Russia Countries/आखिर रुस यति ठुलो कसरी ?

Russia Countries/आखिर रुस यति ठुलो कसरी ?

पुरै दुनियाभरि २०० सय भन्दा पनि धेरै देशहरु छन् । तर सबै भन्दा ठुलो देश रुस हो । रुस आकारको हिसाबले एकदमै ठुलो रहेको छ । रुसको एउटा कुनै भंयकर चिसो र अर्को कुनामा पुरै साल गर्मी रहने गर्दछ । रुस यति ठुलो छ । कि ११ फरक–फरक टाइप जोनमा बाडिएको छ । रुस यति ठुलो छ । कि एउटा कुनामा बस्ने मानीसहरु को बारेमा अर्को कुनामा बस्ने मानीसहरुलाई केहि पनि जानकारी हुदैन् । उनीहरुको सस्कृति,कलचर,भाषा टाइमस् सबै फरक छ । तर पनि रुस एक छ । रुसमा कहिले पनि युरोपीय अमेरिका देशहरुको जसरी विद्रोहको कुरा आउदैन ।

रुस पनि कुनै समयमा अरु देशहरु जस्तै सानो थियो । लगभग १हजार वर्ष पहिला दुनियाका सबै सामराज्य निकै साना हुने गर्थे । त्यो बेलाको समयमा कुनै साना साम्राज्यहरुलाई आक्रमण कब्जामा ल्याउने गर्थे । जुन देशहरु सगँ सुरक्षाको लागी कुनै साधन उपलब्ध हुदैन ।थियो ति देशहरुलाई ठुला साम्राज्यको अगाडी झुक्नु वा आत्म सर्मपण गर्न पथ्र्यो १हजार वर्ष पहिला रुसको ठाउँमा केबल Kievan Rus नामको एउटा सानो देश हुने गर्थो । त्यति बेलाको समयमा यस देशका नागरीक सगँ न कुनै हातियारहरु थिए । नत प्राकृतिक तवरले यिनिहरु सगँ आफ्नो सुरक्षाको लागी कुनै साधन थिएन । Kievan Rus आफ्नो देशको विस्तार यसरी गर्न चाहन्थ्यो । कि पाहाड र नदिहरु यस देशको सिमाको सुरक्षा गरोस् । र त्यहि बेला यस देशले रणनिति बनाउन शरु गर्यो । र सोच विचार गरेर आफ्नो देशको मजबुदीको साथै विस्तार कसरी गर्न सकिन्छ ।

त्यति बेला मंगोलसहरुले तिब्र गतिको साथमा पुरै दुनिया भरि आक्रमण गरिरहेका थिए । र जितको झन्डा फहराइरहेका थिए । त्यति बेला कुनै त्यस्ता देश थिएन कि मंगोलहरुको बिरोधमा बोल्न सक्ने । मंगोलको सामना गर्न सक्ने । मंगोलहरुलेKievan Rus मा पनि आक्रमण गरी रुसलाई आफ्नो अधिनमा लग्यो । किनभने त्यति बेला रुसको सिमानामा खाली घाँसीय मैदानहरु मात्र थियो । यसकारण यस देशमा आक्रमण गर्न त्यति धेरै मश्किल थिएन । र केहि समय पछि रुसलाई मंगोलहरु आपल्नो अधिनमा लियो । Kievan Rus मा त्यस्तो ठाउँ थियो ।जसको नाम थियो, मस्कोवी शहर चिसोबाट बच्नको लागी यस ठाउँका मानिसहरु जनावरहरुको फरको प्रयोग गर्ने गर्थे । विस्तारै–विस्तारै जनावरहरुको फरको अन्य राज्यहरुमा बेच्न लागे र अधिक मात्रामा पैसा कमाउन लागे । जब यहाँको मानीसहरु सगँ अधिक पैसा जम्मा भयो ।

र मंगोलहरुको विरोधमा विद्रोह गर्ने योजना बनाए ।मस्कोवी शहर को नागरिकहरुले जम्मा गरिएको पैसाबाट गन पाउडर खरिद गरे । र त्यस गन पाउडरको प्रयोगको बारेमा जानकारी लिई । गन पाउडरको बारेमा सबै जानकारी सकिएपछि मंगाजहरुको विरोधमा युद्धको यलान गरे । मस्कोवी शहर को नागरिकहरु अधिक धनि थिए ।यसकारण उनीहरु सगँ गर्न पाउडर पनि थियो । त्यसपछि मंगोलहरुलाई उनीहरुको सिटी छोडेर जानु प¥र्यो । मस्कोवी शहरको नागरिकहरुले आफुलाई आजाद गराए । यही मस्कोवी शहर पछि आएर मस्कोवी शहर को नामले प्रसिद्ध भयो । र आज रुसको राजधानीको नामले चिनिन्ने गरिन्छ । कैयौ वर्ष सम्म मंगोलहरुको अधिनमा रहेपछि रुसको नागरिकहरुले सोचे आज देखिबाट उनीहरु कसैको गुलाम बन्दैनम भने । र एउटा शक्तिशाली देश बनाउछौ ।

More….

उनीहरुले आफ्नो राज्यको सिमाहरुको विस्तार गर्ने र कोहि पनि राज्यहरुले उनीहरुको विरोधमा बोल्नु वा आखाँ उठाउँनु भन्दा पहिला १०चोटि होइन १००चोटी सोच्नु यसगरि सबैभन्दा पहिला रुसले उराल पहाडहरु मा कब्जा ग¥र्यो र आफ्नो देशमा सामेल गर्यो । तर पनि अझै थोरै यस्तो ठाउँ बचेको थियो ।जहाँ चिन वा अरु देश सिधै रुसमा आक्रमण गर्न सक्थ्यो । त्यस बेलाको समयमा रुसमा Evanvi Teriberको साम्राज्य हुने गर्दथ्यो । र उसले रुसलाई सुरक्षीत राख्नको लागी कैयौ महत्तवपूर्ण कदम उठाए । Evanvi ले आफ्नो सेनाहरु अरु देशमा पठाउन शुरु ग¥र्यो । र त्यहि बेला साना तिना साम्राज्यहरुलाई आफ्नो देशमा जोड्ने काम शुरु गरे ।

रुसको सेना पनि बाहादुरीको साथ आफ्नो काम गरिराखेका थिए । जहाँ सम्म यिनिहरुको सेनाहरु गईरहेका थिए । त्यहाँ सम्मको क्षेत्रफललाई रुसले आफ्नो अधिनमा गरे । हेर्दाहेर्दै रुसले साईबेरिया जस्तो चिसो इलाकालाई आफ्नो–आफ्नो कब्जामा ग¥यो । किनभने चिसो ठाउँ हुनुको कारण बर्फमा बस्ने जनावरहरु पनि अधिक मात्रामा थिए । रुसका नागरिकहरुले तिनी जनावरहरुको फरको लाई बेच्न शुरु गरे । त्यो फर बेचेर धेरै पैसा कमाउन शुरु गरे । १६औ सताब्दी सम्म रुसले आफ्नो साम्राज्यको विस्तार धेरै मात्रामा गरिसकेको थियो । रुसको सेना पनि कुनै रुकावट बिना आफ्नो काम गरिरहेका थिए । धेरै चोटि त रुसको राजा नै थाहा हुदैन् । थियो कि रुसको सेना काहाँ सम्म पुग्यो । भनेर । र कति क्षेत्रफललाई रुसमा सामिल गरे । भनेर, वास्तवमा रुसको आफ्नो राज्य विस्तार गर्ने तरिका फरक थियो । व्रिटियन,फ्रेन्च,र डच वा अन्य युरोपीयनहरु देशहरु जस्तै आक्रमण गरेर आफ्नो गुलाम बनाउँदैन थियो । नत उनीहरुको जस्तै सम्पतिहरु खोसेर आफु सगँ राख्दथ्यो । रुस पुरै विनम्रताको साथै कविलहरुको सरदारहरुलाई आग्रह गर्दथे ।

lydnepal.com

की हजुरहरु हाम्रो देशको हिस्सा बन्नुहोस् । र जसले गर्दा हजुरलाई सुरक्षा मिल्ने छ । साना साम्राज्य र कविलहरु पनि रुसको प्रस्ताबलाई हासी खुसी स्वीकार गरिरहेका थिए । किनभने उनीहरुलाई अरु देशहरुबाट सुरक्षा मिलीरहेको थियो । कुनै ठाउँमा रुसको सेनाहरुलाई जगंको पनि सामना गर्न प¥यो । तर पनि कुनै पनि कविल वा साना साम्राज्य रुसको सेनाको अगाडी टिक्न सक्दैन थिए । १७र १८औ सताब्दी सम्म रुसले युक्रेन,पोल्याण्ड लाई पनि आफ्नो अधिनमा लियो । उहि दक्षिणमा यस पछि रुसले काकेसस पर्वतशृखला माथी कब्जा ग¥यो ।जर्जिया र आमेर्निया लाई पनि आफ्नो देशमा सामिल गर्यो । एशियामा रुसले आफ्नो विस्तार मात्रै सेन्ट्रल एसिया सम्म सिमीत राखे । किनभने साउथ एशियामा त्यो समयमा व्रिटिसहरुले राज गरिरहेका थिए । र रुसीहरु व्रिटिसहरु सगँ जगं गर्न चाहदैन थिए । सन् १९०० सम्म रुसको विस्तार ८ मिलियन स्कवार्य किलोमिटरसम्म भयो , हालको रुसको तुलना गर्दा ५०प्रतिशत मात्रै हो । २०औ सताब्दी पछि जब शीत युद्ध को शुरुवात भयो ।पुरै दुनिया दुई हिस्सामा बाडिन थाल्यो । यसकारण धेरै जसो देशहरुले स्वयत सघंको साथ राज्यो । र रुस पनि स्वयत सघंको नै एउटा हिस्सा थियो । पुरै स्वयत सघंलाई रुसद्धारा नै सञ्चालीत गर्ने गरिन्थ्यो । तर सन् १९९१ स्वयत सघंको अनत्य भयो । र धेरै जसो देशहरु यसबाट आजाद भए ।

यस बाहेक रुस आज दुनियाको सबैभन्दा ठुलो देश हो । अजरबैजान, कजाकिस्तान जस्ता देश आज पनि रुसको हिस्सा हुन्थे ।भने सायद अमेरिकाको ठाउँमा रुस दुनियामा महाशत्तिलशाली हुन्थ्यो । रुसको क्षेत्रफल १ करोड ७०लाख वर्गकिलोमिटर भन्दा धेरै छ । दुनियामा सबै भन्दा दोस्रो ठुलो देश क्यान्डा हो ।जसको क्षेत्रफल ९९लाख वर्गकिलोमिटर रहेको छ । रुसको कुल क्षेत्रफ पुरै एउटा ग्रहभन्दा ठुलो रहेको छ । एक समयमा अलास्का भन्ने ठाउँ पनि रुसको हिस्सा नै थियो । तर रुसले यस हिस्सालाई केहि कामको नमानेर मात्र ७२लाख डलर मा पुरा अलास्का अमेरिकालाई बेचिदियो । पछि गएर अमेरिकाले यस ठाउँमा खन्ने कार्य गरेपछि सुन,हिरा,र तेलको कैयौ भन्डार अमेरिकालाई भटियो । जसले गर्दा अमिरिकाको अर्थ व्यवस्थालाई बलियो बनाउन एक ऐहेम भुमिका निभाएको छ ।अलास्का लाई यति कम भुल्यमा बिक्री गर्नु रुसको यतिहासको सबै भन्दा ठुलो गल्तीहरु मध्ये एक गल्ती हो । आज रुस दुनियामा तेल उत्पादन त गरिएको छ ।

तर रुसमा सबै अधिक विलिनियस पनि रुसमा नै रहेका छन् । रुसको जनसङख्या उसको क्षेत्रफलको हिसाबले कम रहेको छ । करिब १५ करोड मानीसहरु रुसमा बसोबास गर्छन् । यस देशमा पुरुषको तुलनामा महिलाको जनसङख्या अधिक रहेको छ । रुसमा १सगँ किलोमिटर मात्र फरकमा ७देखि ८सम्म मानिसहरु बसोबास गर्दछन् । जनसङख्या घनत्व पनि एकदमै कम रहेको छ । रुसको कुनै ठाउँमा एकदमै कम रहेको छ । रुसको कुनै ठाउँमा धेरै रुसीहरु बसोबास गर्छन् । भने कुनै ठाउँ खाली छन् । कोही बसोबास गर्दैनन् । रुसको १र४ ३र४हिस्सा एशियामा रहेको छ । तर मात्र २२प्रतिशत मानीसहरु एशियामा बसोबास गर्छन् र बाँकी रुसीहरु युरोप कन्टीनेटको हिस्सा रहेका छन् । दुनियाको सबै भन्दा सफा पानीको ताल बैकल ताल पनि रुसमा नै रहेको छ । दुनियाभरिमा रहेको मिठो पानीको २०प्रतिशत हिस्सा मात्र यहि तालमा पाइन्छ । कुनै बेला रुसमा लामो दाँडी पाल्ने व्यक्तिले रुसी सरकारलाई ट्याक्स तिर्नु पथ्र्यो । पिटर नामक शासकले यस्तो नियम लागु गरेका थिए ।

रुसमा सबैभन्दा ठुलो रेल नेटवर्क पनि उपलब्ध छ । जसलाई ट्रान्स–साईवेरियन रेलनेटवर्कको नामले चिन्ने गरिन्छ । यस रेलनेटवर्कलाई आफ्नो यात्रा पुरा गर्न ८दिनको समय लाग्ने गर्दछ । आणविक हतियारको मामिलामा अमेरिका भन्दा पनि धेरै शक्तिशाली मानिन्छ । अहिलेको समयमा रुस सगँ ६२५० भन्दा पनि धेरै आनविक हातहतियार रहेको मानीन्छ । र त्यहि अमेरिका सगँ लगभग ५५००आनविक हतियार रहेको छ ।रुसको सिमा चिन,जापान ,र उत्तरकोरिया सगँ पनि जोडिएको छ ।र यसको आर्कटिक महासागर रहेको छ ।दुनियाभरिको ११प्रतिशत जमिन रुस सगँ रहेको छ । अमेरिका र रुसको दुरि मात्र ५मिटर रहेको छ । किनभने रुसको आकार यति ठुलो छ । कि वास्तवमा यहाँको भाषा,सस्कृति,कलचर र परम्परा यस देशमा फरक–फरक हुनु स्वभाविकै हो। रुसमा रसियन भाषा बाहेक अरु१३ भाषाहरु लाई आधिकारीक भाषाको दर्जा प्राप्त छ । रुसको पूर्वमा सखा नामको एउटा ठाउँ छ । जहाँ धेरै चिसो हुन्छ ।

यो ठाउँ हिरा खानीको फेमस छ । पुरै दुनियामा सखाको खानीबाट निस्कने हिरा सबैलाई मन पर्ने गर्दछ । रुसको अर्को कुनामा दागेस्तान नामको एउटा ठाउँ छ । जहाँ एकदमै गर्मी हुने गर्दछ । रुसको धेरै जसो नागरिक नास्तीक छन् ।वा ईसाई धर्मलाई मान्ने गर्दछन् । तर दागेस्तानको ८५प्रतिशत नागरिक ईश्लाम धर्मलाई मान्छन् ।रुसमा रहेको कोमी नामको ठाउँ एकदमै सुन्दर रहेको छ । यहाँ यो सुन्दर ठाउँलाई हेर्न दुनिया भरिबाट लाखौ पर्यटक आउने गर्दछन् । यसबाहेक रुसमा Tuva नामक ठाउँ पनि रहेको छ ।तर यस ठाउँमा रसियन नभएर मंगोलसहरु बसोबास गर्छन् । १हजार वर्ष पहिला मंगोलसहरुले रुसमा आक्रमण गरेका थिए । उनीहरुको परिवारको वंशजहरु आज पनि यहि ठाउँमा बसोबास गर्दै आईरहेका छन् । रुसले कहिले पनि आफ्नो राज्य, साम्राज्यमा कुनै पनि दबाब बनाएन नत कुनै नागरिक लाई कुनै जबरजस्ती गर्यो ।

अरु देशले आफ्नो अर्को देशलाई आफ्नो अधिनमा गर्थे त्यहाँ धर्म र सस्कृतिको छाप छोड्ने कोशिस गर्थे । यो कुराले सिधा मानीसहरुको भावना लाई ठेस पुग्ने गर्थो । तर रुसले कहिले रुसले पनि यस्तो व्यवहार गरेन रुसले भन्ने गथ्र्यो ।आफ्नो भाषा सस्कृति पर्छ । जहाँ व्रिटियन,फ्रेन्च र डच देशहरु अन्य देशको नागरिकहरुलाई गुलाम सम्झन्थे ।तर रुसको सोच यस मामिलामा फरक सोच छ ।रुसले जहिले पनि आफ्नो देशको राज्यहरुलाई सहयोग गरेको छ । कहिले पनि तल्नो स्तरमा राखेन र त्यसकारण रुसले दुनियाभरिमा आफ्नो अल्गै पहिचान बनाएको छ ।

More….

Leave a Reply

Your email address will not be published. Required fields are marked *