नर्वेः-
वेनर्वेको आधिकारिक नाम किंडम अफ नर्वे हो ।यस देशको कुल जनसङख्या ५४ लाखको आसपासमा रहेको छ । कुल जनसङख्याको ८४प्रतिशत जनसङख्या शहरमा बसोबास गर्ने गर्दछन् । बाँकी रहेको १६प्रतिशत जनसङख्या गाउँमा आफ्नो दिन चर्या चलाउने गर्दछन् । नर्वे सबै भन्दा सानो देश हुदाहुदै पनि दुनिया भरिमा धनी देशको लिस्टमा नर्वे देशको नाम आउने गर्दछ । यति मात्रै नभएर ग्लोबल पिस इनडेक्समा सबै भन्दा पिसफूल देश भनिएको छ ।२०२३ को रिपोर्टमा थोरै गिरावट आएपनि दुनियाको खुशाल देशको बारेमा कुरा हुदा नर्वे देशको नाम पनि आउने गर्दछ ।
दुनियाको शान्त नागरिकहरु नर्वे हुने गर्दछन् । यस देशका नागरिकहरुलाई एकदमै कम रिस लाग्ने गर्दछ । यसदेशका मानीसहरु त्यति धेरै शोसल हुदैनन् । यस देशका मानीसहरु आफ्नो काम मात्रै मतलब हुने गर्दछ । नत यि नर्वेका मानीसहरु अरुको काममा बाधा अवरोध खडा गर्ने गर्दछन् । क्षेत्रफलको कुरा गर्दा नर्वे युरोपको दुनियाको छैठो देशको लिस्टमा आउने गर्दछ । नर्वेको आधिकारिक भाषाNorwegian हो । तर यो भाषा पनि तरिकाबाट बोल्ने गरिन्छ । यसको मतलब भाषा फरक होइन । तर पनि २तरिकाबाट बोल्ने गरिन्छ । पहिलो तरिका बोकमल र अर्को नैनुज तरिकाबाट बोलिन्छ । त्यहि भएर यस देशमा कुनै पर्यटक घुम्न आउँछन् । ति पर्यटकहरुलाई भाषाको एकदमै समस्या हुने गर्दछ । किनभने यस देशमा अगे्रजी भाषा एकदमै मात्रामा बोल्ने गरिन्छ । नर्वे देशका मानीसहरु एकदमै पढेलेखेका हुन्छन् ।
२०२३मा गरिएको सर्वे अनुसार यहाँको साक्षरता दर १००प्रतिशत रहेको छ । यस देशका व्यक्तिहरु खाली समयको सदुपयोग फरक–फरक किताबहरु पढ्न चाहन्छन् । यति यति मात्रै का होर नर्वेको प्रत्येक शहर मा ४देखि ५लाइबेरी देखिने गर्दछन् । नर्वेको नर्थ साइडमा कैयौ महिनासम्म सुर्य डुब्दैन । नर्वे नर्थपोलको धेरै नजिक भएको कारणले गर्दा पुरै चिसो समयमा अध्यारो रहने र बाँकी समयमा उज्यालो रहने गर्दछ । यस देशमा राती १२ः४३मिनेटमा सुर्य डुब्ने र ४०मिनेट पछि फेरि सुर्य उदाउने गर्दछ । त्यहि भएर नर्वेका मानीसहरुलाई सुर्यको उज्यालोमा नै सुत्नुपर्ने हुन्छ ।
नर्वेको एउटा कानुन एकदमै फरक रहेको यस देशमा कुनै व्यक्तिले कुकुर पाल्ने गर्दछ । भने त्यो व्यक्तिले आफ्नो कुकुर बाधेर राख्न पाउदैन । यदि कुनै अत्याआवश्यक काम परेर बाहिर जानु पर्यो भने कुनै सर्तमा मात्र कुकुर बाधेर राख्न पाउँदछ । यस देशको नियम अनुसार आफ्नो कुकुरलाई दुख दिएको छ । भने त्यो व्यक्तिलाई जेलको सजाय भोग्नु पर्ने हुन्छ । यदि कुनै जनावरलाई गल्तीले ढुङगाले हानियो भने त्यो व्यक्तिलाई पनि जेल जानु पर्ने हुन्छ । किनभने यस देशमा मानीस र जनावरलाई बराबर नियम कानुन लागु गरिएको छ ।
नर्वे देशमा सजाय दिने तरिका पनि एकदमै फरक रहेको छ । यदि कुनै व्यक्ति कुनै व्यक्तिलाई हत्या गरिदियो । भने पनि त्यो हत्या गर्ने व्यक्तिलाई फाँसीको सजाय दिइदैन । यस देशको सबै भन्दा ठुलो सजाय २१वर्ष सम्मको कैद हो । २१वर्ष परा भए पछि कैदिलाई रिहा गरिन्छ । रिहा गर्नु भन्दा पहिला कैदिलाई जेलमै पुरै रुपमा सुधारिन्छ । नर्वे देशका मानिसहरुलाई बर्फवाला पानीमा एकदमै नुहाउन मन पर्दछ । त्यहि भएर जाडो मौसममा समेत यस देशका मानीसहरु बर्फ भएको पानीमा नुहाउन एकदमै मन पराउने गर्दछन् ।मानीसहरुले भन्ने गर्दछन् । कि चिसो मौसममा चिसो पानीले नुहाएमा यसको पछाडी वैज्ञानिक कारण पनि छ । बे्रनमा धेरै भन्दा धेरै अक्सिजन जाने गर्दछ । र यसले गर्दा बर्षौबर्ष सम्म मानिस खुसी रहन्छ । नर्वेको खानाको कुरा गर्दा यस देशमा फरक–फरक खानाका परिकारहरु बनाउने र खाने गर्दछन् ।
यहाँको मानीसहरुले स्वीट खाना एकदमै मन पराउँछन् । नर्वेको राष्ट्रिय खाना Faricel-Mutton Stewहो ।यस देशमा धेरै जसो मांसाहारी खाना मन पराउँछन् । यसको मुख्य कारण यस देशमा चिसो एकदमै रहने गर्दछ । त्यहि भएर यहाँ Pork अधिक मात्रामा खाने गरिन्छ । साथै नर्वेका मानीसहरु वाइन पनि अधिक पिउने गर्दछन् । यहाँका मानीसहरु आफ्नो प्रत्येक खानामा वाइन पिउने गर्दछन् । त्यसमा पनि रेड वाइन एकदमै मन पराउँछन् । नर्वेमा ,रेडियो एफ एम पुरै तरिकाबाट बन्द गरिएको छ । २०१७मा रेडियो एफ एम लाई पुरै तरिकाबाट पुरै बन्द गराइएको थियो । नर्वेमा ट्रोमसो नामक एउटा शहर रहेको छ । ट्रोमसोमा जसरी राती हुन्छ । आकाशमा एकदमै अमेजन लाइट देखिन थाल्दछ । यि लाइटहरुलाई Northern Lightभन्ने गरिन्छ ।
१७ मे नर्वेको राष्ट्रिय दिन मनाउने गरिन्छ । किनभने सन् १८१४मा यसै दिन संविधान दिवस मनाउने गरिएको छ । नर्वेको हार्दगरविड्डा पठार युरोपको सबै ठुलो पठार हो । नर्वेमा एउटा कानुन रहेको छ । जसको नाम रहेको छ ।Element strate,यहाँका ६७वर्ष भन्दा बढी उमेरका बुढाबुढीहरुको लागी १हजार प्रत्येक महिनामा पेन्सन दिने गरिन्छ । सन् २०१३मा नर्वेमा बटरको कमि भएको थियो । जस अनुसार २५०ग्राम बटरको मुल्य ५०यू यस डलर भएको थियो । यस देशमा कोहि व्यक्तिले पनि आफुले कमाएको धन लुकाउन सक्दैन । यस देशको कर विभागको वेबसाइटमा राखिदिन्छ । जसअनुसार कोहीले पनि सजिलै हेर्न सक्दछ । नर्वेमा ९८–९९प्रतिशत विधुत हाइड्रोइलेक्ट्रीक्स प्लान्ट बाट उत्पादन गरिन्छ ।
नर्वेमा सबै विधार्थीहरुलाई अन्तराष्ट्रिय विधार्थी स्वास्थ्य बिमा नर्वे बाट स्वास्थ्य सुविधा पनि मिल्ने गर्दछ । नर्वेमा ३०–३५वर्षका मानीसहरुको वर्षको खर्च करिब ५६हजार २सय अमेरिकन डलर हुने गर्दछ । १९६६देखि १९६८सम्म जो मानीसहरु नर्वेमा बस्ने गरेका थिए । त्यो समयको खर्चको तुलनामा अहिलेको युवाहरुको खर्चमा १३प्रतिशत बढेको छ । नर्वेको तेल र ग्यास सेक्टरमा देशको Economic growth को एउटै फ्याक्टर रहेको छ । आजको समयमा नर्वे देशले आफ्नो तेल र आफ्नो देशको सम्पत्ति लाई व्यवस्थित तरिकाबाट व्यवस्थापन गरिरहेको छ