Donald trump/ट्रमको कार्यकाल सगै आप्रवासीको के हुन्छ ?

Donald trump/ट्रमको कार्यकाल सगै आप्रवासीको के हुन्छ ?

सन् १८६८देखि संविधानमा उल्लेख गरिएको कुराहरु बन्द गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्टाएका छन् । यस बेला ५०हजार भन्दा धेरै नेपाली विधार्थी अमेरिका अध्यननरत छन् । यस्ता विधार्थीलाई अमेरिकामा काम गर्नको लागी H-1B भिषा जारी गर्दछ । ट्रम्पले सपथ ग्रहण गरे अथवा उनीले अमेरिकाको ४७ औ राष्ट्रपतिमा पाइला टेके सगै अब त्यहाँ जन्मिएका आप्रवासी शिशुले अमेरिकाको नागरिकता नपाउने भनिएको छ । यस्तो खालको ट्रम्पको निति नियमले गर्दा हजारौ नेपाली लाई असर पार्ने हो । कि ?

More…

तर यदि आमा बुबा मध्ये कनै एक जना सगँ अमेरिकन नागरिकता भएको खण्डमा त्यो शिशुले नागरिकना पाउन सक्दछ ।तर अमेरिकामा जन्मेको बच्चा १८वर्ष पुगथ्यो भने त्यो बच्चाको आमाबुबाले बच्चाको मार्फतबाट नागरिकता पाउथे ।त्यस्तै गरि हजारौ आप्रवासिले अमेरिकन ग्रिन कार्ड पाउन को लागी आवेदन दिएका छन् । तर डोनाल्ड ट्रमको कार्यकाल आएपछि यो प्रक्रिया लम्बीन सक्ने धेरै चान्स रहेको देख्न सक्छौ ।

lydnepal.com

किनकी ट्रम्पले जुन रुपले आप्रवासीको विषयलाई धेरै नै प्रश्न उठाएका छन् । या भनौ आप्रवासीलाई अमेरिकामा नै नबस्न दिने निति हो । भन्न सकिन्छ । तर केहिले यो समय अर्थात ग्रिन गार्ड पाउने समय घट्ने पनि भनेका छन् । किनभने अवैध तरिकाले आप्रवासीहरु अमेरिकामा प्रवेश गरेका कम भएमा तर यसको अलावा अमेरिकामा बसेका आप्रवासीको मनमा धेरै असुरक्षित महसुस भइरहेको छ । यस्ता कारणले गर्दा नेपाली लगायत अन्य आप्रवासीको भविष्य जोखिममा रहेको अवस्थामा छ । भन्न सकिन्छ अहिले ।
अहिलेको झिलिमिलि अमेरिका बनाउने वास्तवमा अवैध रुपमा होस् वा राम्रो रुपमा आएका आप्रवासी नै हुन किनकी नेपाली होसर वा अन्य देशबाट आए्का आप्रवासी किन नहोस् कडा मेहनत गरी अमेरिका लगायत आफ्नो देशमा फाइदा पुराई रहेका छन् । यहाँ आएका मजदुर ,डक्टर,इन्जिनियर जो होस् सबैको महत्तवपुर्ण हात छ ।
र अहिले पनि अमेरिकामा भइरहेको खेतिमा मेक्सीकोबाट आएका व्यक्तिहरुको महत्तवपुर्ण भुमिका छ । अमेरिकाको खेतिमा का मगर्ने दुई तिहाई किसान र कर्मचारी मेक्सी मुलुकका हुन । भाषण गर्नु एउटा र त्यसलाई वास्तवमा उतार्नु कठिन कार्य हो । भने झै अहिलै ट्रम्पको सर्पोटमा जति पनि पनि खर्बौ पत्ति छन् ।

सस्तो कर्मचारी र सस्तो मजदुरको कारण नै यस्तो खर्बौ पत्ति हुन पुगेका हुन् । सबै लाई सस्तो मजदुरहरु चाहिएको छ । त्यहि माथी ति कर्मचारी वा मजदुरहरु सगँ चाहिएको कागजात नभएको अवस्थामा तिनिहरुको श्रम शोषणमा धेरै सहज हुने छ । यस्तो अवस्थामा अमेरिका अवैध रुपमा विश्वबाट पुगेका आप्रवासीलाई सिधा असर पर्ने छ । अर्को कुरा करौडौ आप्रवासीलाई पकडेर उनीहरुको देश पठाउन पकै पनि सहज चाही छैन् । उनीहरुलाई पक्रेर जहाज चढाउन अमेरिकी राज्यका कानुनी प्रक्रिया पनि पुरा गर्नु पर्ने हुन्छ । ति प्रक्रिया पुरा गर्न ट्रम्प जस्ता धेरै राष्ट्रपतिको कार्यकाल सकिन्छ ।

More…

Leave a Reply

Your email address will not be published. Required fields are marked *