आखिर ? किन बनाईयो चिनको विशाल पर्खाल
यो धर्तिमा मानव निर्मित विभिन्न प्ररकारका अनौठा राम्रा र आर्कशक चिजहरु छन् । यि चिजहरु हेर्नको लागी पर्यटकहरु प्रत्येक वर्ष एक देशबाट अर्को देश र एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछन् । यस्तै मानव निर्मित एउटा चिज बनाईएको छ । चिनको राजधानी Beijing शहरमा दुनियाको सबै भन्दा लामो र पुरानो पर्खाल छ । जसलाई Great wall of China नामले चिन्ने गरिन्छ । यो पर्खाल माटो र ढुङगाको मद्दतले बनाइएको छ ।जसको डिजाइन क्लीनोमा हो । Great wall of Chinaको पर्खालमा एक ठाउँबाट अर्को ठाउँमा पैदल पुग्नलाई लगभग १७ महिना लाग्ने गर्दछ । त्यसकारणले गर्दा कुनै पनि पर्यटकलाई यो पर्खाल हेर्न पाउनु कुनै पर्यटकको लागी सम्भव रहेको छैन । यो पर्खाल ठुला–ठुला पहाड र घना जङगल तातो मरभुमी भएर निस्कने गर्दछ । यसको कुल लम्बाई २१,१९६कि.मी. रहेको छ । अहिलेको वर्तमान समयमाGreat wall of Chinaमा पैदल हिड्न पनि एकदमै असम्भव हुने गर्दछ ।
आज भन्दा शयौ वर्ष अगाडि मजदुरहरुले कसरी बनाएका होलान ? भन्ने गरिन्छ । Great wall of Chinaलाई बनाउनुको पछाडि विभिन्न शासकहरुको हात थियो । यिनिहरुले विद्रोहीहरु बाट आफ्ना देशहरुको शुरक्षा गर्नको लागी पाँचौ सताब्दी देखी सोरहौ सताब्दी सम्म चिनको विशाल पर्खाल लाई बनाउने कार्य सम्पन्न गरेका थिए । तर अहिले को समयमा Great wall of Chinaको ठुलो हिस्सा फुटेको छ । र यस पर्खालको धेरै ढुङगाहरु खसेका छन् । तर पनिBeijing कोJinshanling यो पर्खाल आज पनि आफ्नो वास्तविक हालतमा रहेको छ । नत यो ठाउँमा Great wall of China लाई कुनै खासै नोक्सान भएको छ । नत पर्खालको ढुङगाहरु खसेका छन् । जसकारणले गर्दा यस ठाउँमा पर्खालको वास्तविक ऐतिहासिक रुपलाई देख्न सकिन्छ ।
Great wall of China को यस हिस्सामा हरेक १०० मिटर पछि एउटाWatch Towerबनाइएको छ । यस ठाउँमा उभिएर पर्यटकहरु वरिपरिको पाहाड र जङगलको रमणीय दृश्य हेर्ने गर्दछन् । यति मात्रै का हो? र Watch Towerको तल्लो हिस्सामा एकै चोटी ५० जना बस्ने वा उभिने ठाउँ बनाइएको छ । जब की हावा पास हुनको लागी ठुला–ठुला झ्यालहरु पनि बनाइएको छ । यसैगरी Great wall of China मा कुल 25000 Watch Tower रहेका छन् । जहाँ प्राचिनकालमा चिनका सेनाहरु बस्ने गर्थे । Watch Tower मा उभिएर आफ्ना दुश्मनहरुको गतिविधिहरु बारेमा कडा निगरानी राख्ने गर्थे । यति मात्रै नभएर यिनी ध्बतअज त्यधभच मा खास रुपमा बनाइएको सुराख पनि छन् ।
जसको माथी स्रोतकर्ताहरुले धेरै रिसर्च गरेका छन् । जसले गर्दा के कुरा थाहा पाउन सकिन्छ । भने Watch Tower मा बनाइएको सुराखहरु दुश्मन सेनाहरु द्धारा हमला गर्ने स्थीतिमा प्रयोग गरिन्थ्यो । जसको मद्दतबाट दुश्मनहरुलाई आगोको गोला वा तोपले हमला गर्ने गरिन्थ्यो । यसले गर्दा Watch Tower को भित्र सेनाहरु दुश्मनको हमलाबाट सुरक्षीत रहने गर्दथे । आखिर चिनिया शासकहरुलाई कुन दुश्मनबाट खतरा हुने गर्दथ्यो जसले गर्दा यति धेरै ठुलो र बलियो पर्खाललाई बनाउनको लागी निर्णय गर्नु पर्यो वास्तवमा त्यति बेलाको समयमा मंगोल शासकहरुको आतंक पुरै एशियामा फैलिइएको थियो । समृद्धि राष्ट्रहरु हडप्ने वा तिनी देशहरुमा हमला गर्ने र ति देशहरुलाई लुट्ने गर्थे । त्यहि भएर मंगोल शासकहरुको हमला र लुटपाटबाट बच्नको लागी चिनको शासकहरुले एक जुट भएर Great wall of Chinaबनाउने निर्णय गरे ।
जुन एउटा सुरक्षा पर्खाल मात्र नभएर आफैमाMilitary Baseहुने गथ्र्यो । तर Great wall of Chinaलाई खडा गर्न भनेको जस्तो सजिलो काहाँ थियो र त्यसको साथै आफैमा चुनौती पूर्ण कार्य थियो । आज भन्दा कैयौ वर्ष पहिले बिना कुनै आधुनिक मेसिनबाट बनाइएको थियो । यति मात्रै नभएर यस पर्खालको एउटा ठुलो हिस्सा त्यस्तो इलाकामा आउँछ । जहाँ सामान्य मानीस पुग्न पाउनु पनि अंसभव छ । यस्तो स्थानमा कसरी त्यहाँ यति ठुला पर्खाल बनाइयो । स्रोतकर्ताहरुको टिमले धेरै लामो समय सम्म Great wall of China माथी रिसर्च गरेका थिए ।यिनीहरुले निर्माण कार्यको बारेमा अंचम लाग्ने कुराको खुलासा गरेका थिए ।
Great wall of Chinaको केही हिस्सामा ५० भन्दा पनि धेरै गोप्य ढोकाहरु छन् ।जसको सहयोगले पर्खालमा नचढेर यो गोप्य ढोकाबाट अर्को ठाउँमा जान सकिन्छ । यिनी गोप्य ढोकाहरु पर्खालको तल्नो हिस्सामा अवस्थीत छन् । पाहाड र घना जङगलको बिचमा लुकेका छन् । र यिनलाई सजिलै सगँ भेटाउन र देख्न सकिदैन् । जुन बेला स्रोतकर्ताहरुले यिनी गोप्य ढोकाहरु बनाउनुको कारण पत्ता लगाउने कोशिष गरे ।स्रोतकर्ताहरु यस्तो निशकर्षमा पुगे । कि चिनिया शासकहरुले जानी जानी यिनी गोप्य ढोकाहरु लाई बनाएका होलान । त्यस बेलाको समयमा चिनीया सेनाहरु यि गोप्य ढोकाहरु को प्रयोग ढोकाहरुको प्रयोग गरी आफ्नो राष्ट्रबाट मंगोलहरुको राज्यमा गएर मंगोल सेनाहरुको भेषभुषा लगाएर तिनीहरु माथी निगरानी राख्ने गर्दथे । होलान । जुन बेला चिनिया सेनाहरु काम पुरा हुन्थ्यो । त्यहि गोप्य ढोकाहरुबाट आफ्नो देश फिर्ता आउने गर्थे र त्यसपछि गोप्य ढोकाको मुख ठुला–ठुला चटनहरुले ढाकिदिने गर्थे ।
यति मात्रै नभएर Great wall of Chinaमा गोप्य सुरुङहरु पनि बनाइएका थिए ।जसमा एउटा सुरुङलाई स्रोतकर्ताहरुको आफ्नो टिमले आफ्नो रिसर्चको क्रममा पत्ता लगाको थिए । चिनीयाको यो पर्खाल गोप्य सुरुङलाई बनाउनुको उद्देश्य यो थियो । कि यदि मंगोल सेनाहरु चिनमा जासुसी गर्नको लागी पर्खालमा चढने कोशिश गर्ने बेला त्यस्तो स्थितिमा चिनिया सेना सुरुको बाहीरी पर्खाललाई फोडर मंगोल सेनाहरु माथी आक्रमण गर्न सक्थे ।मंगोल सेनालाई पर्खालमा चढ्नबाट रोक्न सक्थे । चिनमा स्रोतकर्ताहरुलाई एउटै सुरुङ भेटिएको छ । जसको भित्री भित्ता फुटेको छ । मतलब यहि सुरुङको मद्दतबाट चिनिया सेनाले मंगोल सेनाहरुलाई आफ्नो देशमा जासुसी बाट रोकेका होलान् । यसको मतलब यो होइन ।कि यस पर्खालमा एउटा मात्रै सुरुङ छ। पुरै Great wall of Chinaमा अलग–अलग ठाउँमा यस्तो खालको गोप्य सुरुङ बनाइएका छन् ।चिनिया सेनाहरुलाई अरु सुरुङको प्रयोग गर्नु परेन ।जसले गर्दा सुरुङको भित्ताहरुलाई फुड्नु परेन ।
जुन बेला चिनिया शासकहरुले यस पर्खाललाई Military baseको रुपमा तयार गराएका थिए ।त्यसको कोही न कोही हेडक्वाटर पनि थियो होला । त्यो हेडक्वाटर पत्ता लगाउनको लागी ड्रोनको साहायताले जसमा Great wall of Chinaको शुरुको विन्दु Gopi Desertको नजिक एउटा ठुलो किला खोज निकालेका थिए । स्रोतकर्ताहरुको अनुसार यो किला एकदमै ठुलो र आर्कषक रहेको छ । जसलाई मरभुमि को बिचमा बनाउनको दोस्रो उद्देश्य बुझन गाह्रो छ । त्यसकारण भन्ने गरिन्छ ।यो किला नै न्चभबत धबिि या ऋजष्लबGreat wall of China को हेडक्वाटर हुन सक्छ । यस पर्खालको एउटा हिस्सा समुन्द्री छेउमा गएर सकिन्छ । भने त्यसमा पनि Watch Towerरहेको छ । त्यस ठाउँबाट पनि चिनिया सेनाहरुले जतिबेला पनि आफ्नो दुश्मनहरुलाई निगरानी राख्ने काम गर्ने गर्थे । Gobo Desertमा Great wall of Chinaको एउटा पुरानो स्वरुप पनि रहेको छ । जहाँ यस पर्खालको पुरानो भाग २५०कि.मी. को क्षेत्रफलमा फैलिएको छ ।
यो पर्खाल वर्तमान समयमा धेरै कमाजोर स्थितिमा रहेको। तर प्राचिन कालमा चिनिया शासकहरुद्धारा Great wall of Chinaलाई बनाउनु भन्दा पहिला यस पर्खाललाई बनाइएको थियो । धेरै जसो भाग माटो र काठको टुक्राबाट यस पुरानो पर्खालमा रिसर्च गरे । २ हजार २ सय वर्ष पुरानो केही चिजहरुको अवशेष भेटिएका थिए । यस ठाउँमा चिनिया शासकहरुलाई
मंगोलको हमलाकर्ताहरुबाट कुनै खतरा थिएन् । यति मात्रै नभएर यस पुरानो पर्खालको वरिपरि माटोबाट बनाइएको गुम्बा थियो । तर यो गुम्बालाई किन ? बनाइयो,के उद्देश्यको लागी बनाइयो ।स्रोतकर्ताहरुलाई अहिले पनि खोजी यस विषयमा गर्नु थियो ।पुराना केही काठका अवशेषहरु भेटिए । जसमा चिनिया भाषामा केही लेखिएको थियो । ति टुक्रामा मा Militaryको सेनाहरुको लागी खास सन्देश लेखिएको थियो । यदि चिनमा कोही दुश्मनले हमला गर्छ पर्खालको सामुने Watch Towerमा दिनको समयमा झन्डा फहराइ दिने र यदि रातीको अध्यारोमा हमला गर्दछन् ।भने त्यस अवस्थामा Watch Towerमा आगोलगाइदिने । त्यस समयमा चिनिया शासकहरुलाई ह्यान्स्बाट खतरा थियो ।जुन मंगोल शासकहरुलाई अधिक खतरा हुने गर्दर्थे । र हत्या लुटपाटजस्ता गलत कार्यको लागी एकदमै अगाडी थिए । त्यसकारण चिनिया शासकहरुले ह्यान्स्हरुबाट बच्नको लागी पुरानो पुर्खालहरुलाई बनाइएको थियो ।
जसको उद्देश्य Great wall of China जस्तै दुश्मनलाई आफ्नो देश भित्र गर्नबाट रोक्नु थियो । चिनको यस पुरानो पर्खालको शिल्क व्यापारीहरुको शुरक्षाको को समयमा शिल्कको दुनिया भरिमा अत्यधिक मात्रामा भाग हुने गर्दथ्यो । त्यस बेला व्यापारीहरु शिल्क लिइएर एक ठाउँबाट अर्को ठाउँमा लामो यात्राको लागी जाने गर्दथे । र ति व्यापारीहरु माथी चार, लुटेराहरुले हमला गर्ने गर्थे । चिनिया शासकहरुले शिल्क रुटलाई सुरक्षीत बनाउनको लागी कयौ कि.मि.लामो एउटा पर्खाललाई बनाएका ।जसमा माटोको गुम्बा बनाएर यिनीहरु एक आपसमा जोडिएको थियो । यदि कोहीले शिल्क रुटमा हमला गरेछन् । भने पुरानो पर्खालमा चिनिया सेनाले लडाई गरी यस्ता घटना रोक्नमा मुख्य भुमिका निभाउने गर्थे । तर समय वित्दै गर्दा चिनिया शासकहरुलाई ह्यान्स् भन्दा पनि मंगोल शासकहरुको हमलाको सामना गर्नु परेको थियो । जसको कारणले गर्दा चिनियाको नयाँ शासहरुले पुरानो शासकहरुको आधारमा नयाँ पर्खाल बनाउन निर्णय गरिएको थियो । जसको कारणले गर्दा Great wall of Chinaबनाउने उपाय चिनिया शासकहरुको दिमागमा आएको थियो । कैयो वर्ष सम्म चिनलाई हत्या, लुटपाट, हमला जस्ता नराम्रा घटनाबाट सुरक्षित राख्न मुख्य भुमिका खेलेको थियो ।
तर पनि चिनको पुरानो वा नयाँ पर्खाललाई बनाउन त्यति सजिलो थिएन ।तर चिनको सुरक्षाको लागी सर्मपित मजदुरहरुले दिन, रात गरेर यस कार्यलाई समाप्त गरेका थिए । भन्ने गरिन्छ । कि यस पर्खाललाई बनाउनको लागी मजदुरहरुले पहाडहरुबाट चट्टानहश्रलाई फोडेर त्यसपछि सानो–सानो टुक्रा बनाएर फेरि ति ढङगा र चट्टानहरुलाई Construction Side सम्म ल्याइन्थो । र त्यसको पैदल मजदुर र घोडाको सहयोग लिने गर्थे । र अर्को मजदुरहरु माटो, बालुवा,गिट्टी जम्मा गरी ढुङगाको टुक्राहरु लाई एकआपसमा जोड्नको लागी एउटा पेस्ट तयार गर्थे । त्यस पछि पर्खाल बनाउने काम पुरा गर्ने गरिन्थो । Great wall of Chinaबनाइएको ठाउँमा ठुला पहाड,ठुलो जङगलको बिचमा छ । जहाँ पर्खाल र Watch Towerबनाउन एकदमै कठिन काम थियो ।
wall of Chinaको निर्माण कार्य सम्म लगभग ४ लाख भन्दा धेरै मजदुरहरुले आफ्नो ज्यान गुमाएका थिए । ज्यान गुमाएका लासहरुलाई जनीकको शहर सम्म पनि लगिएको थिएन । र यिनीहरुको शवहरुलाई ढुङगाहरुको तल गाडिदिएका थिए । wall of China मा फरक–फरक ठाउँमा भ¥याङ र पुलहरु पनि बनाइएको छ । भ¥याङ र पुलहरुलाई पार गर्दा खेरि पर्यटकहरुलाई ध्यानपुर्वक पार गर्नु पर्ने हुन्छ ।wall of Chinaलाई हेर्नको लागी प्रत्येक वर्ष लगभग १करोड पर्यटक चिन जान्छन् ।जब की यो पर्खाललाई अहिले सम्म मात्र ३ जनाले पुरा पर्खाल देखेका छन् । स्रोतकर्ताहरुको कुरा माने हो । भने सबै पर्खाल सुरक्षालाई एकै चोटी जोड्ने हो । भने यसको फैलावटले आधा भन्दा बढि दुनियालाई कब्जामा गर्न सक्छ । तर wall of Chinaको लगभग ४०प्रतिशत हिस्सा फुटेर नोक्सान भएको छ । जसको कारणले यस पर्खाललाई सुन्दरता पहिलाको जस्तो छैन् तर पनि wall of Chinaको नाम विश्व सम्पदाको सुचिमा राखिएको छ । यो पर्खाल पुरै भत्कीएर सकिए पनि यसको एतिहासिक महत्तव कहिले सकिन्न ।