नेपालले ५४जना अमेरिकी नागरिक निष्काशन
नेपाली जुन सुकै माध्यमबाट जस्तै विधार्थी भिषा,डि.भि. परेर वा अन्य कुनै माध्यमबाट अमेरिका जाने गर्दछन् । त्यस बाहेक इलिगल जाने मानीसहरुको पनि कमी छैन् । तल्लो बाटो भएर लाखौ पैसा खर्च गरेर नेपालीहरु अमेरिका जाने गरेका थिए । नेपाली मात्र नभएर अन्य देशबाट अमेरिका जाने क्रम बढ्दो रुपमा भइरहेको थियो । तर डोनाल्ड ट्रम्पले राष्ट्रपत्तिमा सपत लिए सँगै विभिन्न देशबाट अमेरिका छिरेका आप्रवासीहरुलाई निष्काशन गरिरहेको छ ।
त्यसै क्रममा नेपालीहरुलाई पनि डिर्पोट हानेर नेपाल पठाई रहेको छ । त्यस्तै गरि नेपालले ५४अमेरिकन विभिन्न कारणले गैरकानुनी रुपमा बस्दै आएकालाई निकाल्यो । हामीले नेपालीहरुलाई अमेरिका जानको लागी मरिहत्तते गरेको सुन्दा अंचम नलाग्ला तर अमेरिकनहरु पनि नेपालमा बस्नको लागी मरिहत्ते गर्दछन् । भनेको सुन्दा अच्चम लाग्न सक्छ हो । अमेरिकनहरु पनि नेपालमा बस्नको लागी त्यत्ति नै सघर्ष गरेको घटना बाहिरीएको छ ।

सरकारले सन् २०२४मा अमेरिकन नागरिकहरुलाई निष्काशन गरेको विश्वको शक्तिशाली देश अमेरिका अंधिकाश नेपाली नागरिकको सपनाको देश हो । त्यहाँ पाइला मात्र टेक्न पाएपनि भविष्य बन्ने आश अंधिकाश मानीसमा हुन्छ । अमेरिकाले २दिन अगाडी मात्र ८जना नेपालीहरु निष्काशन गरेर अमेरिकी जहाज मार्फत नेपाल फर्काइएको घटना सबैलाई थाहा भएकै कुरा हो । अमेरिकाले नेपालले पनि अमेरिकनलाई निष्काशन गरेको घटना सार्वजनिक भएको हो । गृहमन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले ५४जना अमेरिकी नागरिकलाई निष्काशन गरेको हो । भिषको म्याद सकेर विधागले निष्काशन वा डिर्पोट गरेको हो ।