Superconductors/कसरी सुपरकन्डक्टरहरुले नेपाललाई परिवर्तन गर्न सक्छ ?
दक्षिण कोरियाका केही अनुसन्धानकर्ताहरुले एउटा यस्तो Claimed गरेका छन् । कि त्यो कुरा साचिकै भयो भने । विश्वभरि सबैलाई फाइदा हुने छ । केही मानीसहरुले त २४ सेन्चुरीको सबैभन्दा ठुलो साइनटिफिक डिस्कभरी भनिरहेका छन् । दुनियाभरिका साइनटिसहरु र ल्याब एक्सपेरिमेन्टलाई रेपलिकेट गर्नका लागी निरन्तर रुपमा लागीरहेका छन् ।
सुपरकन्डक्टर LK-99को बारेमा भन्नुपर्दा यदि यस सुपरकन्डक्टर को बारेमा ठुला–ठुला Claims गरिदै आइरहेका छन् । यदि यो कार्य सफल भयो दुनियाभरिमा सबैको जीवन नै परिवर्तन यसले गरिदिने छ । सुपरफास्ट फोन ,कमप्यूटर लगायत हावामा उड्ने रेलगाडी सम्म समेत यस सुपरकन्डक्टरबाट हावामा लेविटेड गर्नेMaglevभन्ने गरिन्छ । त्यो यति सस्तो र साझा हुने छ । जसले गर्दा दुनियाभरि सबैलाई साधारण रेलगाडी चढ्नु पर्ने आवश्यकता नै हुने छैन् । यो सुपरकन्डक्टर एम.आर.आई. मेसिन देखि लिइएर न्युक्लियर प्लान्ट लाई चलाउनको लागी कैयौ गुणा सस्तो बनाइदिने छ । Climate Change Issued लाई समेत यसले Solvedगर्न सक्छ ।
शुरुमा कनडक्टर भन्नाले त्यस्तो मेट्रियल हुने गर्दछ । जसको भित्रबाट करेन्ट सजिलै सगँ पास हुने गर्दछ । जस्तै Copper,Aluminum,Silver , Gold ,Water आदि । मानव शरिर पनि एउटा कन्डक्टर नै हो । किन्डक्ट भित्र इलोक्ट्रोन फ्लो गर्छन् । त्यो समयमा करेन्ट बगने गर्दछन् । यि कन्डक्ट भित्र करेन्ट पास हुन्छ । यिनको भित्र एउटा इलेक्ट्रीकल रेजिस्टेन्स हुन्छ । जसले गर्दा कुनै शक्ति खेर जान्छ । र हिट प्रडियूस हुन्छ । हामिले प्रयोग गर्ने फोन ल्यापटप मा पनि कन्डक्टरस् को कारणले हिटिङ हुने गर्दछ । रुम हिटर देखि लिएर टोसटर्स सम्म यसै हिटको प्रयोग गरिन्छ ।
एउटा यस्तो मेट्रियलस प्रयोग गरिन्छ । कन्डक्टीविटि सबै भन्दा र रेजिस्टेन्स धेरै होस् । र धेरै हिट प्रयोग गर्न सकियोस् । अब सुपरकन्डक्टर को कुरा गर्दा रेजिस्टेन्स पुरै जिरो (०) हुने गर्दछ । कुनै कन्डक्टरलाई चिसो धेरै (Cold Temperature) राख्न र त्यसमाथी प्रेसरApplied गरेपछि त्यसलाई क्रिटिकल टेमपेचर भनिन्छ । साधारणतया कन्डक्टर भित्र इलेक्ट्रोन मुव गर्दा स्वतन्त्ररुपमा मुव गर्दछन् ।
र मेट्रियल को Crystals Sturctureसगँ ठोकिदै जान्छन् । जसले गर्दा Heat Produces हुन्छ । सुपरकन्डक्टरको कुरा गर्दा क्रिटिकल टेमपेचर पछि Electrons Pairs Move गर्दछ । Resistance zeroहुन्छ । यो Pair वाला Concept Hight Temperature मा हुन पाउदैन । त्यसकारण Critical Temperatureधेरै(-)मा हुन्छ । CopperएउटाSuperconductorजस्तै व्यवहार गर्छ । तर -273 Degree Celsiusमा र यसको साथै External Pressureछुटै लगाउनु पर्दछ ।
तर अहिले सम्म समस्या यस्तो भइरहेको छ । कि Superconductor प्रयोग गरेर जति शक्ति बचाउने सोच्दछौ । त्यो भन्दा धेरै शक्ति चाहिन्छ । अर्को कुरा पहिला –मा Temperatureल्याउनु पर्छ । Super Conductivity Achive हासिल हुन पाउँछ । त्यसकारण यो विचार अझै सम्म Large Scle Applicationको लागी Infeasibleरहेको छ । यदि एउटा यस्तो Superconductorबनेको छ ।
भने जस्तो Room Temperature ,Normal Pressureमा का मगर्ने भयो ।भने त विश्वभरि तहल्का मचिन्छ । किनभने चिजको Claimगरेका छन् । केही दक्षिण कोरियाका अनुसन्धानकर्ताहरुले उनीहरुको भनाई छ । Room Temperature मा काम गर्ने Superconductor बनाइसकेका छम् । यस्तो कुरा सुनेर विश्वभरि हल्ला मच्चिरहेको छ ।
Superconductor /सुपरकन्डक्टर प्रकारका छन् ।
१.Superconductor 1:- Superconductor 1बाट material transitionगर्दछ । त्यसको भित्र सबै Magnetic Field Expelledहुन्छ । त्यसको बाहिरी बाट Magnetic Fieldजान्छ । यसलाई Meissrer Effectभनिन्छ । तर यो अधिक चिसो Temperature मा मात्रै Achieved हुन्छ । तर भाइरल मिडियामा LK-99 Materialदेखाइएको छ । त्यो हावामा उडिरहेको छ ।
यो Phenomenonदेखाउँछ । Normal Room Temperature , Normal Pressureको भित्र Superconductor , तार देखि लिएर Computers Microchipsसम्म प्रयोग हुन सक्दछन् ।Revolution ल्याउन सक्छन् ।
२. Superconductor 2:-Superconductorको कुरा गर्दा Magnetic Expulsionत्यति हुदैन् । जसले गर्दा Type 1 Superconductorको तुलनामा धेरै High Temperatureकाम गर्न सक्दछन् । यि Superconductorमा Copper ,Lead मिसिएको हुन्छन् । र यसको प्रयोग Switchesहरुमा गर्न सकिन्छ । बिलियन डलरको Industry छ ।
Revolution को लागी तयार भएर बसेको छ । तर अहिले हालमा अमेरिका सबै भन्दा अगाडी Dominant Player Market मा दोस्रो नम्बरमा चिन ,तेस्रो जापान र चौथो नम्बरमा क्यान्डा आउने गर्दछन् । LK-99 Mystery:-LK-99Mystery बारेमा भन्नु पर्दा दक्षिण कोरियाको Quantum Energy Research Centerकेही वैज्ञानिकहरुले Inventedगरेका छन् । यदि हामिलेLK-99 Superconductorको संरचनाको बारेमा कुरा गर्छौ । भने कुनै ठुलोMaterial रहेको छैन् । किनकी Made of Lead, Copper , Phosphorusले बनेको हुन्छ । र यसलाई बनाउनको लागी पनि कुनै खास साम्रागीको प्रयोग गरिएको छैन् ।
Superconductor /लाई बनाउनको लागी ३ स्टेप रहेको छ ।
सबैभन्दा पहिलेLanarkite बनाउनको लागी Lead Oxide ,Lead Supphate लाई बराबर अनुपातमा मिलाउने725 Degree Celsius लाई २४घन्टा तताउने र यसलाई Regular Furnace मा काम गर्न सकिन्छ । त्यस पछि बनेर तयार हुन्छ ।
दोस्रो स्टेप मा Copper Phosphateबनाउनु पर्छ ।55 Degree Celsius मा Copper Phosphate मा ४८घन्टा सम्म तताउने ।
तेस्रो स्टेप मा Lanarkite र Copper Phosphateलाई मिलाउने एउटा भ्याकुम भट्टीमा 925 Degree Celsius मा ५ देखि २०घन्टा सम्म त्यसपछि LK-99बनेर तयार हुन्छ । यो LK-99 एउटा जादुई साम्रागी हो । यो Room Temperature र Ambient Pressure मा एउटा Superconductorजस्तै काम गर्ने गर्छ ।–का Temperature र High Pressure यसलाई चाहिदैन् । सामाजीक सन्जालमा कुनै भिडियो भाइरल भयो । भने सबै भन्दा पहिलो Controversy को जान्छ सबै भन्दा पहिलो कुरा बुझन जरुरी छ । यो प्रकाशित वैज्ञानिकद्धारा Pepers Peer-Reviewed Paperes होइनन् ।
जस्तै Peer-Reviewed Paperes भन्नाले कसैको स्कुलको कपि चेक गराउन । चार पाँच जना मानीसहरुले हयसले गरेको ठिक छ । भने जस्तै हो । अहिले सम्म Peer-Reviewed नभएको कारण अझै पनि यी कागजातहरु कम वैध मानिन्छन् । अहिलेसम्म यो कन्सेप्ट भाइरल मात्र भइरहेको छ । अहिले सम्म यसको वास्तविकता जाँच गर्न कसैले यसलाई दोहोर्याएको छैन् । र यो Superconductor हिमालय यति जस्तै छ । किनभने रणवीर अल्लाहबडियाको पोडकास्टम हिमालय यतिको नाम घमिरहन्छ । त्यसै गरि,विभिन्न अनुसन्धानकर्ताहरुले यि Superconductorको बारेमा विभिन्न वर्षहरुमा विभिन्न कुराहरु दाबी गर्छन् ।
सन् २०२२ मा पनि एक वैज्ञानिक रंगा डायसले यस्तै चीजहरुको दाबी गरेका थिए । उनको पेपर पनि नेचरमा प्रकाशित भएको थियो । जुन एक अभिजात जर्नल हुन तर पछि यो पत्र फिर्ता लिइयो । जब अन्य वैज्ञानिकहरु भने हामी यो गर्न सक्षम छैनौ तपाइले दाबी गर्नुभयो । यि सबै झुटा दाबी हुन् । यो प्रयोग दोहोर्याउन सकिनन् । र त्यसपछि त्यो जर्नलले अनुसन्धान पछि रंगा डायसलाई फेब्रिकेशनको आरोप लगायो ।

सन् २०१८मा आईआइएससी बैगलोरका केही विधार्थी र उनीहरुका प्रोफेसरहरुले यस्तो दाबी गरेका थिए । कि तिनिहरुले सुन र चाँदीबाट विकसित योगिकहरुमा Superconductivityको व्यवहार देखेका छन् । यो पेपर पनि कर्नेल विश्वविधालयको Dpository मा प्रकाशित भएको थियो । तर LK-99दुबै रिसर्च पेपर भन्दा फरक छ । किनभने यसपटक सामाजिक संञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । र आफ्नो आखाँले केहि अवलोकन गरेपछि केही अस्वीकार गर्नु अल्लि गारो हुन्छ ।
यि पेपरहरु अर्को विवाद पनि जोडिएको छ । यो पेपर प्रकाशित गर्नु अघि प्रत्येक अनुसन्धानकर्तासगँ छलफल गरिएको थिएन । यो दाबीका पुरै टिम ढुक्क देखिदैन् । त्यसैगरिLK-99बारेमा केही यस प्रश्नहरु छन् । यदि हामिलेLK-99 लाई अरुले विकाश गर्न सक्छ । भनेर पनि बिचार गर्छौ । मानिसहरु पनि यसलाई नक्कल गर्न सक्छन् । त्यसकारण यि अनुसन्धानकर्ताहरु एउटा सानो उदाहरण बनाएका हुन् ।के यि सबै चिजहरु Large Scaleमा उत्पादन गर्न सकिन्छ ? वा यो Materialपछि यसको Superconductivity गुमाउन सक्छ । यसको आकार बढाउदैमा यसको बारेमा हामीलाई थाहा छैन् ।
यदि Large Scaleगर्न सकेन् । भने ठुलो मात्रामा उत्पादन गर्न सक्दैन् । जुन Revolution को ठुला–ठुला सपना देखिराखेका छन् । यर्थातमा परिणत हुन सक्दैन् । अर्को प्रश्न LK-99 को– zero Resistanceमा उठाइएको छ
एउटा Superconductorबिल्कुल Zero Resistance हुनुपर्छ । तर धेरै वैज्ञानिकहरु ले भन्छन् । कि Zero Resistanceजसरी यि अनुसन्धानकर्ताहरुले Zero Resistance लाई परिभाषित गरेको छन् । यो पेपरमा पटक्कै प्रष्ट छैन् ।
तेस्रो प्रश्न Heat Anomaly text पनि गरेका छैनन् । यो कुनै पनि Superconductorको लागीStandard Text हो ।
चौथौ प्रश्न बैज्ञानिकहरुले उठाएका छन् ।LK-99 जुन Copperप्रयोग गरिएको छ । यो तरिकाबाट गरिएको छ । यस्तो धेरै प्रश्नहरु छन् । जुन बैज्ञानिकहरुले गरेका छन् ।
LK-99 को दैनिक आधारमा LK-99 एक Superconductor हो । जुन Room Temperature ,Ambient pressureकाम गर्न सक्छन् । वा सक्दैनन् । जुन बेला ठुला–ठुला Lab र अर्को वैज्ञानिकहरु यसलाई Replicate गर्न सक्दछन् । Peking University ले यस Experimentलाई गरेर हेरे,उनीहरुलेLK-99 Superconductorनभएर मात्र एउटा Ferro mangnetic Materialहो ।
र यो विचार को Superconductor को Magnetic Torqueसगँ सम्बन्धित छैन् ।LK-99 गम्भीर आरोपहरु छन् । हामी यस सामाग्रीलाई समर्थन वा असर्मथन गर्दैनौ ।किनभने हामीसगँ विज्ञानको राम्रो ज्ञान छैन् । जब अन्य वैज्ञानिकहरुले यो सम्भव छ । भनेर भनियो भने तपाइहरुलाई यसको बारेमा बताउनेछौ । अहिले सम्म कैलै थाहा पाएको कुरा मात्रै भनिरहेको छु Levitates गर्ने Conductor Superconductor हुन सक्दैन् । डायमेग्नेटिकMaterialले डायमेग्नेटिक Material Levitate गर्न सक्छ ।
Levitateत कुनै डायमेग्नेटिक Materialले पनि सक्छन् । जस्तै Graphitaतसर्थ,केही समय वा कुरा क्रिस्टल स्पष्ट हुनेछ । तर यदि सबैले यो Superconductorको सम्भावनालाई बुझिम भने अच्चम लाग्छ ।LK-99वास्तविक Superconductor हुन जाने छ । र यसलाई Bulk मा उत्पादन गर्ने सजिलो हुन्छ । यि वैज्ञानिकहरु वर्तमान युगका Issac Newton ,Albert Eisteinबन्नेछन् । यो Superconductor को Patentहुने र Start-upले यति धेरै पैसा कमाउने छ ।
विश्वास गर्न गाह्रो हुन्छ । र वर्तमान maglev Train को विकाश गर्न धेरै महँगो छ । तरLK-99 ले Maglevलाई यति सस्तो बनाउनेछ । यदिLK99 Superconductorxहरुसगँ बिजुली प्रसारण गरियो भने ग्रिडबाट तुररुन्तै सबैको घरमा बिजुली पुग्छ ।यि Superconductorहरु प्रयोग गरेर निर्मित Microchips Phone,Laptop and PC एकदमै छिटो चल्ने हुनेछ । हिट नै हुने छैन् । अध्ययन सामाग्रीको फोल्डरमा राखिएको सबै भिडियोहरु सजिलै सगँ हेर्न सकिनेछ समस्या आउने छैन् ।
MRI Machine मा Superconducting Electromagent प्रयोग गरिएिको हुन्छ । जसलाई चिसो बनाइराख्नको लागी – 269 degree celsius Liquid Heliumलाग्छ । यसको आवश्यक पर्ने छैन् । र मेसिनहरु धेरै सस्ता हुनेछन् । यस बाहेक Nucleur Reactors देखि लिएर Quantum Computing हरेक चिज सजिलो र सस्तो हुन्छ ।
Fossil Fuebको प्रयोगमा भारी कटौती गरिनेछ । र Climate Change जस्तो चिजहरुलाई Reversedगर्न सकिनेछ । यसलाई बनाउनको लागी मेट्रियलहरु धेरै खर्च पनि हुदैन् । र अर्को कुरा बनाउन पनि सजिलो छ । तसर्थ,समग्रमा सामुहिक प्रयास र समावेशी विकाशको अनुभव हुनेछ ।