लेबनान देश कसरी कंगाल भयो ?
कुनै समयमा लेबनानको राजधानी बेरुत सुन्दर र सम्रान्त शहर थियो । कि यसलाई मध्य पूर्वको पेरिस भन्ने गरिन्थ्यो । सन् १९६० को दशकमा यहाँको चिल्ला र फराकिला सडकमा व्यक्तिहरुको अत्यधिक भिडभाड देखिन्थ्यो । यस देशका नागरिकहरुको जिवनशैली निकै राम्रो थियो । तर सन् १९७०मा यसदेशमा ग्रह युद्ध भयो । यस युद्धले देशलाई भित्रभित्र खाली बनाउदै लगनमा सहयोग गर्यो ।लेबनान देशलाई खाली वा खाक्रो बनाउन मद्दत गर्नमा लेबनानमा रहेका मुश्लिम र इसाई समुदाय बीच चलेको सत्ता संर्घस नै मुख्य कारण हो । जुनबेला लेबनानमा ग्रह युद्ध चलेको थियो । त्यस समयमा युद्धमा इजराइल र स्रिया जस्ता देशहरु पनि सामेल थिए । यस युद्धमा कैयौ मानीसहरुले गुमाउनु पर्यो । र कैयौ क्षेत्रहरु धोस्त भए । युद्ध समाप्त भए पनि देशमा केही सुधार भएन् । तर देशका ग्रह युद्धका लडाकुहरु त्यस बेला सम्म देशका राजनेताहरु बनीसकेका थिए । लेबनानको राजनितिक व्यवस्थामा १८ वटा धार्मिक सस्थाहरुको ठुलो भुमिका रहेको छ ।
वास्तवमा यस देशका मानीसहरु आफ्नो आत्मसम्मान को साथ जिवन चलाउन चाहन्छन् । तर लेबनान सरकारलाई कुनै मतलब छैन् । यस देशका नागरिकहरुको आत्मसम्मान कुल्चन चाहन्छन् ।ग्रह युद्ध सकिएपछि देशका ठुला राजनितिक पदहरु यस देशका धार्मिक कुटलाई बाडियो राष्ट्रपति पद यस देशका इसाई समुदायलाई विभाजन गरियो । भने संसदको अधक्ष्य पद शिया मुश्लिम कुटले पायो । यस्तै सुन्नी मुश्लिमले प्रधानमन्त्रीको पद पायो । यसको मुख्य उद्देश्य विभिन्न धार्मिक कुटहरुलाई मिलाएर सत्ता समाहल्ने अवसर दिनु र शान्ती कायम गरेर जुनसुकै अवस्थामा पनि ग्रह युद्ध समाप्त गर्नु थियो । ग्रह युद्धमा लगभग १लाख भन्दा धेरै मानीसहरुको मृत्युको साथै १७ हजार भन्दा धेरै बेपत्ता भएका थिए । यसको जिम्मेवार कसैलाई नमानेर ग्रह युद्धका लडाकु सुट लगाएर देशका नेताहरु बने र आपसमा मन्त्रालय र सार्वजनिक स्रोत बाडफाडँ गरे ।र दोस्रो ग्रह युद्ध नभएपछि यो व्यवस्था सफल भएको मानियो । तर भ्रष्टाचार नराम्रै सगँ मोलायो । लेबनानको निर्वाचन प्रणाली लोकतान्त्रीक नभएको कारणले जो चुनाव लडछन् । तर तिनिहरुको पार्टीमा चुनाव हुदैन ।
सन् २०१९ अक्टुबरमा क्रान्तिकारी प्रर्दशन लगतै कोरोना माहामारी पनि तिव्र रुपले फैलिरहेको थियो । त्यो पनि अगाडीबाट ओरालो लागी रहेको अर्थव्यवस्था झनै खराब हुदै गयो ।सन् २०२० अगस्त महिनामा लेबनानको राजधानी बिरुतमा अर्को चासतीपुर्ण दुर्घटना भयो । बिरुत बनदरगाहको गोदाममा राखियो । हजारौ टन अमोनियम नाइट्रेड विस्पोट भयो । यो दुनियाको सबैभन्दा ठुलो गैर परमाणु बिस्पोट थियो । यस बिस्पोटमा २००भन्दा बढि मानवीय क्षती हुनुका साथै हजारौ मानीसहरु घाइते हुन पुगे । शहर तहसनहस भयो । २७५०टनको अमोनियम नाइट्रेड गल्त तरिकाबाट स्टोर गरिएको थियो । जस कारणले यो बिस्पोट भयो । यो बिस्पोटले लेबनानको अर्थव्यवस्थाको ढाचाँलाई हल्लाई दियो । यस देशमा ७५प्रतिशत मानीसहरुमा शिया मुश्लिम ,सुन्नी मुश्लिम मेरोनाइट क्रिसियन आउने गर्दछन् । बाकी २५प्रतिशत अन्य सम्प्रदायका मानीसहरु छन् ।
सन् १९४३ मा लेबनान फ्रान्सबाट आजादी पाएको थियो । लेबनानमा विभिन्न किसिमका धर्महरु भएको कारणले गर्दा सबै धर्मलाई एकसाथ जोडेर राख्ने र सबै धर्मलाई समान अधिकार र अवसर दिनको लागी लेबनानले यस्तो नियम बनायो देशको प्रधानमन्त्री जो हुन्छ । सुन्नी मुश्लिम ,देशको राष्ट्रपति जो हुन्छ । त्यो सधैको लागी इसाई धर्म मान्ने हुनु पर्दछ । र संसदको अधक्ष्य सिया मुश्लिमलाई बनाइयोस भन्ने थियो । यति मात्र नभएर देशको अलग–अलग सेक्टरलाई पनि धर्म अनुसार बाँडिदिएका थिए । लेबनान सरकार धर्मको नाममा आफ्ना जन्ताहरुलाई लडाइरहेको थियो । र आफु आफ्नो गोजी भर्नमा व्यस्त थियो । लेबनानको सरकारले आफ्नो जनताहरु लुटनको लागी कुनै पनि मौका छोडेको थिन । सन् १९४३मा देशमा आजादी भयो । सरकारले कृषि र उधोगतिर कति पनि ध्यान दिइएन ।
जसले गर्दा लेबनानको उत्पादन शुन्य बराबर थियो । जसले गर्दा लेबनानको सरकारले आफ्नो देशका जनताहरुको आवश्यकताको वस्तुहरु बाहिरी देशबाट मगाउने गर्दथ्यो । लेबनान त्यस्तो देश हो । धेरै जसो सामानहरु बाहिरी देशबाट ल्याउने गर्दथ्यो । र मालसामान आफ्नो देशमा आयात गर्नको लागी डलरको आवश्यकता पर्दछ । जसको पूर्ती बैङकिङ सेक्टर र टुरिजम सेक्टरबाट गर्ने गरिन्थ्यो । अर्को कुरा लेबनान सरकारले इन्डस्ट्री र कृषि सेक्टर तिर ध्यान नदिइएको कारणले गर्दा लेबनानको जनताहरुलाई आफ्नो सरकार प्रति धेरै नै विश्वास थियो । र त्यहि भएर यस देशका जनताहरुले आफ्नो पैसाहरु बैंकमा जम्मा गर्ने गर्थे । यसको पनि मुख्य कारण थियो । किनभने लेबनानको बैङकिङ सेक्टरको दुनिया भरिमा सबै भन्दा बढि ब्याज दिने गर्दथ्यो । लेबनानको बैङकिङ सेक्टरबाट वर्ष मा १०–१५प्रतिशत ब्याज दिने गर्दथ्यो । त्यहि भएर लेबनानका जनताहरुले केही प्रश्न नगरी पैसा जम्मा गर्ने गर्दथे ।

किनभने यस देशका नागरिकहरुलाई लाग्ने गर्दथ्यो । कि यिनीहरुले जम्मा गरेको बैकको पैसा बैकिङ सेक्टर र टुरिजममा लगाइएको छ । भनेर तर वास्तवमा यस्तो थिएन । कैयौ खबर सुन्नमा आको थियो ।कि लेबनानको सरकारले आफ्नो जनताको पैसा देश भन्दा बाहिर पठाइएको थियो । र यहि देश भन्दा बाहिर पठाइएको पैसाले महँगा सम्पतीहरु खरिद गरेका थिए । मतलब लेबनान सरकारले आफुलाई जे कुराबाट फाइदा हुन्थ्यो । त्यहि कुरामा ध्यान दिने गर्दथ्यो । र जनतालाई फाइदा होस भनेर सोच्दैनथ्यो ।
सन् १९९०मा लेबनानमा सिभिल वार सकिएपछि त्यहि कारणले गर्दा यस देशको अर्थव्यवस्थालाई नै हल्लाएर राखिदिएको र सरकारले खस्कीदै गरेको अर्थ व्यवस्थालाई समहाल्नको लागी अधिक मात्रामा क्रृण ल्याउन शुरु गर्यो । एउटा तरिकाले फाइदा पनि भयो । किनभने बैकलाई टुरिजम सेक्टरले छोटो नै देश चल्ने लायक बनाइदियो । सन् २००६मा भएको लेबनान वारले लेबनानको अर्थव्यवस्थालाई कम गरिदिएको थियो । तर लेबनानको गर्जाले लामो समय सम्म आफ्नो करेन्सीलाई स्टेबल बनाइराखेको थियो । सन् २००५देखि २०१८सम्म कर्जालिएको वार्षिक दर बढिरहेको थियो । सरकारको रेभीन्युको एउटा ठुलो हिस्सा कर्जालाई तिर्नमा निकालीराखेको थियो । र बढीरहेको इनटर्नल र एक्सटर्नल डेटले देशको विकाशको पनि कम गरेको थियो । लेबनानको सरकारलाई एउटा कर्जा तिर्नको लागी अर्को कर्जा लिनु पर्ने भइरहेको थियो । लिइएको कर्जालाई चुक्ता गर्नको लागी र इकोनोमी लाई सही गर्नको लागी विदेशी मुद्राको एउटा ठुलो हिस्सा खर्च गरियो ।
लेबनानको बैकहरुले धेरै ब्याज दिने हुनाले । जसले गर्दा सन् २०१९मा लेबनानको केन्द्रिय बैकमा पोन्जी योजना को आरोप लगाइयो । बैकलाई आरोप थियो । कि पुरानो कर्जा चुक्ता गर्नको लागी नयाँ कर्जादारहरुमा निर्भर रहेको थियो । एउटा अचम्म लाग्ने कुरा देशको इकोनोमी १प्रतिशत ले ग्रो गरिरहेको बेला लेबनानको १०–१५प्रतिशत ब्याज कसरी बैकले दिइरहेको थियो । र त्यहिकारण धेरै व्यक्तिहरुले को लहलैहीमा लागेर आफ्नो सेवीङलाई बैकको हातमा सोपिदिए । तर लेबनानका नागरिकहरुलाई उनीहरुको बैकको इन्भेस्टमेन्ट को पैसा मिल्दैन थियो ।
तर नयाँ इन्भेस्ट को पैसा पुरानो इन्भेस्टलाई दिने गरिन्थ्यो । धेरै जसो पैसा बैकको डाँटा इन्ट्री सम्म नै सिमित रहेको थियो । किनभने देशको सरकार सगँ त थिएन । र बैकमा मानीसहरु आफ्नो पैसा निकाल्न गाको बेला अनेक थरिका प्रतिबन्ध लगाइयो । र साथै एटिएम बाट पनि पैसा निकाल्ने रोक लगाइयो ।जसले गर्दा इन्टरनेटमा कैयौ तस्विरहरु देखाइएको थियो । जहाँ यस देशका मानीसहरु आफ्नो जम्मा गरेको पैसा बैकबाट निकाल्नको लागी पुलिससगँ धेरै सघर्स गरेका थिए ।
सरकारले आफ्नो खर्चलाई कम गर्नको लागी आफ्ना जनताहरुलाई कर माथी कर लगाई रहेको थियो । जसले गर्दा लेबनानका नागरिक पहिला देखि नै ठिक्क थिए । सन् २०१९मा लेबनानको सरकारले Whats up Messages मार्फत प्रत्येक महिनाको ६डलर कर लगाई दियो । तर यो निर्णय छिटै फिर्ता लिइयो । तर पनि यस्तो निर्णयले लेबनानको नागरिकहरुलाई नराम्रो तरिकाले ट्रेगर गरियो ।यस निर्णय पछि सबै कम्युनिटिको व्यत्तिलहरु एकै जुट भएर प्रर्दशन गर्न लागेका थिए । पहिलो चोटी सबै धर्मका नागरिकहरु प्रर्दशनमा उत्रिएका थिए । देशको हालत पहिला नै खाराब भएकोले झनै कोरोना माहामारीले बचेको काम पुरा गर्यो । माहामारीको कारणले लेबनानमा प्रदर्शन गर्न एकदमै बन्द भएको थियो । लेबनानको बेरुतमा धमाका भएपछि सरकार प्रतिको विश्वास नै हरायो ।
देशको यस्तो हालतको जिम्मेवार पुरै तरिकाले सरकारलाई नै दोषी ठहराउन सकिदैन । लेबनानको नागरिक पनि यो हालतको थोरै मात्रामा भए पनि जिम्मेवार थिए । किनभने लेबनानको नागरिकहरु ले धर्मप्रति भइरहेको राजनितिलाई बढावा दिने काम गरेका थिए । र कहिले पनि गलत कार्यको लागी सरकारको विरुद्धमा आवाज उठाको थिनन् । लेबनानले कहिले आफ्नो निर्भतालाई क मगर्ने काम नै गरेन । लेबनानले आफ्नो अति आवश्यक सामान उत्पादन गर्नुको सट्टा त्यो सामानलाई आयात गर्नमा बढि विश्वास गदथ्यो । कर्जामा डुबेको कारणले विदेशी मुद्रा भण्डार धेरै मात्रामा खाली भइसकेको थियो ।
आफ्ना आवश्यकता पुरा गर्नको लागी अझै कर्जाको साहारा लिन थाल्यो । जसले गर्दा लेबनानमा महँगाई तिव्र रुपले बढ्न लागेको थियो । केही रिपोर्टसको अनुसार लेबनानको अर्थ व्यवस्था सन् २०१९देखि अहिले सम्म ३०प्रतिशत खसेको छ ।लेबनानमा फुड आइटम र अति आवश्यक सामान ६गुणा बढी भएको छ । र वर्तमान समयमा लेबनानको करेन्सीको मुल्य पनि एकदमै कम भएको छ । हाल अहिले विजुली संकटआएको छ । दुनियामा त्यसले पनि लेबनानको कम्मर भाचिदियो । किनभने लेबनानमा ८०प्रतिशत घरहरुलाई विधुत पाउन नि बन्द भइगो ।