अफ्रिका महादेश
अफ्रिका महादेश एशिया पछिको विश्वको सबै भन्दा ठुलो महादेश हो। यो महादेशको क्षेत्रफल तथा जनसङख्याको आधारले गर्दा अफ्रिका महादेश दोस्रो स्थानमा पर्दछ। अफ्रिकाको उत्तरमा भुमध्येसागर तथा यूरोप महादेश,पश्चिममा अंध महासागर,दक्षिणमा अटलान्टिक महासागर तथा पूर्वमा अरबसागर र हिन्द महासागर पर्दछ। पूर्वमा स्वेत भूडमरुमध्ये यसलाई एशिया सँग जोड् छ। तथा स्वेज नहर जसले यशियालाई छुट्टाउने गर्दछ। जिब्राल्टर जलडमरुमध्ये यसलाई उत्तर मा यूरोप महादेशले अलग गर्ने गर्दछ। अफ्रिका शब्दको उत्पत्ति बरबर भाषाको शब्द इफ्र्री वा इफ्रानबाट भएको हो। जसको अर्थ गफा हुन्छ। गुफामा बसोबास गर्ने जातीहरुको लागी प्रयोग गरिने गरिन्थीयो। केहि इतिहासिकहरुको मान्यता हो। कि यस महादेशमा सबैभन्दा पहिला मानव जातीहरुको जन्म र विकाश भयो र यहीबाट गएर उनीहरु अर्को महादेशमा बसोबास गरे,त्यकारण यसलाई मानव सभ्यताको जन्मथलो मान्ने गरिन्छ।
अफ्रिका उच्च पहाडहरुको महादेश हो। यसको निर्माण अत्यन्तै प्राचीन तथा कडा चट्टानहरुले बनेको छ। यसलाई लाभा निर्मितको शिल्ड भनिन्छ। अफ्रिका महादेशको धरातल प्राचीन गोडवाना लैंडको नै एक भाग हो। अफ्रिका महादेशको क्षेत्रफल लगभग ३,०३,७०,००० वर्ग किलोमिटर छ। जुन विश्वभरिमा २०.४प्रतिशत छ। अफ्रिका महादेशको जनसङख्याको हेर्दा १,२१,६१,३००००रहेको छ। जुन सम्पूर्ण विश्वभरिको जनसङख्याको आधारमा १६.३६ प्रतिशत रहेको छ। यस महादेशको जनसङख्याको घनत्तवको आधारमा ३१ व्यक्ति प्रति किलोमिटर रहेको पाइन्छ। अफ्रिका महादेशमा कुल ५४देशहरु पर्दछन्। कतिपय देशहरु यस्ता पनि छन्। जुन देशहरुलाई अझै मान्यता मिलेको छैन्। मतलब तिनी देशहरु प्रतिबन्धित छन्। जुन देशहरु यस सुचिमा पर्दैनन्। अफ्रिका महादेश एउटा त्यस्तो महादेश मात्रै हो।जुन उत्तरी गोलार्थ र दक्षिणी गोलार्थमा फैलिएको महादेश हो।भुमध्ये रेखा यस अफ्रिका महादेशको ठिक बीचबाट जाने गर्दछ। मानीसहरु द्धारा निर्माण गरिएको स्वेज नहर मिस्रबाट भएर जाने गर्दछ। र भूमध्येसागरले रातो सागरलाई जोड्ने गर्दछ। अफ्रिका महादेशको सबैभन्दा ठुलो देश अल्जीरिया २३,८१,७४० वर्ग किलोमिटर छ। र सबै भन्दा सानो देश सेशेल्स ४५१ वर्ग किलोमिटर रहेको छ। अफ्रिका महादेशमा सबैभन्दा धेरै जनशक्ति भएको देश नाईजेरिया हो।
अफ्रिका महादेश यो धर्तिको सबै भन्दा गर्मि हुने महादेश अन्र्तगत पर्दछ। यस महादेशमा मुशलीमहरुको जनशक्ति लगभग ५२प्रतिशत रहेको छ। भने इस्लाको अफ्रिका महादेशको सबैभन्दा ठुलो धर्म बनाईएको छ। त्यस पछि ईसाई धर्मालम्बीहरुको पालो आउने गर्दछ। अफ्रिका महादेशमा हिन्दु धर्मालम्बीहरुको जनशक्ति एकदमै कम रहेको पाईन्छ। माँरीशस एउटा त्यस्तो देशमा पर्दछ। जुन देशहरुको मानीसहरुले ४५प्रतिशत जतिले हिन्दु धर्म मनाउने गर्दछन्। विश्वको सात महान आश्चर्यजनकको सुचिमा मिस्रको पिरामिड संल्गन भएको पाईन्छ। यो निर्माण ३५००देखि११००ईसा पूर्वमा भएको थियो। दस्फिक्स,गिजाको नजिक स्थीत एउटा विशाल सिहंको मूर्ति छ । मिस्रको एशिया र यूरोपको जंक्शन भन्ने गरिन्छ। विश्वकै भन्दा लामो नदी नाईल नदी अफ्रिका महादेशमा पर्दछ। यो नाईल नदी भिक्टोरियाको झिल भएर निक्लने गर्दछ। र भुमध्ये सागरमा गएर खस्ने गर्दछ। यस नाईल नदीको प्रमुख साहायक नदी निलो नाईल नदी र श्वेत नाईल नदी हुन्। यो नाईल विश्वको ११ देशहरु भएर बग्ने गर्दछ। मिस्र,सुडान र युगान्डा आदि देशहरु भएर बग्ने यो नाईल नदीको लम्बाई ६६५०किलोमिटर र ४१३०माईल्स रहेको छ। नाईल नदीको चौडाई धेरैमा १६किलोमिटर रहेको छ। भने कहि ठाउँमा जमिनको फरक बनोटको कारणले कुनै ठाउँमा २०० मिटर चौडाई पनि भेट्न सकिन्छ। आश्वान बाँध र ओवन बाँध नाईल नदीमा बनाइएको छ। अफ्रिका महादेशमा धेरै अरु मुख्य नदीहरु जाम्बेजी,जायरे,आरेन्ज तथा लिम्पोपो आदिहरु हुन्।
विश्वको सबैभन्दा ठुलो मरभुमी सहारा मरभुमी अफ्रिका महादेशमा पर्ने गर्दछ। अफ्रिकामा पर्ने सहारा मरभुमीको क्षेत्रफल करिब ९४लाख वर्ग किलोमिटर रहेको छ। चाड झिल सहारा मरभुमिमा पर्ने झिल हो। अफ्रिका महादेशको सबैभन्दा ठुलो पानीको झरना भिक्टोरिया झिल हो। जसको उचाई ३५५मिटर र लम्बाई१६००मिटर सम्म रहको छ। किलिमजारो पहाड अफिकाको सबैभन्दा ठुलो पहाड पर्वत शिखर हो। यस पहाडको समुन्द्री सतहबाटको उचाई ५,८९५मिटर रहेको छ। यसको विस्तार तंजानिया तथा केन्या सिमामा पर्दछ। बाँलिबुडको फिल्म राँबोटको गित ुकिली मंजारो,केटि पहाडको साथीहरुुयहि पहाडको आधारमा रहेको छ। अतलास पहाड वा ऐटलस पहाड पश्चिमउत्तरी अफ्रिकामा रहेको एउटा २,५००किलोमिटर लामो पहाड शृंखला हो। यो मोरको, अल्जीरिया र तुनिसियाको देशहरुबाट निस्कन्छ। र यसको सबैभन्दा ठुलो पहाड दक्षिण–पश्चिमी मोरकोमा रहेको ४,१६७फिट लम्बाई तुबकाल पहाड हो।
मेडागास्कर अफ्रिकाको सबैभन्दा ठुलो र विश्वको चौथौ महादेश हो। यसको क्षेत्रफल ८,८७,०४१वर्ग किलोमिटर रहेको छ। विश्वको सबैभन्दा ठुलो हात्ती र सबैभन्दा लामो जनावर जिराफ पनि अफ्रिकामा नै पाईन्छ। अफ्रिकाको जंगलमा पाईने गोरिला पृथ्वीको सबैभन्दा ठुलो नर बादर हो। किम्बरले खानी विश्वकै ठुलो हिराको खानी हो। अफ्रिका महादेशको जोहान्सवर्ग नामक ठाँउ विश्वको मुख्य स्वर्ण उत्पादन गर्ने एउटा ठाँउ हो। अफ्रिका महादेशको आईबरी कोस्ट देश विश्वमा सर्वाधिक कोको उत्पादन गर्ने देश हो।

अफ्रिकाको कालाहारी मरभुमीमा शुतुरमुर्ग नामक चरा पाईन्छ। अफ्रिका महादेशमा जंजीवार र पेवाद्धीप विश्वमा सबैभन्दा धेरैमात्रामा ल्वाङ उत्पादन गर्ने गरिन्छ। अफ्रिका महादेशमा कांगोको जंगलको देश भनेर भनिन्छ। विश्वको सबैभन्दा जल विधुत शक्तिको सम्भावित क्षमता सबैभन्दा धेरै यही देशमा छ। अफ्रिकाको सर्वाधिक नगरीकृत देश लिविया हो। अफ्रिकाको सबैभन्दा धेरै साक्षरता भएको देश जिम्बाब्बे हो। अफ्रिकामा बशमैन कालो मरभुमीमा,पिग्मी कांगोबेसिनमा बददू सहारा मरभुमी र मसाई पूर्वी अफ्रिकामा मिसिने मुख्य आदिम जाती हो।विश्वको सबैभन्दा गर्मी हुने ठाँउ अलअजीजीया,लिबिया,अफ्रिका मा नै पर्दछ। यसमा अहिले सम्म सबैभन्दा तापक्रम १३६ डिग्री फरेनहाईट वा ५८डिग्री सेन्टिग्रेट १३सेक्टेम्बर१९२२मा रेकर्ड गरिएको थियो।
अफ्रिका महादेशमा पर्ने कांगो नदी विपुवत रेखाको र लिंपोपो नदी मकररेखालाई दुईचोटि काट्ने गर्दछ। गोल्ड कोस्टको नामबाट चिनिन्ने देश हो।
अफ्रिकाको अधं महादेश भनेर।किन?भनिएको भने आर्थिक,सामाजिक,औधोगिक,सास्कृतिक र शिक्षाको क्षेत्रमा धेरै पछाडी छ। यूरोपेली मानीसहरुले यहाँको मुख्ये निवासीहरुलाई काला भनेर सबै महादेशमा ुकालो महादेशु वा ुअंध महादेशु घोषित गरिदिएको थिए।यो महादेशमा नाईजर नदीको पाम तेलकोनदी भनेर भनिन्छ। अफ्रिका महादेशको एकमात्र यस्तो महादेश छ। जसमा विपुवत्त,कर्कट अथवा मकर रेखाहरु जान्छन्। अफ्रिकाको उष्ण घाँसको मैदान सवाना र शीतोष्ण घाँसको मैदान बेल्ड भन्ने गरिन्छ। अफ्रिकाको सबैभन्दा लामो रेलमार्ग केपकाहिरा रेलमार्ग हो। जो दक्षिण अफ्रिका गणराज्यको केपटाउन ठाँउबाट मिस्रको हाहिरा ठाँउ सम्म जान्छ। स्टेनली जलप्राप्त र लिविंगस्टोन जलप्राप्त–कांगो नदीमा र भिक्टोरिया जलप्राप्त नदीमा अवस्थीत रहेको छ। दक्षिण अफ्रिकाको ६ वटा देश अंगोला बोत्सवाना,मोजाम्बिक,तजानिया,जाम्बिया र जिम्बाब्बेको फ्रन्टलाईन स्टेट्समा सिमावर्ती राज्य भन्ने गरिन्छ। हाँर्न आँफ,अफ्रिकाको पूर्वी भागलाई भनिन्छ। यसमा मुख्य रुपबाट ईथियोपिया,सोमालिया र जिबुती नामक देश आउने गर्दछ। नाईल नदीमा बसेको ठुलो सहर काहिरा हो।
एन्टवर्प विश्वको हिरा व्यापारको सबै भन्दा ठुलो केन्द्र हो। अफ्रिका महादेशको सर्वाधिक चियापत्ती उत्पादन गर्ने देश कविनीया हो। अफ्रिकामा सर्वाधिक जैतुन उत्पादन गर्ने देश टयूनीशिया हो। विश्वको सबैभन्दा ठुलो हिरा ३,१०६ केरेटको दक्षिण अफ्रिकाको प्रिमियर खानीबाट जनवरी १,९०५ई.को सरथामस कुलियानले खोजेको थिए। यस कारण यसको नाम कुलियान हीरा राखिएको हो। अफ्रिकामा अवीसिनियाको पहाड त्यो दक्षिणी अफ्रिकाको पहाडमा अवस्थीत छ। विश्वको सबैभन्दा ठुलो ूमहान भ्रंश घाटीू ९ग्रेट रिफटबेली०यही महादेशमा अवस्थीत छ। युनेस्को को अनुुसार अफ्रिकामा २,०००भन्दा धेरै भाषा बोलिने गरिन्छ। धेरै अफ्रिकाको मुलुकको भाषा हो। तर यूरोपीय तथा एशियाको प्रभाव पनि देखिएको छ।
प्राकृतिक स्वरुपले भरिपूर्ण हुदा पनि अफ्रिका विश्वको सबैभन्दा दरिद्रर सबैभन्दा अविकसित भू–भाग भनेर चिनिन्छ। यस महादेशको अधिकांस जनसङख्या आज पनि अशिक्षित छन्। स्वेज नहरको निर्माण १,८६९ गरिएको थियो। यस नहरको लम्बाई१६८किलोमिटर छ। मिस्रद्धारा स्वेज नहरलाई राष्ट्यिकरण १,९५६मा गरिएको थियो।