Why Punjabi people goes to Canada?/पंजाबी मानीसहरु किन जान्छन् क्यान्डा ?

Why Punjabi people goes to Canada?/पंजाबी मानीसहरु किन जान्छन् क्यान्डा ?

दुनियाको सबै भन्दा कठिन काम भनेको आफ्नो सपना पुरा गर्नको लागी आफ्नो देश घर परिवार इष्टमित्रको मायाँ बोकेर अर्को देश जानु पर्ने बाध्यता छ । तर कैयौ बर्ष देखि नोकरी र राम्रो जीवनको खोजीमा लाखौ भारतीयहरु क्यान्डा जान्छन् । धेरै जसो भारतीय नागरिकहरु क्यान्डा जान रुचाउँछन् । भारतमा बस्ने अझै पंजाबीहरु शिक्षाको लागी होस् वा रोजगारीको लागी होस् धेरै मात्रामा क्यान्डा नै जान्छन् । कैयौ वर्ष देखी पंजाबीहरुको बसोबास तिव्र रुपले क्यान्डामा नै हुदै आइरहेको छ । र यसको क्षेत्रफलको हिसाबले विश्वमा दोस्रो नम्बरमा बसोबास पंजाबीहरुको संख्या अत्यधिक भइसकेको छ ।

यसलाई एउटा हिसाबले पंजाब नै भन्न लागिएको छ । आज पंजाबीको प्रत्येक घरको सपना युवाहरुको पहिला सपना क्यानडा जाने भएको छ । चाहे नोकरीको लागी होस् । वा पढाईको लागी होस् ।पंजीबहरु क्यान्डा जानेको सुरुवात सन् १८९७ मा महारानी भिक्टोरियाले व्रिटेस भारतीय सेनाहरुको दललाई डायमण्ड जुन्नी सेलेब्रसनको लागी लण्डन आउनको लागी अडर दिए । आदेशको पालना गर्दै घोडा मा सवार सेनाहरुको दल जसलाई त्यतिबेला समयमा ब्रिटिस कोलोम्बिया भन्ने गर्दथे। सेनाको समुहमा एक सैनिक  Risaldar major Keshar Singपनि थिए । जो क्यान्डामा बस्ने पहिलो सिक बनेका थिए । केशर सिंह सगँ अरु केही सैनिकहरु पनि क्यान्डामा बस्ने निर्णय भयो ।

More…

बाँकी सैनिकहरु पनि क्यान्डामा बस्ने निर्णय भयो । बाँकी सैनिकहरुले भारतमा फिर्ता आएपछि भने कि ब्रिटियन सरकार उनीहरुलाई क्यान्डामा बसाउन चाहन्छ । फेरि यो जाने चलिराख्यो त्यो बेला देखि भारतबाट Sikhsको पलायन यहि समय देखि शुरु भयो धेरै मात्रामा Sikhs क्यान्डा जाने र त्यहाँ नोकरी लिने कुरा गोराहरुलाई मन परेन । त्यहि भएर भारतबाट जाने भारतीयहरुको विरोध गर्न थाले । त्यसपछि भारतीयहरुको माथी नसलीय हमला गर्ज थाले त्यहि भएर नागरिकहरु क्यान्डा जान रोक्नको लागी कानुन बनाइयो ।

जस्तै क्यान्डा जानको लागी भारतीयहश्र सगँ २००डलर हुनु पर्यो । जबकी युरोपियनहरुको लागी २५डलर थियो । कति चिन्ता र मेहेन्तीको साथ भारतीयहरु वा पंजाबीहरुले आज त्यो स्थान बनाएका छन् । कि पंजाबीहरु बिना क्यानडालाई इम्याजिन पनि गर्न सकिदैन ।

आजाद भारतीयहरु क्यान्डा प्रतिको प्रेम देख्दा एक समयमा भारतीयहरुलाई इङगल्यान्ड जाने क्रेज थियो । त्यसपछि अमेरिका जाने र त्यहाँ गएर सिटिजन ल्याउने होडबाजी लाग्यो तर इङगल्यान्डले आफ्नो इंमेजरेसन र पोलीसीजमा पहिला नै कडा गरिदियो । ट्रमको हातमा पावर आउन वित्तिकै अमेरिकाले पनि नोकरी गर्ने वा पढ्न जानेहरुको लागी भिषा नियमहरुमा अझै कडाई गरिदियो ।

क्यान्डाले विकाशको मामिलामा अमेरिका वा इगल्याण्ड जस्ता देशहरुलाई टक्कर दिने गर्दछ । र त्यहाँ पढाईको लागी जाने विधार्थी वा नोकरीको खोजीमा जाने मानीस वा त्यहाँ बस्ने सोचाईमा जान चाहनेहरुलाई धेरै भन्दा धेरै मद्दत पनि गर्दछ ।धेरै जसो भारतिय अझै भन्दा भारतका पंजाबीहरु क्यान्डामा अधिक मात्रामा बसोबास गर्ने भएकाले क्यान्डालाई मिनी पंजाब भन्ने गरिन्छ । सन् २०१९मा क्यान्डामा भएको चुनावमा क्यान्डाको पारर्लामेन्टमा हाउस अफ कमन्स (Parliament House of Commons )कोलागी १८ सिख चुनिए ।

अनिता आन्नद क्याडाको रक्षा मन्त्री (Defence Minister of Canda )पनि हुन क्यान्डा पोलिटिक्समा इन्डियन जुन मध्ये धेरै पंजाबहरुको पनि सहभागीता रहेको । त्यसले गर्दा यिनीहरु त्यस्ता व्यक्तिहरु हुन् कुनै न कुनै तरिकाले पंजाब र भारत सगँ जोडिएका छन् । यस बाहेक धेरै जसो इन्डियन्सहरु महत्तवपुर्ण पदमा रहेका छन् । भारतीय पंजाबबाट जाने व्यक्तिहरुलाई क्यान्डामा धेरै समस्याको सामना गर्नु पर्दैन । अर्को कारण धेरै जसो आफ्नो आफन्तहरु वा आफुले चिनेजानको मानीसहरु भाको ठाउँमा जान मन पराउँछ ।

आजको समयमा पंजाबमा सायद त्यस्तो गाउँ नहोला ? त्यहाँका कोही न कोही व्यक्ति त क्यान्डामा गाको छन् । र त्यहाँ सेटल भाको छन् । कुनै गाउँमा त प्रत्येक घरबाट कुनै न कुनै क्यान्डामा गएर बसेका छन् । र त्यहाँ जान र बस्नमा त्यस्तो केही समस्या हुदैन् । जो पंजाबीहरु क्यान्डामा जब वा पढाई गर्छन् । जब नि पंजाब र्फकन्छन् । तिनिहरुको लाइफ स्टाइल बोलचाल फेसनलेबल समान र रुतबा देखेर बाँकी युवाहरु पनि आर्कषण हुन्छन् ।

lydnepal.com

र क्यान्डा जाने सपना देख्न थाल्छन् । कुनै समयमा पंजाबको नाम भारतमा कृषिको नामले चिनिन्थ्यो ।सरकारि निति, कम उत्पादन जस्तो कुराहरुले पंजाबीहरुलाई कृषि फिल्डबाट भविष्य नदेखे पछि यस बाहेक आजभोलीका युवाहरु खेतीपाती पनि गर्न नचाहने खेतीपाती प्रति रुचि नभएकोले पंजाबीहरु राम्रो भविष्यको लागी क्यान्डा जाने गर्दछन् । यस बाहेक केही हद सम्म इन्डियन र पंजाब सरकार नै जिम्मेबार छन् । यो सरकारले पंजाबी युवाहरुको लागी राम्रो शिक्षा निति ,रोजगार,मेडिकल सुविधा आदि जस्ता राम्रो सुविधाहरु व्यवस्थापन गर्न पाइरहेको छैन् । जसले गर्दा पंजाबीहरु लाई पंजाबमा आफ्नो पैसाको भविष्य देखिदैन ।

यदि पैसाको कुरा गरौ भने क्यान्डामा महिनामा २०००डलर कमायछन् । भने भारतमा त्यो पैसा १६०००० भन्दा धेरै हुन जान्छ । इन्डियामा यति धेरै पैसा कमाउने को संङख्या एकदमै कम छ । त्यहि यो एउटा ठुलो कारण पनि हो । पंजाबीहरु क्यान्डा जानुमा अब विधार्थीहरुको फेसमा हेर्दा क्यान्डाको राम्रो शिक्षा निति, स्कलरसीप ,शिक्षा पछि earing शिक्षा पछि तिन देखि चार वर्षमा स्थायी रेस्डिेन्ट जस्तो निती पनि विधार्थी वा पंजाबी विधार्थीहरुलाई आर्कषक गर्दछ ।

यदि क्यान्डाको विचारको बारेमा कुरा गर्दा सन् २१००सम्म आफ्नो देशको जनसङख्या १०करोड सम्म पुगाउने सोच बनाएको पंजाबीहरुलाई आफ्नो देशमा धेरै जसो पंजाबीहरुलाई आफ्नो देशमा बसोबास गराउने सोच बनाएको छ । त्यहि भएर क्यान्डीयन सरकारले पंजाबीहरुको लागी ओपन डोर निति लागु गरेको छ । किनभने क्यान्डामा एकदमै चिसो हुन्छ । त्यहाँका सिटिजन्स पनि कम रहन चाहन्छन् । यूतो अत्यधिक चिसो माहोलमा पनि बस्न कम रुचाँउछन् । त्यहि पंजाबीहरु त्यस्तो चिसो माहोलमा पनि कडा मेहेन्त गर्दछन् ।

अर्को कुरा क्यानिडियन सरकारको नजरमा पंजाबीहरु कडा मेहेन्ती इमान्दर,भरौसा गर्ने लायक स्वास्थ्यको हिसाबले राम्रो र निति नियमलाई मान्ने हुन्छन् । त्यहि भएर पंजाबी भाषा क्यान्डाको तेस्रो अफिसियल भाष हो । जसको कारणले गर्दा गर्दा पंजाबीहरुमा क्यान्डा जाने व्रmेज छ । लोकसेवामा दिइएको एउटा आँकडा अनुसार २०१६देखि २०२१को बीच पंजाब र चन्दीगढ बाट ९.८४लाख मानीस अरु देशमा गएका छन् ।

धेरै जसो क्यान्डा जानेको मात्रा अधिक रहेको छ । अर्को आकँडाको अनुसार क्यान्डाको स्थायी नागरिता लिनको लागी त्यहाँको एक्सप्रेस कम्पनी टिमको महत्तवपूर्ण भुमिका रहेको छ । सन् २०१८मा यस स्किम बाट करिब ३९५०० क्यान्डाको स्थायी नागरिकता पाए ।यो बाहेक सन् २०२१मा करिब १ लाख इन्डियन स्थायी नागरिक बने ।

जब कि ३१ डिसेम्बर २०२१मा क्यान्डामा २,१७,४१० इन्डियन विधार्थी रहेका छन् । यस आंकडामा धेरै जसो पंजाबीहरु क्यान्डा गएको देखियो । आज पंजाबीहरुको जनसङख्या क्यान्डामा धेरै भएको कारणले गर्दा आज क्यान्डालाई दास्रो पंजाब पनि भन्ने गरिन्छ ।

More…

Leave a Reply

Your email address will not be published. Required fields are marked *