Ireland/आयरल्यान्डको जनसङख्या किन ? घट्दै गइरहेको छ
सन् २०२२ सकिदै जादाँ पुरै दुनियाको जनसङख्या ८अरब पार गर्यो । र यो बढ्दो जनसङख्याले दुनियाको लागी खाना,पानी,रोजगार,असमानता,र जलवायु सम्बन्धी अनेकौ समस्या ल्याएर आउने छ । त्यहि कारण कैयौ देशहरुले बढ्दो जनसङख्या नियन्त्रण गर्नको लागी नयाँ–नयाँ कानुन ल्याएका छन् । र कैयौ देशहरुले त यस्ता कानुन पहिला बनाइसकेका थिए । किनभने तिव्र रुपले बढिरहेको जनसङख्या को कारणले खाना र पानी जस्ता सामान्य समस्याबाट बच्न सकियास् । तर कुनै देशहरु यस्ता पनि छन् । आफ्नो देशको जनसङख्या बढाउनको लागी मानीसहरु लाई पैसा र नोकरीको प्रलोभन समेत दिइएको छ । जसमा रुस र कैयौ युरोपीयन देशहरुहरु पर्दछन् । यस बाहेक दुनियाको सबै देशहरुलाई हेर्दा १००वर्ष वा २००वर्ष पहिला जती जनसङख्या थियो । आज ति देशहरुको जनसङख्या २ गुणा,३गुणा,४गुणा र कुनै देशको जनसङख्या त्यो भन्दा अधिक मात्रामा बढेको छ । यसमा हाम्रो देश नेपाल होस् वा चिन,भारत,अमेरिका कुनै पनि अफ्रिकी वा ल्याटिन अमेरिका देश होस् । यि देशहरुको जनसङख्या बढेको छ ।
राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसङख्या २,९१,९२,४८०पुगेको छ । जुन दश वर्ष अघि २०६७साल को जनसङख्या २,६४,९४,५०४को तुलनामा २६,९७,९७६ ले बढि देखिन्छ । प्रारम्भिक विवरण अनुसार नेपालको जनसङख्या वृद्धिदर ८० वर्षयताकै कम या जम्मा ०.९३प्रतिशत पुगेको छ । अघिल्लो जनगणनामा नेपालको १.३५प्रतिशत जनसङख्या वृद्धिदर रहेको थियो । तर त्यस्तो देश पनि छ । जुन देश आयरल्यान्ड हो । जसको देशको जनसङख्या बढ्नु साटो घटेको छ । पहिलो २००वर्ष भन्दा अगाडिको जनसङख्या बढि थियो । र अहिले आयरल्यान्ड देशको जनसङख्या कम भएको छ ।अर्थात सन् १८२३ मा गएर हेदौ त्यस देशको जनसङख्या अहिले वर्तमानको जनसङख्याको तुलनामा अधिक थियो । आयरल्यान्डको जनसङख्या सन् १८८४मा ८०लाख थियो । भने ।
तर सन् २०२२सम्म ५१लाख सम्म ।रहेको छ । आयरल्यान्ड त्यस्तो देश हो । जसको जनसङख्या ८०लाखबाट घटेर ५१लाख सम्म पुगोको छ । यदि आयरल्यान्डको जियोग्राफी हेर्दा तन देशमा कुनै मरभुमी छ । नत कुनै ठुला–ठुला पहाडहरु छन् । नत पानीको कुनै कमि रहेको छ ।र यसको यो एउटा विकसित देश पनि हो । तर पनि यस देशको जनसङख्या एकदमै कम रहेको छ ।मात्र आलुको कारण आयरल्यान्डमा ४वर्षमा नै १०लाख मानिसहरुको मुत्यु भएको थियो ।तर यो इतिहासको कुरा हो । सन् १७००मा आयरल्यान्डको जनसङख्या ३०लाख थियो । र सन् १८४२मा जनसङख्या बढेर ८०लाख भन्दा धेरै भइसकेको थियो ।मतलब १५०वर्षको फरकमा आयरल्यान्डको जनसङख्या बढेर साढे २गुणा बढि भएको थियो ।तर सन् १८४१देखि लिएर सन् २०२२सम्म आयरल्यान्डको पहिला २००वर्षमा आयरल्यान्डमा जनसङख्या ८० लाखबाट घटेर ५१लाख सम्म रहेको थियो । तर आयरल्यान्डको जनसङख्या घट्नुको मुख्य कारण The Great Famine हो ।
इतिहासमाThe Great Famineलाई सबैभन्दा ठुलो भोकमरीको समय पनि भनिन्छ । यस बाहेक भोकमरीको समय पनि भनिन्छ ।यस बाहेक यसलाई आलुको अकाल पनि भनिन्छ ।(Potato Famine)यो समय आयरल्यान्डको लागी एकदमै नराम्रो समय थियो । त्यो समयमा आयरल्यान्डको ४०प्रतिशत जनसङख्या आलुमा निर्भर थियो ।तर सन् १८४५मा आयरल्यान्डमा आलुमा रोग लाग्यो ।जसले गर्दा आयरल्यान्डको आलुहरु सबै नष्ट भए । अचानक आलुको कमीले गर्दा गरिबहरुमा आलुको कमि भइरहेको थियो । तिनिहरुले खानको लागी आलु पाइरहेका थिएनन् । नत किसानहरुलाई बेच्नको लागी केही बचेको थियो । त्यहि भएर आयरल्यान्डमा गम्भिर रुपमा गरिबी र भोकमरी फैलियो ।त्यही कारण आयारल्यान्डलाई सामाजीक,आर्थीक समस्याको साथै बिरामीको समस्या संग जुध्नु पर्यो ।
आयरल्यान्डको भोकमरीको समस्या The Great Famine सन् १८४५–१८४९सम्म चलेको थियो । र यो ४वर्ष मा आयरल्यान्डमा १०लाख मानीसहरुको मृत्यु भोकमरीको कारणले भएको थियो । र २०–२५लाख मानीसहरु देश छोडेर भागेका थिए ।यहि कारणले गर्दा आयरल्यान्डको जनसङख्या २०–२५प्रतिशत तल झरेको थियो ।आयारल्यान्डको केही सहरमा सन् १८४१–१८७१बीचमा ६७प्रतिशत जनसङख्यामा गिरावट आएको थियो । त्यही भएर आयरल्यान्डको लागी सन्१८४५–१८४९सम्मको समय एउटा भयानक सपना देखेको जस्तै थियो । त्यसमा सन् १८४७आयरल्यान्डको सबै भन्दा नराम्रो वर्ष थियो ।त्यसकारण आयरल्यान्डमा सन् १८४७ लाई“Black 47” नामले चिन्ने गरिन्छ ।किनभने नत यो भोकमरी आउथ्यो तन २०–२५प्रतिशत जनसङख्या देश छाडेर जान्थे नत १०लाख मानीसहरुको मृत्यु हुो थियो ।
र आयरल्यान्डको जनसङख्या ८०लाख भन्दा धेरै हुन्थ्यो ।यस देशको जनसङख्या कम हुनुमा यो प्रमुख र ठुलो कारण हो जुन समयमा आयरल्यान्डले सबैभन्दा ठुलो समस्या भोकमरी वाThe Great Famineसामना गरिरहेको थियो । त्यस बेलाको समयमा त्यस बेलाको समयमा आयरल्यान्ड पनि ब्रिटिन साम्राज्यको अधिनमा थियो । आयरल्यान्डबाट ब्रिटिन सम्म निर्यात हुने खाद्य पदार्थ जस्तै मासु र खनाजमा त्यो समयमा ब्रिटिन साम्राज्यले कत्ति पनि रोक लगायन । त्यसकारण आयरल्यान्डको अवस्था अझै बिग्रियो त्यो समयमा ब्रिटिनले आयरल्यान्डको नागरिकहरु माथी यस्तो कानुन लगाई दियो । जसले गर्दा १र४ जमिन भएको नागरिकहरुलाई कुनै पनि सरकारी सहयोग गरेन ।यति मात्रै नभएर ब्रिटिन सरकारले हजारौ किसानहरुको जमिन हड्प्यो । ब्रिटिस साम्राज्यको अधिनको समयमा पनि राम्रो आर्थिक,राम्रो रोजगारको आसामा आयरल्यान्डको नागरिकहरुले आफ्नो देश छोडेर अरुको देश मा गएर शरण लिनु पर्यो । धेरै जसो शणार्थी रुपमा अमेरिकामा गएर बसेका थिए ।

कैयौ आंकडाको अनुसार सन् १८५०–१९००वर्ष बिचमा २०लाख आयरल्यान्डको नागरिकले आयरल्यान्ड छोडेर अमेरिकामा बस्नको लागी अमेरिकालाई रोजेको थिए । उही सन् १८५०–१८६०को बिचमा कुल आयरल्यान्ड छोडेर जानेहरुमा ८१प्रतिशत नागरिकहरुले अमेरिकामा गएर शरण लिएका थिए । यति धेरै अधिकमात्रामा आयरल्यान्डबाट अमेरिमा बसेको कारण आज सम्म आइपुग्दा ३३मिलियन नागरिक आफुलाई आयरल्यान्डको वंशज मान्ने गर्दछन् । र पुरै दुनिया भरिमा रहेका ८०मिलियन आयरल्यान्डको वंशज मान्छन् । जुन वर्तमान आयरल्यान्डको जनसङख्याको जनसङख्या भन्दा कैयौ गुणा बढि रहेको छ । यस बाहेक सन् १८४५–१८५५को बिचमा अकाल,भोकमरी र रोगबाट आयरल्यान्डमा ३० लाख जनसङख्याको मृत्यु भएको थियो । आयरल्यान्डको कुल जनसङख्याको ३८प्रतिशत थियो । यानिकी मात्र १दशकमा ३०लाख जनसङख्याको मृत्यु हुन कुनै सामाल्ज घटना होइन । तैपनि यनि सानो देशमा यति धेरै मृत्यु इतिहासमा यो भन्दा पहिला कहिलै भएको थिएन ।
तर ६वर्ष सम्म चलेको दोस्रो विश्वयुद्धमा जर्मनी र सोभेतसधंद्धारा पोलेन्डलाई आफ्नो कब्जामा गरेपछि ।यस पोलेन्डको १७प्रतिशत जनसङख्याको मृत्यु भइसकेको थियो । तर पोलेन्डको जनसङख्या दोस्रो विश्व युद्ध सकिएको ४०वर्षको भित्र मा नै वा सन् १९७८मा दोस्रो विश्वयुद्धमा जती जनसङख्या थिए । त्यति पोलेन्डको जनसङख्या भइसकेका थिए । तर आयरल्यान्डको जनसङख्या १८०वर्ष पछि पनि त्यति जनसङख्या भएन जति पहिला आयरल्यान्डमा थिए । र सन् १८४५पछि भएको लाखौ मृत्युको कारण आयरल्यान्ठको नागरिकहश्रलाई संरचनात्मक र सास्कृतिक नोक्सान भएको थियो । त्यसपछि सन् १८५५पछि आयरल्यान्डको नागरिकहरु लाई विकास र आर्थिक अवसरहरुको कमिबाट जुझनु पर्यो । जसले गर्दा यस देशमा High Immigration को दर देखियो ।र यो अवस्था सन् १९६०सम्म देखिएको थियो । जसकारण आयरल्यान्डमा विस्तारै विकास हुनलाको देखिन थाल्यो । र आयरल्यान्डको जनसङख्या ५ज्ञ लाख पुग्यो ।
केहि रिर्पोट अनुसार यसमा यति कम जनसङख्या हुनुको सानो कारण सन् १८०२देखि ब्रिटिस साम्राज्यको अधिनमा थियो ।र आफ्नो आजादीको लागी १ शदी सम्म लडी रह्यो । प्रथम विश्व युद्ध सकिएपछि यस देशले ब्रिटिस शासन सगँ आजादी प्राप्त गर्नको लागी ब्रिटिस सरकार सगँ पनि लडाई गर्यो । जसले गर्दा आयरल्यान्डको हजारौ युवाहरु मारिए । जसको कारणले गर्दा यस देशको प्रजनन क्षमता कम भयो । त्यसपछि आयरल्यान्डमा ग्रिह युद्ध शुरु भयो । जुन सन् १९२२मा भएको थियो । त्यसबेला आयरल्यान्डको दक्षिणी भाग आजाद भयो ।
तर उत्तरी भाग ब्रिटिनको अधिनमा थियो । तर यो भन्दा पहिला सन् १८६०–१८९०सम्म यस देशमा लामो समय सम्म हिंसा र आर्थीक अस्थिरता बनिरह्यो । साथै यो समयमा जातिय हिंसा ,सामप्रादायिक हिंसा र राजनितिक अस्थिरता सगँ पनि जुधनु पर्यो । त्यसकारण आयरल्यान्डमा लामो समय सम्म कुनै पनि विदेशी निवेश भएन नत कुनै आर्थिक विकास भयो । त्यहि भएर यो देशलाई लामो समय सम्म गरिबीको सामना गर्नु पर्यो । त्यहि कारण सन् १८६०–१८९०बिच जसो आयरल्यान्डको नागरिकहरुले राम्रो भविष्यको लागी दोस्रो देशमा गएर शरण लिने ठिक ठाने । यस बाहेक सन् १९५०को दशकमा यस देशमा कृषिको अवस्था एकदमै खराब भएकोले आयरल्यान्ड गणराज्य भंयकर गरिब र बेरोजगारी सगँ जुधीराखेको थियो । किनभने पुरै युरोप भरि सन् १९४५–१९५९सम्म प्रति व्यक्ति ज्याला ४०प्रतिशत बढिसकेको छ । तर आयरल्यान्डमा प्रति व्यक्ति ज्याला ८प्रतिशत मात्र बढाइएको थियो ।
सन् १९५०को आसपास यि आयरल्यान्डको नागरिकलाई थाहा भयो । कि आयरल्यान्डको तुलनामा यिनीहरुको नजिकका देश जस्तै ब्रिटिन र फ्रान्समा कैयौ गुणा ज्याला पाइन्छ । यस ५लाख नागरिकहरुले आयरल्यान्डलाई छोडेर ब्रिटिन र फ्रान्स जस्ता देशहरुमा गएर शरण लिएका थिए । सन् १८९०पछि पनि १०आयरल्यान्डका नागरिकहरु मध्ये ४आयरल्यान्डलाई छोडेर गइसकेका थिए । केहि नागरिकहरुले आयरल्यान्ड छोडेर अरु देशमा शरण लिइएका थिए । तर वर्तमान समयमा आयरल्यान्डको जनसङख्यालाई हेर्दा सन् २०००पछि यहाँ नागरिकहरुमा प्रजनन क्षमता पनि बढेको छ । साथै आर्थिक विकाश गति पनि बढेको छ । वर्तमान आयरल्यान्डको आर्थिक विकाश ब्रिटिनको आर्थिक विकाश भन्दा २गुणा बढि छ । साथै प्रति व्यक्ति आय पनि युरोपको देशहरु भन्दा पनि बढी छ । यानिकी आयरल्यान्ड आफ्नो नराम्रो दिनबाट पुरै तरिकाबाट बाहिर निकलीसकेको छ ।