवल अफिसर जसले साउथ र नर्थ पोल दुबै बो माथीबाट उडाउने हिम्मत देखाउँछन् । अंटार्कटिकाो महत्तवपुर्ण कार्य गर्ने पहिलो व्यक्ति थिए । यिनको नाम रिचर्ड एवलिन बर्ड थियो ।

lydnepal.com

यो आँपरेशन लाई ४महिना सम्म चलाउने निर्णय हुन्छ । त्यसैक्रममा यस महादिपको जानकारी निकालिन्छ । आँपरेशन सफल त हुन्छ । तर रिचर्डको व्यवहार पुरै तरिकाबाट बदलिएको थियो । उनी अंटार्कटिका आएका थिए । त्यो समय देखि उनी शान्त थिए । नत त कोही सगँ कुरा गर्दछन् । नत अंटार्कटिका महादिपको एक्सपिरिंयस को बारेमा कसैलाई भन्थे । रिचर्डले आफुले अंटार्कटिका आफुलेमा आफले के देखे र उनीसगँ त्यस्तो के भयो । त्यसको बारेमा कसैसगँ भन्दैनन् । चुपचापको साथ यि नेवी अफिसर र महान एक्सप्लोरल यस दुनियाबाट सदाको लागी बिदाई भएर जान्छन् । आज सम्म को समयसम्म थाहा हुन सकेको छैन् । रिचर्ड किन चुप हुनुको कारण के थियो भनेर , अंटार्कटिका आफैमा रहस्यमय छ ।

यहीकारण यहाँ बस्नको लागी मानीस डराउँछन् । र प्रकृतिले पनि यहाँ बस्ने अनुमति दिदैन् । पृथ्वीको यस्तो ठाउँ हो । यो जहाँ पहिलो र अन्तिम ठाउँ हो । यस ठाउँमा बस्न कोहि पनि मानीस छ्रैनन् । यहाँ अलग–अलग देशहरुको रिसर्च स्टेशन उपलब्ध छन् । यस महादिपमा अमेरिकाले कुल ३वटा रिसर्च स्टेशन बनाएको थिाय । जसमध्ये २मात्र एक्टिव छन् ।यहाँ अमेरिकाको न्युक्लियर पावर स्टेशन पनि बनाइएको छ । जसको नाम मेमोडा स्टेशन हो । यस स्टेशन लाई सन् १९५६मा बनाइएको थिाय । जुन आज को समयसम्म पनि आफ्नो जिम्मेबारीपुर्वक सगँ काम गरिरहेको छ ।

अंटार्कटिका महादिप पर्यटकहरुको लागी एउटा शानदार ठाउँ मानिन्छ । यस महादिपमा कोही जान चाहन्छ । भेन आफ्र्नो उटा दातं निकाल्नु पर्छ ।किनभने यहाँको नियम यस्तो छ ।कि चाहेर त्यो व्यक्ति एकदमै निरोगी ,ठिक भएता पनि यदि कसैले नियम लाई नथापाएको जस्तो गर्यो भने उसलाई अंटार्कटिका महादिपमा जानलाई अनुमति दिइदैन् । अंटार्कटिका महादिपमा धेरै जसो गर्मि मौसममा नै आउने गर्छन् । किनकी गर्मि सिजनमा पनि अंटार्कटिकामा काप्ने चिसो हुन्छ । एउटा हिस्सा यस्तो पनि छ । नपानी पर्छ । नत हिउँ पर्छ । र लाखौ वर्षदेखि यो ठाउँ एकदमै सुनसान रहेको मानिन्छ ।

यस ठाउँको नाम ड्राई वैलीज हो । यस ठाउँलाई यस नामले चिनिनुको कारण यो मात्र अंटार्कटिका महादिपको मात्र नभएर पुरै विश्वको सबैभन्दा शुष्क स्थान मान्ने गरिन्छ । आज भन्दा ठिक ५३लाख वर्ष पहिला अंटार्कटिकाहेवन नभएर हैल हुने गर्दथ्यो । यो ठाउँमा अधिक तातो हुने गर्दथ्यो । यहाँको तापक्रम १८.५–२०डिग्री सेल्सियस सम्म मात्र रहने गर्दथ्यो ।त्यो समयमा अंटार्कटिकाको भुभाग पृथ्वी देखी दक्षिण झुरमा थिएन । समय समयमा टेक्टोनिक प्लेट्समा हलचल भइरन्छ । र यही प्लेट्सहरु सर्नाले अंटार्कटिका विस्तारै–विस्तारै पृथ्वीको दक्षिण भागमा पुग्दछ । पृथ्वीको यिनै भौगोलिक हलचलको कारणले कत्ति पय महादिप र देशहरु विच भागबन्डा भएको थियो ।

र कति पटक एक अर्कासगँ जोडिएका पनि थियो । अच्चम लाग्ने कुरा जुन जमिनमा मानव जाति बस्नलाई मुस्किल हुने गर्छ त्यो अंटार्कटिकामा एक जना महिलाले आफ्नो सन्तानलाई जन्म दिएकी थिन् ।एमिलियो पालमा नामको एक जना बच्चीको जन्म सन् १९७८जनवरी ७मा भएको थियो । कुनै समयमा अंटार्कटिका को टेंपेचर ८९.२डिग्री सेल्सियस सम्म थियो । यस महादिपमा जीवहरुको कुरा गनुपर्दा जस्तै पेंग्विन ,सिल जस्ता जीवहर सामेल रहन्छन् । र जिवहरु पनि समुन्द्रको किनारामा नै बस्ने गर्छन् । नत्र अंटार्कटिका को बिच भागमा कुनै पनि जीवहरु देखिदैनन् । अंटार्कटिका एकदमै चिसो ठाउँ हो । अंटार्कटिका मा मात्र एउटा बार रहेको छ । जुन विश्वकै सबैभन्दा धेरै दक्षिणी भागमा अवस्थित छ । यो बार बर्ना डस्की रिसर्च मा रहेको छ । र अर्को कुरा कैयौ वैज्ञानिकहरुको भनाई छ । धेरै बर्षौ वर्ष पहिला मानव सभ्यता बसेको थियो ।

More…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *