Leh City/लेह सम्बन्धी रोचक तथ्य

Leh City/लेह सम्बन्धी रोचक तथ्य

लेह एउटा जिल्ला हो । जुन भारतको केन्द्र शासित प्रदेश लदाखको हिस्सा हो । हिमालको पारी तिब्बतको भन्दा पश्चिम भागमा रहेको लेह ३५२०मिटर (११५५०फिट)उचाइमा रहेको छ । क्षेत्रफलको हिसाबले यो भारतको सबै भन्दा ठुलो जिल्ला मान्ने गरिन्छ । जुन करिब ४५१०स्कवार्य किलोमिटर को एरियामा फैलिएको छ । यस ठाउँको कुल जनसङख्या ४३हजार रहेको छ । यस शहरमा धेरै जसो बौद्ध धर्म मान्छन् ।

यस धर्मलाई मान्नेहरुको संख्या ४३.८५प्रतिशत रहेको छ । ३५.३७प्रतिशत मानिसहरु,१५.१४प्रतिशत मानिसहरु इस्लाम धर्म मान्ने गर्दछन् । इतिहासकारहरुको भनाई अनुसार आज भन्दा २हजार वर्ष पहिला मानवीय बस्तीहरु बसेको मान्यता रहेको छ । पहिला यस शहरमा बौद्धिक र हिन्दुको बसोबास रहेको थियो । पछि गएर फेरि १४औ शताब्दिमा इस्लाम भर्म मान्न थालेका हुन् ।

More

त्यैपनि आजको समयमा यस शहरमा बौद्ध धर्म सगँ जोडिएको सबैभन्दा अधिक रहेको छ । यस शहरको प्रमुख भाषा लदाखी हो । यस बाहेक यहाँ उर्दु ,हिन्दी,तिब्बती भाषाहरु बोल्ने गरिन्छ । लेह क्षेत्रफलको आधारमा दोस्रो सबैभन्दा ठुलो शहर भारतमा मानिएता पनि पाँपुलेशन डेनिसिटिको आधारमा यो लेह शहर एकदमै सानो छ । लेह शहर चारैतिर पहाड नै पहाडले घेरिएको छ । लेह र लदाख नामलाई एकैचोटि नाम लिने गरिन्छ ।

त्यसकारण मान्ने गरिन्छ । यि दुई नाम एउटै हो । वास्तवमा लदाख एउटा केन्द्र शासित प्रदेश हो । जुन पहिला –वहिला जम्मू र कश्मीरको हिस्सा हुने गर्दथ्यो । तर सन् २०१९,अक्टुबरमा लदाखलाई छट्टै केन्द्र शासित प्रदेशको रुपमा घोषित गरिन्छ । यसै क्रममा लेह लाई लदाखको राजधानी घोषण गरिन्थो। लेह शहरको इतिहासको कुरा गर्नुपर्दा तिब्बत,कश्मीर र भारत समेत चीन को बीच सिन्धु घाँटीको व्यापार मार्गमा लेह ले सदियौ सम्म महत्तवपूर्ण भूमिका निभाएको छ ।

लेह शहरलाई सुन्दरताको लागी चन्द्रमाको धरती र भारतको ताज भन्ने गरिन्छ । लेह शहरमा धेरै जसो बौद्ध धर्मबाट प्रभाबित भएको कारणले गर्दा यहाँ परम्परा पनि भारत भन्दा अनौठो नै देखिने गरिन्छ । यस शरहमा महिला र पुरुषको मामिलामा बराबर मान्ने गरिन्छ । लेहमा गहुँ,जौ,राजमा ,तरबुजा र खरबुजा को खेती सबै भन्दा धेरै गरिन्छ ।

यसको साथै यस शहरमा गाई ,भेडाबाख्रा,याक जस्ता पशुहरुलाई पाल्ने गरिन्छ । जसले गर्दा रोजगारि साधन बन्ने गर्दछन् । लेह शहरको भेषभुषाको कुरा गर्नुपर्दा भारतको बाँकी हिस्सा भन्दा बिल्कुलै फरक छ । यहाँ पुरुष एउटा खास रुपमा बनाएको पोषाक लगाउछन् । यसलाई गोचा भन्ने गरिन्छ । र यो पोषाकले पुरै माथी देखि लिइएर तल सम्म कबर गर्ने गर्दछ । यस बाहेक महिला वा पुरुषले टाउँको मा टिपी वा टिबी नामको लामो टोपी लगाउने गरिन्छ ।

जुन लेहको परम्परामा पोषाकमा पर्दछ । लेहमा महिलाहरुले लगाउने सुल्मा नामको पोसाक पनि लगाउने गर्दछन् । यो पोसाक हेर्दा जति सुन्दर हुन्छ । उती चटकिलो पनि हुने गर्दछ । यहाँका मानीसहरु मिलनसार र शान्त स्वभावका हुन्छन् । तर आफ्नो धर्म परम्पराको लागी एकदमै सिरियस हुन्छन् । लेहलाई रङगीबिरिङगी चाडपर्व पनि भन्ने गरिन्छ । जस्तै हेम सेचु,लौसार ,सेडू साका दवा माथो नागरा सिन्धु दर्शन र लदाख महोत्सव यस बाहेक यहाँकको लोकप्रिय नृत्य हो । कथव चेनमो र चाँद हो । लेहमा २५वर्ष भन्दा कम उमेरको महिलाई आत्मरक्षाको तालिम पनि दिने गरिन्छ ।

lydnepal.com

कुम्फु सिकाइन्छ ,आफ्नो सुरक्षा गर्नको लागी सक्षम हुन भनेर त्यस सम्बन्भी सबै कला सिकाइन्छ । लेहका शहरका मानीसहरु खेलकुद प्रति पनि रुचिदेखाउने गर्दछन् । यहाँका मानीसहरु पालो ,आर्चरी सबैभन्दा मन पर्ने खेल हो । यस बाहेक यहाँका मानीसहरु भलिबल,फुटबल,हक्की र क्रिकेट पनि मन पराउने गर्दछन् । लेह ठाउँ धरतीको चिसो ठाउँ मानिन्छ । यहाँ सानो गाउँ छ । द्रास जुन सबै भन्दा चिसो ठाउँ मानिन्छ । चिसोमा लेहको तापक्रम –२०डिग्रि सेल्सियस पनि हुने गर्दछ । र गर्मिमा शहरको तापक्रम २–३डिग्रि सेल्सियस सम्म रहन्छ ।

र द्रासको टेम्पेचर–४५डिग्रि सेल्सियस सम्म पुग्ने गर्दछ । र अर्को कुरा पुरै भारतमा गरिने क्यालेन्डर र लेहमा प्रयोग गरिने क्यालेन्डर फरक रहेको छ । किनभने लेहमा तिब्बती क्यालेन्डरलाई फलो गर्ने गरिन्छ । लगातार २वटा वर्ष र १२महिना र प्रत्येक महिनामा ३०दिन हुन्छन् । यस शहरमा चुम्बकीय क्षेत्रवाला हिल पनि रहेको छ । यस पहाडमा गए पछि गर्दछ । कि हामी पहाडको माथी–माथी गइरहेको छौ ।यस ठाउलाई भारतको सेतो रेगिस्तान पनि भन्ने गरिन्छ । लेहमा २२० भन्द्या बढि पक्षिहरुको प्रजाति रहेका हुन्छन् ।

कैयौ दुर्लव र प्रवासी पक्षीहरु पनि संलगन हुन्छन् । यहाँ दुई वटा कूवड भाको उट पाइन्छ । यिनको सवारी पनि गर्ने गरिन्छ । हिम चितुवाको संख्या पनि लेह सहित पुरै लदाखमा देख्न पाइन्छ । यस बाहेक लेहमा याकको कमी छ्रैन् । लेहमा वाइन पनि एकदमै राम्रो पाउने गर्छ । जसलाई छांग भनेर भन्ने गरिन्छ । जुन स्याउबाट बनाइन्छ ,म.म.,मोकथूक,थुपा म.म. ,टिंग म.म. छुटकी को स्वाद लिन सकिन्छ । लेह शहरमा बटर चिया पनि एकदमै फेमस छ । यहाँ पुग्न त्यति सजिलो त छैन् ।तर पनि लेहमा घुम्न जानको लागी इनर लाइन परमिटको आवश्यकता पर्ने गर्छ ।

यदि इनर लाइन परमिट छैन् ।भने भारत होस् वा अरु अरु देशको कोही पनि लेहमा जान पाउदैन । तर जम्मूकश्मीरको नागरिकहरु र १२वर्ष भन्दा कम उमेरको बच्चा छ भने तिनिहरुलाई पनि इनर लाइनको परमिट आवश्यकता पर्दैन । सन् २०२२मा लगभग ४५लाख पर्यटक लेहमा घुम्न गएका थिए । लेहमा घुम्ने सबै भन्दा राम्रो ठाउँ भनेको लेह प्यालेस हो । यस ठाउँलाई लेहको छत भनेर भन्ने गरिन्छ । यस महलको निमार्ण १६००इसवी नामग्याल राजाद्धारा गराइएको थियो ।

यस महलको माथी गएर पुरै लेट शहरकोे भिउ देख्न सकिन्छ । यो प्यालेस जति आर्कषक छ । त्यति नै खास छ । अर्को रहेको छ ।सि मोनेस्ट्री यहाँ बेग्लै किसिमको शान्ति र आकर्षण रहेको छ । तेस्रोमा रहेको छ ,थिक्स मोनेस्ट्री जस लाई हेर्न प्रत्येक वर्ष ठुलो मात्रामा पर्यटक आउने गर्दछन् । यो मोनेस्ट्री १२तल्ला जति अग्लो छ । १४औ शताब्दीमा बनेको डिसकिट मोनेस्ट्री पनि लेहको सबै भन्दा खास ठाउँ मानिन्छ ।

More…

Leave a Reply

Your email address will not be published. Required fields are marked *