Mystery of North Sentinel Island/नॉर्थ सेंटीनेल आइलैंडमा किन खतरा ?

North Sentinel Island/नॉर्थ सेंटीनेल आइलैंड

वास्तवमा आयरलैड प्रकृतिद्धारा बनाइएको एउटा सुन्दर ठाउँ हुने गर्दछ । यस्ता ठाउँहरुमा मानीसहरु बिदाहरुमा डुलघुम गर्न मन पराउँछन् । तर हामीहरु सबै जनाहरुलाई यस्तो ठाउँ छ । यो ठाउँको बारेमा थाहा पाएर हैरान पनि हुन्छौ । किनभने विश्वमा यस्ता केही खतरनाक आयलैडहरु पनि उपलब्ध छन् । त्यहाँ जानु त काहाँ हो काहाँ त्यस ठाउँको वरिपरि भटकने को बारेमा पनि सोच्न सकिदैन । र ति खतरनाक आयलैडहरु मध्ये नार्थ सेंटिनल आयलैड पर्दछ । यो आयलैड अरु कहि नभएर हाम्रो छिमेकी राष्ट्र भारतमा रहेको छ । यो आयलैड यति धेरै खतरनाक छ । कि खतरनाक भएको कारणले गर्दा यस आयलैडको आसपासमा जानलाई पनि भारत सरकारले प्रतिबन्ध लगाएको छ । यदि कोही व्यक्ति यस आयलैडमा जाने वा नजिक पुग्ने प्रयास गर्छ । भने यस्तो गर्नु गम्भिर अपराध मान्ने गरिन्छ ।

आखिर के छ,त किन ?यस आयलैडमा जानको मानीसहरु डराउँछन् । किन यस आयलैडमा किन यति कडा नियम कानुन बनाइएको छ । किनभने यस आयलैडमा आदिवासीहरुको यस्तो प्राचिन र खतरनाक समुह बस्ने गर्दछ । जुन समुहले बाहिरी दुनियाबाट गएका मानीसहरुलाई हमला गर्ने गर्दछन् । खासमा यो आयलैड अंडमा निकोबार समुहको नै हो । अंडमान निकोबार को राजधानी पोर्ट ब्लेयर देखि पश्चिम दिशा मात्र ५० किलोमिटर को दुरीमा अवस्थित छ । यस आयलैडका बस्ने जनजातिको जीवन बाहिरी दुनिया भन्दा पुरैै फरक रहेको छ । अर्को यहाँ बस्ने जनजातिलाई केही पनि थाहा छैन् । यिनीहरुको बस्ने ठाउँभन्दा दुनिया कति फरक छ । दुनिया कति ठुलो छ । यहाँ बस्ने मानीसहरुलाई बाहिरी दुनिया सगँ कुनै मतलब छैन् । यहँ बस्ने जनजातिहरुले बोल्ने भाषा न बुझिन्छ ।

नत यिनिहरुले अरु बाहिरी दुनियाका भाषा बुझने गर्छन् । यस आयलैडमा बस्ने आदिबासीहरु को जिवन जियउने तरिका हजारौ वर्ष पहिला मानीसहरु जिउने गर्थे । त्यसै तरिकाबाट जिउने गर्दछन् । यति मात्रै नभएर यस आयलैडमा बस्ने जनजातिलाई खेति गर्न,आगो सल्काउन समेत आउदैन् । यो जातिले आफ्नो पेट भर्नको लागी फलफूल,नजावर,माछाहरु खाएर निर्भर रहन्छन् ।यस आयलैडमा हजारौ किलोमिटरमा बसेको जङगल उपलब्ध छ । यस जङगलमा विभिन्न फरक–फरक जीवजन्तु बस्ने गर्दछन् । त्यसकारण यिनिहरुलाई कहिले पनि शिकारको कमि रहदैन ।

More…..

यस आयलैडमा बस्ने जनजाति करिब ६०हजार वर्ष पुरानो मानिन्छ । यसको साथै यो जाति यस्तो एक्लो यस्तो प्राचिन मानव प्रजाति हो । जसको आजको आधुनिक मानवको टाढा–टाढा सम्म कुनै सम्बन्ध रहेको छैन । यस आयलैडका जनजातिहरु नत आफु बाहिरी दुनियामा जान्छन् । नत अरुलाई आफ्नो दुनियामा आउन दिन्छन् । यदि कोही पनि व्यक्ति वा मानव यस स्थानमा जान्छन् । भने यिनिहरुले ढुङगाबाट बनेका हातहतियार ले हमला गरेर ति व्यक्तिहरुको हत्या गरिदिन्छन् । यि आदिबासिहरु त्यतिकै हमला गर्दैनन् । यसको कारण धेरै वर्ष अगाडि यस आयलैडमा एक व्यक्ति गएको र त्यो व्यक्ति को शरिरमा रहेको बैक्टिरियाले ति आदिबासिहरु बिरामी भएर धेरै जना मरेको कारण बनेको भएर यिनिहरुले बाहिरी दुनियाको व्यक्तिहरुलाई आफ्नो यस आयलैडमा आउन दिदैनन् । आज सम्म बाहिरी दुनियाका मानवहरु यस आयलैडका मानवहरुसगँ कुनै सम्पर्क बनाउन सक्दैनौ ।किन भने हामी बाहिरी दुनियाका मानीसहरु सगँ कुनै कनेक्शन राख्न मान्दैनन् । आज भन्दा ६०हजार वर्ष पहिला आदिवासी यस आयलैडमा दुनिया सगँ लुकेर बसेका थिए ।

lydnepal.com

सन् १८६०को आसपासमा यस्तो घटना घटछ । जसले गर्दा यि आदिवासीको अस्तित्तवबाट सधैभरिको लागी पर्दा हटाइदियो । एक इंडियन मर्चेटशिप यस आयलैडको नजिक बाट गइरहेको बेला अचानक बिर्गन्छ । र यस जहाजमा करिब १०६जना व्यक्तिहरु रहेका थिए । र उनीहरुले तुरुन्तै आफ्नो सहयोगको लागी सिग्नल पठाउँछन् । रकेहि बेर पछि जहाजमा बसेका व्यक्तिहरु ले त्यस आयलैडमा झर्ने बिचार गरे ।तर जसरी ति व्यक्तिहरु आयलैडको तिर बढ्दै गइरहेका थिए । यिनिहरु माथी हमलाबाट डराएका ति मानीसहरु दौडेर फिर्ता आफ्नो जहाजमा चढ्न जान्छन् ।

त्यसपछि आदिवासिहरुले जहाजमा हमला गर्ने धेरै प्रयास गरेता पनि जहाज आदिवासीहरु भन्दा टाढाँ भएको कारण्ले गर्दा आदिवासिहरुले केही गरेर ति जहाजका व्यक्तिहरुलाई रोक्ने कोषिश गर्दा गर्दै त्यतिकैमा अर्को जहाज सहयोगका लागी त्यहाँ आइपुग्दछ । खासमा पहिलो चोटि कोही मानव बाहिरी दुनियाका मानवहरु जिउदै बाचेर फर्फेका थिए । िजहाजका मानीसहरु जिउदै फर्केर आए पछि बाहिरी दुनियाको मानीसहश्रलाई थाहा हुन सक्यो नत्र थाहा हुदैन्थ्यो । किन भने यस आयलैडमा जति पनि मानीसहरु नचाहाँदा चाहदै झुक्किएर गइहाले पनि उनीहरु जिउदै फर्केर कहिले आउदैन्थे । किनभने ति आदिवासीहरुले बाहिरी दुुनियाका व्यक्तिहरु देख्नै हुदैन्थ्यो । मारि हाल्थे ।यस घटना पछि भारतिय सरकारले यि प्राचिन आदिवासीहरु सगँ सम्बन्ध बनाउनको लागी धेरै प्रयास गरेता पनि यि आदिवासीहरु सगँ कुनै कनेक्सन बनाउन सकेनन् ।

सन्१९७४मा केही एक्सपर्टस को टिमले रिसर्च गर्न र यिनीहरुको डकुमेन्ट्री बनाउनको लागी यस आयलैडमा गएको थियो । यि बोर्डहरु किनारा सम्म पनी पुगेको थिएन । त्यसै समयमा आदिवासीहरुले आफ्नो तिर र गरुङगा ढुङगाहरुले यिनिहरुलाई माथी हमला गर्छन् । जसले गर्दा बाध्यतामा फर्केर आउनु पर्छ । यस आयलैडका आदिवासीहरुले बाहिरी दुनियासगँ यति धेरै नफरत गर्छन् । कि कोही हेलिकप्टरमा मिडियो रेकडीङ गर्न गयो भने यि आदिवासीहरु आफ्नो हतियार ले हमला गरिहाल्छन् ।
यस बाहेक सन् २०१८मा जोन ऐलन चावल नामको एक २६वर्षीय अमेरिकन युवक यस आयलैडमा गएका थिए ।

वास्तवमा जोन यस आयलैडको आदिवासीहरुलाई इसाइ धर्मको बारेमा शिक्षा दिन चाहन्थे । र उनी त्यहाँ गएर के आफ्नो पाइला टेकेका थिए । यिनी माथी पनि आदिवासाीहरुले हमला गरेर मारी दिन्छन् । यस्ता घटनाहरुलाई मध्यनजर गरेर भारतीय सरकारले पुरै तरिकाबाट यस आयलैडमा जानलाई प्रतिबन्ध लगाएको छ । आयलैड सेंटली जनजाति दुनियाको यस्तो एक्लो जनजातीमा पर्छ ।जसले आजको समय सम्म पनि बाहिरी दुनिया सगँ दुरि कायम गरेर बसेका छन् । सायद यहि कारण यि मानवहरु बिना कुनै काम,जागीर नगरेर आन्नद सगँ बाचीरहेका छन् । र भारत सरकारले पनि यि जनजातिहरु आफ्नो तरिकाले जिवन जिउन चाहन्छन् । भने निउन दिनुपर्छ । त्यहि भएर भारत सरकारद्धारा यहाँ जानको लागी प्रतिबन्ध लगाइएको छ ।

More…

Leave a Reply

Your email address will not be published. Required fields are marked *