Pakistan/पाकिस्तान किन गहिरो आर्थिक संकटमा ?
कुनै समयमा भारत र पाकिस्तान एउटै देश भनेर चिनिन्थे । तर यि दुई देशहरु गएर दुई देशमा विभाजन भए । भारतबाट छुटिएर पाकिस्तान अलग भएपछि भारत भन्दा पाकिस्तानले विकाश गरिरहेको थियो । भारत मात्र नभएर पुरै एशियामा नै २प्रतिशतले विकाश गरिरहेको थियो । तर अहिलेको समयमा पाकिस्तानको अर्थ व्यवस्था बिग्रदै गई गइरहेको छ । यति मात्र नभएर पाकिस्तानमा अत्यधिक मात्रामा गरिबी पनि बढिरहेको छ । पाकिस्तानमा खाद्यान लगायत रोजगारीको संकटपनि बढिरहेको छ ।
विश्व बैकको रिपोर्ट अनुसार पाकिस्तानमा ४२प्रतिशत त्यस्ता घरहरु रहेका छन् । जुन घरका व्यक्तिहरुलाई खानको लागी अत्यधिक मात्रामा समस्या हुनुको साथै एक छाक खाना खानको लागी अत्यधिक मात्रामा संघर्स गर्नुपरीरहेको छ । यसको सबै भन्दा धेरै प्रभाव ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुलाई असर गरेको छ । पाकिस्तान त्यस्तो देशमा पर्छ । जुन देशमा आंतकबादीहरुलाई आश्रय दिने गर्दछ । पाकिस्तान टेरेरेसको धेरै समुहहरु सक्रिय छन् । थाहा नै छ । जसको कारणले जनताहरु डर त्रासमा बाचिराखेका छन् ।
पाकिस्तानमा धेरै जसो डर त्रासको कारणले गर्दा पर्यटकहरु यस देशमा घुम्न,रमाइलो गर्न आउन मानदैनन् । यस देशमा रहेका टेरेरेसको क्रियाकलायको कारणले गर्दा यसदेशमा पर्यटकहरुको संख्या शुन्य रहेको छ । यस्तो त होइन कि यस देशमा हेर्ने,घुम्ने ठाउँहरु नभएको ।तर यस देशमा प्रसस्त मात्रामा पर्यटक स्पोर्टसहरु रहेका छन् । तर यस देशको आंकबादीहरु डरलाग्दो क्रियाकलाप,त्रासले गर्दा यहाँ कोही पर्यटकहरु घुम्न आउदैनन् । यति मात्रै नभएर आज पाकिस्तानको कारणले गर्दा नै यस देशको पक्षमा कोही देशहरु सर्पोटमा उभिन चाहदैनन् ।
कोही देशहरुले हात मिलाउन चाहदैनन् । नत यस देशलाई सहयोग गर्न चाहन्छन् । पाकिस्तानमा बढ्दो आंतकबादको कारण्ले गर्दा यसमा पनि कम्पनीहरु यस देशमा निवेश गर्न चाहदैनन् । किनभने ठुला–ठुला कम्पनिहरुलाई टेरेरेसको कारणले गर्दा पाकिस्तानमा सुरक्षाको महसुस गर्दैनन् । यस बाहेक कम्पनीहरुलाई तिव्र रुपले विस्तार गर्नको लागी राम्रो संरचना,राम्रो वातावरण,र राम्रो कर्मचारीहरुको पनि आवश्यक पर्ने गर्दछ । तर पाकिस्तानमा यस्तो कुराको एकदमै कमि रहेको छ । र अर्को कुरा पाकिस्तानी सरकारले बाहिरी कम्पनीहरुलाई आफ्नो देशमा आउन भनेर निमन्त्रणा गर्दैन । किनभने यो देश पहिले देखि आफ्नो घमन्डमा अडीक रहेको छ ।
यस्तै घमन्डको कारणले गर्दा यो देश अहिलेको समयमा कंगालको अवस्थामा आईपुगेको छ । त्यसैले गर्दा पाकिस्तानको हालत एकै नराम्रो भएको छ । त्यसैमा पाकिस्तानी सरकारले आफ्ना्े जनतासगँ चाहिने भन्दा बढी कर लिने गर्दछ । पाकिस्तानले गरोस् पनि के ।आज जनता सगँ लिने कर नै पाकिस्तानको आम्दानी हुने गर्दछ । अर्को कुरा पाकिस्तान सगँ अर्को आयको स्रोत पनि छैन । यस देशको सरकारले कर यति धेरै बढाईदिएको छ । कि कुनै कम्पनीहरुले त आफ्नो कम्पनी नै बन्द गर्नु पर्यो । किनभने सरकारले लगाको कर तिर्न नसकेर आफ्ना कम्पनी बन्द गरी घरमा बस्न बाध्य भएका छन् । यति मात्रै नभएर कैयौ व्यापारी ,कारोबार गर्ने व्यक्तिहरुले आफ्नो कारोबार बन्द गर्न बाध्य छन् ।

सगै टुक्रिएका यि दुई देश भारत र पाकिस्तान मध्ये भारत अहिलेको वर्तमान समयमा यति धेरै प्रगती गरको छ । भने त्यहि पाकिस्तान अहिलेको समयमा गरिब तिर बढिरहेको छ । जसले गर्दा यो गरिबको समस्याबाट बच्न गाह्रो भईरहेको छ । पाकिस्तानीहरु राम्रो मिजाशिला स्वाभावका हुने गर्दछन् । जतिबेला पनि खुसी रहन मन पराउँदछन् । भन्ने गरिन्छ । नि एउटा बोराको बिग्रको आलुले त्यस बारेमा रहेका आलुलाई पनि बिगारी दिन्छ । त्यस्तै गरी पाकिस्तानमा बढिरहेको आंतकबादीहरुको कारणले गर्दा पाकिस्तानीहरुको बेजत आज विश्वभरि नै भईरहेको छ । कोहिले पनि पाकिस्तानको तारिफ गर्दैनन् । यति मात्रै नभएर पाकिस्तानमा कसैले पाइला टेक्न चाहदैनन् ।
त्यसकारण आंतकबादीहरुको प्रभाव पाकिस्तानी स्पोर्टसहरुमा पनि परेको छ । आजको समयमा कोही पनि टिम पाकिस्तानमा क्रिकेट खेल्न जान चाहदैनन् । यति मात्र नभएर आजको समयमा कैयौ देशहरुले त पाकिस्तानी टिमसगँ क्रिकेट खेल्न नै बन्द गरिदिए । पाकिस्तान अहिले आयरल्याण्ड वेस्टइन्डिज जस्तो देशसगँ अन्तराष्ट्रिय लेबलमा क्रिकेट खेलीरहेका छन् । अरु बाँकी देश पाकिस्तान सगँ खेल्न चाहदैनन् । पाकिस्तान दिन प्रति दिन गरिब बन्दै गई रहेको छ । यो देशको टाउँको मा धेरै क्रृण रहेको छ । वास्तवमा पाकिस्तानी सरकारको टाउँकोमा यति धेरै क्रृण छ । की जुन क्रृण भुक्तानी गर्न गाह्रो भईरहेको छ । पाकिस्ताने अमेरिका, साउदी अरेबिया,रुस,अफगानिस्तान चिन अन्तराष्ट्रिय मुद्राकोष, विश्व बैंकहरु बाहेक कैयौ देशहरु र कैयौ संस्थाहरुबाट क्रृण लिएको छ ।
पाकिस्तानको गरिबीको कारण यस देशको स्वयम सरकार नै हो । किनभने पाकिस्तान यस्तो देश हो । अरु देशहरु सगँ क्रृण लिइएर त्यो पैसालाई गलत ठाउँमा लगानी गर्दछ । यस देशमा रहेका आंतकबादीहरु बनाउने कार्य गर्दछ । यो देश टेरेरेसलाई अगाडी बनाउनको लागी एउटा उच्च लेबलको टे«निङ दिने गर्दछ । साथै यिनीहरुलाई अग्रीम सामाग्रीको सपलाई गर्दछ । जबकी पाकिस्तानी जनता भोकमरीको समस्यामा छन् । पाकिस्तानले अहिले सम्म IMS सगँ १विलियनको कर्जा लिएको छ । यति मात्रै नभएर पाकिस्तानले एशियाली विकाश बैंक,विश्व बैंक सगँ कैयौ चोटी कर्जा लिइएको छ । जुन सुकै व्यक्ति वा देशले कर्जा लिन्छ । तर त्यो कर्जा कुन चिजमा लगाइरहेको छ ।
भनेर महत्तव राख्ने गर्दछ । र त्यहि चिजमा लगाइएको पैसाले कति फाईदा हुने प्रगती हुने भन्ने कुरा थाहा हुन्छ । यदि यहि पैसा देशको विकाशमा लगाइयो । भने देशको विकाश हुने गर्छ ।तर पाकिस्ताको फोकस शिक्षा ,पूर्वाधार र विकाशमा थिएन ।पाकिस्तानको फोकस शुरुदेखि नै मात्र दुई वटा कुरामा बढि फोकस गर्ने गरेको पाकिस्तानको रेकर्डले बताउने गर्दछ । जुन हो कर्जा लिएको फेरि चुक्ता गर्ने र अर्को हो ।
मिलिट्री,पाकिस्तानमा आज पनि ४२प्रतिशत मानीसहरु पढ्न लेख्न जादैनन् । पाकिस्तानको अवस्था यस्तो सम्म भएको छ । कि देश चलाउनको लागी कर्जा लिनु पर्ने बाध्यता रहेको छ । एक ठाउँको कर्जा तिर्नु नपाउदै अर्को ठाउँबाट कर्जा लिनु पर्ने अवस्था रहेको छ । एक समय यस्तो थियो । कि पाकिस्तानबाट खानेको सामानहरु अत्यधिक मात्रामा एक्सपोर्ट गरिन्थ्यो । पछिल्ला १० वर्ष पछिको कुरा गर्दा एग्रिकल्चर सेक्टरलाई पनि अत्यधिक मात्रामा नोक्सान बेहोर्नु परेको छ । तर अहिले सानो भन्दा सानो चिजहरु बाहिरी देशबाट मगाउनु पर्दछ ।
केहि रिपोर्टस अनुसार लगभग १०मिलियन व्यक्तिहरुको लागी खाना प्रत्येक वर्ष अरुदेशहरुबाट निर्यात गर्नु पर्दछ । यसको कारण हो । यसदेशमा इन्डस्ट्रीजहरु माथी यडन नसक्नु पैसाको कमी र सरकार सगँ कुनै सहयोग नमिल्नु मुख्य कारण हुन् । जहिले सम्म पाकिस्तानी नेता र व्यापारी सगँ मिलेर पाइला अगाडी बढाउदैनन् ।तब सम्म देश माथी उठन सक्दैन् । तर अरु देशका नेता हेर्ने गर्दछन् । देशको प्रति व्यक्तिको हालत कस्तो छ । र व्यापारीले व्यावसायले कति प्रोग्रस गर्यो ।भनेर हेर्ने गर्छन् । र कसरी अर्को प्रोग्रेस गर्न सकिन्छ । भन्ने तर्फ जोड दिन्छन् । तर पाकिस्तानको पोलिटिस् र व्यापारि आफ्नो देशको विकासमा कुनै चासो राख्दैनन् । र अर्को कुरा पाकिस्तानमा कर तिर्ने व्यक्तिहरुको संख्या पनि तिव्र रुपले घटिरहेको छ ।