Cyprus/सानो तर सुन्दर देश साइप्रस
साइप्रसको इतिहास हजारौ वर्ष पुरानो मान्ने गरिन्छ । सन् ३३३ इसापूर्व Sikandar The Great ले साइप्रसमा कब्जा गरे । त्यसपछि अर्पुले साइप्रसलाइृ आफ्नो अधिनमा गरे । पछि इसाई समुदायको मानीससहरुले अर्पुको विरोधमा यस देशलाई प्रयोग गरे । लामो समय सम्म टर्की,ग्रिस र ब्रिटेनले यस देशमा शासन गरेका थिए । सन् १८७१देखि सन् १९६०सम्म यो देश ब्रिटिस साम्राज्यको अधिनमा रह्यो । सन् १९६० ,१६अगस्तको दिन साइप्रसलाई स्वतन्त्र देश भनेर घोषणा गरियो । साइप्रसमा पहिले देखि टर्की र ग्रिसको अधिक प्रभाव रहेको थियो । त्यहि कारण साइप्रस स्वतन्त्र हुदाहुदै पनि यहाँ सम्प्रदाई दंगाहरु शुरु गराइयो । जसले गर्दा ग्रह युद्धको स्थिति उत्पन्न भयो । टर्की र ग्रिस देशका मानीसहरु एकअर्का बिच लडाई गर्न थाले । हेर्दाहेर्दै सन् १९६३मा स्थिति गम्भिर हुन थाल्यो । त्यसपछि सन् १९६४मा सयुक्त राष्ट्रले आफ्नो सेना साइप्रसमा पठाएर शान्ती स्थापित गर्ने प्रयास गर्यो । तर सन् १९७४मा टर्कि सेनाले साइप्रसमा आक्रमण गर्यो ।
साइप्रसको नार्थवाला हिस्सालाई आफ्नो अधिनमा ल्यायो । त्यो समयदेखि अहिलेको समय सम्म साइप्रस २ भागमा बाडिएको छ । उत्तरी भागलाई नार्थ साइप्रस र दक्षिण भागलाई द पब्लिक अफ साइप्रसको नामले चिनिन्छ । साइप्रसको राजधानी र सबै भन्दा ठुलो शहर निकोशिया (Nicosia) हो । यस देशको २ भागलाई छुट्याउनको लागी लाइन खिचिएको छ । जुन राजधानी भएर जाने गर्दछ । नार्थ साइप्रसमा टर्किको सबै भन्दा धेरै प्रभाव रहेको मानिन्छ । त्यसकारण देशको ९९प्रतिशत नागरिकहरु मुस्लिम जातिका रहेका छन् । र अर्को तिर रि पब्लिक अफ साइप्रसमा ग्रिसको प्रभाव रहेको छ । यस भागमा इसाई धर्म मान्ने मानीसहरु धेरै रहन्छन् । यस भागमा मानिसहरु नार्थ साइप्रसको तुलनामा धेरै आधुनिक रहेका छन् । सन् २००४मा साइप्रसको २ भागलाई जोड्नको लागी एउटा जनमत सग्रह पनि गराइएको थियो । तर यि देशका नागरिकहरु एक आपसमा मिलेर बस्नको लागी अस्विकार गरिदिए ।
एउटा अच्चम लाग्दो कुरा १६ अगस्तमा स्वतन्त्र भएको यस देशले १ अक्टुबरमा आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछ । वर्षभरि यस देशमा घाम देखिएता पनि ४०दिन मात्र पानी पर्छ । र गर्मिको समस्याबाट बच्न सरकारले निर्णय गरेअनुसार राष्ट्रिय बिदा १६ अगस्तको सट्टामा १ अक्टुबरमा मनाउने गर्दछन् । यस देशको कुल जनसङख्या १२,३०,०००को हाराहारीमा रहेको छ । तर साइप्रसको नागरिकहरु यस आंकडालाई पनि बढि मान्दछन् । उनीहरुको भनाई छ । कि जति थोरै मानीसहरु रहन्छन् । त्यति नै तिव्र रुपले देश विकाश हुन्छ । यस देशको आधिकारिक भाषा ग्रिस र टर्किस हुन् । यसबाहेक अग्रेजी भाषा पनि बोलिन्छ । यस देशको जि.डि.पि.२६डलरको आसपासमा रहेको छ । साइप्रसको मानीसहरु लाई माछाहरु त्यति मन पर्दैन । तर पनि यहाँ अत्यधिक मात्रामा माछा पालन गरिन्छ ।
यस देशका मानीसहरु आजको समयमा पनि पुरानो जमानाको जस्तो गरि गाइभैसी ,भेडाबाख्रा पाल्ने गर्दछन् । भन्ने गरिन्छ । साइप्रसमा पालिने भेडा बाख्राको प्रजाती हजारौ वर्ष पुरानो छ । फलफूल र सब्जीहरु पनि साइप्रसमा अत्यधिक मात्रामा पाइन्छन् । साइप्रसमा आजपनि कैयौ पानीका पुराना कुवाहरु रहेका छन् । जुन कुवाहरु १० हजार वर्ष पहिलाका हुन् । यि कुवाहरुलाई दुनियाको पुराना पानीका कुवाहरुको रुपमा चिन्ने गरिन्छ । र केही मानीसहरुको के मान्यता छ । भने यि कुवाहरुमा स्वयम भगवान पानी पिउन आउने गर्दथे । साथै साइप्रस देशलाई ग्रिकको देवी Aphrodite को जन्मभुमी पनि भन्ने गरिन्छ । र यि देवीलाई ग्रिकका नागरिकहरुले मायाँको देखि पनि मान्ने गर्दछन् । साइप्रसमा केहि वर्ष पहिला Archaeologist लाई एउटा प्रफिमको बोतल भेटिएको थियो ।

जुन बोतल ४ हजार वर्ष पुरानो रहेको थियो । जसलाई सबै भन्दा पुरानो प्रफिमको रुपमा चिनिन्ने गरिन्छ । यस देशमा एउटा यस्तो रुख पनि रहेको छ ।Wishing Tree नामले चिन्ने गरिन्छ । भन्ने गरिन्छ । कि यस रुखको नजिक गएर आफ्नो मनको इच्छा भने पछि त्यो पुरा हुने गर्दछ । यस देशको प्रख्यात Commandaria Wine दुनियाको सबै भन्दा पुरानो वाइन मानिन्छ । भन्ने गरिन्छ । कि ५हजार वर्ष पहिल्ला देखि यस वाइनलाई मानीसहरुले पिउदै आइरहेका छन् । यदि साइप्रसमा घुम्न जानु छ । भने खुल्ला पैसा राख्नु जरुरी छ । किनभने यस देशमा सामान खरिद गर्दा पैसा फिर्ता नदिएर टिप्स दिएको हामीलाई भन्ने सोचेर आफै राखिहाल्छन् । धेरै जसो ट्याक्सी ड्राइभर यस्तो गर्दछन् । साथै कैयौ रेस्ट्ररेन्ट,पसलवालाहरु टिप्स सम्झेर पैसा दिएमा फिर्ता नगरि राख्ने गर्दछन् । सबै त्यस्तो गर्दैनन् । पैसा फिर्ता नगर्नु अर्को कुरा हो । र यो पैसा फिर्ता नगर्नु यहाँको कलचर को एउटा हिस्सा बनिसकेको छ ।
यस बाहेक साइप्रसका नागरिकहरु अन्य देशका मानीसहरुलाई कहिलै पनि धोका दिदैनन् । साइप्रस त्यस्तो देश हो । यो देशमा दुनियाभरिमा पहिलो चोटि ब्रिटिश शाही विवाह(English Royal Wedding )समारोहको आयोजना गरिएको थियो । सन् ११५१, १२ मै मा राजा रिचर्ड र रानी जोना (King Richard and Queen Joanna)को विवाहित जोडिको उदाहरण यो देश बनेको थियो । साइप्रस देशका मानीसहरु भावनात्मक रुपमा राम्रा हुन्छन् । साथै यस देशका नागरिकहरुले पाहुँनाहरुको राम्रो सगँ आदरसत्कार गर्छन् । पाहुनाहरुलाई मनदेखि खुलेर स्वागत गर्दछन् । साइप्रसलाई एउटा सन्साइन देशको रुपमा चिन्ने गरिन्छ । किनकी वर्ष भरिमा ४०दिनमात्रै पानी हुने गर्दछ । त्यही कारण प्रत्येक वर्ष ५५देखि ६०लाख पर्यटकहरु यस देशको सुन्दरता हेर्नको लागी आउने गर्दछन् ।
अर्को कुरा भन्ने गरिन्छ । कि यस देशमा मानीसहरु भन्दा धेरै विरालाहरु पाल्ने गरिन्छ । करिब १५लाख विरालाहरु रहेका छन् । यहाँ हरेक ठाउँ जस्तै बाटो ,घर जस्ता ठाउँहरुमा विरालाहरु देखिन्छन् । यहाँ मानीसहरुलाई विरालाहरु सगँ बस्ने बानी परिसकेको छ । मान्यता छ । कि रोमन्ट रानी सेन्ट एलिना यस को जिम्मेबार छिन् । यिनले नै इजिप्टबाट सैकडौ विरालाहरु साइप्रस ल्याएर आको थिन् । वास्तवमा विरालाहरु ल्याउने कारण साइप्रसबाट सर्पहरु भागुन भन्ने हो । र बिरालो सर्पको दुश्मन मान्ने गरिन्छ । इतिहासकारहरुको मान्यताअनुसार सदियौ देखि साइप्रस विरालाहरु पाल्दै आइरहेको छ । आज यो देश विरालाहरुको लागी स्वर्ग बनिसकेको छ । र साइप्रसका महिलाहरु एकदमै सुन्दर मानीन्छन् । यस देशमा कैयौ फूलहरुका प्रजातिहरु पाइन्छन् ।
२० दुर्लभ प्रजातिका अर्किड प्रजातिहरु (Orchid Species )पाइन्छन् । साथै ३२७ प्रवासी पक्षी प्रजातिहरु (Migratory
Birds Species) पनि यहाँको आर्यल्यान्डमा देखिन्छ । Syrtos most Popular Folk dance हो । कैयौ प्रकारका चार्डपर्व र इभेन्टको आयोजना पनि यहाँ गरिन्छ । खानाको कुरा गर्दा साइप्रस देशका नागरिकहरुलाई मासु र पाउरोटी खान एकदमै मन पर्दछ । यस बाहेक पिलाफी,पौरगोरी, जतजिकी, कोबेफिया, कुप्स, तिरोकाफतेरी साइप्रसमा धेरै प्रख्यात छ । र वाइन पिउने त यहाँका मानीसहरुको दिनदिनै को बानीको हो ।
साइप्रस अर्थोडक्स चर्च नामक एउटा ठाउँ छ । जुन चर्चको साथै साइप्रसको सबै भन्दा ठुलो बैक पनि हो । यस देशका नागरिकहरुको ८०प्रतिशत पैसा यसै बैकमा जम्मा गरिएको छ । त्यसकारण यस चर्चको सामाजीक ,आर्थिक र राजनितिक हिसाबले महत्तवपूर्ण भुमिका रहेको छ । माउन्ट ओलम्पस (Mount Olympus) यस देशको सबै भन्दा अग्लो ठाउँ हो । यसको उचाई ६,४०४ फिट रहेको छ । यस देशमा घुम्न जाने सबैभन्दा राम्रो समय मै र जुनलाई मानिन्छ । साइप्रस घुम्नको लागी १५देखि २०लाख खर्च गर्नु पर्दछ । साइप्रसको करेन्सी युरो हो ।