दुबईमा सुन सस्तो किन पाइन्छ ?
नेपालीहरुको लागी सुन वा गोल्ड महत्तवपूर्ण चिज हो । सुनबाट बनेका विभिन्न प्रकारका ज्वलरी सबैलाई मन पर्दछ । सुनको मोह नेपालमा मात्र सिमित नभएर अरु देशमा पनि हरेको छ । दुबै एउटा त्यस्तो शहर हो यस देशमा सामान्य मानीसहरु देखि प्रिन्स सम्म कोही न कोही सुनको प्रयोग गर्ने गर्दछन् । दुबै पर्यटकके लागी प्रख्यात देश हो । दुबैमा सुन अत्यधिक मात्रामा पाइन्छ ।गोल्ड सिटी दुबैको बजार पनि एकदमै फेमस छ । दुबै लाई गोल्ड सिटी को नामले पनि चिनिन्छ । दुबैमा प्रिन्स देखि लिएर सामान्य नागरिकहरु बीच सुन एकदमै फेमस रहेको छ ।
जुन एकदमै चमकदार र पेओर हुने गर्छ । यस देशमा गोल्डन iphone देखि लिएर झुमर,प्लेट र बरगर सम्म सुनले बनेको पाइन्छ । धेरै मानीसहरु दुबै घुम्नको साथै सुनको सपिङ पनि गर्ने गर्छन् । दुबै सगँ आफ्नो कुनै सुन खानी छैन् । सबै सुन अफ्रिकाबाट ल्याइएको सुन एकदमै कच्चा हुन्छ । दुबैमा ल्याएपछि प्रोसेस गरिन्छ । र त्यो प्रोसेस गरिएको सुनबाट फरक–फरक डिजाइनको ज्वलरी र फरक–फरक चिजहरु तयार गर्ने गरिन्छ ।
यति मात्रै नभएर दबै प्रत्येक वर्ष दुनियाभरिमा १हजार २सय टन भन्दा पनि धेरै सुनको बिक्री गर्छ । जबकी दुबैमा सुनको खानी पनि छैन् । दुबैमा अफ्रीकाबाट सुन ल्याइन्छ । दुबैमा अफ्रीकाबाट ल्याइएको सुन पगालेर फरक–फरक क्वालिटीको गोल्डेन इट्टा तयार गरिन्छ । जसको माथी कम्पनी नाम र तौल लेबल छापिएको हुन्छ । फेरि ति सुनको इट्टालाई उच्च मुल्यमा अरु देशमा बिक्री गरिन्छ । जस्तै भारत ,चिन जस्ता देशहरुको नाम पनि सामेल छन् ।दुबै दुनियाभरिको देशहरुलाई सुन बिक्री गर्ने भएकोले त्यहि भएर सुनको मुल्य दुबैको सरकारले आफै कायम गर्दछ । र सुनको खरिदकर्तालाई सुन खरिद गरेवापत मुल्य चुकाउनु पर्छ । दुबैमा सबै भन्दा ठुलो सुन बजार पनि छ । जसलाई Gold Souk Dubai को नामले चिन्ने गरिन्छ । यस बजारमा मात्रै सुनको सपिङ गर्न पाइन्छ । जहाँ २८० भन्दा धेरै ज्वलरी सप र रिटेल्र्स रहेका छन् ।

यस बजारमा फरक–फरक डिजाइनका सुन र ज्वलरी पाइन्छन् । जसको चमक आँखामा छाँउछ । दुनियाभरिमा दुबैको सुन फेमस हुनुको कारण यहाँ सुन वा सुनबाट बनेका विभिन्न प्रकारका चिजहरुमा कुनै किसिमको मिसावट गरिएको हुदैन् ।यदि दुबैका सुन पसलहरुमा कुनै किसिमको मिसावट कसैले गरे भने सुन पसल वा कम्पनिलाई दुबैको सरकारलाई ४ करोड भन्दा धेरै जरिवाना तिर्नु पर्ने हुन सक्छ । दुबैको सरकारले सुन बिक्रीको लागी कडा नियम बनाएको छ । जसले गर्दा अफ्रीकाबाट काचो सुन मगाएपछि सुनको शुद्धताको जाचँ गरिन्छ । र त्यसपछि विभिन्न कम्पनिहरुले सुनलाई खरिद गर्छन् । र बजारमा बिक्री गर्नु भन्दा पहिला पनि सुनको जाचँ गर्नु अनिवार्य छ ।
यसबाहेक सुनको चिजहरुमा हुन पनि जरुरी छ । किनभने कुनै पनि ग्राहक नठगियोस् । भनेर यस्तो नियम कायम गरिएको छ । त्यसकारण दुबैको पसल र कम्पनीले कुनै किसिमको मिसावट गदैनन् । त्यही कारणले गर्दा दुबैको सुनलाई सबै भन्दा पेवर मानिन्छ ।त्यसकारण दुबैको सुन खरिद गर्ने मानिसहरुको सङख्या अत्यधिक रहेको छ । त्यस बाहेक अन्य देशहरुको तुलनामा दुबैमा सुनको मुल्य १५प्रतिशत कम रहेको छ । त्यसकारण दुबैमा घुम्नलाई आएका पर्यटकहरुले गोल्डको चिजहरु खरिद गर्न मन पराउँछन् । दुबैको सरकारले गाल्डमा कम ट्याक्स लगाउने गर्छ । त्यसकारणले गर्दा बजारमा गोल्डको मुल्य कम रहन्छ । त्यसको साथै दुबै सरकारले बाहिरी देशका नागरिकहरुको लागी नियम बनाएको छ ।जसअनुसार एउटा व्यक्तिले लिमिटमा नै सपिङ गर्न सक्छ ।
यदि दुबै बजारबाट कुनै व्यक्तिलाई सुन खरिद गरेबापत दुबै सरकारलाई भ्याट ट्याक्स लगाउने गरिन्छ । दुबै सरकारले बाहिरी देशका मानीसहरुलाई ट्याक्स लगाइएको सुन खरिद गर्नको लागी एउटा सिमा तोकिएको छ । कुनै पनि पर्यटक १किलो ग्राम भन्दा धेरै सुन वा सुनबाट बनेको ज्वलरीको खरिद गर्न पाउदैन् । जबकी दुबैबाट खरिद गरिएको ग्राहकले आफ्नो फाइदा कमाउनको लागी नेपाली बजारमा बेच्न पनि पाउदैन्। दुबैबाट कम मुल्यमा खरिद गरेको सुनलाई नेपाली बजार बाहेकm अन्य देशहरुमा विक्री गरी नाफा कमाउँछ भन्ने त सोच्ने मात्रै हो । किनभने दुबैबाट खरिद गरिएको सुन वा ज्वलरी अन्य देशमा बिक्री वा खरिद को लागी प्रयोग हुदैन् ।
वास्तवमा सुनबाट बनाइएको ज्वलरी आफ्नो इस्ट,मित्र आफ्नो साथी भाईलाई गिफ्टको रुपमा दिने गरिन्छ । हुनत दुबैमा सुनको मुल्य सबै ठाउँमा एउटै मुल्यमा पाइन्छ । यदि दुबैमा नयाँ डिजाइनको ज्वलरी खरिद गरिन्छ । भने त्यसमा कारेगरको मेहनतको रकमलाई पनि जोडिन्छ । यदि कसैलाई डिजाइनर गोल्ड ज्वलरी खरिद गर्नु छ । भने डिजाइनको हिसाबले सुनको धेरै मुल्य चुकाउनु पर्दछ । यसबाहेक दुबै सरकारले यात्रीहरुको लागी फ्रिरी लिमिटको सुनको खरिदको लागी नियम बबनाइएको छ । जसअनुसार कुनै पुरुष यात्री एक वर्ष वा त्यो भन्दा धेरै समयको लागी विदेशमा बस्छ ।
भने खरिद गर्न सक्दछ । र त्यस ज्वलरीको मुल्य ५०००० भन्दा धेरै हुनु हुदैन् । यदि कोही महिला दुबैबाट सुनको ज्वलरी खरिद गर्छ भने र त्यसको तौल ४०ग्राम र त्यसको मुल्य १लाख सम्मको हुनुपर्छ ।यदि कुनै व्यक्ति यस मुल्य भन्दा बढी र तौल बढि भएको सुन वा ज्वलरी खरिद गर्छ ।भने उसलाई १२.५सम्मको ब्याज चुकाउनु पर्छ । वास्तवमा दुबैको आफ्नो सुन वा गाल्डको खानी सम्म छैन् । यसकारण पनि देशमा सबै भन्दा गोल्ड बजार रहेको छ । त्यहि भएर दुबैलाई व्यवसाय गर्न दुनियाभरीको पर्यटकहरुको ध्यान आफुतिर आर्कशित गर्न एकदमै आउँछ । जसकारणले दुबैको आम्दानी एकदमै बढ्छ । दुबैले पर्यटकहरुलाई सस्तो सुन अफर गर्छ । यसको साथै गोल्डको खरिद बिक्रीको लागी कडा नियम पनि बनाएको छ ।जसले गर्दा अधिक गोल्डको बिक्रीले दुबै सरकारलाई नोक्सान नउठाउन परोस् ।